Routine of Myagdi banda

Routine of Myagdi banda Welcome to our official page of Routine of Myagdi banda For more update & news please like and follow

पछिल्लो समय भ्लगरको रुपमा निकै चर्चा कमाउदै गरेका २३ वर्षीय प्रभात बोसेलको २२ वर्षीय एक युवती सँग प्रेम सम्बन्ध रहन्छ। ब...
26/05/2023

पछिल्लो समय भ्लगरको रुपमा निकै चर्चा कमाउदै गरेका २३ वर्षीय प्रभात बोसेलको २२ वर्षीय एक युवती सँग प्रेम सम्बन्ध रहन्छ।
बोसेलको घर बाग्लुङ र युवतीको घर म्याग्दी हो।
करीब २ महिना अघि उक्त युवक र युवती सहमतिमा भागेर भारत जान्छन्।
युवती चाहिँ कथित उपल्लो जातकी छोरी र युवक दलित हुन्।
अहिले केटीको अभिभावकले हामी स्वीकार्छौं भनेर बोलाएपछी उनिहरु २ जना नेपाल फर्कन्छन्।
त्यसपछी केटीको पक्षबाट अपहरण गरि, बन्धक बनाएर बलात्कार गरेको भन्दै प्रहरीको मा जाहेरी दिएपछी अहिले उक्त युवक प्रहरी हिरासतमा रहेका छन 😑😓

अब तपाई आफै भन्नुस् अन्याय कसलाई भयो यहाँ ??😓

🌻

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार विहान एकजना पर्यटकको ज्यान गएक...
06/05/2023

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार विहान एकजना पर्यटकको ज्यान गएको छ ।
बेनी जोमसोम सडक अन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुग्नुभएका काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका १ चपली बस्ने ५६ वर्षीय केशब भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

प्रहरी निरिक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भिर घाइते हुनुभएका भण्डारीको बेनी अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Pic- prakash

Beni 💖💖
03/05/2023

Beni 💖💖

Address

Beni
33200

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Myagdi banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share