Routine Of Gorkha Banda

Routine Of Gorkha Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Gorkha Banda, News & Media Website, Gorkha, Gorkha.

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० आज राजपत्रमा प्रकाशित भएको छ। यससॅगै,- आमाको नामबाट नागरिकता पाउने हक लागू...
22/09/2023

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८०
आज राजपत्रमा प्रकाशित भएको छ।
यससॅगै,
- आमाको नामबाट नागरिकता पाउने हक लागू हुने भएको छ।
- गैर आवासीय नेपालीले समेत नागरिकता पाउने भएका छन्।

नेपाली नागरिक भएर पनि अनागरिक बन्न विवश ति सबै नेपालीलाई बधाई ॥

शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन् । उनीहरुले प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु तोडेपछि अहिले ब...
21/09/2023

शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन् । उनीहरुले प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु तोडेपछि अहिले बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।

20/09/2023

सम्पुर्ण श्रेणि बिहिन कर्मचारी साथिहरु ०८०/६ / १४ देखि ६/१९ सम्म एकहप्ता घरबिदा बस्नुहोला सरकार संग निजामती ऐनमा निम्न ब्यबस्थाहुन माग राख्नुहोला कुनैपनि संघ संगठन ट्रेड युनियनले हाम्रो माग उच्चारण गर्दैनन

१,श्रेणि बिहिन कर्मचारीको एक सन्तानलाई निजामती वा सरकारी कुनैपनी सेवामा आरक्षणको ब्यबस्था हुनुपर्ने
२, छैटौं स्तर कायम हुनुपर्ने
३, अन्तिम ग्रेड ७ हुनुपर्ने
४, १ सन्तानलाई नि:शुल्क उच्च शिक्षाको ब्यबस्था हुनुपर्ने
५ , अस्थायी करार ज्यालादारीमा कार्यरत कर्मचारीलाई लोकसेवा आयोग मार्फत परिक्षा लिइ स्थाइ प्रक्रियामा सामेल गर्नुपर्ने
धन्यवाद🙏🙏🙏

20/09/2023

Breaking News:- काठमाडौं महानगरपालिकाले भोलि विद्यालय अनुगमन गर्ने र शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिएको पाइएमा प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारवाही गर्ने निर्णय गरेको छ ।

 😥😥: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्...
11/09/2023

😥😥: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए।

आज हाम्रो पार्टीको बारपाक सुलिकोट पार्टीले अभिभावक आदरणिय सुभद्रा पनेरु  गुमाएको दिन । बारपाक सुलिकाेट -४ हिमालय मा.बि क...
11/09/2023

आज हाम्रो पार्टीको बारपाक सुलिकोट पार्टीले अभिभावक आदरणिय सुभद्रा पनेरु गुमाएको दिन ।

बारपाक सुलिकाेट -४ हिमालय मा.बि का शिक्षक एबं ने. क. पा ( माओबादी केन्द्र ) बारपाक सुलीकोट गाउपालका शिक्षक संगठन भूतपूर्व अध्यक्ष, स्थापित सामाजिक ब्यक्तित्व हरि प्रसाद पनेरुकी ममतामयी आमा,हामी सबैलाई अत्यन्तै माया गर्नुहुने आदरणीय आमा सुभद्रा पनेरुकाे उपचारकाे लागि लैजादै हिजो २०८० साल भदौ २४ गते अपरान्ह असमायिक निधनकाे खबरले हामिलाई स्तब्ध बनाएकाे छ। यस दुखद घडिमा समस्त शाेक संतप्त परिबारमा गहिरो समबेदना ब्यक्त गर्दै दिबंगत आमाप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।

Good morning From Rubi Valley 🌄🌄♥️⛰️
05/09/2023

Good morning From Rubi Valley 🌄🌄♥️⛰️

घरघरमा माओवादी,जनजनमा माओवादी।जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) गोरखा नगरपालिका व...
02/09/2023

घरघरमा माओवादी,जनजनमा माओवादी।

जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) गोरखा नगरपालिका वार्ड नम्बर ८ को अभियान उदघाटन कार्यक्रम ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानउद्घाटन तथा वडा सरसफाई कार्यक्रम I २०८० भाद्र १६ गते शनिवारललितपुर महानगर बडा नं. ...
02/09/2023

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान
उद्घाटन तथा वडा सरसफाई कार्यक्रम I
२०८० भाद्र १६ गते शनिवार
ललितपुर महानगर बडा नं. २६ चिबहाल, सुनाकोठी, ललितपुर ।

01/09/2023

जरूरी सूचना !!!

भोलि भाद्र १६ गते नेकपा (माओवादी केन्द्र) को ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ देशका सबै वडाहरूमा एकसाथ उद्घाटन हुँदैछ। उक्त अभियानलाई सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ठीक ९ः०० बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुनेछ। अध्यक्षको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका माध्यमबाट सुन्न र हेर्न सकिनेछ। तसर्थ, अभियानको उद्घाटनका निम्ति वडामा खटिनुभएका कमरेडहरूले आफूले वडाको अभियान उद्घाटनका निम्ति निर्धारण गरेको समयमा नै फेसबुक, युट्युवको लिंक खोली अध्यक्षको सम्बोधन सुन्ने/हेर्ने व्यवस्था मिलाउनु हुनेछ। ततपश्चात् अध्यक्ष कमरेड प्रचण्ड भोलि चन्द्रागिरि–२ काठमाडौँको अभियानमा केन्द्रित हुनुहुने व्यहोरासमेत जानकारी गराउँछौँ, धन्यवाद।
- सचिवालय

Happy Birthday To You Dear Martha Tamang 🎂🎂🎂❤️❤️👩‍❤️‍💋‍👩 हाम्रो स्वर्गीय स्वर्गीयले तपाईलाई सधैं आशीर्वाद दिउन्सँधै खुसी...
31/08/2023

Happy Birthday To You Dear Martha Tamang 🎂🎂🎂❤️❤️👩‍❤️‍💋‍👩
हाम्रो स्वर्गीय स्वर्गीयले तपाईलाई सधैं आशीर्वाद दिउन्
सँधै खुसी रहनुहोस् र स्वस्थ रहनुहोस् ❤️❤️⛹️‍♀️
हामी सधैं हाम्रो प्रार्थनामा सम्झन्छौं र I Miss You So Much Dear ❤️❤️

Xito xito malai massage garnus 😊❤️
28/08/2023

Xito xito malai massage garnus 😊❤️

27/08/2023

सोमवार १ बजे गोरखा को बिजुलि अफिश जाऔं , प्रभावकारी सेवाको लागि नागरीक दवाव दिऔं !! झ्याप - झ्याप विजुलि जाने समस्याको समाधान खोजौं !!
# नागरीक उपभोक्ता सचेतना अभियान ।।

Sakxa ta kasailey  💐🇳🇵❤️
25/08/2023

Sakxa ta kasailey 💐🇳🇵❤️

भरतपुर–६ देवनगरमा र  भरतपुर–२७ को राधाकृष्ण सामुदायिक वनमा उद्धार केन्द्र निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका र च...
24/08/2023

भरतपुर–६ देवनगरमा र भरतपुर–२७ को राधाकृष्ण सामुदायिक वनमा उद्धार केन्द्र निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त पहलमा उद्धार केन्द्र निर्माण गरिने भएको हो ।
उद्धार गरी ल्याईने वन्यजन्तुलाई फलामे केजमा राखिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । घाईते वन्यजन्तु पुनः बासस्थानमा फर्काउन योग्य नभएसम्म केन्द्रमै राखिने छ । अहिले देवनगरमा उद्धार केन्द्र सञ्चालनमा रहेको छ । यही स्थानमा थप केज निर्माण गरी बाघ, हात्ती, गैंडा लगायतका जनवारलाई पर्यटकले सजह रुपमा हेर्न मिल्ने गरी प्रबन्ध मिलाईने सूचना अधिकारी तिवारीले बताउनुभयो । यस्तै भरतपुर–२७ को राधाकृष्ण सामुदायिक वनमा हरिण तथा मृग प्रजातिका वन्यजन्तु राख्ने गरी केज निर्माण गरिने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर राख्दै यो उद्धार केन्द्रहरुमा वन्यजन्तुहरु अवलोकन गर्न सकिने छ ।

07/07/2023

SEE पढेका केटाकेटीहरु ...
के के पढने भयौ त 🤔
निद्रा लागेछ कि नाइँ ?😁

२४ घन्टा देखि अवरुद्ध रहेको नारायण मुग्लिङ सडक खन्ड सुचारु बनाउन पहिराे स्थलमै पुग्नु भएको छ माननीय रवि लामिछाने ।
30/06/2023

२४ घन्टा देखि अवरुद्ध रहेको नारायण मुग्लिङ सडक खन्ड सुचारु बनाउन पहिराे स्थलमै पुग्नु भएको छ माननीय रवि लामिछाने ।

30/06/2023

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल धान रोप्ने मेशिनबाट धान रोप्दै
Video : renu dahal

पार्टी अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री क. प्रचण्ड ज्यु आफ्नो जन्मस्थान कास्कीको ढिकुरपोखरीमा पुग्नु भएको छ
30/06/2023

पार्टी अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री क. प्रचण्ड ज्यु आफ्नो जन्मस्थान कास्कीको ढिकुरपोखरीमा पुग्नु भएको छ

Talent : Beautiful Handicraft art of Mayor B***n Shah & Mayor Harka Sampang Rai. ❤
13/06/2023

Talent : Beautiful Handicraft art of Mayor B***n Shah & Mayor Harka Sampang Rai. ❤

जरुरी सूचना 🙏🙏
18/01/2023

जरुरी सूचना 🙏🙏

British Ambassador to Nepal, H.E. Ms. Nicola Pollitt paid a courtesy call on Rt. Hon. Prime Minister, Mr. Pushpa Kamal D...
18/01/2023

British Ambassador to Nepal, H.E. Ms. Nicola Pollitt paid a courtesy call on Rt. Hon. Prime Minister, Mr. Pushpa Kamal Dahal ‘Prachanda’ today at Baluwatar. During the meeting, they exchanged views on further deepening the bilateral relations between the two countries.

Address

Gorkha
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Gorkha Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Gorkha Banda:

Videos

Share