![सेवाङमी जय प्रेम। अमरवाणी #स्वामी_बाल_तपस्वी_सत_गुरु_ॐ_नन्द_मास्टर_गड्याञ्ज ...](https://img4.medioq.com/761/160/117684107611600.jpg)
26/05/2022
सेवाङमी जय प्रेम।
अमरवाणी
#स्वामी_बाल_तपस्वी_सत_गुरु_ॐ_नन्द_मास्टर_गड्याञ्ज
विश्वास
१. अरुलाई ओठबाट होइन व्यवहार बाट विश्वास दिलाउने मान्छे नै विश्वास योग्य हुन्छ अन्यथा ऊ छली पनि हुन सक्छ।
२. जब सम्म वैज्ञानिकहरु अर्थात नास्तिकवादिहरु परमप्रभु प्रती विश्वास गर्दैनन् तब सम्म उनिहरुको जीवन अधुरो नै रहन्छ।
३. आश्वासन दिएर पूरा नगर्ने मान्छेको विश्वास घट्दै जान्छ।
४. कुनै पनि कुरालाई विश्वास गर्नु भन्दा अघि जाँच गर नत्रता तिमी बेचिइन पनि सक्छौ ।
५. साचो विश्वास, प्रेम सम्मान भक्ती अन्तरहृदयमा हुन्छ अनि व्यबहारमा झल्किन्छ।
६. विश्वास रोपे विश्वास फल्छ, घात रोपे घात नै।