PalikaLive

PalikaLive The OFFICIAL Page of www.palikalive.com . This website is owned by Gorkha Sandesh Media Pvt. Ltd Now we are in learning phase, so we need your innovative ideas.

Palikalive.com is a dynamic online platform that provides a diverse range of features to help people easily access news and information about events, people, and lifestyles from around the world. Our mission is to connect people and communities through relevant and engaging content that showcases the latest trends and happenings. We cover a wide range of topics, including politics, sports, enterta

inment, social issues, health, education, columns, and activities in the country. Our team is dedicated to presenting this information in a spectacular and informative way that keeps our audience engaged. Unlike other websites that simply spin and compile content, we pride ourselves on providing up-to-date and unique coverage with true and accurate information. We are committed to providing an exceptional user experience that helps our audience stay informed and engaged with the world around them. We always welcome your creative comments and suggestions. For queries, comments and suggestions follow us in following Address:

Gorkha Sandesh Media Pvt. Ltd. Ajirkot-3, Gorkha, Nepal
Postal Code: - 34008
Contact Number: - +977-9851096624

05/07/2024

आज असार २१ गते शुक्रबार, थाहा पाउनुहोस् तपाईको राशिफल

अमेरिकी डलरको मूल्य घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
05/07/2024

अमेरिकी डलरको मूल्य घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी ड.....

05/07/2024

प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : केपी ओली

परराष्ट्रमन्त्री श्रेष्ठले भने- बीआरआई अन्तर्गत कस्तो सहयोग लिने भन्नेबारे छलफल गर्नै बाँकी छ
04/07/2024

परराष्ट्रमन्त्री श्रेष्ठले भने- बीआरआई अन्तर्गत कस्तो सहयोग लिने भन्नेबारे छलफल गर्नै बाँकी छ

काठमाडौं- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआई अन्तर्गतका आयोजनामा कस्तो खालको स...

कटहरियाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
04/07/2024

कटहरियाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट- कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रीता देवीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ.....

सरकार र क्रसर व्यवसायीबीच ३ बुँदे सहमति, उद्योगको नवीकरण हुने
04/07/2024

सरकार र क्रसर व्यवसायीबीच ३ बुँदे सहमति, उद्योगको नवीकरण हुने

काठमाडौं- उद्योगहरुको नवीकरणको माग राखी आन्दोलन गरिरहेका क्रसर व्यवसायी र सरकारबीच ३ बुँदे सहमपति भएको छ । आज सं.....

राजनीतिक अस्थिरताले काम गर्न सकिएन : मन्त्री जोशी
04/07/2024

राजनीतिक अस्थिरताले काम गर्न सकिएन : मन्त्री जोशी

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्राल...

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा
04/07/2024

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्र.....

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारबाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ
04/07/2024

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारबाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने निर्णय सर.....

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?
04/07/2024

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने संकेत गरेका छन् । बिहीबार बिहान राजीनाम...

सुनको मूल्यमा प्रति तोला १६०० रुपैयाँको बढ्यो, तोलाको कति पुग्यो ?
04/07/2024

सुनको मूल्यमा प्रति तोला १६०० रुपैयाँको बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । विहिबार सुनको मुल्य तोलामा १६ सयले बढेर तोलाको १ ला....

‘प्रधानमन्त्रीले संसद फेस गर्छु’ भनेपछि राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री
04/07/2024

‘प्रधानमन्त्रीले संसद फेस गर्छु’ भनेपछि राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदि....

एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुँदै
04/07/2024

एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुँदै

काठमाडौं- एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधानीको प्रज्ञा भवनम....

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
04/07/2024

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सबिच हरित आवास कर्जा प्रवाह गर्ने सम्ब....

प्रचण्डविरुद्ध बाबुरामको लगातार शब्दवाण : ‘कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले…’
04/07/2024

प्रचण्डविरुद्ध बाबुरामको लगातार शब्दवाण : ‘कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले…’

काठमाडौं- कुनैबेलाका सहकर्मी डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विगत केही दिनदेखि ल...

आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने
04/07/2024

आँचल र विवेकको ‘वर एन्ड वधु’ भदौ १४ देखि प्रदर्शनमा आउने

काठमाडौं- मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘वर एन्ड वधु’ले प्रदर्शन मिति तोकेको छ । बुधवार एक पोस्टर सार्.....

प्रचण्ड सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै
04/07/2024

प्रचण्ड सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

आयुक्तले हडपेको जग्गा खाली गर्न खोजेपछि अख्तियारले मेयरलाई सोध्योः बाढी पीडितलाई सहयोग किन दिएको?
04/07/2024

आयुक्तले हडपेको जग्गा खाली गर्न खोजेपछि अख्तियारले मेयरलाई सोध्योः बाढी पीडितलाई सहयोग किन दिएको?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बा...

बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर
04/07/2024

बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डल.....

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित, कार्यवाहक तोकिए कबिन्द्र बुर्लाकोटी,  प्रवक्तामा झा
04/07/2024

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बित, कार्यवाहक तोकिए कबिन्द्र बुर्लाकोटी, प्रवक्तामा झा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । ब...

प्रचण्ड रकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै
04/07/2024

प्रचण्ड रकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । ब....

आज असार २० गते बिहीबार, थाहा पाउनुहोस् तपाईको राशिफल
04/07/2024

आज असार २० गते बिहीबार, थाहा पाउनुहोस् तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला...

मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले सुनाए फत्तेमानको गीत- यस्तो पनि हुँदो रैछ…
03/07/2024

मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले सुनाए फत्तेमानको गीत- यस्तो पनि हुँदो रैछ…

रविको पार्टी होइन भनेर तयार गरेको लिखित प्रस्ताव सभापतिले पेस गर्न दिएनन् : मुकुल ढकालयस्तो छ बैठकमा पेस गर्न नदिएको प्र...
03/07/2024

रविको पार्टी होइन भनेर तयार गरेको लिखित प्रस्ताव सभापतिले पेस गर्न दिएनन् : मुकुल ढकाल

यस्तो छ बैठकमा पेस गर्न नदिएको प्रस्ताव

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सभापति रवि लामिछानेले प्रतिवदेन प...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
03/07/2024

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं- बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्यसूची तय गर्दै ...

प्रभु बैंकका ग्राहकलाई होटल हिमालयमा विशेष छुट
03/07/2024

प्रभु बैंकका ग्राहकलाई होटल हिमालयमा विशेष छुट

काठमाडौं- प्रभु बैंकका ग्राहकले ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा विशेष छुट पाउने भएका छन् । होटलले दिने ...

८ वर्षपछि साल्ट ट्रेडिङले बढायो नुनको मूल्य, ओलीले दिएका थिए ग्रिन सिग्नल
03/07/2024

८ वर्षपछि साल्ट ट्रेडिङले बढायो नुनको मूल्य, ओलीले दिएका थिए ग्रिन सिग्नल

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगल...

रास्वपा महामन्त्री ढकाल भन्छन्- मुखमा कालो टेप लगाएर बैठकमा छु
03/07/2024

रास्वपा महामन्त्री ढकाल भन्छन्- मुखमा कालो टेप लगाएर बैठकमा छु

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति ब....

मालेनको २ गोलमा नेदरल्याण्ड्स क्वाटरफाइनलमा
03/07/2024

मालेनको २ गोलमा नेदरल्याण्ड्स क्वाटरफाइनलमा

काठमाडौं- वैकल्पिक खेलाडी डोनयल मालेनको दुई गोल मद्दतमा नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको .....

अष्ट्रियालाई हराउँदै टर्की १६ वर्षपछि युरो क्वाटरफाइनलमा
03/07/2024

अष्ट्रियालाई हराउँदै टर्की १६ वर्षपछि युरो क्वाटरफाइनलमा

काठमाडौं- मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै टर्की युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको...

Address

Ajrkot Rural Municipality/3
Gorkha
34600

Alerts

Be the first to know and let us send you an email when PalikaLive posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PalikaLive:

Videos

Share