साझा सबाल - दाङ - Dang

साझा सबाल - दाङ - Dang Welcome to sajhasabal.com

दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा १३ वर्षका बालकको मृत्यु
17/09/2023

दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा १३ वर्षका बालकको मृत्यु

भदौ ३१, काठमाडौँ | दाङमा माइक्रोबसले अटोरिक्सालाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उप....

दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते
16/02/2023

दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई घाइते

फागुन ४, काठमाडौँ | दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जन...

फोहरमा पनि सुन फल्छ !
13/02/2023

फोहरमा पनि सुन फल्छ !

फागुन १, देउखुरी | मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुव.....

तुलसीपुर विमानस्थलको डिपिआर पूरा, चार विकल्प दिईयो
12/02/2023

तुलसीपुर विमानस्थलको डिपिआर पूरा, चार विकल्प दिईयो

माघ २९, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर...

मुलुकमा बलियो गठबन्धन आवश्यक छ : नेता सिंह
11/02/2023

मुलुकमा बलियो गठबन्धन आवश्यक छ : नेता सिंह

माघ २८, दाङ | नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश....

‘नापतौल कार्यालय नहुँदा नेपालगञ्ज जान बाध्य’
05/02/2023

‘नापतौल कार्यालय नहुँदा नेपालगञ्ज जान बाध्य’

माघ २२, काठमाडौँ | दाङमा नाप तौलको कार्यालय नहुँदा उद्योगी तथा व्यवसायी नेपालगञ्ज पुगेर नापतौलका सामग्री जाँच तथ.....

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण दिन
05/02/2023

बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण दिन

माघ २२, तुलसीपुर | बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महि....

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पुरुष पक्राउ
22/01/2023

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पुरुष पक्राउ

माघ ८, दाङ | दाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पुरुष पक्राउ परेका छन्। १३ वर्षीया बालिकाला...

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकारलाई कारागार चलान
10/01/2023

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने मुख्य योजनाकारलाई कारागार चलान

पुस २६, दाङ । दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतराला...

लुम्बिनी प्रदेश सरकारमा लिला गिरी बन्नेछन् मुख्यमन्त्री
10/01/2023

लुम्बिनी प्रदेश सरकारमा लिला गिरी बन्नेछन् मुख्यमन्त्री

पुस २६, काठमाडौँ । आज लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन् । आज नेकपा एमाल....

युवकले अर्कैसँग बिहे गरेपछि प्रेमिकाले दिइन् बलात्कारको उजुरी
05/01/2023

युवकले अर्कैसँग बिहे गरेपछि प्रेमिकाले दिइन् बलात्कारको उजुरी

पुस २१, दाङ | बिहे गर्ने आश्वासनमा आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै दाङमा एक युवतीले प्रहरी गुहारेकी छन् । उजुर...

सकुम्बासीका पीडा: पहिले बस भने, अहिले हट भन्छन्
28/12/2022

सकुम्बासीका पीडा: पहिले बस भने, अहिले हट भन्छन्

पुस १३, तुलसीपुर | दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको ....

भोलीदेखि दाङको देउखुरीबाटै प्रदेश सभा सचिवालयको कामकाज सुरु हुँदै
25/12/2022

भोलीदेखि दाङको देउखुरीबाटै प्रदेश सभा सचिवालयको कामकाज सुरु हुँदै

पुस १०, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज ह...

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ
25/12/2022

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

पुस १०, दाङ । राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडी.....

15/12/2022

दाङ राप्ती गाउँपालिका ५ भुल्केखोला निवासी ७८ बर्षीय बालाराम घर्तीको १६ बर्षदेखि छाप्रोमा बास

हिरासतमा रहेका श्रीमान भेट्न गएकी श्रीमती लागुऔषधसहित पक्राउ
13/12/2022

हिरासतमा रहेका श्रीमान भेट्न गएकी श्रीमती लागुऔषधसहित पक्राउ

मङ्सिर २७, दाङ | दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ .....

उपमहानगरकै जग्गा अतिक्रमणमा
13/12/2022

उपमहानगरकै जग्गा अतिक्रमणमा

मङ्सिर २७, दाङ | दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सी....

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु
12/12/2022

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

मङ्सिर २६, तुलसीपुर | दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ । नेपाल वायु....

प्रेमको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने ३ जना प्रहरीको फन्दामा
11/12/2022

प्रेमको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने ३ जना प्रहरीको फन्दामा

मङ्सिर २५, दाङ | प्रेम सम्बन्धको विश्वासमा पारेर आर्थिक लाभ उठाउन खोज्ने दुई महिला र एक पुरुष गरी तीन जनालाई दाङबा.....

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण
11/12/2022

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण

मङ्सिर २५, दाङ | दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालि....

सोह्र वर्षदेखि झुपडीको वास
05/12/2022

सोह्र वर्षदेखि झुपडीको वास

मङ्सिर १९, तुलसीपुर | खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के ...

१४ वर्षीय किशोरीमाथि बलात्कारको आरोपमा एक जना पक्राउ
25/11/2022

१४ वर्षीय किशोरीमाथि बलात्कारको आरोपमा एक जना पक्राउ

मंसिर ९, दाङ | दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती...

एमालेका शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा विजयी
24/11/2022

एमालेका शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा विजयी

मंसिर ८, दाङ । नेकपा (माओवादी केन्द्र) की रेखा शर्माले पहिलो प्रयासमै नेकपा एमालेका शक्तिशाली महासचिव शंकर पोखरेल....

दाङ ३ (१) मा कांग्रेसका डिल्लीबहादुर विजयी
24/11/2022

दाङ ३ (१) मा कांग्रेसका डिल्लीबहादुर विजयी

मङ्सिर ८, दाङ | दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधर...

दाङ क्षेत्र नं ३ मा कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै
22/11/2022

दाङ क्षेत्र नं ३ मा कांग्रेसका उम्मेदवार गिरीको अग्रता कायमै

मङ्सिर ६, दाङ । दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेप....

समानुपातिक मत: एमाले-कांग्रेसले १५-१५ हजार मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई साढे ९ हजार मत
21/11/2022

समानुपातिक मत: एमाले-कांग्रेसले १५-१५ हजार मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई साढे ९ हजार मत

मङ्सिर ५, काठमाडौँ । घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक...

21/11/2022

दाङ ३ को ताजा अवस्था !
१८८८ मतगणना
दीपक गिरी (काँग्रेस) : ७७८
कोमल वली (एमाले) : ७०६

21/11/2022

दाङ २ प्रतिनिधि सभा
५८१८ मतगणना
हसियाहतौडा (रेखा शर्मा) २४३०
सूर्य (शंकर पोख्रेल) १७४९
घन्टी (विशाल अधिकारी) ६७४

चितवन २ मा एमाले उम्मेदवारले ५५४ मत पाउँदा रवि लामिछानेको कति ? (अपडेट)
21/11/2022

चितवन २ मा एमाले उम्मेदवारले ५५४ मत पाउँदा रवि लामिछानेको कति ? (अपडेट)

मङ्सिर ५, चितवन । चितवन-२ को मतगणना जारी छ । जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिईर...

दाङ ३ मा कोमल वलीको अग्रता, पछ्याउँदै दीपक
21/11/2022

दाङ ३ मा कोमल वलीको अग्रता, पछ्याउँदै दीपक

मङ्सिर ५, ललितपुर | दाङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ...

Address

Dang District

Alerts

Be the first to know and let us send you an email when साझा सबाल - दाङ - Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साझा सबाल - दाङ - Dang:

Videos

Share