Gorkha Update.com

Gorkha Update.com Well Come Our GorkhaUpdate.Com ma.plz support us

Beautiful Gorkha,Nepal
25/02/2024

Beautiful Gorkha,Nepal

25/02/2024

प्रतिनिधि सभा बैठक ll LIVE ll

गोरखाको एक पसलबाट नगद ३८ हजार २५ रुपैयाँ र १६ पाकेट खुकुरी चुरोट चोरी गरेको आरोपमा  रसुवा घर भइ हाल गोरखा,अजिरकोट गाउँपा...
24/02/2024

गोरखाको एक पसलबाट नगद ३८ हजार २५ रुपैयाँ र १६ पाकेट खुकुरी चुरोट चोरी गरेको आरोपमा रसुवा घर भइ हाल गोरखा,अजिरकोट गाउँपालिका–३ भच्चेक बजार बस्दै आएका २५ बर्ष को केशव श्रेष्ठ लाई प्रहरी ले पक्राउ गरेको छ।

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्तेमुनि आजदेखि स्वस्थानी व्रत कथा समापन। ❤️ श्री स्वस्थानी माताले हामी सबैको रक्षा गरुन...
24/02/2024

कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्तेमुनि
आजदेखि स्वस्थानी व्रत कथा समापन। ❤️
श्री स्वस्थानी माताले हामी सबैको रक्षा गरुन🙏🙏🙏

नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।
23/02/2024

नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।

22/02/2024

पल शाह
सन्दीप लामिछाने
कृष्ण कँडेल
पबन खतिवडा म्याकुरि अब कस्को 🤔🤔

22/02/2024

प्रतिनिधि सभा बैठक LIVE

माया: आफ्नो र बैनीको झोला बोकेर स्कूल बाट फर्किदै गरेकी सानी बहिनी ❤️Pic. Shyam Gaire
21/02/2024

माया: आफ्नो र बैनीको झोला बोकेर स्कूल बाट फर्किदै गरेकी सानी बहिनी ❤️

Pic. Shyam Gaire

So cute...
18/02/2024

So cute...

Yessso!!! रमाइलो भेटघाट: बालेन शाह र उनको पत्नी सबिना काफ्लेको साथमा रूटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल र उनको प...
17/02/2024

Yessso!!! रमाइलो भेटघाट: बालेन शाह र उनको पत्नी सबिना काफ्लेको साथमा रूटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल र उनको पत्नी अभिनेत्री रियासा दाहाल !❤️

ईन्द्रेणीका संचालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठ,जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक,लक्ष्मीप्रसाद घ...
16/02/2024

ईन्द्रेणीका संचालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठ,जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक,लक्ष्मीप्रसाद घिमिरेबिरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् ।

16/02/2024

इन्द्रेणीबाट निकालिएका कलाकारले लगाएको आरोपबारे कृष्ण कँडेलको पत्रकार सम्मेलन (लाइभ)

15/02/2024

बालुवाटार जग्गा प्रकरणको फैसला LIVE

Remember, you have to obey all traffic and road signs! 😂
14/02/2024

Remember, you have to obey all traffic and road signs! 😂

14/02/2024

दुर्गा प्रसाईको विषेश पत्रकार सम्मेलन LIVE

प्रकाशकी देवी,प्रज्ञाकी देवी सरस्वतीलाई नमस्कार !श्रीपञ्चमीकाे सबैलाई शुभकामना!
14/02/2024

प्रकाशकी देवी,
प्रज्ञाकी देवी सरस्वतीलाई नमस्कार !
श्रीपञ्चमीकाे सबैलाई शुभकामना!

13/02/2024
13/02/2024

समग्रमा यस्तो रह्यो दुर्गा प्रसाईको शक्ति प्रदर्शन

अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा भोलि (फागुन १ गते)  बिहान ६ बजेको ‘साझा खबर’पछि ६ः३० मा सामुदायिक सूचना नेटवर्क (सी...
12/02/2024

अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा भोलि (फागुन १ गते) बिहान ६ बजेको ‘साझा खबर’पछि ६ः३० मा सामुदायिक सूचना नेटवर्क (सीआइएन)को विशेष संवादमा रवि लामिछाने ..

My eyes on everybody  these days😂😂
11/02/2024

My eyes on everybody these days😂😂

Nice view😊😜
11/02/2024

Nice view😊😜

11/02/2024

🤗😂😂

😊
10/02/2024

😊

08/02/2024

भ्यालेन्टाईन सप्ताह महापुराण :
Feb 7 - रोज डे,
Feb 8 - प्रपोज डे,
Feb 9 - चक्लेट डे,
Feb 10 - टेड्डी डे,
Feb 11 - प्रमिस डे,
Feb 12 - हग डे,
Feb 13 - किस डे,
Feb 14 - भ्यालेन्टाईन डे !
Mar 14 - गर्भवती डे,
Mar 15 - टेन्सन डे,
Mar 16 - टोलमा हल्ला चल्ने डे,
Mar 17 - घरमा था पाउने डे,
Mar 18 - बाउको धुलाई खाने डे,
Mar 19 - गाउँले भेला गरेर जिम्मा लगाउने डे,
Nov 14 : बच्चाको बर्थडे

🤣😂
08/02/2024

🤣😂

🙈🙈🙈🤗🤗😂
05/02/2024

🙈🙈🙈🤗🤗😂

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Update.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies


Other Media/News Companies in Gorkha

Show All