बेनीअनलाइन - Benionline.com.np News

  • Home
  • Nepal
  • Beni
  • बेनीअनलाइन - Benionline.com.np News

बेनीअनलाइन - Benionline.com.np News the first web portal of dhaulagiri, covering all sort of local news. Promoting dhaulagiri zone online
(50)

The Website benionline.com.np was started from 2006, This is the first web portal from dhaulagiri, which is currently covering all kind of news, events and social information to overseas living Nepalese.

दोबा गाउँउत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोबा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त...
23/06/2024

दोबा गाउँ
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोबा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त यो गाउँ ढुङ्गेघरको गाउँ भनेर पनि चिनिन्छ ।

आत्मरक्षा तालिम दिँदै सुरक्षाकर्मी:म्याग्दीको दरबाङस्थित केवि एकेडेमीमा किशोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै...
23/06/2024

आत्मरक्षा तालिम दिँदै सुरक्षाकर्मी:
म्याग्दीको दरबाङस्थित केवि एकेडेमीमा किशोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी। म्याग्दीका विद्यालयहरूमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम भइरहेको छ।
तस्बिरः ध्रुवसागर शर्मा/रासस

म्याग्दीको मंगला गाउँपालिका-२,बावियाचौरमा रहेको मंगला माविमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास र सम्पादकीय लेखन तालिम श...
22/06/2024

म्याग्दीको मंगला गाउँपालिका-२,बावियाचौरमा रहेको मंगला माविमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास र सम्पादकीय लेखन तालिम शनिबार सम्पन्न भएको छ।

म्याग्दीको मंगला गाउँपालिका-२,बावियाचौरमा रहेको मंगला माविमा दुई दिने उद्घोषण तथा नेतृत्व विकास र सम्पादकीय ले.....

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१,दोबामा तीनबर्ष अगाडी निर्माण सम्पन्न भएको ५ सैयाको पालिकास्तरीय अस्पतालको भवन अ...
22/06/2024

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१,दोबामा तीनबर्ष अगाडी निर्माण सम्पन्न भएको ५ सैयाको पालिकास्तरीय अस्पतालको भवन अलपत्र परेको छ । संघीय सरकारले सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्यले स्थानीयबासीले जग्गादान दिएर समयमै निर्माणसम्पन्न भएको भवनको बाहिरको भागमा झार तथा बुट्यान पलाएको छ ।https://myagdikali.com/292328/

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१,दोवामा तीनबर्ष अगाडी निर्माण सम्पन्न भएको ५ सैयाको पालिकास्तरीय अस्प....

म्याग्दीको मालिका गाउँपालिकाले आगामी २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
22/06/2024

म्याग्दीको मालिका गाउँपालिकाले आगामी २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाले आगामी २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाक...

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित केवि एकेडेमीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास र किशोरहरुलाई लागुप...
21/06/2024

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित केवि एकेडेमीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास र किशोरहरुलाई लागुपदार्थ तथा यौनजन्य दुव्र्यवहार विरुद्धको तालिम सम्पन्न भएको छ ।

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित केवि एकेडेमीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास र किशोर.....

21/06/2024

म्याग्दीमा नविन आनन्द योग केन्द्रले योगको महत्वसँगै नियमित सदरमुकाम बेनी र ग्रामिण क्षेत्रमा समेत योगसाधनाको वातावरण बनाइरहेको छ । शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कला नै योग भएकाले अहिले योगप्रति आर्कषण ह्वात्तै बढेको छ।

21/06/2024

म्याग्दीको मंगला गाउँपालिकास्थित मंगला माविका विद्यार्थीलाई फोहोरबाट मोहर बनाउने कार्यको थालनी गर्न नकुहिने प्लास्टिकजन्य फोहोरबाट मुढा बनाउने तालिम दिदैं ।

बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।
21/06/2024

बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।

बेनी नगरपालिकाले नगरसभाको १५औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७२ करोड रुपैयाँभन्दा बढीको बजेट ल्...

तनहूँको भिमादमाँ हुन लागेको गण्डकी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा सहभागि हुन जादै गरेका खेलाडीलाई जिल्ला खेलकुद ...
21/06/2024

तनहूँको भिमादमाँ हुन लागेको गण्डकी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा सहभागि हुन जादै गरेका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिमा विदाई गरिदै ।

म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ ।
21/06/2024

म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ ।

म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ४९ करोड बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द...

जिल्लाका पर्यटकीयस्थलमा पुग्न ९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ।
21/06/2024

जिल्लाका पर्यटकीयस्थलमा पुग्न ९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ।

जिल्लाका पर्यटकीयस्थलमा पुग्न ९ किलोमिटर पदमार्ग निर्माण गरिएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वाताव.....

21/06/2024

अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडाला....

म्याग्दीमा १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । सदरमुकाम बेनीमा नविन आनन्द योग केन्द्र र जिल्ला प्रशासन कार्यालय म...
21/06/2024

म्याग्दीमा १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । सदरमुकाम बेनीमा नविन आनन्द योग केन्द्र र जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दिवस मनाइएको हो । नविन योग केन्द्रको आयोजनामा भएको कार्यक्रममा योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कला भएको बताइएको थियो ।

21/06/2024

कुनै समय म्याग्दीका लोकप्रिय भलिबल खेलाडी अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवाका गोविन चोचाङ्घी अहिले वडा सदस्य भएर जनताको सेवामा सक्रिय छन् । रुखबाट लडेर गम्भीर घाईते भएपछि भलिबल खेल्न छोडेका चोचाङ्घीले जनताको सेवामै अबका दिन विताउने बताउँछन् ।

21/06/2024
म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ सडक विस्तार भएसँगै यात्रा छोटिएको छ । मंगला गाउँपालिका–१ कुहुँ देखि भिरकटेरा ...
21/06/2024

म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ सडक विस्तार भएसँगै यात्रा छोटिएको छ । मंगला गाउँपालिका–१ कुहुँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माणसँगै करिब २ किलोमिटर सडक छोटिएको छ ।

म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने नयाँ सडक विस्तार भएसँगै यात्रा छोटिएको छ । मंगला गाउँपालिका–१ कुहुँ देखि...

कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाई धार्मिक र आर्थिक महत्वले युक्त मानिएको शालग्राम शिलाको संरक्षणका लागि जनस्तरबाट स्वः...
21/06/2024

कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाई धार्मिक र आर्थिक महत्वले युक्त मानिएको शालग्राम शिलाको संरक्षणका लागि जनस्तरबाट स्वःस्फुर्त रूपमा नागरिक–अभियान सञ्चालन गरिएको छ ।

कालीगण्डकी नदीलाई प्रदूषणमुक्त बनाई धार्मिक र आर्थिक महत्वले युक्त मानिएको शालग्राम शिलाको संरक्षणका लागि जनस....

20/06/2024

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालबालिकादेखि बृद्धबृद्धाले नौमति, पञ्चे बाजा बजाउन सिक्दै । तालिममा सहभागी भएकाले बाजा समुहमार्फत गाँउघरमा हुने कार्यहरुमा सक्रिय सहभागिता जनाउने बताएका छन् ।

प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
20/06/2024

प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिही.....

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा यूवापुस्तालाई लक्षित गरी ५ दिने पुख्यौली नाच तालिम सञ्चालन गरिएको छ ।
20/06/2024

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा यूवापुस्तालाई लक्षित गरी ५ दिने पुख्यौली नाच तालिम सञ्चालन गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा यूवापुस्तालाई लक्षित गरी ५ दिने पुख्यौली नाच तालिम सञ्चालन गरिएको छ ।...

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । मुन्द्...
20/06/2024

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पर्यटकहरुका लागि खाना र बास बस्न मिल्ने गरि डाइनिङ सहितको पाहुना आश्रय स्थल निर्माण गरेको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएक.....

कालोपत्र गर्नका लागि मालढुंगा-बेनी सडक १३ दिन बन्द गरिने भएको छ । असार ८ गते शनिवारदेखि असार २० गतेसम्म सडकमा सवारीसाधन ...
20/06/2024

कालोपत्र गर्नका लागि मालढुंगा-बेनी सडक १३ दिन बन्द गरिने भएको छ । असार ८ गते शनिवारदेखि असार २० गतेसम्म सडकमा सवारीसाधन संचालन गर्न रोक लगाएर धमाधम कालोपत्र गर्न लागिएको निर्माण कम्पनी एपेक्स-खड्का-कृष्ण जेभीका प्रतिनिधि नरबहादुर खत्रीले जानकारी दिए ।

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत पर्वतमा पर्ने मालढुङ्गा-बेनी सडक कालो....

म्याग्दीको मंगला गाउँपालिका-५,मुसलबारीकी ७७ बर्षिया तिलकुमारी राना मंगलबार साँझदेखि बेपत्ता भएकी छन् ।
20/06/2024

म्याग्दीको मंगला गाउँपालिका-५,मुसलबारीकी ७७ बर्षिया तिलकुमारी राना मंगलबार साँझदेखि बेपत्ता भएकी छन् ।

म्याग्दीको मंगला गाउँपालिका-५,मुसलबारीकी ७७ बर्षिया तिलकुमारी राना मंगलबार साँझदेखि बेपत्ता भएकी छन् । आफन्तको...

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवामा सडक,पदैलमार्ग र कुलो सरसफाई गदैं स्थानीय । समुदायमा श्रमदान सहितका कार्य...
20/06/2024

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवामा सडक,पदैलमार्ग र कुलो सरसफाई गदैं स्थानीय । समुदायमा श्रमदान सहितका कार्यमा दोबाबासीको लोभलाग्दो सहभागिता रहने गरेको छ । तस्वीर हरिकृष्ण गौतम

म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरस्थित मंगला माविका विद्यार्थीले गरेको तरकारी बारीबाटै बिक्री हुन थालेको छ।
20/06/2024

म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरस्थित मंगला माविका विद्यार्थीले गरेको तरकारी बारीबाटै बिक्री हुन थालेको छ।

म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरस्थित मंगला माविका विद्यार्थीले गरेको तरकारी बारीबाटै बिक्री हुन थाले.....

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दलित नेतृत्व क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
20/06/2024

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दलित नेतृत्व क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा दलित नेतृत्व क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मंगला ग...

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित साताव्यापी कार्यक्...
20/06/2024

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित साताव्यापी कार्यक्रम सुरु भएको छ।

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रमसहित साताव्...

Address

Beni Bazar
Beni

Alerts

Be the first to know and let us send you an email when बेनीअनलाइन - Benionline.com.np News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बेनीअनलाइन - Benionline.com.np News:

Videos

Share



You may also like