Bhojpuriya FM 92.8MHz

Bhojpuriya FM 92.8MHz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhojpuriya FM 92.8MHz, Media/News Company, Birgunj.

25/02/2024

25.02.2024 satsang prabhat jitendra parasar ke sath me

10/01/2024

10.01.2024 satsang prabhat me rashi phal jitendra parasar ke sath me

26/12/2023

26.12.2023 satsang prabhat jitendra parashar ke sath me

24/12/2023

24.12.2023 satsang porabhat jitendra parasar ke sath me

17/12/2023

17.12.2023Biwah panchami mahotsaw pujy sri jitendra parashar ji maharaj

07/12/2023

07.12.2023 satsang prabhatjitendra parasar ke sath me

01/12/2023

01.12.2023 satsang prabhat jitendra parasar kesath me

21/11/2023

satsang prabhat 21.11.2023 pujy sri jitendra parasar ji maharaj

07/09/2023

07.090.2023 satasang prabhat jitendra parasar ke sath me

20/07/2023

20/07/2023 satasang prabhat jitendra parasar ke sath

16/07/2023

satsang prabhat 16/07/2023

13/07/2023

13/07/2023 satsang prabhat

radhe radhe
07/07/2023

radhe radhe

15/10/2022

bhagawat ki mahima jitendra parasar ke sath me

13/10/2022

Satsang Prabhat Jitendra Parasar ke Sath

11/10/2022

bhajan

जगरनाथपुर गा.पा ४ सोहरीमा नि:शुल्क ऑखा शिविर सम्पन्न। ****************************************** ३० भदौ २०७८, विरगन्ज पर...
15/09/2021

जगरनाथपुर गा.पा ४ सोहरीमा नि:शुल्क ऑखा शिविर सम्पन्न।
******************************************
३० भदौ २०७८, विरगन्ज पर्सा।

दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच र वीरगंज कपडा बैंकको संयुक्त आयोजना तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्रविघिक सहयोगमा आज पर्सा जिल्लाको जगरनाथपुर गा.पा वार्ड न.४ सोहरी गाउको श्री दिब्य ज्योति इन्गलिश बोर्डिंग स्कुलको प्रांगणमा मंचका अघ्यक्ष बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा निःशुल्क ऑखा शिविर सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि वडा अघ्यक्ष श्री प्रभुनाथ चौघरी रहनु भएको थियो। विशिष्ट अतिथिमा वडा सदस्य श्री प्रमजोती देवी,शहरुम राउत गदी,सोहन शाह,धर्मेन्द्र पटेल,ठाकुर प्रसाद चौघरी,अतिथि मा राजु प्रसाद यादव लगाएतका उपस्थिति रहेको थियो। कर्यक्रमको संचालक लालबाबु सिहले गर्नु भयो र स्वागत मन्तब्य दीनदयाल महतो थारु ले गर्नु भएको थियो।

यस्तै यहाँ कूल १८४ जना को चेक जॉच पछि ५४ जना मोतियाबिंद का बिरामी भेंटियो। यी मघ्ये २८ जना लाइ फ़्री नै ड्रप (औषघी) दिइयो। भने मोतियाबिंद का बिरामीहरु लाइ शल्य क्रिया,दावा,चश्मा,ब्लड टेस्ट ,अप डाउन गराउने गरी कूल ख़र्च मा क़रीब ५० प्रतिशत को भारी छुट दिने दृ्श्टि ऑखा अस्पताल का दृ्श्टि विशेषज्ञ अरविन्द गुप्ताले जानकारी गराउनु भयो।

भोजपुरिया एफ.एम द्वारा कपड़ा बैंक विरगन्जलाई १७९ पिस नयाँ कपड़ा सहयोग।२३ भदौ २०७८,अरुण यादव।विरगन्जको घन्टाघर नजिकै ब्या...
09/09/2021

भोजपुरिया एफ.एम द्वारा कपड़ा बैंक विरगन्जलाई १७९ पिस नयाँ कपड़ा सहयोग।

२३ भदौ २०७८,अरुण यादव।

विरगन्जको घन्टाघर नजिकै ब्यारेक रोडमा अवस्थित कपडा बैक विरगन्जले बिगत केही वर्ष देखि गरिब तथा बिपन हरुलाई लक्षित गरि कपड़ा को अभाव जो कसैलाई पनि नहुनदिने र निशुलक सेवा दिने उदेश्यले सन्चालनमा आएको हो । यस अभियानलाई सर्थकता दिलाउन भोजपुरिया एफ.एम. ९२.८ मेगाहर्जका संचालक श्री सुनिल कुमार खेतानले आफ्नो पहलमा रेडियोका मार्केटिङ म्यानेजर किशोरी पटेल द्वारा १७९ थान नयाँ लुगा,सारी,बलाउज,कुर्ता,तन्ना,टिसर्ट,भेस्ट लगायतका लुगा कपडाहरु विरगन्ज कपड़ा बैकमा पुगि बैकका संयोजक बृजेश्वर प्रसाद चौधरीलाई हस्तान्तरण गरेको हो।

नगर प्रमुख सरावगी द्वारा ने.रा.मा.वि.सुखचैनाको नव निर्मित भवनको समुदघाटन।२३ भदौ २०७८, अरुण यादव।श्री ने.रा.गिता गजेन्द्र...
08/09/2021

नगर प्रमुख सरावगी द्वारा ने.रा.मा.वि.सुखचैनाको नव निर्मित भवनको समुदघाटन।

२३ भदौ २०७८, अरुण यादव।

श्री ने.रा.गिता गजेन्द्र राज जोशी मा.वि.सुखचैनाको प्रङ्गनमा नव निर्मित भवनको समुदघाटन समारोह विरगन्ज महानगर पालिकाका नगर प्रमुख विजय कुमार सरावगीको प्रमुख अतिथ्यमा समपन भएको हो । कर्यक्रममा उदयोग वानिज्य माहासंघका सदस्य तथा यस विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहनु भएका सुरेश कुमार रुङ्गटाले विद्यालयमा कक्षा कोठाको तुलनामा विद्यार्थी संख्या उच्च रहेको अर्थात कोठाको समस्या को बारेमा कार्यक्रममै विद्यालयका प्र.अ.राजकुमार सिहंले जानकारी गराए लगतै आफ्नो मनतब्य राख्ने क्रममा विद्यालयलाई सहयोग स्वरुप चारकोठे भवन बनाई दिने घोषणा गर्नु भयो। यस भन्दा पहिला पनि रुङ्गटाले विद्यालयलाई सहयोग स्वरुप भवन प्रदान गरेको हो र आउने दिनमा पनि विद्यालयलाई यसरी नै सहयोग गरिराख्ने बताउनु भयो।

त्यस्तै वि.म.न.पा वाड न -२१ का वाडा अध्यक्ष हविब मियाले पनि आफ्नो मनतब्य राख्ने क्रममा विद्यालयको डेक्स बेन्च बनाउनका लागी रु ५१,०००।- ब्यक्तिगत सहयोग गर्ने घोषणा गर्नु भयो। कार्यक्रममा अतिथिहरु वाड न.-१८ वाडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मी, दिनेश चौरसिया,छोटेलाल प्रसाद कुर्मी,बाबुलाल महतो,युवा नेता सरोज यादव,द्वारिका राउत कुर्मी,भोज भगत,दिलिप उपाध्याय विद्यालयका शिक्षक शिक्षिका,अभिभावक,समाज सेवी,विद्यार्थी,वि.ब्य.स.का सदस्यहरु लगायतका उपस्थिति रहेको थियो। वि.व्य.समितिका अध्यक्ष जितेन्द्र प्रसाद कुर्मिको अध्यक्षतामा कार्यक्रम समपन भयो।

08/09/2021
श्री ने.रा.गिता गजेन्द्र राज जोशी मा.बि.सुखचैनामा साईकल बितरन।१६ भाद्र २०७८ बिरगंज पर्सा, अरुण यादव।प्रदेश २ मुख्य मन्त्...
01/09/2021

श्री ने.रा.गिता गजेन्द्र राज जोशी मा.बि.सुखचैनामा साईकल बितरन।

१६ भाद्र २०७८ बिरगंज पर्सा, अरुण यादव।

प्रदेश २ मुख्य मन्त्रीको लोकप्रिय अभियान ´बेटि बचाई बेटि पढाई` कार्यक्रम अन्तरगत प्रदेश भरिकै छात्राहरुलाई पढाईमा उच्च सहभागिता तथा दुरदाराजका छात्रा विद्यार्थीहरुलाई विद्यालय आउन जान सहज हुनका निमित साईकल बितरन कार्यक्रम कक्षा ८ उतिर्ण गरेका चेलीबेटीहरुलाई पुरस्कार स्वरूप साईकल प्रदान गर्ने कार्यक्रम बिगतका वर्ष देखि प्रदेश भरिकै विद्यालयहरुमा प्रभावकारी देखिएको छ।

आज श्री ने.रा.गिता गजेन्द्र राज जोशी मा.बि.सुखचैनाको विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य जन्नत अन्सारी को प्रमुख अतिथ्यमा कक्षा ९ मा अध्यनरत ५९ जाना छात्राहरुलाई साईकल बितरन गरिएको हो। साथै आउने दिनमा पनि यस विद्यालयको बिकाशको लागि तत्पर रहने बताउनु भयो।

कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र प्रसाद कुर्मी ले गर्नुभएको थियो भने बिशेष अतिथिमा ज.स.पा का पर्सा जिल्ल अध्यक्ष रामनरेश यादव अतिथिहरुमा ज.स.पा.का जिल्ला सचिव तबरेज अहमद, विरगन्ज म.न.पा.शिक्षा शाखाका प्रतिनिधि दिनेश चौरसिया,वाड न.२१ का वाडा अध्यक्ष हविब मिया,वाड न.१८ का वाडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मी,परवानीपुर गा.पा.वाड न.४ का वाडा अध्यक्ष गजेन्द्र प्रसाद पटेल, विद्यलयको प्र.अ. राजकुमार सिंह, साथै वि.ब्य.समितिका सदस्यहरु,शिक्षक शिक्षिकाहरु,अभिभावकहरु,विद्यार्थीहरु,स्थानीय नेताहरु,बुद्धिजीवीहरु,शिक्षा प्रेमीहरु लगायतको उपस्थितिमा कार्यक्रम समापन भएको हो। कर्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सत्यनारायण साहले गर्नुभयो।

01/08/2021

२०७८-०४-१६
कार्यक्रम श्रावन बिशेष
जितेन्द्र पराशर के साथ मे

25/07/2021

२०७८-०४-१०
कार्यक्रम सत्संग प्रभात
बिशेष बात
जितेन्द्र परासर के साथ
रेडियो भोजपुरिया एफ एम ९२=८ मेगाहर्ज
हर हर महादेव

24/07/2021

२०७८-०४-९
कार्यक्रम सतसंग प्रभात
गुरुपुर्णिमा महोत्सव एवं सत्यनारायण व्रत कथा
रेडियो भोजपुरिया एफ एम ९२.८ मेगाहर्ज
जितेन्द्र पराशर के साथ मे

23/07/2021

२०७८-०४-०८
कार्यक्रम= सतसंग प्रभात
रेडियो भोजपुरिया एफ एम ९८.८ मेघाहर्ज़
जितेन्द्र पराशर के साथ् मे
राधे राधे
हर हर महादेव .......

22/07/2021

२०७८-०४-०७
कार्यक्रम सत्संग प्रभात
रेडियो भोजपुरिया एफ एम ९२.८ मेगाहर्ज
जितेन्द्र पराशर के साथ मे

21/07/2021

२०७८-०४-०६
कार्यक्रम सत्संग प्रभात
रेडियो भोजपुरिया एफ एम ९२.८ मेगाहर्ज
जितेन्द्र पाराशर के साथ मे
राधे राधे

Address

Birgunj

Opening Hours

Monday 09:00 - 00:15
Tuesday 09:00 - 00:15
Wednesday 09:00 - 00:15
Thursday 09:00 - 00:15
Friday 09:00 - 00:15
Saturday 09:00 - 00:15
Sunday 09:00 - 00:15

Telephone

+9779801365011

Alerts

Be the first to know and let us send you an email when Bhojpuriya FM 92.8MHz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhojpuriya FM 92.8MHz:

Videos

Share