Kanchanjungha Post

Kanchanjungha Post कञ्चनजङ्घा पोस्ट – एउटा नेपाली मासिक ?
(10)

18/10/2023


There are rumours about the complete opening of teesta -peshok road and NH 10 by day after tomorrow.This is not correct. PWD has completed basic restoration and not completed with all safety precautions. This road is not open for public completely. Few emergency movements and test traffic is being done.
Pls wait for official communication/ notice from administration

We are awaiting clearance PWD and other agencies involved in the same.

This is applicable for NH 10 also. There are rumours that it will open by day after tomorrow. Pls don’t follow the unverified information

Roads have to be opened after necessary safety checking and certification from PWD even for temporary plying.

Pls don’t misguide with rumours

The local District and police administration will come up with a formal announcement soon.
- DM kalimpong

16/09/2023
मैलाको थाकमा ह्यान्ड ग्रीनेड भेट्टाइयो कालेबुङ  #गफसफ Kanchanjungha Post ४ अगस्त २०२३ कालेबुङ शहरको नाली सफाई गर्ने क्रम...
04/08/2023

मैलाको थाकमा ह्यान्ड ग्रीनेड भेट्टाइयो

कालेबुङ #गफसफ Kanchanjungha Post ४ अगस्त २०२३

कालेबुङ शहरको नाली सफाई गर्ने क्रममा आज पुरानो ह्यान्ड ग्रीनेड भेट्टाइएको छ। आज बिहान कालेबुङ शहरको नोभेल्टी परिसरदेखि आठ माइलसम्म सन्त जोसेफ कन्भेन्ट, सन्त अगस्तिन स्कुल लगायत अन्य स्कुलका विद्यार्थीवर्गले शहरका नालीहरू सफाई अभियान चलाएका थिए। यसैक्रममा नालीको मैलाको थाकमा उक्त पुरानो ह्यान्ड ग्रीनेड फेला परेको हो। सफाईको क्रममा उक्त पुरानो ह्यान्ड ग्रीनेड फेला परेको कालेबुङ जिल्ला पुलिस अधिक्षक अपराजिता राईले पुष्टि गरेकी छन्।

"आज बिहान कालेबुङ शहरमा स्थानीय स्कुलका विद्यार्थीवर्गले सफाई अभियान चलाउँदा नालीको मैलाको थुप्रोमा पुरानो ह्यान्द ग्रीनेड फेला परेको छ। उक्त ग्रीनेड पाएपछि त्यसलाई तत्कालै कालेबुङ थानामा ल्याएर सम्पूर्ण सुरक्षाको साथमा खुल्ला स्थानमा चारैतिरबाट बालुवाका ब्यागहरू थुपारेर राखिएको छ" पुलिस अधिक्षक अपराजिता राईले भनेकी छन्।

यसक्रममा उनले सीआईडीको बम निरोधक दस्ता र स्थानीय सेनालाई समेत यसबारे सूचित गरेर यसबारे जाँच गरेर आवश्यक्ता अनुसार यसलाई डिफ्युज गरिने पनि जानकारी दिएकी छन्।

This morning during a clean up drive by a local school in Kalimpong town area, an *old rusted* hand-gr***de has been found in a drain, under the debris.

The same was brought to the PS and taking proper care was kept in an open area, surrounded on all sides by heavy sand bags.

Experts at the BDS units of CID and local army unit have been notified and process is on to examine the gr***de so found and neutralise it if considered necessary.

सहिद  #सिद्धान्त_छेत्री  #हार्दिक_श्रद्धाञ्जली
06/05/2023

सहिद #सिद्धान्त_छेत्री
#हार्दिक_श्रद्धाञ्जली

   's School Kalimpong ll सन्त फिलोमिनाको मनमोहक ब्यान्ड प्रदर्शनी llhttps://youtu.be/BcHTejgnVSo
17/08/2022

's School Kalimpong ll
सन्त फिलोमिनाको मनमोहक ब्यान्ड प्रदर्शनी ll

https://youtu.be/BcHTejgnVSo

रोमाञ्चक सिङ्गे नृत्य     76th   Day Celebration 2022
15/08/2022

रोमाञ्चक सिङ्गे नृत्य 76th Day Celebration 2022

  शेर फुटबल क्लबले स्थगित सेमिफाइनल नखेल्ने ॥ आयोजक KSA प्रश्नको घेरोमा ॥ https://youtu.be/2BxKDkr6aVY
14/08/2022



शेर फुटबल क्लबले स्थगित सेमिफाइनल नखेल्ने ॥ आयोजक KSA प्रश्नको घेरोमा ॥

https://youtu.be/2BxKDkr6aVY

Source KALIMPONG Do Subscribe TV .K Waiba

  2022,  NEPAL VS KALIMPONG SHER FC (1-1)पहिलो सेमिफाइनल खेलामा भयो झ्याउला: कालेबुङ शेरका खेलाडीहरूको रून्चे प्रवृतिमा ...
12/08/2022

2022,

NEPAL VS KALIMPONG SHER FC (1-1)

पहिलो सेमिफाइनल खेलामा भयो झ्याउला: कालेबुङ शेरका खेलाडीहरूको रून्चे प्रवृतिमा दर्शवर्ग रुष्ट: मैदानमा फ्याँके पानीका बोतलl

कुनै परिणाम बिनै सकियो खेल

दोहोर्‍याएर पुन: खेल हुने ...

https://youtu.be/7Kltlxyf-e8

शिक्षामा भ्रष्टाचार ll प्लास्टिकमा तोसरोटी ll निसानामा बिधायक बजगाईँ ll SSC र TET खोइ - एसपी शर्माhttps://youtu.be/E5gUl...
06/08/2022

शिक्षामा भ्रष्टाचार ll प्लास्टिकमा तोसरोटी ll निसानामा बिधायक बजगाईँ ll SSC र TET खोइ - एसपी शर्मा

https://youtu.be/E5gUlZ2kaqE

05/08/2022

नानीहरु भेटिए

मङपुबाट आज बिहान हराएका यी दुई नानीहरु प्रियंसा राई अनि रियत्ना तामाङलाई सिक्किममा भेटिएको छ। प्राप्त जानकारी अनुसार उनीहरू दुवैलाई सिक्किम देवराली पुलिसले भेटेपछि परिवार पक्षलाई खबर दिएको हो। हाल उनीहरू सिक्किम देवराली थानामा सुरक्षित छन् भने परिवार पक्ष नानीहरूलाई लिन थानामा पुगेका छन्।

हराएका यी दुवै नानीहरूलाई खोज्नका निम्ति सबैले गरिदिनुभएको सहयोगका निम्ति हामी #गफसफ टोली सबैलाई आभार व्यक्त गर्दछौँ।

GTA-को प्राथमिक शिक्षालाई प्राथमिकता : शिक्षकले घरै बसेर तलब खाँदैछ कि पढाएर खाँदैछ त्यो सबै प्राथमिक स्कुल घुमेर हेर्ने...
04/08/2022

GTA-को प्राथमिक शिक्षालाई प्राथमिकता : शिक्षकले घरै बसेर तलब खाँदैछ कि पढाएर खाँदैछ त्यो सबै प्राथमिक स्कुल घुमेर हेर्ने अनित थापाको घोषणा

https://youtu.be/puxev_SodTU

नेपाली भाषा मान्यता दिवस अनित -एडवर्डहरू सँगै मिलेर मनाउनेhttps://youtu.be/dOib5QMD2Dc
03/08/2022

नेपाली भाषा मान्यता दिवस अनित -एडवर्डहरू सँगै मिलेर मनाउने

https://youtu.be/dOib5QMD2Dc

#नेपालीभाषा #भाषामान्यता

महेन्द्र पी लामाहरूले चाँडै नयाँ राजनैतिक दलको घोषणा गर्ने ll  नयाँ पार्टीले गोर्खाहरूको मुद्दा फत्ते पार्ने दाबी llhttp...
01/08/2022

महेन्द्र पी लामाहरूले चाँडै नयाँ राजनैतिक दलको घोषणा गर्ने ll नयाँ पार्टीले गोर्खाहरूको मुद्दा फत्ते पार्ने दाबी ll

https://youtu.be/woCu7L-IMTg

वेटलिफ्टर मिराबाई चानूले भारतलाई दिलाइन् पहिलो स्वर्ण पदक  #कञ्चनजङ्घा_पोस्ट  31 जुलाई 2022 भारतको वेटलिफ्टर मिराबाई चान...
31/07/2022

वेटलिफ्टर मिराबाई चानूले भारतलाई दिलाइन् पहिलो स्वर्ण पदक

#कञ्चनजङ्घा_पोस्ट 31 जुलाई 2022

भारतको वेटलिफ्टर मिराबाई चानूले राष्ट्रमण्डल खेल – 2022 मा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पहिलो स्वर्ण पदक दिलाएकी छन्। उनले महिलावर्गको 49 किलोग्राम भारत्तोलन प्रतिस्पर्धामा 201 किलोग्राम वजन उठाएर स्वर्ण पदक जितेकी हुन्। उनको जितसँगै भारतले राष्ट्रमण्डल खेलमा मोठ तीनवटा पदक हत्याउन सफल बनेको छ। यसभन्दा अघि सङ्केत सरगरले रजत पदक अनि गुरुराजाले कास्य पदक जितेका छन् भने मिराबाई चानूले यसवर्षको राष्ट्रमण्डल खेलमा देशको निम्ति पहिलो स्वर्ण पदक जितेकी हुन्।

सहिद बेन्जामिन राइकी पत्नी केसाङ राईको मनै रुवाउने कुरा...https://youtu.be/fDH9c_S-cOI
30/07/2022

सहिद बेन्जामिन राइकी पत्नी केसाङ राईको मनै रुवाउने कुरा...

https://youtu.be/fDH9c_S-cOI

सहिद दिवसमा विमल गुरुङको हुँकार : भने – “भुँइचालो आउँछै आउँछ, अहिले भुप्रोभित्रको आगो भएर बसेको छु”https://youtu.be/UekG...
28/07/2022

सहिद दिवसमा विमल गुरुङको हुँकार : भने – “भुँइचालो आउँछै आउँछ, अहिले भुप्रोभित्रको आगो भएर बसेको छु”

https://youtu.be/UekGZwNEy7E

कविता आवृत्ति : अरसद करिम भोटिया ॥ कविता – नचिनिने भएछौ ॥ कवि अगमसिँह गिरी https://youtu.be/hcbMtk2jUJ8
21/07/2022

कविता आवृत्ति : अरसद करिम भोटिया ॥ कविता – नचिनिने भएछौ ॥ कवि अगमसिँह गिरी

https://youtu.be/hcbMtk2jUJ8

'sSchool 208 औँ भानु जयन्ती समारोह 2022 सन्त अगस्तिन स्कूल, कालेबुङ Do subscribe TV Waiba

कविता आवृत्ति : अभीष्ट शर्मा ॥ कविता – मध्यान्ह दिन र चिसो निद्रा – भूपी शेरचन ||https://youtu.be/mfo5z-eZkOM
21/07/2022

कविता आवृत्ति : अभीष्ट शर्मा ॥ कविता – मध्यान्ह दिन र चिसो निद्रा – भूपी शेरचन ||

https://youtu.be/mfo5z-eZkOM

'sSchool 208 औँ भानु जयन्ती समारोह 2022 सन्त अगस्तिन स्कूल, कालेबुङ Do subscribe TV Waiba

भानुभक्त को हुन् ? मुख्यमन्त्री ममता ब्यनर्जीले नेपाली भाषामा नै भनिन्
13/07/2022

भानुभक्त को हुन् ? मुख्यमन्त्री ममता ब्यनर्जीले नेपाली भाषामा नै भनिन्

वरिष्ठ साहित्यकार नरबहादुर दहाललाई ‘दान खालिङ साहित्य सम्मान -२०२१'https://www.gafsaff.com/2021/12/Sahityakar-Narbahadur...
05/12/2021

वरिष्ठ साहित्यकार नरबहादुर दहाललाई ‘दान खालिङ साहित्य सम्मान -२०२१'

https://www.gafsaff.com/2021/12/Sahityakar-Narbahadur-Dahal.html

सत्य, साँचो र निश्पक्ष खबरका निम्ति गफसफ.com – हेर्नुहोस्

Address

Kalimpong Press Club Office
Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when Kanchanjungha Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kanchanjungha Post:

Videos

Share

Nearby media companies