श्रीराम खबर

श्रीराम खबर www.shreeramkhabar.com
News, Upcoming IPO Date, Sharebazar News 🗞️ Shreeram khabar

यो वेबसाइट श्रीराम खबर प्रा.लि. द्धारा संचालित न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

एससीसी प्रियिमर कप क्रिकेटमा नेपालको विजयी सुरुआत, मलेसियालाई पाँच विकेटले हरायो
12/04/2024

एससीसी प्रियिमर कप क्रिकेटमा नेपालको विजयी सुरुआत, मलेसियालाई पाँच विकेटले हरायो

12/04/2024

२०८० सालकाे अन्तिम दिन पनि सुनकाे भाउमा नयाँ रेकर्ड कायम, एकैदिन तोलामा नै २,४०० ले महंगियाे
पूरा विवरण कमेन्टमा

ACC Premier Cup 2024 is all set to unfold its action from today as   and Malaysia battle it out at Oman with action set ...
12/04/2024

ACC Premier Cup 2024 is all set to unfold its action from today as and Malaysia battle it out at Oman with action set to start from 4:15PM NPT 🏏🏆

रौतहटमा हिजो एकैदिन ४ जना युवती ( #केटीले) आत्महत्या गरे ।रौतहटमा एकै दिन फरक फरक स्थानमा ४ युवतीले फासो लगाइ आत्म हत्या...
12/04/2024

रौतहटमा हिजो एकैदिन ४ जना युवती ( #केटीले) आत्महत्या गरे ।
रौतहटमा एकै दिन फरक फरक स्थानमा ४ युवतीले फासो लगाइ आत्म हत्या गरेका छन् ।
कटहरिया नगरपालिका वडा नम्बर २ जमुनिया निवासी दिपनारायण चौधरीको करिब १८ वर्षिय अविवाहित मनिसाकुमारी चौधरीले बिहिवार फासो लगाइ आत्म हत्या गरेको हो ।
यस्तै वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी रामपुकार साहको करिब १७ वर्षिय सिवानी साह, गढीमाइ नगरपालिका वडा नं ३ निवासी अजाद अन्सारीको करिब १६ वर्षिय छोरी असिया खातुन र दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ गंगा पिपरा नुनिया टोल निवासी रुपलाल दासको १५ वर्षिय छोरी आचलकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी एलिजा गिरिले बताएका छन्।

दुर्भाग्यवश आज बहुदरमाई नगरपालिकाको तिनटोलिया र फुलकौल बिचको गहुँ खेतिमा आगलागी भई करिब ४ बिगाहा जति गहुँ जलेर नष्ट भएको...
11/04/2024

दुर्भाग्यवश आज बहुदरमाई नगरपालिकाको तिनटोलिया र फुलकौल बिचको गहुँ खेतिमा आगलागी भई करिब ४ बिगाहा जति गहुँ जलेर नष्ट भएको छ।

गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह ज्यूको प्रमुख अतिथिमा मोनास्टिक इंटरनेशनल अकादमी गौर द्वारा आयोजना गरिएको मिस्टर एं...
10/04/2024

गौर नगरपालिकाको नगर प्रमुख शम्भु साह ज्यूको प्रमुख अतिथिमा मोनास्टिक इंटरनेशनल अकादमी गौर द्वारा आयोजना गरिएको मिस्टर एंड मिस मोनास्टिक सीजन २ को MR. & MISS MONASTIC-2080

10/04/2024

राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ ।
पूरा विवरण कमेन्टमा

मान्छेको दिमाग नकारात्मकताले भरिएको मात्र हो । खेलाडीले अहिले लगाइरहेको जर्सीमा पनि झन्डा यही ठाउँमा छ, यस्तै छ । राम्रो...
09/04/2024

मान्छेको दिमाग नकारात्मकताले भरिएको मात्र हो । खेलाडीले अहिले लगाइरहेको जर्सीमा पनि झन्डा यही ठाउँमा छ, यस्तै छ । राम्रो सुहाएको छ 💝 🙏

खुशीको खबर खुशीको खबर गौरवासीहरुको लागि खुशीको खबर! #प्राविधिक_शिक्षालय अन्तर्गतको  विभिन्न संकायमा  #गौर  #नगरपालिकाले ...
09/04/2024

खुशीको खबर खुशीको खबर गौरवासीहरुको लागि खुशीको खबर!
#प्राविधिक_शिक्षालय अन्तर्गतको विभिन्न संकायमा #गौर #नगरपालिकाले ४ वटा कोटा पाउने भएका छ्न।नर्सिङ फार्मेसी एच ए तथा गौर नर्सिङ क्यामपस अन्तरगतका विभिन्न संकायमा यो कोटा लागु हुने छ्न।

दुरदर्शि सोच भएका आदरणीय नगरप्रमुख शम्भु साहज्युकोको अथक पहलले यहा अध्ययन हुने बिभिन्न संकायमा जेहन्दार बिद्यार्थीहरुको लागि प्रत्येक शैक्षिक सत्रमा ४/४वटा कोटा थप हुने भएका छन।

नगरका सबै बिद्यार्थीहरु मध्ये उत्कृष्ट १-४ स्थान ल्याउने बिद्यार्थीहरुले प्राविधिक शिक्षालयको कोटाको लाभ लिन सक्नेछ्न।

08/04/2024

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको ल्याबमा छापा, एमडी पक्राउ
म्याद नाघेका केमिकल र औषधि बरामद
पूरा विवरण कमेन्टमा

08/04/2024

आज घोडेजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा बिदा, शेयर बजार पनि बन्द हुने
पूरा विवरण कमेन्टमा

07/04/2024

चलनचल्तीको शिक्षा प्रणालीभन्दा अलिकति फरक ढंगबाट शिप , नैतिक , संस्कार अनि व्यवहारयुक्त सिकाइ प्रदान गर्ने उद्धेश्य सहित शैक्षिक शत्र २०८१ देखि हाम्रो गौरमा सञ्चालनमा ल्याउँदैछौं मोनास्टिक इंटरनेशनल अकादमी गौर नगरपालिका-५ नेपाल टेलिकमको नजिक !

विद्यालय भनेको किताबको बोझ , घोकाइ अनि रटाइ गर्ने स्थलबाट परिवर्तन गरि सिक्ने , सिकाउने, किर्केट खेलले , कराँते सिक्ने, संगित को अद्भुत प्रशिक्षण गर्ने,र रम्ने रमाउने , पढ्ने , पढाउने स्थल बनाउन चाहन्छौं । हाम्रो यो प्रयासमा तपाई सम्पूर्णको साथ , सहयोग , सल्लाह , सुझाव अनि हातेमालोको अपेक्षा गरेका छौँ ।

07/04/2024

भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ ।

SEE परीक्षा केन्द्रहरुवाट नियन्त्रणमा लिइएका  #मोबाइलहरु तपसिल अनुसारको स्थानवाट वितरण हुने छ !
06/04/2024

SEE परीक्षा केन्द्रहरुवाट नियन्त्रणमा लिइएका #मोबाइलहरु तपसिल अनुसारको स्थानवाट वितरण हुने छ !

05/04/2024

सन्दीप लामिछाने प्रकरणमा प्रत्यर्थी झिकाउने आदेश
पूरा विवरण कमेन्टमा

मधेश प्रदेशको सबभन्दा सानो हाइटको बच्चा SEE परिक्षा दिदै छ ! रौतहट जिल्लाको गौर नगरपालिका वडा न.५ मा बस्ने कैलाश यादवको ...
05/04/2024

मधेश प्रदेशको सबभन्दा सानो हाइटको बच्चा SEE परिक्षा दिदै छ !
रौतहट जिल्लाको गौर नगरपालिका वडा न.५ मा बस्ने कैलाश यादवको छोरा रंजित कुमार यादवले SEE परिक्षा दिई रहेको छ !

एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलम...
03/04/2024

एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ । जारी शृङ्खलामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित हो ।

हार्दिक श्रद्धांजली 💐💐उपचारको क्रममा सागर यादव को आज निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत दाई प्रति भावपूर्ण ...
03/04/2024

हार्दिक श्रद्धांजली 💐💐
उपचारको क्रममा सागर यादव को आज निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ ।
दिवंगत दाई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

03/04/2024

IPO Coming soon!!!
अर्थमन्त्री वर्षमान पुनले आइपीओ र हकप्रद सेयर निष्कासनका अनुमति नरोक्न निर्देशन दिएका छन् । मंगलबार अर्थमन्त्रीले नेपाल धितोपत्र बोर्डका कायम मुकायम अध्यक्ष नवराज अधिकारीसँग छलफल गरी आइपीओ र हकप्रद सेयर निष्कासन अनुमति दिनका निर्देशन दिएका हुन् । उनको निर्देशनसँगै अब आइपीओ र हकप्रद सेयर निष्कासन अनुमति दिने प्रक्रिया अघि बढ्ने बोर्ड स्रोतले बताएको छ ।

ताइवानमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर हालसम्म एक जनाको मृत्यु भएको ताइवानको नेसनल फायर एजेन्सी (एनएफ...
03/04/2024

ताइवानमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर हालसम्म एक जनाको मृत्यु भएको ताइवानको नेसनल फायर एजेन्सी (एनएफए) ले जानकारी दिएको छ ।

02/04/2024

आधुनिक पुस्ताले ध्यान दिनुहोस् — १. आज भोलि काठमाडौमा फ्लाट किनेर बस्ने गरेको देख्न पाइन्छ, फ्लाट होइन जग्गा किन्नुहोस्, र त्यस जग्गामा आफ्नो घर बनाउनुहोस्। होइन भने आउँदा दिनहरूमा तपाईंको छोराछोरी नातिनातिनाको भविष्य पिँजडाको सुगाको जस्तै हुन्छ।
२. छोरीहरूको विवाह २० देखि २५ वर्ष भित्र सम्ममा, र छोराहरूको बिहे २५ देखि २९ वर्षको उमेर सम्ममा हुनुपर्छ ।
३. गाउँसँग नाता कायम राख्नुहोस्। गाउँको पुर्ख्यौली सम्पत्ति, अनि त्यहाँका मान्छेसँग सम्बन्ध राख्नुहोस्।
४. आफ्नो छोराछोरीलाई आफ्नो धर्मको बारेमा राम्रोसँग सिकाउनुहोस् र उनीहरूको मानसिक र शारीरिक बिकासमा ध्यान दिनुहोस् ।
५. घरमा भजन-कृतन गर्ने बानी बसाल्नुहोस, प्रयाप्त ठाउँ छ भने घरमा एउटा दुधालु गाई पाल्नुहोस्।
६. जन्म दिन, मकर संक्रान्ती, होलि, विजयादशमी, तिहार, चैते दशै, नयाँ वर्ष जति पनि चाडबाड आउँछन्, अफिस वा कामबाट बिदा लिएर सपरिवार मनाउनुहोस् ।
७. हुनसक्छ भने परिवारको साथमा बिहान बेलुका पैदल हिड्ने बानी बसाल्नुहोस।
८. बिहान ५:३० बजे भित्रमा उठिसक्नुहोस र रातमा १० बजे सम्ममा सुतिसक्ने नियम बनाउनुहोस्। सुत्नु भन्दा अगाडि आधा गिलास पानी अवश्य पिउनुहोस् ।
९. यदि तपाईंको एउटा कुनै सन्तान पढाइ लेखाइमा असक्षम छ भने, उसलाई कुनै पनि (सीपमुलक ज्ञान) सिकाउनु होस् ।
१०. तपाईंको प्रत्येक छोराछोरीले कम्तीमा तीनवटा फोन नम्बर सम्झनुपर्नेछ, र तपाईंले पनि।
११. समाजको कुनै कार्यक्रममा जाँदा आफ्ना छोराछोरीलाई पनि लैजानुहोस। यसले उनीहरूको मानसिक विकासलाई सशक्त बनाउने छ।
१२. सब परिवार सँगै बसेर खाना खाने बानी बसाल्नुहोस, खाना खाने समय मोबाइल टिभी बन्द गर्नुहोस् ।
१३. आफ्नो छोराछोरीलाई सपरिवार सँग बसेर हेर्न मिल्ने फिल्महरु बाहेक बलिउड हलिउडको फोहोरी फिल्म हेर्नबाट जोगाउनुहोस, साथै प्रेरणा दायक फिल्म हेर्न वा सकारात्मक पोस्ट पढ्नको लागि प्रेरित गर्नुहोस्।
१४. छोराछोरी र आफू पनि जंक फुड र फास्ट फुड खान बाट टाढै बस्नुहोस।
१५. दुई तीन किलोमीटर जानू छ भने हिडेर जानुहोस वा साइकल चलाएर जानुहोस।
१६. आफ्नो छोराछोरीको मनमा कुनै पनि प्रकारको नशा (गुट्खा सुपारी, बिडि, चुरोट, रक्सी..) को विरुद्ध चेतना सिर्जना गर्नुहोस् र यसको बिकास गर्नुहोस्।
१७. सधै सात्विक भोजन ग्रहण गर्नुहोस, भगवानलाई चढाएर मात्रै आफ्नो भोजनको प्रसाद ग्रहण गर्नुहोस् ।
१८. घर आगनमा तुलसी अनिवार्य रोप्नुहोस ।
१९. घरमा हात हतियार राख्नुहोस्, र हावामा एक्लै चलाउने प्रयास गर्नुहोस्, जसले गर्दा विपदमा प्रयोग गर्न सक्नुहुन्छ। जस्तै: लौरो, खुँडा, तरबार, त्रिशुल, भाला आदि राख्न सक्नुहुन्छ।
२०• घरमा छोराको जन्म होस् या छोरीको खुशी बराबर रूपमा मनाउनुहोस्। हामीलाई छोराछोरी दुई नै आवश्यकता छ। यदि छोरी हुदिनन भने त्यो परिवार समाजलाई अघि बढाउने बुहारीहरू कहाँबाट आउँछन्? र छोरा भएनन् भने परिवार समाज र देशको रक्षा कसले गर्छ ?.
लेखक : सन्तोष कार्की मौसुफ

चैत २० गते मंगलबार सेयर बजारमा मूल्य उच्च दरमा बढेका कम्पनी।
02/04/2024

चैत २० गते मंगलबार सेयर बजारमा मूल्य उच्च दरमा बढेका कम्पनी।

भारतमा नेपालको लगातार दोस्रो जित, बरोडालाई २७ रनले हरायोनेपालको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली...
02/04/2024

भारतमा नेपालको लगातार दोस्रो जित, बरोडालाई २७ रनले हरायो

नेपालको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोलीले गुजरातलाई हराएको थियो । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको बरोडाले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो ।

Brace Yourself for 2nd Match at India as   and Baroda will be going head to head with action starting at 2:45 PM 🏏 |   |...
02/04/2024

Brace Yourself for 2nd Match at India as and Baroda will be going head to head with action starting at 2:45 PM 🏏

| | |

01/04/2024

आठौं कारोबार दिन सर्वोत्तम सिमेन्टको शेयर बिक्रीमा चाप
पूरा विवरण कमेन्टमा

Post Match Gallery : Day 1 SMS Friendship Cup 2024 🏆🏅Player of the match - Gulshan Jha💥Best Six - Kushal Bhurtel4️⃣Best ...
31/03/2024

Post Match Gallery : Day 1 SMS Friendship Cup 2024 🏆

🏅Player of the match - Gulshan Jha
💥Best Six - Kushal Bhurtel
4️⃣Best Four - Anil Sah
⚡️Best Delivery - Karan KC
🏏Game Changer - Dipendra Airee

| | |

31/03/2024

नेपालले त्रिकोणात्मक टी-२० सिरिज आज भारतको स्टेट टोली गुजरातसंग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ ।

30/03/2024

पसलमा जुवातास खेलिरहेका ८ जना पक्राउ ♦️
पूरा विवरण कमेन्टमा

Ireland Wolves win the match by 40 runs 🍀🇳🇵🏏Sagar Dhakal leads the bowling chart with his 3 wicket spell ! while in the ...
30/03/2024

Ireland Wolves win the match by 40 runs 🍀🇳🇵🏏

Sagar Dhakal leads the bowling chart with his 3 wicket spell ! while in the chase Dev Khanal tops the batting chart with his 47(25) knock 🏏

| | |

Address

Gaur
44500

Alerts

Be the first to know and let us send you an email when श्रीराम खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्रीराम खबर:

Videos

Share


Other Media/News Companies in Gaur

Show All

You may also like