हेर्नुस त यि बुवाको रहर यो उमेरमा पनि यस्तो खत्रा डान्स । सबैले भिडियो सेयर गरि बुवाको हौसला बढाईदिनु होला ।
बिराटनगरको रानि क्षेत्र शान्त छ । अहिले अवस्था नियन्त्रणमा आएको छ हेर्नुस ग्राउन्ड जिरो Live
कसले बनायो बिराटनगरलाई अशान्त ?
किन बिराटनगरमा चर्कियो धार्मिक द्वन्द्व ?
हेर्नुस हिपमत मिडियामा घटनास्थलको सुरुदेखि अन्त्यसम्मको दृश्य जस्ताको त्यस्तै ।
रंगेली: खानेपानी भित्रको समस्य र बेतिथि।
धमिलो पानी खान किन बाध्य छन् रंगेलीका नागरिक ?
हेर्नुस ग्राउन्ड जिरो रिपोर्ट पारस मण्डलको साथमा ।
पुर्व ल`डाकुहरुको अवस्था दयनीय तर माओवादी नेताको आलिसान जिवन शैलीले मन पिरोल्दैन? गरिबको आंशु देख्दा मन छिया छिया हुँदैन ? अप`राधीहरुलाई जेल हाल्ने यस्तो छ रहस्य - शिवकुमार मण्डल -पुर्व मन्त्री
कार्यक्रम संचालक Birendra Kumar Shah
पदमा नहुदाको गर्जन र पदमा हुँदाको ढाकछोप हेरौ यो भिडियो । तपाईंहरुलाई के लाग्छ गृहमन्त्री रबि लामिछानेलाई के छ सुझाव ??
मुलबासि गुरुले भने किराँतभन्दा पनि कृष्णको भक्ति ठुलो हो ।
नायक दयाहाङ राई र नायिका आचँल शर्माले कोशी प्रदेशवासिलाई गरे यस्तो अनुरोध हेर्नुस पुरा भिडियो ।
बालेन साहको अहिलेसम्मकै सबैभन्दा ठुलो फ्यान !
हुबहु यसरि बनाए बालेनको मुर्ति :
मुर्ति बनाउने मोरङ सामुदायिक स्कुलका शिक्षक तुलसी कलाकारले भने देशको बागडोर एक पटक बालेन साहलाई दिनु पर्छ । को हुन त तुलसी कलाकार?
#माताको दर्शन गरौ
#मोरङको रंगेली नगरपालिकामा रहेको संसरी माई स्थान मन्दिरमा दैनिक हजारौ भक्तजनहरुको मन्दिर दर्शन गर्न धुुइचो।
#जे चितायो त्यही पुग्ने जनबिश्वाश#माताको दर्शन गरौ ।
काठमाडौं महानगरपालिकाले १५००० जना बेरोजगार युवाहरुलाई सीपमुलक तालिम प्रदान गरि कम्तिमा ५००० जनालाई रोजगार/स्वरोजगार बनाउने उद्देश्य सहित यस आर्थिक बर्षको बार्षिक बजेट तथा कार्यक्रम मा गौरब योजनाको रुपमा “रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि “ आयोजना लाइ अघि बढाएको छ।
गृहमन्त्री रविलाई ज्ञानेन्द्र शाहीको चेतावनी
चप्पल लगाएर काठमाडौँ आएका तर ठुला ठुला महल र चार चार वटासम्म गाडी किन्ने हैसियत बनाएका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने : प्रदीप यादव
भ्रष्टाचारको फाइल खोल्न कांग्रेसले ल्याएको प्रस्तावमा रास्वपाको समर्थन : मनिष झा
सहकारी ठगी प्रकरणमा आफूहरूले कसैलाई दोषी करार गरेको छैन: सांसद खतिवडा
अमरदह शुक्रबारे कालेपत्रे सडकको गुणस्तरीयताको बिषयमा पटक पटक हामिले आवाज उठाएपछि हिजो सुनवर्षी नगरपालिकाका मेयर श्याम राजबंशी लगायत टोलि सहित अनुगमन गर्नु भएको छ र केहि स्थानमा बिगृएको सडक ठेकेदारसंग छलफल गरेर तत्काल सुधार गर्ने उहाँले बताउनु भएको छ । हेर्नुस यो बिशेष भिडियो सामाग्री ।
गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउन माग
काम सम्पन्न नै नभई भत्किन थाल्यो सुनवर्षीको पिच सडक
काम सम्पन्न नै नभई भत्किन थाल्यो सुनवर्षीको पिच सडक
२ करोड ३६ लाख ५३ हजार ७ सय ३७ रुपैयामा ईटहरी #सुनसरीको M/S अरनिको विर जोईट भेन्चरलाई ठेक्का दिएको अमरदह शुक्रबारे कालेपत्रे सडकको निर्माण कार्य पुरा नहुदै भत्किन थालिएको र खाल्डो पर्न थालेको छ ।
कमसल निर्माण सामाग्रीको प्रयोग गरेर मापदण्ड बिपरित सडक निर्माण गरिएको स्थानियहरुले बताएका छन् ।
यसमा ठुलो आर्थिक अनियमितता भएको स्थानियहरुको आरोप छ ।
आर्थिक अभाव र चरम गरिबिको कारण उपचार बिना कोई मर्नु नपरोस: सांसद शुनिल शर्मा
महाकुम्भ मेलाको तयारी पुरा