नमुना सामुदायिक क्लब हर्मी -३- थनिस्वांरा, सिरानचोक गाउँ पालिका , गाेरखा

  • Home
  • Nepal
  • Gorkha
  • नमुना सामुदायिक क्लब हर्मी -३- थनिस्वांरा, सिरानचोक गाउँ पालिका , गाेरखा

नमुना सामुदायिक क्लब हर्मी -३- थनिस्वांरा, सिरानचोक गाउँ पालिका , गाेरखा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नमुना सामुदायिक क्लब हर्मी -३- थनिस्वांरा, सिरानचोक गाउँ पालिका , गाेरखा, News & Media Website, Harmi 9 Gorkha, Gorkha.

20/07/2022
20/07/2022

महालेखा प्रतिवेदन : सिरानचोक गाउँपालिकामा शैक्षिक गुणस्तरको बजेटबाट मोटरसाइकल मर्मत
Published On : ४ श्रावण २०७९, बुधबार

वडा सचिवको निजी मोटरसाइकल पनि पालिकाको पैसाले मर्मत

आर्थिक बर्ष २०७७÷०७८ मासिरानचोक गाउँपालिकाको कूल बजेटमध्य दुई करोड २८ लाख रुपैयाँ बेरुजु भएको छ । ११ वटा पालिकामध्य सिरानचोकमा दोस्रो धेरै अर्थात २.०६ प्रतिशत रकम बेरुजु भएको हो ।
महालेखा परीक्षकको कार्यालयले सो पालिकाका विभिन्न शीर्षकका बजेट बेरुजु देखाएको हो ।

महालेखाले शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादन प्रोत्साहत शीर्षकको रकमले मोटरसाइकल मर्मत गरेको देखाएको छ । संघ सरकारबाट प्राप्त रु एकलाख नौ हजार सशर्त बजेटबाट मोटरसाइकल खरिद गरेकाले सो बेरुजु रकम राजस्वमा दाखिला गर्न निर्देशन गरेको छ ।

त्यस्तै वडा सचिव अजिता राईलाई निजी मोटर मर्मत खर्च भनेर गाउँपालिकाले रकम भुक्तानी गरेको छ । नियम कानून मिचेर जथाभावी खर्च गरेको सो रकम बेरुजु रकम राजस्वमा दाखिला गर्न महालेखाले निर्देशन गरेको छ ।
उपभोक्ता समितिले गर्ने काममा हेभिइक्यूपमेण्ट प्रयोग गर्न नपाइने ब्यबस्था छ । तर सो पालिकाले सबै सडक निर्माण तथा स्तरोन्नतिमा हेभिइक्यूपमेण्ट प्रयोग गरी निर्माण गरेको महालेखाले औँल्याएको छ । आयोजना निर्माण सम्पन्न गरेको १३ महिनासम्म मर्मत खर्चबापत भनी धरौटी रकम राख्नुपर्ने व्यवस्था कुल्चँदै सो पालिकाले सबै रकम भुक्तानी गरेको पाइयो । जसले गर्दा ठेकेदार संरचना मर्मत सम्भारमा जिम्मेवार हुँदैनन् ।

उपभोक्ता समितिमार्फत गरिएको काममा उपभोक्ता समितिको योगदान(श्रमदान) बापत रकम कट्टी नगरी भुक्तानी गरेको पनि महालेखाले औल्याएको छ । जसअन्तर्गत सो पालिकाका छ वटा योजनाका छ लाख ५९ हजार रुपैयाँ महालेखाले बेरुजु देखाएको छ ।
नयाँसाँगु बजारमा सडक बत्ती राख्ने क्रममा पालिकाले नै प्रतिस्पर्धा विधिबाट सडकबत्ती खरिद गर्नुपर्नेमा सिधै बिक्रेतासित खरिद गरेको छ । जसमा लागतअनुमानभन्दा पनि बढि भुक्तानी गरेको पाइएको छ । त्यसबापत ८९ हजार नौसय ६४ रुपैयाँ बेरुजु भएको छ । फिनाम खेलमैदान निर्माण गर्दा पनि कूल लागत दुईलाख ६२ हजार सातसय ९६ रुपैयाँ भुक्तानी दिनुपर्नेमा दुईलाख ७३ हजार भुक्तानी दिएकाले १० हजार बेरुजु देखिएको छ ।

भुलभुले

20/07/2022
12/07/2022

असार २८, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाका एक वृद्धको सुख्खा पहिरोमा पुरीएर मृत्यु भएको छ ।   सिरानचोक ६...

08/07/2022

गोरखा - सिरानचोक ५ चित्रेपोखरी नजिक गुम्बा डांडामा ४१ वर्षीय शान्त देवी गिरीले आज बिहान घर नजिकैको जङ्गलको

https://www.gorkhasandesh.com/2022/04/26/64661/
26/04/2022

https://www.gorkhasandesh.com/2022/04/26/64661/

वैशाख १३, गोरखा। गोरखा जिल्लाको सिरानचोक गाउपालिका वडा न ८ की मिरा उपरकोटिले २२ वर्षकाे उमेरमै वडा सदस्यमा उम्मे.....

https://youtu.be/mK5Cyz3swMA
21/04/2022

https://youtu.be/mK5Cyz3swMA

KGF Chapter 2 Full Movie Hd in Hindi Dubbed YASHI Sanjay DuttRaveena Tondon |Prashant Neel|Srinidhi ...

07/04/2022

बालिका हराएको सुचना । सेयर गरेर सहयोग गरिदिनु हुन ।

सिरानचोक गा पा वडा न : ८ जोैबारी लाङदी गोरखा घर भइ हाल पालुङ्टार न पा ५ ठाटिपोखरि माझाटार गोरखा ठुलो ममिको घरमा बस्दै आएकी वर्ष १५ कि सस्कृति थपलिया मिति २०७८/१२/०४ गते बिहान स्कुल जान भनि हिडेकोमा हाल सम्म पनि कोहि कसैको समर्कमा नरही स्कुलकै ड्रेसमा हराएको हुँदा देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा 9846953509 वा 9860898967 नम्बरमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

06/04/2022

काठमाडौं। श्रीलंकामा अहिलेसम्मकै ठूलो विद्युत कटौती सुरु भएको छ । स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक संकटक...

15/02/2022

गोरखा । आगामी चैत ४ गते पालुङटारमा दाेस्राे लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यट...

02/02/2022

नेपाल सरकार र एक्जिम वैँक अफ इण्डिया बीच दुईबर्षअघि सम्झौता भएको पन्थडिही, कटहरे, हर्मी, मुगे(साइँलीटार) सडक कालोप...

01/02/2022

सूचना सूचना सूचना

https://www.facebook.com/181068265374880/posts/2164666470348373/
24/01/2022

https://www.facebook.com/181068265374880/posts/2164666470348373/

माघ ९, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले बहुविवाह कसूरमा दुई जनालाई पक्राऊ गरेको छ । सिरानचोक गाऊँपालिका...

22/01/2022

पुरा पढ्नुहोस

21/01/2022

अंग्रेजी माध्यमको शिक्षा दिने नाममा विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई विविध शुल्क भन्दै दुई ...

18/01/2022

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको छ । स्थानीय तहको का...

14/01/2022

लमजुङ -  लमजुङ र गोरखाको सीमामा निर्माणाधीन ८.६ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजनाको ८० प्रतिशत काम पुरा भ.....

Address

Harmi 9 Gorkha
Gorkha
HARMI

Telephone

+9779846740472

Website

Alerts

Be the first to know and let us send you an email when नमुना सामुदायिक क्लब हर्मी -३- थनिस्वांरा, सिरानचोक गाउँ पालिका , गाेरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share


Other News & Media Websites in Gorkha

Show All