GaleshworNews.com

पर्वत जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक अन्तरगत मिलन्चोक- सल्यान खण्डमा कालेपत्रो...
31/03/2024

पर्वत जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक-सल्यान-घाहाखेत-धारापानी-ठोट्नेरी सडक अन्तरगत मिलन्चोक- सल्यान खण्डमा कालेपत्रो हुदै

30/03/2024

त्रिशूली ट्याक्सी दुर्घटना अपडेट : ५ को मृत्यु १ बेपत्ता

विस्तृत : काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशुली नदीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । एक जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

29/03/2024

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा आएको बाढीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ । मोटरेबल पुुल निर्माणमा ढिलाई हुँदा मार्फा खोलामा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने समस्या रहेको छ । तस्बिर सन्तोष गौतम/रासस

29/03/2024

म्याग्दी १६ चैत । म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि पाठ्यपुस्तकको उपलब्धता गराउन सुरु गरेका हुन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको जनाएको छ । महासंघमा आबद्ध व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी डिपो सञ्चालनमा ल्याएर जिल्लामा सहज रुपमा पाठ्यपुस्तक उपलब्ध गराउन थालेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

‘‘हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई आबश्यक पर्ने सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ, विद्यार्थीको अनुमानित संख्याका आधारमा पुस्तक ल्याएका छौँ, अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तक समेत ल्याउने प्रवन्ध मिलाएका छौँ, यो बर्ष जिल्लामा वैशाख १ गतेभित्रमा नै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पुग्छ’’–अध्यक्ष शर्माले भन्नुभयो ।
वि.स. २०७२ सालदेखि म्याग्दीका पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा सरकारी विद्यालयका पाठ्यपुस्तक विक्रि गर्दै आएका छन् । यो बर्ष महासंघमा आबद्ध जिल्लाका २८ जना व्यवसायीहरुले रु १ करोड लगानीमा कक्षा १ देखि १० सम्मका करिब १६ हजार पाँच सय विद्यार्थीहरुको लागि पाठ्यपुस्तक जिल्लामा ल्याएको पुस्तक व्यवसायी ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम बेनीमा विक्रि कक्षा सञ्चालनमा ल्याएका व्यवसायीहरुले स्थानीय तहमा रहेका व्यवसायीहरु मार्फत पायक पर्ने ठाउँसम्म ढुवानी समेत गरेर सहज रुपमा पाठ्यपुस्तक विक्रि वितरण गर्ने तयारी गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष समेत रहनुभएका शर्माले जानकारी दिनुभयो ।
सबै व्यवसायिहरुको अपनत्वमा सामुदायिक विद्यालयहरुलाई सहज रुपमा समयमै पुस्तक उपलब्ध गराउने उदेश्यले विक्रि केन्द्र सञ्चालन गर्ने गरिएको महासंघ म्याग्दीका पूर्व अध्यक्ष नवराज पोडेलले जानकारी दिनुभयो ।
यसैबिच विहिवार बेनीमा सामुदायिक विद्यालयमा सरकारी पाठ्यपुस्तकको सहज उपलब्ध गराउने बिषयमा पुस्तक व्यवसायि र सरोकारवालाहरुबिच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले विद्यार्थीहरुलाई शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक हातहातमा पु¥याउने तत्परताको लागि व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

29/03/2024

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवसको अवसरमा सवै श्रमजिवी र कलमविरहरुमा हार्दिक शुभकामना ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन समारोह अघि बेनी बजारमा विभि...
13/10/2023

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको र्‍याली निकालिएको छ ।

29/05/2023

सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

13/01/2023

म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा सञ्चालित सातौँ म्याग्दी महोत्सव एवम माघे संक्रान्ति मेलामा हनुमान नाच देखाइएको छ । बेनीमा २२ बर्षपछि नेवार समुदायले हनुमान नाच देखाएका हुन् । २०५७ सालयता बेनीमा हनुमान नाच प्रदर्शन भएको थिएन ।

13/01/2023

७ औ म्याग्दी महोत्सवको उद्घाटन पुर्व भएको झाकी प्रदर्शन !!

12/11/2022

  गलेश्वर न्यूज, म्याग्दी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्.....

12/11/2022

गलेश्वर न्यूज, म्याग्दी । रघुगंगा र मालिकामा एमालेको चुनावी सभा नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिट....

12/11/2022

  म्याग्दी । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुदै छ । यसै क्रममा म्याग्दीको संसदीय निर्व....

बादरजुङ भिरमा ठुलो पहिरो । बेनी जोमसोम सडक अबरुद्व तस्बिर ईन्द्रसिगं शेरचन
01/08/2022

बादरजुङ भिरमा ठुलो पहिरो । बेनी जोमसोम सडक अबरुद्व
तस्बिर ईन्द्रसिगं शेरचन

18/07/2022

  गलेश्वर न्युज , म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको साउनको पहिलो सो.....

14/07/2022

म्याग्दी ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुस.....

13/07/2022

  गलेश्वर न्युज, बेनी नगरपालिकाको यस आर्थिक बर्ष २०७८र०७९ मा विकास निमार्ण तर्फको पुँजीगत तर्फ ७१।५५ प्रतिशत बजे....

07/07/2022

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रघुगंगा .....

ताकमको धानखेतको फाँट बेनी, २३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा रोपण गरिएको धानखेतको फाँट । यहाँका किसानले ...
07/07/2022

ताकमको धानखेतको फाँट
बेनी, २३ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा रोपण गरिएको धानखेतको फाँट । यहाँका किसानले धान बालीलाई प्रमुख खेतीको रुपमा लगाउने गर्छन् । यतिबेला अधिकाँशले खेतमा धान रोपेर सकेका छन् ।
तस्बिर : कमल खत्री

06/07/2022

गलेश्वर न्युज, म्याग्दीका स्थानीय तहले अव्यवस्थित बसोवास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भुमी ....

06/07/2022

गलेश्वर न्युज, नेपाली कांग्रेस, गाउँपालिका वडा कार्य समिति, वडा नं.२, बाबियाचौरको आयोजनामा स्मृति दिवस एवम् सम्मा....

06/07/2022

गलेश्वर न्युज, म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ४ स्थित विद्युत गृहमा चट्याङले ठुलो क्षती पु¥याएको छ । सोम....

05/07/2022

मंगलबार बिहान बेनी माल्ढुङ्गा सडक अन्तर्गत माल्ढुङ्गा देखि करिब २०० मिटर अगाडि पहिरोको कारणले सडक अबरुद्ध भएको छ ।
भिडियो जनक भुसाल ।

03/07/2022

पोखरा। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित हुनुभएको...

27/06/2022

  बेनीमा आइतबार स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यश...

26/06/2022

गलेश्वर न्युज, जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दि.....

25/06/2022

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्त....

25/06/2022

म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वड....

25/06/2022

गलेश्वर न्युज , म्याग्दीको धवलागिरी गाउँपालिकामा ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द.....

उखान टुक्का सुन्न टेलिभिजनमा कमेडि च्याम्पीयन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, : आरजु राणा
23/06/2022

उखान टुक्का सुन्न टेलिभिजनमा कमेडि च्याम्पीयन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, : आरजु राणा

गलेश्वर न्युज , नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा।आरजु राणा देउवाले कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्...

Address

Beni

Alerts

Be the first to know and let us send you an email when GaleshworNews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GaleshworNews.com:

Videos

Share