Kavre Updates 24/7

Kavre Updates 24/7 This is newly created online non-profitable page! We post news daily! Thank you

१८८६ मे १ मा अमेरिकाको सिकागो स्थित हे मार्केटमा श्रमिकहरु आन्दोलनका लागि भेला भएका थिए । उनिहरुको माग थियो श्रमिकले ८ घ...
01/05/2023

१८८६ मे १ मा अमेरिकाको सिकागो स्थित हे मार्केटमा श्रमिकहरु आन्दोलनका लागि भेला भएका थिए । उनिहरुको माग थियो श्रमिकले ८ घन्टा मात्र काम गर्नु पर्ने कानुन । कसैले त्यो भिडबाट बम फाले पछि पुलिसले चलाएको गोलि लागेर ७ श्रमिकको मृत्यु भयो। त्यस घटनाले अमेरिकी इतिहासमा खासै ठूलो प्रभाव नपारे पनि ८ घन्टा काम गर्ने नियमलाइ अन्तरास्ट्रियकरण भने गरिदिएको छ र आजको दिनलाई साम्यवादि , समाजबादी , प्रजातान्त्रबादी सबैले मान्ने दिनको रुपमा परिचीत गराइदेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा देश-बिदेशमा रहनु भएका सम्पुर्ण श्रमिकहरुमा हार्दिक शुभकामना ।

❤️

सफल हुन भन्दा उत्कृष्ट हुनको लागि मिहिनेत गर्नुहोस्! उत्कृष्टताको पछाडि-पछाडि "सफतलता" भाग्दै आउनेछ!!❤️ #शुभविहानी  #शुभ...
01/05/2023

सफल हुन भन्दा उत्कृष्ट हुनको लागि मिहिनेत गर्नुहोस्! उत्कृष्टताको पछाडि-पछाडि "सफतलता" भाग्दै आउनेछ!!❤️
#शुभविहानी
#शुभदिन
Coming Soon🥰
3 days left😁

"नेपालको आर्थिक, राजनैतिक र स्थानीय निकायका परिदृस्य"FESTIVAL TIME:   11 A.M TO 4 P.MVENUE: CV RAMAN AUDITORIOM K.U. DHU...
01/05/2023

"नेपालको आर्थिक, राजनैतिक र स्थानीय निकायका परिदृस्य"
FESTIVAL TIME: 11 A.M TO 4 P.M
VENUE: CV RAMAN AUDITORIOM K.U. DHULIKHEL
DATE: BAISHAK 20. WEDNESDAY

Beautiful night  view captured from  banepa- budol❣️
30/04/2023

Beautiful night view captured from banepa- budol❣️

30/04/2023

नेपाल सरकारले मजदुर दिवसको अवसर मा भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ।

18 वर्षिया युवती महिला सिटमा बस्छिन , अस्पताल हिँडेका बिरामी बाजे छेउमा उभिन्छन ; हामीले त्यस्लाइ 'महिला अधिकार' को नाम ...
30/04/2023

18 वर्षिया युवती महिला सिटमा बस्छिन , अस्पताल हिँडेका बिरामी बाजे छेउमा उभिन्छन ; हामीले त्यस्लाइ 'महिला अधिकार' को नाम दियौं ।

हिन्दु संस्कारमा जन्मेर गाई खाने हुन्छ , हामीले त्यस्लाइ 'धर्म निरपेक्षता' को नाम दियौँ ।

बाहुनको छोरोले परिक्षामा ९० ल्याउदै गर्दा ६० ल्याउने जातकै आधारमा सिट पायो’ , त्यसलाई ‘आरक्षणको’ नाम दियौ ।

संस्कारी बनाउला भनेकी छोरी , ‘मेरो शरीर नाङ्गो होइन , तिम्रो नजर बाङ्गो हो’ भन्न थाल्छे हामीले त्यस्लाइ 'स्वतन्त्रता' को नाम दियौं ।

यो सबैलाइ हामिले 'परिवर्तन' को नाम दियौं तर त्यो परिवर्तन होइन, ‘अराजकता’ थियो ।

अराजकताले ‘विकास’ होइन ‘विकृती’ भित्र्यायो अनि हामि प्रश्न गर्दै हिड्यौँ , "देश किन बिग्रियो" ?

तिब्र गति जीवन को क्षति !! अरनिको यातायात   को चरम लापरवाही   एउटा परिवार   उजाड  भएको छ !!    भबितब्य  दुर्घटना त जसो त...
30/04/2023

तिब्र गति जीवन को क्षति !!
अरनिको यातायात को चरम लापरवाही एउटा परिवार उजाड भएको छ !! भबितब्य दुर्घटना त जसो तसो चित्त बुझाउन सकिन्छ तर यस्तो जान जान गरिएको हत्या लाइ न परिवार भुल्न सक्छ न त समाज ले नै !! मृत आत्मा को चिर शान्ति को कामना गर्दै भावपुर्ण श्रध्दाञ्जलि शोकाकुल परिवार जन मा हार्दिक समबेदना ब्यक्त गर्दछु अपराधिलाइ कडा भन्दा कडा सजाय होस ।

29/04/2023

काभ्रेमा मिडिया खै?
जस्ले १०/१५ ओटा मिडिया लाई रासन पानी दिएर बफादार बनाउन सक्यो स्थानिय चुनाव उसैले बाजि मार्ने!
(काम र ब्यक्तिको त मतलब नै छैन, मिडिया हरु त यतिबेला पार्टिको झण्डा बोकेर घर दैलो अभियानमा हिडेका छन्, )
१)कसैको घरमा आगो लाग्यो,मिडिया खै??
२)कसैले अनैतिक कार्य गर्यो,लेख्नलाई मिडिया खै?
३)कसैले कसैलाई कुटपिट गर्यो घाईते बनायो, मिडिया खै?
४)नराम्रो रोग बिमारी फैलियो, सचेतनाको लागि मिडिया खै??
५)कोहि बलात्कृत भए,कोहि बिख खाए,कसैलाई झुण्डाईयो,कसैलाई घरनिकाला गरियो, मिडिया खै??
६)कतै दुर्घटना भयो कति मरे कति घाईते भए,उपचार को स्थिति के छ? मिडिया खै?
७) कोहि हराए,कसैलाई सहयोग को खाचो छ, सामाजिक अभियानको लागि, मिडिया खै??
(कुराहरु धेरै छन् तर मिडिया खै?)

Nepal will play the match against UAE in the finals of ACC Premier Cup and Nepal will be selected for the Asia Cup if th...
29/04/2023

Nepal will play the match against UAE in the finals of ACC Premier Cup and Nepal will be selected for the Asia Cup if they win this match.❤️

धुलिखेल नगरपालिका वार्ड नम्बर ११ का स्थानीय २८ बर्षका विशेष तिवारी चडेको इस्कुटरलाई बसले बिपरित दिशा गइ ठक्कर दिएपछि उपच...
29/04/2023

धुलिखेल नगरपालिका वार्ड नम्बर ११ का स्थानीय २८ बर्षका विशेष तिवारी चडेको इस्कुटरलाई बसले बिपरित दिशा गइ ठक्कर दिएपछि उपचारको लागि धुलिखेल अस्पताल रहदा मृत्यु भएको बिरोधमा स्थानीयले टायर बालेर बाटो बन्द गरेका छन।

करिब २ महिना अघि काभ्रे बहुमुखि क्याम्पसमा लगाइएको ताला आज खोलिएको छ।
28/04/2023

करिब २ महिना अघि काभ्रे बहुमुखि क्याम्पसमा लगाइएको ताला आज खोलिएको छ।

Address

Kavrepalanchowk
Banepa
45210

Website

Alerts

Be the first to know and let us send you an email when Kavre Updates 24/7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre Updates 24/7:

Share

Nearby media companies


Other News & Media Websites in Banepa

Show All