कोखे ताप्ले गोरखा-Kokhe Taple Gorkha

  • Home
  • Nepal
  • Gorkha
  • कोखे ताप्ले गोरखा-Kokhe Taple Gorkha

कोखे ताप्ले गोरखा-Kokhe Taple Gorkha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कोखे ताप्ले गोरखा-Kokhe Taple Gorkha, Media/News Company, Gorkha.

16/01/2025

😀😀

16/01/2025

😘🤗

16/01/2025

गोरखा कोखे आहाले घर बताउने उहा लाई चिन्नु हुनेले उहाको घर सम्म सेयर गरेर सहयोग गरौ !🙏😘
Video source : Arjun Bhusal

14/01/2025

माघे सक्रान्ति लाग्यो 😍😀🤩🤭

14/01/2025

🙏❣️🇳🇵

14/01/2025

माघि मेलैमा हासखेल गरौला 🤗😘

राष्ट्रिय पर्व माघे संक्रान्ति तथा घ्यू चाकु खाने दिन को न्यानो शुभकामना 🤗💐थारु जातिको माघि र मगर समुदायको महान पर्ब मकर...
14/01/2025

राष्ट्रिय पर्व माघे संक्रान्ति तथा घ्यू चाकु खाने दिन को न्यानो शुभकामना 🤗💐
थारु जातिको माघि र मगर समुदायको महान पर्ब मकर सक्रान्तिको शुभकामना !🙏❣️🇳🇵

विपत्ति कसैलाई चिन्दैन्, छोड्दैन्, न त घण्टी बजाएर आउँछ । पुर्व तयारी र सावधानीता नै ठूलो कुरा हो ।अमेरिकाको क्यालिफोर्न...
13/01/2025

विपत्ति कसैलाई चिन्दैन्, छोड्दैन्, न त घण्टी बजाएर आउँछ । पुर्व तयारी र सावधानीता नै ठूलो कुरा हो ।अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस जंगलबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा दर्जनौंको मृत्यु, हजारौं बस्ती जलेर ध्वस्त भएको छ भने आर्थिक रुपमा अर्बौं डलरको क्षति भएको छ । अमेरिका आफ्नो उच्च प्रविधिहरुको प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ !😥

13/01/2025

सफलतामा - Congratulations
बिरामी हुँदा - Get well soon
जन्मदिनमा - Happy Birthday
मरि,सकेपछि - Rest in P,eace = स्वर्गमा बा,स होस्
धेरै मानिसहरुको हजुरको जीवनमा भूमिका भनेको यति नै हुन्छ । त्यसैले जीवन अरुको लागि होइन आफ्नो लागि जिउनुहोस्।

भोलि माघेसक्रान्तिको दिन बगुवामा गोरुजुधाइ हेर्न चुलै निम्तो छ है !😍🤗Picture : Subash Bhattarai
13/01/2025

भोलि माघेसक्रान्तिको दिन बगुवामा गोरुजुधाइ हेर्न चुलै निम्तो छ है !😍🤗
Picture : Subash Bhattarai

आजदेखि स्वस्थानी ब्रतकथा सुरु: श्रीस्वस्थानी माताले सबैको रक्षा गरुन् ।  ❤️
13/01/2025

आजदेखि स्वस्थानी ब्रतकथा सुरु: श्रीस्वस्थानी माताले सबैको रक्षा गरुन् । ❤️

शुभ दिन ❣️☕️
13/01/2025

शुभ दिन ❣️☕️

Upcoming Star Vs pro star 😍भोलि यही पौष २९ गते घोर्ले बोका बाजी भलिवल खेल हुँदैछ। गोनपा-२ कोखे 😀
12/01/2025

Upcoming Star Vs pro star 😍
भोलि यही पौष २९ गते घोर्ले बोका बाजी भलिवल खेल हुँदैछ। गोनपा-२ कोखे 😀

Upcoming Star Vs pro star 😍भोलि यही पौष २९ गते घोर्ले बोका बाजी भलिवल खेल हुँदैछ।कस्ले बाजी मार्ला?😍स्थान: गो. न. पा. २ ...
12/01/2025

Upcoming Star Vs pro star 😍
भोलि यही पौष २९ गते घोर्ले बोका बाजी भलिवल खेल हुँदैछ।
कस्ले बाजी मार्ला?😍
स्थान: गो. न. पा. २ काेखे आहाले (गौरी शंकर टोल)
समय: बिहान ११ बजे।
Ram Krishna Thapa Chhetri

गोरखा न.पा -२ को ऐतिहासिक श्री गौरीशंकर महादेव मन्दिर संरक्षण समितिको सचिब हुनु भएकोमा आदरणीय भुवन बहादुर थापा( अर्जुन )...
12/01/2025

गोरखा न.पा -२ को ऐतिहासिक श्री गौरीशंकर महादेव मन्दिर संरक्षण समितिको सचिब हुनु भएकोमा आदरणीय भुवन बहादुर थापा( अर्जुन ) ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्द्छौ ! 🙏❣️🇳🇵
Arjun Mgr

गोरखा न.पा -२ को ऐतिहासिक श्री गौरीशंकर महादेव मन्दिर संरक्षण समितिको अध्यक्ष हुनु भएकोमा आदरणीय बासुदेब आले ज्यु लाई  ह...
12/01/2025

गोरखा न.पा -२ को ऐतिहासिक श्री गौरीशंकर महादेव मन्दिर संरक्षण समितिको अध्यक्ष हुनु भएकोमा आदरणीय बासुदेब आले ज्यु लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्द्छौ ! 🙏 ale

गौरीशंकर महादेव मन्दिर संरक्षण नव चयन समिति लाई सफल कार्यकालको शुभकामना 🙏अध्यक्ष:- श्री बासुदेव आले मगर उपाध्यक्ष:- श्री...
11/01/2025

गौरीशंकर महादेव मन्दिर संरक्षण नव चयन समिति लाई सफल कार्यकालको शुभकामना 🙏
अध्यक्ष:- श्री बासुदेव आले मगर
उपाध्यक्ष:- श्री ललित मायाँ वि.क
कोषाध्यक्ष:- श्री गिता राना मगर
सह - कोषाध्यक्ष:- श्री मुना थापा मगर
सचिव:- श्री भुवन बहादुर थापा मगर "अर्जुन"
सह - सचिव:- श्री अम्मर बहादुर आले मगर
सदस्य:- श्री शेर बहादुर नेपाली
सदस्य:- श्री सूर्य बहादुर थापा मगर
सदस्य:- श्री अमृता थापा मगर "क्षेत्री"
विशेष सल्लाहाकार:- श्री तिलक बहादुर बानियाँ
सल्लाहाकार:- श्री होम बहादुर आले मगर
सल्लाहाकार:- श्री रेशम बहादुर खड्का
सल्लाहाकार:- श्री कृष्णा कुमारी थापा मगर
सल्लाहाकार:- श्री प्रेम बहादुर थापा मगर
सल्लाहाकार:- श्री तेज बहादुर रोका
source : Arjun Mgr

Address

Gorkha

Telephone

+9779813981487

Website

Alerts

Be the first to know and let us send you an email when कोखे ताप्ले गोरखा-Kokhe Taple Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share