ठूला तस्कर सँग सेटिँग मा लाईन चलाउने , माल कमाउने ले अपाँग भरियालाई सामान ओसारपोसार गर्न रोकेको भन्दै रोजगारीको नाममा तसकरी गर्नहरू ले गरे नाका जाम । जोगबनी
कुनै पनि बहानामा महिलालाई छुने परपुरूषको अधिकार हुँदैन । सिमा नाकामा प्रहरी जवानहरीको यो हरकत माफी लायक न रहेको जनताको ठहर छ । यस्ता निर्लज्ज प्रहरीलाई अविलम्ब कार्वाही गर्नु पर्ने सरकारको जिम्मेवारी हो । महिलाको इज्जत प्रतिष्ठा मााति प्रहार गर्ने अधिकार प्रहरीलाई कहाँबाट आयो । महिलाहरू असुरक्शित । सरकार मौन ।
कुनै पनि बहानामा महिलालाई छुने परपुरूषको अधिकार हुँदैन । सिमा नाकामा प्रहरी जवानहरीको यो हरकत माफी लायक न रहेको जनताको ठहर छ । यस्ता निर्लज्ज प्रहरीलाई अविलम्ब कार्वाही गर्नु पर्ने सरकारको जिम्मेवारी हो । महिलाको इज्जत प्रतिष्ठा मााति प्रहार गर्ने अधिकार प्रहरीलाई कहाँबाट आयो । महिलाहरू असुरक्शित । सरकार मौन ।
कोशी अन्चल अस्पताल तनावग्रस्त ।
रक्सी खाएर डाक्टरले बिरामी को आफन्त सँग मुठभेड गर्दा उल्टै आफन्तहरू नै प्रहरी थूनामा राखिएको भन्दै समाजिक अभिन्ता यूवाहरू उत्रिए आन्दोलनमा । स्थिति देखेर शान्ति सुरक्छा कायम गर्न तथा आक्रोशित यूवाहरू बाट डाक्टरको बचाउमा प्रहरी को बाकलो उपस्थिति ।
भिडिओ : रणविर सिँह
सरकार को क्रियकलाप बाट असन्तुष्त नेता डा शेखर कोईराला को चर्को जवाफ ।।
पहिचानको आन्दोलन - विराटनगर बाट
भक्तपुर मा नगर प्रहरी को काम कर्तव्य र अधिकार को दर्दनाक झलक
ईन्दिरा चापागाईलाई ८ दिन थूनामा राख्न निवेदन दिने मेयर कोईरालाले उनकै अगाडि नगर प्रहरी जवान कुटिदा किन मौन
Koshi Barrage
Rising in Extreme Danger
56 Fatak Opened
म पनि किसान को सन्तान हुँ । किसान को पिडा मैले राम्ररी बुझेका छु - Dr शेखर कोइराला
म पनि किसानको सन्तान हुँ । किसानको पिडा मैले राम्ररी बुझेका छु - Dr शेखर कोइराला
यूवा किसान मोर्चा द्वारा सुनबर्सी नगरपालिका वडा नं ७ बरडंगामा आयोजित "हल्ला बोल" विरोध सभा भव्यताका साथ सफल भएको छ ।
सभामा प्रमुख बक्ता ने कांग्रेसका वरिष्ट नेता डा शेखर कोईरालाले भर्चुअल प्रविधि मारफत किसानहरूको समस्या तथा समाधान का निम्ति गरिरहेको आनदोलनलाई समर्थन जनाउन भएको छ।
किसान आन्दोलनको नेतृत्व गरिरहेका यूवा किसान मोर्चा तथा किसानहरूको पक्षमा आफू उभिएको बताउनु भयो ।
म पनि किसानको सन्तान हु, मेरो पनि उंखुको खेती छ, किसानको पिडा मैले राम्ररी बुझेको छु त्यसैले किसानहरूको हरेक जायज मागमा मेरो भरपूर समर्रथन रहेको कोईरालाले बताउनु भयो ।
सरकारले किसानहरूको समस्या लाई अबिलम्ब समाधान गर्नुपर्ने कोइरालाले भन्नुभयो ।।
गरिब किसानको आवाज : सलिम अन्सारी
मोरंङमा मधेसीहरूको एकमात्र बाहुल क्षेत्र नं ५ को जहदा वडा नं २ मा समाजसेवी यूवानेता #यूवा_किसान_मोर्चा का अध्यक्ष सलिम अन्सारीको भव्य स्वागत
"उपेन्द्र कुत्ता मार जुत्ता" नारा लगाउंदै कार्यकर्ता द्वारा उपेन्द्र यादवको पूतला दहन
यादवहरू लाई मात्र मन्त्रालय सुम्पिएको जातिवाद को विरोधमा
"उपेन्द्र कुत्ता मार जुत्ता" नारा लगाउंदै जसपा कार्यकर्ता द्वारा बिरगंजमा उपेन्द्र यादवको पूतला दहन ।।
Video : Madheshvani.com
कोरोनाको डरले नेताहरू घरमा लुकेको बेला पिडितहरूलाई राहत बाँडदै यूवा नेता सलिम अनसारी
सांसद बिधायक कता लुकेका छन । गरिबको चुल्हो निभ्न थाल्यो ।। : यूवानेता काङ्रेस , सलिम अन्सारी
#लकडाउनमा_जनता_कंगाल #सुपाडी_माफिया_गिरोह_मालामाल