Tikho sanchar

Tikho sanchar Tikhosanchar.com एउटा डिजिटल पत्रीका हो
सूचना बिभाग दर्ता नं : ४१६३ -२०८०/८१
(10)

कुलसचिवको राजीनामा माग्दै संस्कृत विश्वविद्यालयका विद्यार्थीले कुर्सी र पुत्ला जलाए
16/06/2024

कुलसचिवको राजीनामा माग्दै संस्कृत विश्वविद्यालयका विद्यार्थीले कुर्सी र पुत्ला जलाए

बालेन शाह लेख्छन् : ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।काठमाण्डौ महानगरको कुनै पनि नीति, य...
16/06/2024

बालेन शाह लेख्छन् : ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।

काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।

काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।

आज ०२ असार को राशिफलदैनिक राशिफलको लागि पेजलाइ फलो गरेर जोडिनुहोला 🙏
16/06/2024

आज ०२ असार को राशिफल
दैनिक राशिफलको लागि
पेजलाइ फलो गरेर जोडिनुहोला 🙏

15/06/2024

अमेरिकाको ओहायोमा एक नेपालीले आफैलाई गोली हानेर ज्यान लिएका छन् ।

15/06/2024

पेट्रोल ३ रुपैयाँले घट्यो ।

तुलसीपुरमा पानी ट्याङ्कीमा डुबेर ७० वर्षीया वृद्धाको मृत्यु
15/06/2024

तुलसीपुरमा पानी ट्याङ्कीमा डुबेर ७० वर्षीया वृद्धाको मृत्यु

दाङको तुलसीपुरमा पानी ट्याङकीमा डुबेर ७० बर्षिया वृद्धाको मृत्यु भएको छ । गएराती अन्दाजी साढे १० बजेतिर आफैले बन...

15/06/2024

नेपालले २०२६ को टी-२० विश्वकप सोझै खेल्ने अवसर गुमायो

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित
15/06/2024

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

15/06/2024

टी
ट्वान्टी विश्वकप: दक्षिण अफ्रिकाले दियो नेपाललाई ११६ रनकाे लक्ष्य

15/06/2024

टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

14/06/2024

All The best

Big Match: South Africa  संगको खेलमा Nepal  ले Toss जितेर पहिला bowling गर्ने भएको छ ।
14/06/2024

Big Match: South Africa संगको खेलमा Nepal ले Toss जितेर पहिला bowling गर्ने भएको छ ।

14/06/2024
14/06/2024

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमित भएको बताउँदै कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

सरकारले वक्र ईदको अवसरमा आउदो सोमबार देश भरी सार्वजनिक बिदा दिएको छ ।
14/06/2024

सरकारले वक्र ईदको अवसरमा आउदो सोमबार देश भरी सार्वजनिक बिदा दिएको छ ।

बस र कार ठोक्किदा बस त्रिशुलीमा खस्यो , कारमा सवार दुई जनाको अवस्था गम्भीर
14/06/2024

बस र कार ठोक्किदा बस त्रिशुलीमा खस्यो , कारमा सवार दुई जनाको अवस्था गम्भीर

चितवनको इच्छाकामना गाउँपालिका- ३ फिस्लिङ र मौवा खोला बीचमा कार र बस ठाेक्किएर घाइते भएकामध्ये कारमा सवार दुई जना.....

जाजरकोट र रुकुमपश्चिमको सिमानामा पर्ने ठूलोभेरी र सानीभेरी नदीको सङगमस्थल रिम्ना दोभान । तस्बिरः सुरेश आचार्य/रासस
14/06/2024

जाजरकोट र रुकुमपश्चिमको सिमानामा पर्ने ठूलोभेरी र सानीभेरी नदीको सङगमस्थल रिम्ना दोभान । तस्बिरः सुरेश आचार्य/रासस

दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
14/06/2024

दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

गर्मी मौसममा चिसो पेय निकै सेवन गरिन्छ । तर बजारमा पाइने कतिपय केमिकलयुक्त पेयले मानिसलाई फाइदाको साटो हानी पुर्...

आज ३२ जेठ २०८१ को राशिफलदैनिक राशिफलको लागि पेजलाइ फलो गरेर जोडिनुहोला 🙏
14/06/2024

आज ३२ जेठ २०८१ को राशिफल
दैनिक राशिफलको लागि
पेजलाइ फलो गरेर जोडिनुहोला 🙏

13/06/2024

बहराईनमा विदेशी श्रमिकहरू बस्ने अपार्टमेन्टमा आगलागी

तेह्रथुमको आठराई गा.पा.७ थोक्लुङको नाम्जाङ आ.वि.मा कक्षा ८ सन्चालन गर्नका निम्ति तत्काल कक्षाकोठाको अभाव भएपछी शिक्षक अभ...
13/06/2024

तेह्रथुमको आठराई गा.पा.७ थोक्लुङको नाम्जाङ आ.वि.मा कक्षा ८ सन्चालन गर्नका निम्ति तत्काल कक्षाकोठाको अभाव भएपछी शिक्षक अभिभावक मिलेर कक्षाकोठा बनाउँदै ।
उक्त विद्यालय प्रस्तावित नि.मा.वि. भएको र यो सालबाट कक्षा ८ सन्चालन शुरू भएको हो ।

Photo: Tulsi Sitoula

13/06/2024
13/06/2024

कुवेत आगलागी घटना : पाँच नेपालीले झ्यालबाट भागेर ज्यान जोगाए,तीन नेपाली कामदार घाइते घाइतेहरुको अल अदान अस्पतालमा उपचार भइरहेको छ

तुलसीपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा मृत्यु
13/06/2024

तुलसीपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा मृत्यु

दाङमा धारिलो हतियार चक्कु प्रहारबाट गम्भीर घाइते भएका गोरखलाल खड्काको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार रा....

13/06/2024

कुवेत आगलागी : ४९ मृतकमध्ये ४२ जना भारतीय नागरिक

आज ३१ जेठ २०८१ को राशिफलदैनिक राशिफलको लागि पेजलाइ फलो गरेर जोडिनुहोला 🙏
13/06/2024

आज ३१ जेठ २०८१ को राशिफल
दैनिक राशिफलको लागि
पेजलाइ फलो गरेर जोडिनुहोला 🙏

12/06/2024

रुकुम पश्चिमको आठबिसकोट स्थित प्रभु बैंकमा आएका एकजना सेवाग्राही लाई बैंकका सुरक्षागार्ड र नेपाल प्रहरीले निर्धात कुटपिट गरेका छन्। आफ्नो चेकबुक लिन बैंकमा आएका ती व्यक्ति र सुरक्षागार्ड बिच विवाद भएको थियो ।
भिडियो : सामाजिक सञ्जाल

दाङ तुलसीपुरमा अत्याधिक गर्मीका कारण २०८१ जेष्ठ ३१ /३२ गते सम्मको लागि तुलसीपुर उप-महानगरपालिका का सम्पुर्ण सामुदायिक तथ...
12/06/2024

दाङ तुलसीपुरमा अत्याधिक गर्मीका कारण २०८१ जेष्ठ ३१ /३२ गते सम्मको लागि तुलसीपुर उप-महानगरपालिका का सम्पुर्ण सामुदायिक तथा संस्थागत विधालयहरु बन्द रहने भएका छन्।

अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर – ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् ।
12/06/2024

अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर – ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् ।

अत्यधिक गर्मीका कारण दाङको तुलसीपुर - ११ उरहरी स्थित अमर माविका विद्यार्थी बेहोस भएका छन् । गर्मीका कारण दिनहुुँ ....

Address

Dang
Rajshahi Division

Alerts

Be the first to know and let us send you an email when Tikho sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tikho sanchar:

Videos

Share

Nearby media companies