sunar.bhojraj

sunar.bhojraj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from sunar.bhojraj, News & Media Website, Ghorahi.

24/03/2024

बिहारमा कोशी नदीमा निर्माण भइरहेको १२ अर्ब लागतको पुल भत्कियो 😕

02/03/2024
29/02/2024

राश्तिय सोतन्त्र पार्टी लाई माया र सपोर्त गर्ने जति ले Flow गर्नुस है मित्र हरु 🙏

10/01/2024
यिनै हुन् प्रेमीले धोका दिएको भन्दै यस्तो स्टाटस लेखेर संसार छाडेकी सल्यानकी रितु घर्ती मगर । उनी १६ वर्ष उमेरकी थिइन् ।...
05/12/2023

यिनै हुन् प्रेमीले धोका दिएको भन्दै यस्तो स्टाटस लेखेर संसार छाडेकी सल्यानकी रितु घर्ती मगर । उनी १६ वर्ष उमेरकी थिइन् ।
हार्दिक श्रद्धाञ्जली रितु💔🙏

Meri pyari didi mailey talai aama ko rup ma didi payako xu.....malai naramro na sochnu mailey kasri liya yasto desejon malai nai thaha xaina malai kasako ko mayaley bachnai diyana pal pal marnu vanda tw yakai choti marnu ramro..... didi malai maf gardinuhos ma tero sath ma huna sakina. Maya ma manxey aandho hunxa vabthiya ho raixa ma pream ki yati aandhi vaya ki sochnai sakdina na tw bachera nai uslai pauxu na tw royerw nai usley tw malai vulxa tra ma uslai vulna lai marerai janu parxa mero mayalu timro barey ma k lekham lekhna tw man thiyana tra man ley manena malai ruwaya jasari aru lai na ruwaunj malai khelauna samje jasto sb kti lai khelauna na smjhanu sadhai khusi hunu timiley tw malai xoderw gayau tra ma timi lai vulna sakdina vulna lai tw marerai janu parxa tesai ley ma timi dekhi dherai tadha jadai xu jada jadi farkeni thau ma kina jane tesailey kahiley na farkane thauma jhadai xu sadhai yasari din dinai pal pal marnu vanda tw yakchoti mai mari paxi hola bachna tw malai ni man thiyo tara k garnu mero vagyam khusi nai lekheko raina xa sorry didi plz mali bujhni pryas garnu ma galT hoina mero samaya galat thiyo babu haru ko ramro sng khyal garnu khsi hunu love you meri pyari didi. Miss you aama

miss uhh my family good bye alll frn

26/11/2023

Vanji

15/11/2023

सघियता खा रेज गर्नुपर्छ गर्जिए भिम रावल, यो प्रचण्डको बाउको देश हैन

04/10/2023

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ!

😭😭😭😭
04/10/2023

😭😭😭😭

04/10/2023
Subscribe to my YouTube channel
20/09/2023

Subscribe to my YouTube channel

04/09/2023

#मनिराम ज्ञवाली/प्रेस विज्ञप्ति/पत्रकार सम्मेलनलघुवित्त संघर्ष समितिलघुवित्तिय ज्यादतीलघुवित्तिय आतंकलघुवि.....

02/09/2023

मेयर हर्कले धरानमा गाइ काटेको गैर कानुनीलाई किन गैर कानुनी भन्न सक्नु भएन ?
यस्को मत्लब कुरो स्पष्ट छ । हर्क साम्पाङ ले पनी त्यो गाई को मासु खायको रहेछन् भन्ने मलाई लाग्छ ।धन्यवाद 🙏🏼

12/07/2022
25/09/2020

टाढै बात भएपनि मेरी प्यारी छोरी लाई हार्दीक श्रद्धाञ्जली को कामना गर्दछु खुसी रहनु सोष्ट रहनु सधैं मेरी प्यारी मुटुको टुक्रा लाई भगवान ले रक्षा गरून् यही छ मेरी प्यारी छोरी लाई हार्दिक श्रद्धाञ्जली को कामना

सबै बाहुन र मल्ल ठकुरी क्षत्री र अन्ने ठूला जात हरु सबै लाई यो पोस्ट हैन। यो पोस्ट भनेको स्पेसल । #मिस सुष्मा मल्ल ठकुरी...
27/05/2020

सबै बाहुन र मल्ल ठकुरी क्षत्री र अन्ने ठूला जात हरु सबै लाई यो पोस्ट हैन। यो पोस्ट भनेको स्पेसल । #मिस सुष्मा मल्ल ठकुरी की बाऊ आमा लाई र त्यस्ता घटिया सोच भएको व्याक्ती लाइ मात्रै यो पोस्ट बनाउने बाध्य भए #नवराज बिक को त्यो घटना

1, पहिलो कुरा कसैको चेली लाई भगाउनु भनेको महा गल्ती हो
2, माया गर्ने मान्छि लाई भगवान ले त रोक्न सक्दिनन् भने आमा बाउ भनेको टुकी को दियो सरी नै हो हावा लागेपछि छिन मै निभाउँछ
3, यो घटना को राम्रो सँग छानबिन होस् र अपराधी लाई कडा भन्दा कडा कानुन बमोजिम अनुसार कार्रवाई होस् पीडित लाई अन्न्याए मिलोस्
4, यदि आउने दिन र आउने पुस्ता हरु मा पनि यस्तै जात भात को छुवा छूट र जात को पालना गर्ने हो भनी । दलित लाई अलग ठाउँ मा राख्नु पर्छ क्षत्री बाउन अलग बस्नु पर्छ । जस्तो कि इंडिया र पाकिस्तान अलग भयो त्यस्तै दलित लाई पनि अलग बनाउनु पर्छ । अनि जत्ति पनि दलित ले बनाउने छन ई ठूला जाती हरु को घर मा न रहोस

5, त्यस्ता घटिया सोच भएको मान्छि ले आफ्नै घर मा सबै चीज उत्पादन गर्नु पर्छ जस्तो कि । सुनार ले बनाएको सुन कामी ले बनाएको भाँडा हस्या कोदालो र सार्की ले बनाएको जूता र दमाईले काटेको धाजा र दमाईले सिलाएको कोट टोपी प्यान्ट जस्ता सामाग्री समान आफैले बनाउनु पर्छ अब देखि भन्न चाहान्छु र सरकार सँग को माग गर्दै। यो पत्र स्पेसल #सुष्मा मल्ल ठकुरी की बाऊ आमा लाई हो र अरु त्यस्ता घटिया मन् र सोच भएको व्यक्ति जति पछि छन् उनको लागि यो पोस्ट हो

6, दलित भनेर हेप्ने हरु मुर्दा बाद ✉️📧📩 दलित लाई माया र सम्मान गर्ने लाई हामी 60 लाख दलित को तर्फ बाट हिर्दय देखि सम्मान को साथमा जय नेपाल जय नेपाली जय संस्कृति

7, नेपाल मा पनि साउदी कतार दुबई कुवैत र त्यस्तै खाडी मुलुक मा जस्तै ज्यान मारा लाई फाँसी दिने कानुन लागू हस् भन्ने हाम्रो आशा छ चाहे त्यो तपाईं होस् चाहे त्यो म नै किन नहोस् तर ज्यान मारा लाई फाँसी दिने नियम बनोस् हाम्रो नेपाल मा किन की धेरै ज्यान मार्ने र बलात्कार पछि ज्यान मार्ने को केस धेरै बढ्यो त्यसैले प्लिज सरकार ज्यान मारा लाई फाँसी दिने नियम कानुन लागू गर्नु पर्छ । हस् यतिनै भन्दै हजुर लाई धन्यवाद दिँदै जय नेपाल जय नेपाली 🇳🇵 प्लिज सक्दो सेयर गरी सबै 60 लाख दलित सामु पुराइदिनु होला धन्यवाद

18/05/2020

2020

कि कसो साथी ।
18/05/2020

कि कसो साथी ।

19/04/2020

Supper main

Address

Ghorahi

Telephone

+9779829309792

Website

Alerts

Be the first to know and let us send you an email when sunar.bhojraj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share