काेशीपत्र-koshi patra

काेशीपत्र-koshi patra This is a media company of Eastern Nepal बिश्वासिलो समाचार को माध्यम

प्रदेस स्तरीय एसईईआईडल-२०२४ को फाईनलमा गायन र नृत्यमा क्रमश: कुशुम माझी र डीना चोङबाङ बिजेता बनेका छन।
22/06/2024

प्रदेस स्तरीय एसईईआईडल-२०२४ को फाईनलमा गायन र नृत्यमा क्रमश: कुशुम माझी र डीना चोङबाङ बिजेता बनेका छन।

धरान/ कोशि प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ को फाईनलमा गायन र नृत्यमा क्रमश: कुशुम माझी र डीना चोङबाङ बिजेता बनेका छन।...

परम्परागत पेशाको संरक्षणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको धनकुटामा रहेका दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले दुःखे...
22/06/2024

परम्परागत पेशाको संरक्षणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको धनकुटामा रहेका दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले दुःखेसो गरेका छन् ।

धनकुटा/ दलित समुदायले अपनाउँदै आइरहेको परम्परागत पेशाको संरक्षणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको धनकुटामा र...

प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरी जबाफ  प्रतियोगितामा धरान प्रथम भएको छ ।
22/06/2024

प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरी जबाफ प्रतियोगितामा धरान प्रथम भएको छ ।

धरान / प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरी जबाफ प्रतियोगितामा धरान प्रथम भएक....

वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ ।
22/06/2024

वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ ।

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेक....

धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षण गरे...
22/06/2024

धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी निःशुल्क दन्त परीक्षण गरेको छ ।

धरान/ विश्व योग दिवसको अवसरमा धरान सिटी चिल्ड्रेन हाउस मन्टेश्वरीले योग शिविरसँगै विद्यार्थी, अभिभावक र शिक्षकल....

बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ ।
22/06/2024

बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ ।

धरान/ बजाज मोटर साइकलको एक मात्र आधिकारिक ता अर्बिन एण्ड ब्रदर्श – अटोले बजाज एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ ।...

विशेष अतिथि एवम् मुन्धुम र लिम्बुवानको इतिहासका ज्ञाता अर्जुनबाबु माबुहाङले अहिले गाउँ बनाउने एजेन्डा कसैसँग नभएका कारण ...
21/06/2024

विशेष अतिथि एवम् मुन्धुम र लिम्बुवानको इतिहासका ज्ञाता अर्जुनबाबु माबुहाङले अहिले गाउँ बनाउने एजेन्डा कसैसँग नभएका कारण गाउँमा रहेका ऐतिहासिक र मुन्धुमिक धरोहरहरू सङ्कटमा पर्दै गएको बताए ।

धनकुटा/ अनुसन्धानात्मक लेखहरू सङ्गृहीत पुस्तक ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ गत मङ्गलबार विमोचन गरिएको छ । कार.....

२०४५ सालमा स्थापना भएको श्री सरस्वती बाल आश्रममा रहेका असहाय बालबालिकाहरुको खानपान र शिक्षादिक्षामा विभिन्न संघसंस्थाहरु...
21/06/2024

२०४५ सालमा स्थापना भएको श्री सरस्वती बाल आश्रममा रहेका असहाय बालबालिकाहरुको खानपान र शिक्षादिक्षामा विभिन्न संघसंस्थाहरुको दान र सहयोगबाट श्रोत जुटाइरहेको बताउँनुहुँदै खानाको प्रवन्ध गरिदिएकामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन परिवारलाई आश्रमका महासचिव हरी खड्गीले धन्यवाद ज्ञापन गर्नुभयो ।

धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएकोछ । शुक्रबार...

सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर न...
21/06/2024

सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो ।

धनुषा/ धनुषा र सिरहालाई जोड्ने कमला पुल नबन्दा सिरह र धनुषाबासीलाई सास्ती हुँदै आएको छ । गत चैत १८ गते पुलको निरीक.....

कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु.....
21/06/2024

कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु.....

# कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु # कहिले नछुटिने भन्दै बन्थ्य...

कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।विपद् व्यवस्थापन समिति कोशीले जनाएक...
21/06/2024

कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ ।

झापा/ कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । विपद् व्यवस्थापन सम....

इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् ।
20/06/2024

इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् ।

इलाम/ इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका...

दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ ।
20/06/2024

दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ ।

धरान/ दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले ट्राफिक सप्ताह शुरु गरेको छ । देशैभरि दुर्घटना न्यू.....

विद्यालय छेउमै डेरा लिएर अध्ययन गर्दै आउनुभएकी लिम्बु अहिले कक्षा ९ मा अध्ययनरत रहनु भएको छ ।
20/06/2024

विद्यालय छेउमै डेरा लिएर अध्ययन गर्दै आउनुभएकी लिम्बु अहिले कक्षा ९ मा अध्ययनरत रहनु भएको छ ।

धरान/ ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई हाम्रा बुढापाकाहरुले उखानको रुपमा प्रयोग गर्दै आए । यी र यस्ता उखानहरु मान....

बुढासुब्बा मन्दिरमा पूजआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासले पूजाआजाका लागि आएको भक्तजनहरुले बताउने गरेका छन् ।
20/06/2024

बुढासुब्बा मन्दिरमा पूजआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासले पूजाआजाका लागि आएको भक्तजनहरुले बताउने गरेका छन् ।

धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र...

विगतमा कुनै पनि जनप्रतिनिधिहरुले धरानको इतिहास झल्किने कुराको ख्याल गरेका थिएनन् ।मेयर साम्पाङले धरान १३ र २० वडामा पर्न...
20/06/2024

विगतमा कुनै पनि जनप्रतिनिधिहरुले धरानको इतिहास झल्किने कुराको ख्याल गरेका थिएनन् ।मेयर साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कको अवधारणासँगै निर्माण सम्पन्न भएको छ ।

धरान/ धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले पर्यटकलाई आकर्षित गरेको छ । निर्वाचित भएर आएपछि .....

पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको आधा भन्दा बढि भुभागक...
19/06/2024

पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको आधा भन्दा बढि भुभागका स्थानीयहरु त्रासमा रहने गरेका छन् ।

वराहक्षेत्र/ सप्तकोसी नदिको कट्टान , पहिलो , बाढि तथा डुवानको कारणले वराहक्षेत्र नगरपालिका प्राकृतिक प्रकोपको उच...

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ ।
19/06/2024

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक पुरिएको छ ।

सिन्धुली/ मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रक प.....

कोसीटप्पु क्षेत्रका विपन्न तथा सिमान्तकृत वर्गका ४६ जना बालबालिकाहरूले अध्ययन गर्ने गरेका छन् । सोही कुराको जानकारी पाएर...
19/06/2024

कोसीटप्पु क्षेत्रका विपन्न तथा सिमान्तकृत वर्गका ४६ जना बालबालिकाहरूले अध्ययन गर्ने गरेका छन् । सोही कुराको जानकारी पाएर उनीहरूको पठनपाठनमा केही सहजता प्रदान गर्न शैक्षिक सामाग्री वितरण गरिएको उनि बताउछन् ।

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल रहेको लायन्स क्लब अफ सप्तकोशी डायनामिकले बराहक्षेत्र नगरपालिक...

राष्ट्रिय कलाकारहरु अस्मिता अधिकारी,विकास लिम्वू,डान्स कोरियो ग्राफरमा देविका खत्री सहितको दमदार प्रस्तुती रहने छ । धरान...
19/06/2024

राष्ट्रिय कलाकारहरु अस्मिता अधिकारी,विकास लिम्वू,डान्स कोरियो ग्राफरमा देविका खत्री सहितको दमदार प्रस्तुती रहने छ । धरानकै चेली र धरानकै कलाकार गहना गायिका लोचन भट्टराईलाई कार्यक्रमको प्रमुख अतिथी बनाएका छौं ।

‘शिक्षाको लागि संगीत,संगीतका लागि शिक्षा’ भन्ने मुल नारा सहित निरन्तर हरेक वर्ष आयोजना हुँदै आएको छ । यो बर्ष पनि ...

कोशीपत्र E_Paper २०८१ साल असार ०५ गते
19/06/2024

कोशीपत्र E_Paper २०८१ साल असार ०५ गते

मृगौला पीडित गंगाराम राईलाई एन प्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ ।
18/06/2024

मृगौला पीडित गंगाराम राईलाई एन प्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ ।

धरान/ मृगौला पीडित गंगाराम राईलाई एन प्याव्सन धरान नगर समितिले मंगलवार आर्थिक सहयोग गरेको छ । समितिले आइतवार कार.....

असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ ।
18/06/2024

असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ ।

झापा/ पूर्वी नेपालमा मनसुन भित्रिएसँगै लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । असार लागे....

पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए ।
18/06/2024

पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए ।

खोटाङ/ खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटा...

भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुनेछ ।
18/06/2024

भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुनेछ ।

दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धा.....

यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय का...
18/06/2024

यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगढ हर्कराज विश्वकर्माले बताए ।

भोजपुर/ जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध...

विपत्ति आइपरेपछि पीडितलाई उद्धार गर्नु आवश्यक छ तर नागरिकलाई पीडित नै हुन नदिने गरी योजना निर्माण र कार्यक्रम सञ्चालन अझ...
17/06/2024

विपत्ति आइपरेपछि पीडितलाई उद्धार गर्नु आवश्यक छ तर नागरिकलाई पीडित नै हुन नदिने गरी योजना निर्माण र कार्यक्रम सञ्चालन अझ बढी महत्वपूर्ण हुन्छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ ।

ताप्लेजुङमा विभिन्न स्थानमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएको समाचार आएको छ । निरन्तर भएको वर्षाका का.....

विद्यालयमा नै पुगेर समपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्तरगत भविष्य वोक्ने झोला वितरण गरेपछि विद्यार्थी खु...
17/06/2024

विद्यालयमा नै पुगेर समपर्ण अभियान नेपाल धरान सुनसरीले आफ्नो अभियान अन्तरगत भविष्य वोक्ने झोला वितरण गरेपछि विद्यार्थी खुशीले गदगद् भएका हुन् ।

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र–१ चियावारी स्थित सिंहदेवी आधारभूत विद्यालयमा भविष्य वोक्ने झोला र स्टेशनरी ....

हामी भन्दा पछिका सहरहरु आधुनिकता तर्फ निकै अग्रसर भइसके तर हाम्रो धरान भने दिनानु दिन खस्कँदो अवस्थामा पुगेको छ ।
17/06/2024

हामी भन्दा पछिका सहरहरु आधुनिकता तर्फ निकै अग्रसर भइसके तर हाम्रो धरान भने दिनानु दिन खस्कँदो अवस्थामा पुगेको छ ।

सरोज श्रेष्ठ पूर्ब अध्यक्ष,सुनसरी उद्योग बाणिज्य संघ धरानका सरोज श्रेष्ठ परिचित नाम हो । सुनसरी उद्योग बाणिज्य स...

कोशीपत्र E_Paper २०८१ साल असार ०३ गते
17/06/2024

कोशीपत्र E_Paper २०८१ साल असार ०३ गते

Address

Dharan

Alerts

Be the first to know and let us send you an email when काेशीपत्र-koshi patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to काेशीपत्र-koshi patra:

Videos

Share