Pk - Pawankant

Pk - Pawankant Journey, Life, Failure, Motivation, Entertainment

        Facebook Neymar Brazil
01/02/2025

Facebook Neymar Brazil

28/01/2025



  DREAM PLACE OF ALL HINDUS
15/01/2025

DREAM PLACE OF ALL HINDUS

What you Think, How Save a Single House  ?Comment pls .....
13/01/2025

What you Think, How Save a Single House ?
Comment pls .....

ल साथीहरू सुवर्ण अवसर  |
12/01/2025

ल साथीहरू सुवर्ण अवसर |

😥 BEFORE AND AFTER WILDFIRESSatellite images show the wake of destruction after multiple fires raged uncontrollably arou...
10/01/2025

😥 BEFORE AND AFTER WILDFIRES

Satellite images show the wake of destruction after multiple fires raged uncontrollably around Los Angeles, de.str.oying hundreds of homes as thousands fled

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य हरेक व्यक्तिका डाटालाई एकीकृत गर्न सरकारले राष्ट्रिय परिचय पत्रलाई हरेक क्ष...
10/01/2025

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

हरेक व्यक्तिका डाटालाई एकीकृत गर्न सरकारले राष्ट्रिय परिचय पत्रलाई हरेक क्षेत्रमा क्रमशः अनिवार्य गर्दै आएको अवस्थामा पछिल्लो पटक बैंकमा पनि अनिवार्य गर्न थालेको छ। राष्ट्र बैंकले नयाँ खाता खोल्न मात्र नभएर पुरानो खातालाई अद्यावधिक गर्न पनि राष्ट्रिय परिचय पत्रलाई प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको छ |

  को डर लाग्दो दृश्य
10/01/2025

को डर लाग्दो दृश्य

बिदाई कार्यक्रम: Good Luck to Nepali U-19 Women's team for upcoming T-20 Worldcup. ❤️
10/01/2025

बिदाई कार्यक्रम: Good Luck to Nepali U-19 Women's team for upcoming T-20 Worldcup. ❤️

    SpaceX का CEO एलन मस्कले भनेका छन् कि कम्पनीले लस एन्जलसमा आगलागीबाट प्रभावित क्षेत्रमा निःशुल्क स्टारलिंक टर्मिनल उ...
10/01/2025

SpaceX का CEO एलन मस्कले भनेका छन् कि कम्पनीले लस एन्जलसमा आगलागीबाट प्रभावित क्षेत्रमा निःशुल्क स्टारलिंक टर्मिनल उपलब्ध गराउनेछ।

“SpaceX भोलि बिहान लस एन्जलसका प्रभावित क्षेत्रमा निःशुल्क स्टारलिंक टर्मिनल उपलब्ध गराउनेछ,” मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म X मा भनेका छन्, तर उनले संख्या बारेमा विस्तृत रूपमा बताएका छैनन्। अरबपति CEO ले Fox 11 को फुटेजमा प्रतिक्रिया दिएका थिए, जहाँ ग्राउन्ड रिपोर्टरले सेल सेवाको अभावका कारण आगलागीको प्रत्यक्ष प्रसारण गर्न स्टारलिंक प्रयोग गरिरहेको बताएका थिए।

  जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने ६५ लाख धरौटी बुझाएपछि ...
09/01/2025

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने ६५ लाख धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ । लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं ल्याइने भएको एक प्रहरी अधिकृतले बताए।
Source -

09/01/2025

रवि लामिछाने धरौटीमा रिहा

    आमा आफ्नै २ वटा छोरीहरूलाई हत्या गरेको न्युज अहिले समाजिक संजालमा चर्चामा छ | घटनाको सत्यतथ्य बारे थप अनुसन्धान भइरह...
09/01/2025

आमा आफ्नै २ वटा छोरीहरूलाई हत्या गरेको न्युज अहिले समाजिक संजालमा चर्चामा छ | घटनाको सत्यतथ्य बारे थप अनुसन्धान भइरहेको छ |

  हालको अबस्था अमेरिकाको los Angeles आगोले जलिराहे छ ,Saudi बाढी आएर तनाब र एता तिर भुकम्प २०२५ मा अब के हुन बाकि छ |यस ...
09/01/2025

हालको अबस्था अमेरिकाको los Angeles आगोले जलिराहे छ ,
Saudi बाढी आएर तनाब र एता तिर भुकम्प २०२५ मा अब के हुन बाकि छ |
यस बारेमा तपाईं को धारणा के छ |

08/01/2025

Parsa maa Hajurbuwa le WiFi off garidiye pachi nati-natini & hajurbuwa ko jhagada huda hajurbuwa ladnu vaye pachi hospital lagdai garda bato mai dea'th vayeko cha. 💔

Source: Parsa Police Spokes Person
Pk - Pawankant Facebook Kantipur Daily

According to The   International Media ओपनएआईका सिइओ स्याम आल्टम्यानविरुद्ध उनकी कान्छी बहिनी एन आल्टम्यानले अमेरिकाको म...
08/01/2025

According to The International Media
ओपनएआईका सिइओ स्याम आल्टम्यानविरुद्ध उनकी कान्छी बहिनी एन आल्टम्यानले अमेरिकाको मिसौरी राज्यको पूर्वी जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उक्त मुद्दामा स्यामले १९९७ देखि २००६ सम्म एनलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ। दुर्व्यवहारको आरोप एन तीन वर्षकी र स्याम १२ वर्षका हुँदा सुरु भएको बताइएको छ।

मुद्दामा भनिएको छ कि दुर्व्यवहार मिसौरीको क्लेटनस्थित उनीहरूको पारिवारिक घरमा बारम्बार भएको थियो, जसले एनलाई गम्भीर मानसिक तनाव र जीवनभरको मनोवैज्ञानिक आघात पुर्‍यायो।

मुद्दामा एनको मानसिक स्वास्थ्यमा परेको ठूलो असरको विवरण दिइएको छ, जसमा पोस्ट-ट्राउमाटिक स्ट्रेस डिसअर्डर (PTSD), डिप्रेसन, र सामान्य जीवनमा रमाइलो गर्न असमर्थता समावेश छ। एनले ७५,००० डलरभन्दा बढी क्षतिपूर्ति र ज्यूरी ट्रायलको माग गरेकी छन्।

मन्त्री भनेको यस्तो हुनुपर्छ |दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जे...
08/01/2025

मन्त्री भनेको यस्तो हुनुपर्छ |
दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्। 😮

Address

Gaur

Telephone

+9779865276004

Website

Alerts

Be the first to know and let us send you an email when Pk - Pawankant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pk - Pawankant:

Videos

Share