B Rolls Banepa

B Rolls Banepa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B Rolls Banepa, News & Media Website, Banepa Bazar.

४८ बर्ष पछी चोरी भएको शाक्यमुनी गौतम बुद्ध को मुर्ती पुनस्थापना 🙏
01/12/2022

४८ बर्ष पछी चोरी भएको शाक्यमुनी गौतम बुद्ध को मुर्ती पुनस्थापना 🙏

फाेहाेर वर्गीकरण (जैविक अजैविक) र फाेहाेर व्यवस्थापन गर्न बनेपा नगरले निकालेकाे सुचना ।
08/07/2022

फाेहाेर वर्गीकरण (जैविक अजैविक) र फाेहाेर व्यवस्थापन गर्न बनेपा नगरले निकालेकाे सुचना ।

फुटपाथ तथा सार्वजानिक स्थलमा गरिने व्यवसाथ मा प्रतिबन्ध लगाउने बनेपा नगरकाे निर्णय ।
08/07/2022

फुटपाथ तथा सार्वजानिक स्थलमा गरिने व्यवसाथ मा प्रतिबन्ध लगाउने बनेपा नगरकाे निर्णय ।

HRDC बाल अपागं अस्पतालकाे कर्मचारी बाेकेकाे बस दुर्घटनाकाे थप अपडेट ।।
30/06/2022

HRDC बाल अपागं अस्पतालकाे कर्मचारी बाेकेकाे बस दुर्घटनाकाे थप अपडेट ।।

HRDC बाल अपागं अस्पतालकाे कर्मचारी बाेकेकाे बस दुर्घटना ।।
30/06/2022

HRDC बाल अपागं अस्पतालकाे कर्मचारी बाेकेकाे बस दुर्घटना ।।

28/06/2022

तपाइका समाचार, लेख तथा सुचना अपडेट गराउन हामीसँग लाइभ इमेल पनि छ है

News & media website

बनेपा नगरपालिका बसपार्क एरिया
28/06/2022

बनेपा नगरपालिका बसपार्क एरिया

बनेपा नगरपालिकाकाे महत्वपूर्ण सुचना
27/06/2022

बनेपा नगरपालिकाकाे महत्वपूर्ण सुचना

भरखरै बनेपा १० जनागलमा नीलो रँगको कार बिपारित दिशाबाट आइरहेको बस संग ठोकिन पुगेको छ। कारमा सवार ४ जना घाईते हरूलाइ उद्धा...
24/06/2022

भरखरै बनेपा १० जनागलमा नीलो रँगको कार बिपारित दिशाबाट आइरहेको बस संग ठोकिन पुगेको छ। कारमा सवार ४ जना घाईते हरूलाइ उद्धार गरी हस्पीटल पठाइएको छ। तस्बिरमा देखिएको गाडि संग सम्बन्धित भए बनेपा प्रहरी संग सम्पर्क गर्नु होला।
गाडि न बा ७ च १५४५
Model Hyudai Santro

स्मार्ट मिक्स लकडाउनकाे सुचना
10/09/2021

स्मार्ट मिक्स लकडाउनकाे सुचना

ठडियाे ३० फिट अग्लाे त्रिशुल
09/09/2021

ठडियाे ३० फिट अग्लाे त्रिशुल

बनेपा नगरपालिकाले पाकिर्कंग शुल्क तथा बहाल बिटाैरी शुल्क उठाउने सम्बन्धमा बाेलपत्र जारी गरेकाे छ ।
09/09/2021

बनेपा नगरपालिकाले पाकिर्कंग शुल्क तथा बहाल बिटाैरी शुल्क उठाउने सम्बन्धमा बाेलपत्र जारी गरेकाे छ ।

Good Morning ☀️ 🕉🛕
29/06/2021

Good Morning ☀️ 🕉🛕

निरन्तरको बषॅापछि पुलबजार क्षेत्र डुबानमा,आखिर कहिले सम्म नगरबाशीले समस्या झेल्नुपनॅ ??
26/06/2021

निरन्तरको बषॅापछि पुलबजार क्षेत्र डुबानमा,
आखिर कहिले सम्म नगरबाशीले समस्या झेल्नुपनॅ ??

बनेपा नगर ४ गते देखी १२ गतेसम्म शिल गनॅ निणॅय
17/05/2021

बनेपा नगर ४ गते देखी १२ गतेसम्म शिल गनॅ निणॅय

COVID Dedicated अस्पताल बनाउन भोमी अस्पताल र बनेपा नगर बिच सहमती भएको छ।Laxman TimalsinaKavre Banepa-10, बनेपा काभ्रेपला...
14/05/2021

COVID Dedicated अस्पताल बनाउन भोमी अस्पताल र बनेपा नगर बिच सहमती भएको छ।Laxman TimalsinaKavre Banepa-10, बनेपा काभ्रेपलान्चोकBanepa Bazar, NepalMotiram Timalsina

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when B Rolls Banepa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B Rolls Banepa:

Videos

Share