Routine of Baglung

Routine of Baglung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Baglung, News & Media Website, Baglung, Baglung Bazar.

Breaking: Aasif Sheikh completes 50 important runs for Nepal in ongoing match with India. ❤️🇳🇵
04/09/2023

Breaking: Aasif Sheikh completes 50 important runs for Nepal in ongoing match with India. ❤️🇳🇵

Breaking: Another big six by Kushal Bhurtel.
04/09/2023

Breaking: Another big six by Kushal Bhurtel.

04/09/2023
India gives the target of 267 runs to Pakistan in ongoing Asia Cup 2023. Which team will win the match ?
02/09/2023

India gives the target of 267 runs to Pakistan in ongoing Asia Cup 2023. Which team will win the match ?

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
01/09/2023

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

Just in: Pakistan has given a target of 343 runs to Nepal in Asia Cup.😯🇳🇵
30/08/2023

Just in: Pakistan has given a target of 343 runs to Nepal in Asia Cup.😯🇳🇵

Sad News : गुडिरहेको स्कार्पियोमाथि पाल्पामा ढुंगा खस्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ भने केहीको जिवितै उद्दार गरिए...
30/08/2023

Sad News : गुडिरहेको स्कार्पियोमाथि पाल्पामा ढुंगा खस्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ भने केहीको जिवितै उद्दार गरिएको छ । उक्त स्कार्पियो गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको थियो ।

Nepal is playing its first match of the Asia Cup against Pakistan today at 3:15 PM. ❤️🇳🇵
30/08/2023

Nepal is playing its first match of the Asia Cup against Pakistan today at 3:15 PM. ❤️🇳🇵

Sad News 😢: आज बिहान मोरङको उर्लावारीमा टिपरको ठक्करबाट  दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज य...
29/08/2023

Sad News 😢: आज बिहान मोरङको उर्लावारीमा टिपरको ठक्करबाट दुर्घटनामा परी कन्काई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ। #हार्दिक_श्रद्धाञ्जली

Good News: काठमाडौं महानगरभित्रका व्यापारिक भवनहरुमा कामले जाँदा पार्किङ शुल्क तिर्न नपर्ने भएको छ।❤️Pic. KMC
29/08/2023

Good News: काठमाडौं महानगरभित्रका व्यापारिक भवनहरुमा कामले जाँदा पार्किङ शुल्क तिर्न नपर्ने भएको छ।❤️

Pic. KMC

Good morning from Kalika temple Baglung 😍❤️Pic:-Sisir Gee-cee
29/08/2023

Good morning from Kalika temple Baglung 😍❤️

Pic:-Sisir Gee-cee

कुहिरो भित्र लुकामारी  खेल्ने मन्दिर काला भैरवस्थान मन्दिर ।बाग्लुङ जिल्लाको दक्षिण भेग बलेवामा अबस्थित काला भैरवस्थान म...
24/08/2023

कुहिरो भित्र लुकामारी खेल्ने मन्दिर
काला भैरवस्थान मन्दिर ।
बाग्लुङ जिल्लाको दक्षिण भेग बलेवामा अबस्थित काला भैरवस्थान मन्दिर
बाग्लुङ बजारदेखी १४ कि. मी. को दुरीमा रहेको कालाभैरवस्थान मन्दिरको महत्व हरेक दिन बढ्दो क्रममा छ । यस ठाँउमा हजारौं दर्शनाथीहरुको भिड लाग्ने गर्दछ । हरेक बर्षको भदौ महिनाको पहिलो मंगलवार बिशेश पुजा तथा हरेलो मेला लाग्ने गर्दछ ।

काला भैरवस्थान मन्दिर ।बाग्लुङ जिल्लाको दक्षिण भेग बलेवामा अबस्थित काला भैरवस्थान मन्दिरबाग्लुङ बजारदेखी १४ क....

24/08/2023

Sad News: पशुपतिनाथ दर्शन गरेर जनकपुर जादै गरेको बस बारामा दुर्घटना हुदा ६ जना भारतीय नागरिकको मृत्यु भएको छ भने फरार रहेका चालक र सह चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 😢

कुहिरो भित्र लुकामारी  खेल्ने मन्दिर काला भैरवस्थान मन्दिर ।बाग्लुङ जिल्लाको दक्षिण भेग बलेवामा अबस्थित काला भैरवस्थान म...
23/08/2023

कुहिरो भित्र लुकामारी खेल्ने मन्दिर
काला भैरवस्थान मन्दिर ।
बाग्लुङ जिल्लाको दक्षिण भेग बलेवामा अबस्थित काला भैरवस्थान मन्दिर
बाग्लुङ बजारदेखी १४ कि. मी. को दुरीमा रहेको कालाभैरवस्थान मन्दिरको महत्व हरेक दिन बढ्दो क्रममा छ । यस ठाँउमा हजारौं दर्शनाथीहरुको भिड लाग्ने गर्दछ । हरेक बर्षको भदौ महिनाको पहिलो मंगलवार बिशेश पुजा तथा हरेलो मेला लाग्ने गर्दछ ।

So sad News: जिन्दगीको के छ र भर…जिन्दगी पनि के छ र है केही छिन को घाम पानी जस्तै । नपत्याएर पनि नहुने , पत्याउन पनि नसक...
21/08/2023

So sad News: जिन्दगीको के छ र भर…जिन्दगी पनि के छ र है केही छिन को घाम पानी जस्तै । नपत्याएर पनि नहुने , पत्याउन पनि नसकिने , निशब्द स्वोर्गिय गणेश प्रती हार्दिक श्रद्धान्जली ! 🥹

नरेठाँटीबाट हटिया बजार तर्फ आउँदै गरेको ग ८ प १२२५ नम्वरको मोटरसाईकल गएराती मध्यपहाडी लोकमार्ग स्थित बतासेडाँडामा दुर्घटना हुदा गलकोट मोटरसााईकल रिपेरिङ सेन्टरका सञ्चालक २८ वर्षिय गणेश परियारको घटनास्थलमै मृत्यु भएको छ ! 😢

मृतकको शव पोष्टपार्टमको लागि गलकोट नगर अस्पतालको शव गृहमा लगिएको छ । दुर्घटनाको कारण भनें खुल्न सकेको छैन ! 😔

Be Responsible: Ride or Drive Safe ! 🙏

सन्ध्या आरती बाग्लुङ कालिकाPic:- Sudikshya sharma
19/08/2023

सन्ध्या आरती
बाग्लुङ कालिका

Pic:- Sudikshya sharma

Baglung वडा number 2 मा dozer चल्न सुरु भएको छPic-surya bogati
19/08/2023

Baglung वडा number 2 मा dozer चल्न सुरु भएको छ
Pic-surya bogati

15/08/2023

सबैभन्दा धेरै NG English मा : एक लाख ९ हजार ५ सय २७ जना !

15/08/2023

NG Students: 1,82,926

15/08/2023

Big Breaking News: Finally Class 12 results has been published!!

Wow ताराखोलाको मुटु करिमेला❤️(tarakhola rm 5 baglung)Pic:-Meelon kandel
15/08/2023

Wow ताराखोलाको मुटु करिमेला❤️(tarakhola rm 5 baglung)

Pic:-Meelon kandel

Good morning from bhakunde baglung ❤️😍Pic:-Sharma Raju
15/08/2023

Good morning from bhakunde baglung ❤️😍

Pic:-Sharma Raju

Pray for kagbeni 🙏स्वर्गको टुक्रा मानेको मुस्ताङको कागबेनी बाढिको पिडामा परेको छ । धेरै घर हरु बनाएको र भौतिक क्षति भएको...
14/08/2023

Pray for kagbeni 🙏
स्वर्गको टुक्रा मानेको मुस्ताङको कागबेनी बाढिको पिडामा परेको छ ।
धेरै घर हरु बनाएको र भौतिक क्षति भएको कुराले दुखी बनाएको छ ।

बाग्लुङ नगरपालिकाको सुचना,विद्यालय बन्द रहने अवधि थप गरिएको सम्बन्धमा
13/08/2023

बाग्लुङ नगरपालिकाको सुचना,
विद्यालय बन्द रहने अवधि थप गरिएको सम्बन्धमा

09/08/2023

Baitadi ma Period bhayeka bela अलग गोठमा सुतेकि Class 9 ma padne 16 yrs Old girl ko सर्पले टोकेर Death bhayeko chha.😥

08/08/2023

Sad news सल्यानमा २३ वर्षीय छोराले आफ्नै ४८ वर्षीय आमालाई टाउकोमा लठ्ठी प्रहार गर्दा आमाको मृत्यु भएको छ। 😢

07/08/2023

बागलुङमा दुई महिने बालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन |

जिल्लाको पश्चिम निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना विकलाई २ महिनाको नाबालक हत्यागरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीद्वारा जानकारी |

साउन १८ गते बिहीबार राति विक दम्पतीबीच आपसी विवाद हुँदा बालकलाई तानातान गर्ने क्रममा भुईमा खसी बझारिएर बालकको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

Address

Baglung
Baglung Bazar
00977

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies