राष्ट्रिय परिचयपत्रको अनलाईन फाराम भर्ने तरिका
बिमलनगरबाट गोरखाको पालुङटार जोड्ने सडक अलपत्र पार्ने ठेकेदारलाई जिल्ला प्रशासन कार्यलयमा उभ्याएर गुनासो गर्दै पालुङटार ६ का पूर्व वडाध्यक्ष गोविन्द बराकोटी
बिमलनगरबाट गोरखाको पालुङटार जोड्ने सडक अलपत्र पार्ने ठेकेदारलाई केरकार गर्दै गण्डकी प्रदेशक पूर्वमन्त्री हरिशरण आचार्य ।
गाँजालाई बैध गरेर औषधि र उद्योगजन्य पदार्थको रूपमा प्रयोग गर्नका लागि यो सम्बन्धि कानुनलाई प्रदेस सरकारको अब आउने अधिवेशनमा ससदमा प्रवेश गराउदै छु : मुख्यमन्त्री पाण्डे
ल्होसारको महत्व बताउँदै तमु ह्युल छोँज धि, गुरुङ राष्ट्रिय परिषदका जिल्ला संरक्षक परिषदका अध्यक्ष टेकबहादुर गुरुङ
- रुन्चेतबासीले धुमधामले मनाए माने पर्व
धार्चे गाउँपालिका वडा नं २ रुन्चेतमा परापूर्वक काल देखि नै चल्दै आएको माने पर्व धुमधामले मनाएको छ । यहाँ विभिन्न रोगले सताउने, युवाहरु अकालमै मृत्यु हुने र भोकमारी तथा अनिकालले सताउन भएकाले त्यसो नहोस भन्नका लागि माने पर्व मनाउदै आएको स्थानीयहरु बताउँछन् । यो पर्व हरेक वर्षको पुसको पहिलो हप्ता मनाउने गरिन्छ । चार दिन सम्म चल्ने यो पर्वको अवधिभर गाउँमा कसैले पनि केहि काम गर्न हुदैन भन्ने धार्मिक मान्यता रहेको पाइन्छ । #runchet_gau #uppargorkha #hamrogorkha
भिडियो : सिबास गुरुङ
चितुवाको आक्रमण लाइभ : यसरी गरेको थियो चितुवाले गोरखाको कालिजफर्ममा आक्रमण
पुर्खाले लडेर बनाएको मुलुक हामीले जोगाउनुपर्छ : केपी ओली
रवर उद्योग बन्द हुनुमा कर्मचारी र मजदुरको पनि हात छ : अध्यक्ष ओली
बूढीगण्डकी आफै बनाउँछौँ भन्नु ‘सरकारको गफ’ हो : अध्यक्ष ओली