बडिगाड अनलाइन

बडिगाड अनलाइन Badigad Online is complete online news portal. We deliver the latest news without any modification. Stay Tuned.

आजदेखि १० देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क ‘एचपिभी’ खोप
04/02/2025

आजदेखि १० देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क ‘एचपिभी’ खोप

आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि दे....

कति छ आज विदेशी मुद्राको विनिमय दर ?
04/02/2025

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमे...

आज २०८१ साल माघ २२ गते मंगलवार, यस्तो छ तपाईको राशिफल
04/02/2025

आज २०८१ साल माघ २२ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन बोली र व्यवहारमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कुनै कुरामा अनपेक्षित खर्च ...

शिक्षा क्षेत्रमा दुर्गा प्रसाईको लगानी, सिंहदेवी विद्यालयलाई नयाँ भवन प्रदान
03/02/2025

शिक्षा क्षेत्रमा दुर्गा प्रसाईको लगानी, सिंहदेवी विद्यालयलाई नयाँ भवन प्रदान

झापा, अर्जुनधारा – १, सिस्नेस्थित श्री सिंहदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन मेडिकल व्यवसायी एवम् समाजसेव.....

काठमाडौंमा ‘नो केबलकार समूह’ को प्रदर्शन
03/02/2025

काठमाडौंमा ‘नो केबलकार समूह’ को प्रदर्शन

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंको माइतीघर मण्डलामा पनि...

विव्यस अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
03/02/2025

विव्यस अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित न....

यी हुन् विश्वका १० शक्तिशाली देश
03/02/2025

यी हुन् विश्वका १० शक्तिशाली देश

फोर्ब्सले विश्वका १० शक्तिशाली देशको सूची सार्वजनिक गरेको छ । सन् २०२५ को १० शक्तिशाली देशको सूचीमा भारत भने अटा.....

झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार
03/02/2025

झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से साढे ११ अर्ब बढीको कारोबारसहित २.४१ .....

मुलुकको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ पुग्यो
03/02/2025

मुलुकको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ पुग्यो

मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्याप.....

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित
03/02/2025

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्.....

३ अर्ब ४ करोड बढिको अनलाइन सट्टाबाजी गर्ने समूह पक्राउ
03/02/2025

३ अर्ब ४ करोड बढिको अनलाइन सट्टाबाजी गर्ने समूह पक्राउ

प्रहरीले ३ अर्ब ४ करोड रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने र गराउने समूहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाड...

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै
03/02/2025

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित .....

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
03/02/2025

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमे...

आज २०८१ माघ २१ गते सोमवार, यस्तो छ तपाईको राशिफल
03/02/2025

आज २०८१ माघ २१ गते सोमवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, पार्टनरका तर्फबाट पनि कुनै खुसी हुने .....

६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स भित्रियो
02/02/2025

६ महिनामा ७ खर्ब ६३ अर्ब रेमिटेन्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार ....

भीम रावललाई समर्थन गरेको भन्दै पाँच नेता एमालेबाट निष्काशित
02/02/2025

भीम रावललाई समर्थन गरेको भन्दै पाँच नेता एमालेबाट निष्काशित

काठमाडौँ- नेकपा (एमाले) ले पूर्वउपाध्यक्ष भीम रावललाई समर्थन गरेको भन्दै थप पाँच जना नेतालाई पार्टीबाट निष्कासन .....

पाँच प्रतिशत माथि उक्लियो महँगी
02/02/2025

पाँच प्रतिशत माथि उक्लियो महँगी

काठमाडौँ । महँगी पाँच प्रतिशत माथि उक्लिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार महँग....

Address

Baglung Bazar

Alerts

Be the first to know and let us send you an email when बडिगाड अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share