Janachaso times TV

Janachaso times TV We have launched 'Janchaso Times.com' with the aim of bringing to the notice of the people at all ti

पोखरा अन्तराट्रीय विमानस्थलको उद्घटनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचन्ड l
01/01/2023

पोखरा अन्तराट्रीय विमानस्थलको उद्घटनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचन्ड l

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटा...
30/12/2022

ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो l

गृहमन्त्री रवि लामिछानेले पूजाआजा गरेर आज मन्त्री निवास प्रवेश गरेका छन् ।
29/12/2022

गृहमन्त्री रवि लामिछानेले पूजाआजा गरेर आज मन्त्री निवास प्रवेश गरेका छन् ।

29/12/2022

मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गरिनेछ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने l

ट्याक्टरमा च्यापिएर चालककाे मृत्यु
29/12/2022

ट्याक्टरमा च्यापिएर चालककाे मृत्यु

कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्यो : शेखर कोइराला
29/12/2022

कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्यो : शेखर कोइराला

गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
29/12/2022

गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ ।
29/12/2022

ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ ।

28/12/2022

हरेक नागरिकको सेवा र मद्दत गर्छु l

28/12/2022

माग्नेलाई बालेनको टिमले उठायो l

28/12/2022

आर आर क्याम्पसमा झडप,चार जना घाइते

28/12/2022

सांसदहरुले तलवसहित के—के पाउँछन् सेवा, सुविधा,

ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने l
28/12/2022

ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने l

27/12/2022

अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन,समस्या समाधानका लागि राष्ट्र बैंक पनि साथमा छः अर्थमन्त्री

27/12/2022

गृहमन्त्री लामिछानेको पहिलो निर्णयः निर्मला पन्तको न्यायका लागि पहल गर्ने

26/12/2022

भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँः रवि लामिछाने l

26/12/2022

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पद तथा गोपनीयताको शपथ कार्यक्रम live

हात मिलाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई। नयाँ बानेश्वरस्थित संघीय संसद ...
26/12/2022

हात मिलाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेकाे सात दलीय गठबन्धनकाे बैठकका क्रममा दुवैले हात मिलाएका हुन्।

26/12/2022

बुटवलका डीएसपी ठगबहादुर नियन्त्रणमा, निवासबाट ३५ तोला सुन र २५ लाख बरामद l

साविक नेकपाभित्रको विवादबाट जोडिएको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीचको सहकार्य टुटेको छ l
25/12/2022

साविक नेकपाभित्रको विवादबाट जोडिएको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीचको सहकार्य टुटेको छ l

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
25/12/2022

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

25/12/2022

सरकार गठनका लागि ओली र दाहालबीच बालकाेट बैठकमा के भयाे सहमति? [Live]

कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको...
25/12/2022

कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका...
25/12/2022

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ ।

25/12/2022

युवाहरुलाई गगन थापाको आग्रह – गुनासो मात्रै गर्ने होइन, समाधान पनि खोज्नुपर्छ ।

24/12/2022

प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त,

24/12/2022

म कक्षामा सधै फस्ट हुन्थेः पुन्य गौतम

23/12/2022

चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन्

22/12/2022

शपथपछि रवि लामिछाने के भने

22/12/2022

धोबीखोला किनारमा डोजर चलेपछि व्यापारीको भागाभाग l

विराटनगरको नयाँ भन्सार छेउमा भारतीय नम्बरको खानेतेल बोकेको ट्रक पल्टिएको छ ।
22/12/2022

विराटनगरको नयाँ भन्सार छेउमा भारतीय नम्बरको खानेतेल बोकेको ट्रक पल्टिएको छ ।

21/12/2022

देउवासँग चुनाव हारेपछि गगनले के भने ?

21/12/2022

पक्राउ पर्छन् त भेलु बाजे ?

प्रतिनिधिसभामा विजयी ज्येष्ठ सांसद पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति निवासमा शपथ लिने क्रममा भलाकुसारी गर्दै नेकपा ए...
21/12/2022

प्रतिनिधिसभामा विजयी ज्येष्ठ सांसद पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति निवासमा शपथ लिने क्रममा भलाकुसारी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। तस्बिरः केपी शर्मा ओलीको सचिवालय।

21/12/2022

प्रचण्डलाई औला उठाएर प्रश्न सोध्ने हिम्मत लिएर आएको छु;अब्दुस मियाँ

21/12/2022

संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवा

21/12/2022

कांग्रेस संसदीय दलको गगन थापा र शेर बहादुर देउबाबीच प्रतिस्पर्धा, मतदान सुरु हुँदै [Live]

20/12/2022

केपि ओली:
एमाले सरकार गठनको फोहोरी र अनुचित खेलमा लाग्दैन l

धादिङको गजुरीमा बस र माइक्रोबस ठोकिँदा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।
20/12/2022

धादिङको गजुरीमा बस र माइक्रोबस ठोकिँदा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

20/12/2022

शेखर-गगनको छलफलमा के के भयो ? || लाइभ ||

Address

Gorkha Municipality
Gorkha
34000

Alerts

Be the first to know and let us send you an email when Janachaso times TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janachaso times TV:

Videos

Share

Nearby media companies