Ekapi News Dang

लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।
03/06/2024

लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

दाङ, २१ जेठ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगला....

सडक तत्काल निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको नेतृत्वमा डेलिगेसन जाने निणर्य गरिएको उहाँले बत...
02/06/2024

सडक तत्काल निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको नेतृत्वमा डेलिगेसन जाने निणर्य गरिएको उहाँले बताउनुभयो ।

तुलसीपुर, २० जेठ ।तुलसीपुरको गहतेखोलादेखि माथिल्लो सडक भमके-बाघमारे-खिलतपुर हुँदै घट्टेखालासम्म जोड्ने सडक निर...

हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
25/05/2024

हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दाङ, १२ जेठ । लुम्बिनी प्रदेशसहित तीन प्रदेशमा बिहानैदेखि वर्षा भएको छ । अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशको पह...

रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले आज विद्युत अवरुद्ध हुने वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।
25/05/2024

रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले आज विद्युत अवरुद्ध हुने वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।

दाङ, १२ जेठ । तुलसीपुर र घोराहीमा आज विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुर....

नगरप्रमुख टिकाराम खड्काले खोप अभियानमा लक्षित बालबालिका कोहि पनि छुट्न नहुने बताउनुभयो ।
24/05/2024

नगरप्रमुख टिकाराम खड्काले खोप अभियानमा लक्षित बालबालिका कोहि पनि छुट्न नहुने बताउनुभयो ।

तुलसीपुर, ११ जेठ । तुलसीपुर उपमहानगरपालिकामा ११ हजार बढी बालबालिकालाई पोलियो विरूद्दको खोप दिइने भएको छ । उपमहान...

सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले १० दिनसम्म दैनिक १० घण्टा सडक बन्द गरिने भएको हो ।
22/05/2024

सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले १० दिनसम्म दैनिक १० घण्टा सडक बन्द गरिने भएको हो ।

दाङ, ९ जेठ । दाङ-सल्यान सडक फेरि दैनिक १० घण्टा बन्द हुने भएको छ । सडक फराकिलो पार्नका लागि दैनिक १० घण्टा बन्द गरिन.....

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
21/05/2024

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

दाङ, ८ जेठ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास र...

उहाँले आफ्नो बालबालिकालाई असल शिक्षाका लागि अभिभावक अझ बढी गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
20/05/2024

उहाँले आफ्नो बालबालिकालाई असल शिक्षाका लागि अभिभावक अझ बढी गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।

दाङ, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेण्डरी स्कुलले अभिभावकहरुल....

हावाहुरीले राप्ती गाउँपालिका वडा नं.६ बगरापुर, सगरापुर, भगवानपुर र वडा नं.७ छोट्की सिसहनियामा दर्जनौको घर, भान्सा घर , ग...
20/05/2024

हावाहुरीले राप्ती गाउँपालिका वडा नं.६ बगरापुर, सगरापुर, भगवानपुर र वडा नं.७ छोट्की सिसहनियामा दर्जनौको घर, भान्सा घर , गोठ र सार्वजनिक पाटी पौवा तथा विद्युतको पोलहरुमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी सहायक निरिक्षक प्रेमबहादुर रानाले जानकारी दिनुभयो ।

दाङ, ७ जेठ । देउखुरीमा हावाहुरीले दर्जनौँ घरका छाना उडाएको छ । आइतबार साँझतिर पानीसँगै असिना र हावाहुरीले राप्ती ....

चलचित्र पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका पुन नगद २५ हजार राशीसहित सम्मानित हुनुभएको हो ।
20/05/2024

चलचित्र पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका पुन नगद २५ हजार राशीसहित सम्मानित हुनुभएको हो ।

दाङ,७ जेठ । चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेश संयोजक शिव पुन नगदसहित सम्मानित हुनुभएको छ । संयोजक पुन चलचित्र प....

चालक सकुशल रहेको र प्रहरीले नियन्त्रणमा लिएको छ ।
19/05/2024

चालक सकुशल रहेको र प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पा, ६ जेठ । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी लुङ्ग्री ग.....

गाडिमा सवार ३१ जना यात्रुहरू मध्ये १७ जना घाइते भएकोमा सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।
17/05/2024

गाडिमा सवार ३१ जना यात्रुहरू मध्ये १७ जना घाइते भएकोमा सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

दाङ,४ जेठ । दाङमा बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-८ बस्ने बर्ष १८ कि अन्जली केसी, .....

सरकारको रणनिती अनुसार तुलसीपुरमा पनि यो अभियान सुरु भएको हो ।
17/05/2024

सरकारको रणनिती अनुसार तुलसीपुरमा पनि यो अभियान सुरु भएको हो ।

दाङ, ४ जेठ । दाङका दुई पालिकालाई क्षयरोग मुक्त बनाउन अभियान शुरू भएको छ । तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालि....

दुर्व्यसन न्यूनीकरणका लागि परिवारसंगै समाज सचेत हुनुपर्ने सहभागी सरोकारवालाले जोड दिएका छन् ।
17/05/2024

दुर्व्यसन न्यूनीकरणका लागि परिवारसंगै समाज सचेत हुनुपर्ने सहभागी सरोकारवालाले जोड दिएका छन् ।

तुलसीपुर, ४ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाहिरी सक्राममा विद्यालयस्तरीय खुला वक्तृत्वकला गरिएको .....

बस आज बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको हो ।
17/05/2024

बस आज बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको हो ।

दाङ,४ जेठ ।तुलसीपुरबाट काठ्माण्डौ जाँदै गरेको बस बेलझुण्डीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १५ जना बढी घाईते भए...

क्रिकेटर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेपछि दाङमा रहेका किवानिज क्लबहरुको दिप प्रज्वलन गरी खुशीयाली...
16/05/2024

क्रिकेटर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेपछि दाङमा रहेका किवानिज क्लबहरुको दिप प्रज्वलन गरी खुशीयाली
तस्बिर : आशिष केसी/EKapi News

दुई दाजुभाई ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ ।
14/05/2024

दुई दाजुभाई ओदालेमा रहेको फुपूको घरमा आएको बुझिएको छ ।

दाङ, ०१ जेठ । दाङमा बबई नदिमा डुबेर दुई दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं. ७ ओदाले घाटमा पौडी खेल्ने क.....

उहाँका अनुसार २०८२ असार ३ गतेसम्म उपभोक्ताको घरमा बबई नदिको खानेपानी पुर्‍याइने छ ।
14/05/2024

उहाँका अनुसार २०८२ असार ३ गतेसम्म उपभोक्ताको घरमा बबई नदिको खानेपानी पुर्‍याइने छ ।

दाङ, १ जेठ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाईले संस्था १३ महिना भित्र बबई नदिको पानी उपभोक्ता सम्म पुर्‍याउ.....

कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बालविकासदेखि कक्षा ९ सम्मका १/१ जना छात्रछ...
14/05/2024

कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बालविकासदेखि कक्षा ९ सम्मका १/१ जना छात्रछात्रालाई अक्षयकोषबाट प्राप्त ब्याज रकमले झोलासहित शैक्षिक सामग्रि तथा प्रमाणपत्र वितरण गरिएको छ ।

सल्यान, १ जेठ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा रहेको जीवनज्योति नमुना माध्यमिक विद्यालयमा छात्रव....

12/05/2024

तुलसीपुर, ३० बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । गएराती क.....

यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका नरेश राजभण्डारीले ३८० मत प्राप्त गर्नुभएको छ भने खुशलराम शर्माले २७३ मत प्राप...
12/05/2024

यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका नरेश राजभण्डारीले ३८० मत प्राप्त गर्नुभएको छ भने खुशलराम शर्माले २७३ मत प्राप्त गर्नुभएको छ ।

तुलसीपुर, ३० बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । गएराती क.....

यस्तै कोषाध्यक्षमा रुपेश शर्माले ३२० मत ल्याउँदा संयुक्त प्यानलका शेषकान्त ढकालले २२६ मत ल्याउनुभएको छ ।

मतगणना लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
11/05/2024

मतगणना लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

तुलसीपुर, २९ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । आगामी तीन वर्षे कालकालका लागि निर्व.....

दुर्घटनामा नम्बर नखुलेको मोटरसाइकल सडकदेखि अंदाजी १०० मिटर तल भेरी नदिमा खस्दा केसीको मृत्यु भएको छ ।
11/05/2024

दुर्घटनामा नम्बर नखुलेको मोटरसाइकल सडकदेखि अंदाजी १०० मिटर तल भेरी नदिमा खस्दा केसीको मृत्यु भएको छ ।

दाङ, २९ बैशाख । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा एक जना व्यक्तिको मृत्यु भएको छ । छिन्चु–जाजरकोट सडक खण्ड अन्तगर्त...

11/05/2024

तुलसीपुर, २९ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आज (शनिबार) बिहान ८ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी रहेक.....

अटो दुर्घटना हुँदा चालकको मृत्यु
11/05/2024

अटो दुर्घटना हुँदा चालकको मृत्यु

दाङ,२९ बैशाख । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अटो चालक तुलसीपुर-३ पैयाँखोरे निवा...

दुखद घटना  :नुवाकोटको बेलकोटगढी नगरपालिका-८ र बिदुर नगरपालिका-३ जोड्ने त्रिशूली खोला नयाँ पुलमा अर्किड बोर्डिङ स्कुलको ब...
07/05/2024

दुखद घटना :
नुवाकोटको बेलकोटगढी नगरपालिका-८ र बिदुर नगरपालिका-३ जोड्ने त्रिशूली खोला नयाँ पुलमा अर्किड बोर्डिङ स्कुलको बसमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

उनीहरु काठमाडौबाट कक्षा-१२ को परीक्षा सकेर घुम्न आएका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते चार जनालाई अस्पताल लगिएको छ । थप विवरण आउन बाकी छ ।

घाईते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
06/05/2024

घाईते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुर, २४ बैशाख ।मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टीदा पश्चिम दाङमा दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनाम...

स्वतन्त्र पकार संघ नेपाल दाङ, प्रेस चौतारी दाङ, प्रेस सेन्टर दाङ लगायतका संगठनले प्रमुख प्रशासकिय अधिकृत डाँगीको अभ्रद व...
06/05/2024

स्वतन्त्र पकार संघ नेपाल दाङ, प्रेस चौतारी दाङ, प्रेस सेन्टर दाङ लगायतका संगठनले प्रमुख प्रशासकिय अधिकृत डाँगीको अभ्रद व्यवहारप्रति आपत्ति जनाएका हुन् ।

दाङ, २४ बैशाख । रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल र नयाँ युगबोध दैनिक तुलसीपुर शाखा प्रमुख एकराज ....

उहाँले बालबालिकालाई लागुऔषध दुव्र्यसनबाट बचाउन अभिभावक नै चनाखो बन्नुपर्ने बताउनुभयो ।
05/05/2024

उहाँले बालबालिकालाई लागुऔषध दुव्र्यसनबाट बचाउन अभिभावक नै चनाखो बन्नुपर्ने बताउनुभयो ।

दाङ,२३ बैशाख । लागुऔषध दुव्र्यसन न्यूनिकरण गर्न तुलसीपुरमा टोल विकास संस्थाका पदाधिकारी र विद्यार्थीलाई अभिमूख...

Address

Dang
Ghorahi

Alerts

Be the first to know and let us send you an email when Ekapi News Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ekapi News Dang:

Videos

Share