Hamro khabar Sikkim

Hamro khabar Sikkim news and updates about happenings around the world.

Press Release The newly elected Executive Committee of the Journalists Union of Sikkim (JUS) paid a courtesy visit to  t...
04/07/2024

Press Release

The newly elected Executive Committee of the Journalists Union of Sikkim (JUS) paid a courtesy visit to the Governor of Sikkim, Laxman Prasad Acharya, at Old Raj Bhavan, Gangtok today. During the meeting, the Governor congratulated the new executive committee.

The executive committee, led by President Sujal Pradhan, engaged in constructive discussions with the Governor regarding journalism and welfare of the journalists in Sikkim. Speaking on behalf of the union, the executive committee highlighted the challenges faced by the state's journalists.

The Governor gave a positive nod to the matters raised and mentioned his close relationship with journalists. He assured the Raj Bhavan's support as much as possible in favor of working journalists and the Journalists Union of Sikkim.

Governor Acharya also suggested that the Journalists Union of Sikkim should work towards promoting the unique selling points (USPs) of Sikkim, including its natural beauty, tourism opportunities, and culture at the national level.

Suraj Limboo
Publicity Secretary, JUS

रेलखाेलाले बगायाे मान्छे ,उत्तर सिक्किमकाे नागा फल्स नजिककाे घटना     Dil Kumar Chettri victim who was swept by Rel Khol...
04/07/2024

रेलखाेलाले बगायाे मान्छे ,
उत्तर सिक्किमकाे नागा फल्स नजिककाे घटना Dil Kumar Chettri victim who was swept by Rel Khola hour ago near Naga Falls in North Sikkim.
Sources told he worked in BRO

04/07/2024

नागधरामा पैराे सडक बन्द ।
The road from Nagdhara Singtam to Ravangla/Yangang/Namchi/Temi has been blocked.

भिडियो स्राेत The Sikkim Today

रुख लडेर मङपू सिन्कोना बगानका श्रमिक प्रकाश थापाको घटनास्थलमै गयो ज्यान ।मङपू सिन्कोना बगानमा कार्यरत श्रमिक चालीस धुरा ...
04/07/2024

रुख लडेर मङपू सिन्कोना बगानका श्रमिक प्रकाश थापाको घटनास्थलमै गयो ज्यान ।

मङपू सिन्कोना बगानमा कार्यरत श्रमिक चालीस धुरा निवासी प्रकाश थापाको रुख लडेर आज घट्ना स्थलमा नै मृत्यु भएको छ। आज बिहान मङपु कुलैन कारखाना नजिकको एउटा रुख लडे़र आएपछि प्रकाश थापाको ज्यान गएको हो । मृत थापाको शरीर पोस्ट मार्टमको निम्ति दार्जीलिङ पठाइएको छ । बिशेष रुपले मङपुका विभिन्न ठाउँहरुमा यस्ता बुड़ो अनि धराप बनी बसेको रुखहरुलाई नकाटिएको कारण यस्ता घटना हुन सक्ने सम्भावना पहिलेदेखिनै विभिन्न ठाउँहरुमा देखिएको थियो

पश्चिम बंगाल गोरुबथानको अम्बियोक चियाबारीमा आर्मीको गाडी अनि सिक्किम नम्बरधारी  वेगन आर दुर्घटना भएको छ। वेगन आरमा रहेका...
04/07/2024

पश्चिम बंगाल गोरुबथानको अम्बियोक चियाबारीमा आर्मीको गाडी अनि सिक्किम नम्बरधारी वेगन आर दुर्घटना भएको छ। वेगन आरमा रहेका घाइते व्यक्तिहरूलाई गोरुबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको निम्ति लगिएको छ।

लेगसेप बर्मेक सडक मार्ग बिच  कच्छु खाेल्सामा लगातार परेकाे  अविरल वर्षाकाे कारणले  सडक  अवरुद्ध  रहेको छ।लेगसेपदेखि बर्म...
04/07/2024

लेगसेप बर्मेक सडक मार्ग बिच कच्छु खाेल्सामा लगातार परेकाे अविरल वर्षाकाे कारणले सडक अवरुद्ध रहेको छ।
लेगसेपदेखि बर्मेक आवतजावत गर्ने सवारीसाधन ठप्प भएको छ ।

Chief Minister Meets Olympian Archer Tarundeep Rai and Coach Sonam Tshering Bhutia New Delhi, July 4 (IPR): This morning...
04/07/2024

Chief Minister Meets Olympian Archer Tarundeep Rai and Coach Sonam Tshering Bhutia

New Delhi, July 4 (IPR): This morning, Chief Minister Mr Prem Singh Tamang met the International Archer and Padma Shri awardee Mr Tarundeep Rai, along with Coach Mr Sonam Tshering Bhutia.
Both will represent India in the Men’s Recurve Team event at the upcoming Paris Olympics 2024.

The Chief Minister extended his best wishes to Mr Rai, Coach Bhutia, and the entire six-member Indian archery contingent participating in the Olympics. "May you soar higher and continue making us proud," he said, expressing his hope for their success in the global event.

Mr Tarundeep Rai expressed his happiness over the support and kind words from the Chief Minister. He mentioned that he is currently training in Pune and will be leaving for Paris in a few days.

India is sending a full six-member archery contingent to the Olympics, making them eligible to compete in all five events at the Paris Games.

भारतीय न्याय संहिता( भारतमा कानुन संशोधन )।BNS.BNSS.BSA
03/07/2024

भारतीय न्याय संहिता( भारतमा कानुन संशोधन )।
BNS.BNSS.BSA

03/07/2024

अषाढमा पहिला केवल धान राेप्ने मात्रै काम हुन्थ्यो ,अहिले विभिन्न मनाेरन्जन सगै राेपाई गरिन्छ ।
खत खल्यानमा यस्तो कार्यक्रम हेर्नुहाेस

भिडियो राहुल लामछाने

Press Club of Sikkim announces the 2024 Kanchenjunga Kalam Purashkar to senior journalist Subash Rai, copy editor of Sum...
03/07/2024

Press Club of Sikkim announces the 2024 Kanchenjunga Kalam Purashkar to senior journalist Subash Rai, copy editor of Summit Times newspaper. The award will be presented on the occasion of 22nd foundation day of Press Club of Sikkim.

The foundation day also commemorates the hard working young journalists with Lagansheel Yuva Patrakar Purashkar. This time the Press Club of Sikkim has decided to felicitate two young journalist for the award.

Journalist Nitesh R. Pradhan who serves as a freelancer working with international and national media houses.

Similarly, Suben Pradhan from digital news platform Sikkim Chronicle will also be receiving the Lagansheel Yuva Patrakar Purashkar.

Senior journalist Kamal Mukhia, editor of Nepali language newspaper Janmanch will be felicitated on the foundation day.

Pankaj Dhungel
Publicity Secretary
Press Club of Sikkim

Minor Boy Stabs 17-Year-Old Girl To Death Publicly in MP, One-Sided Love SuspectedA 17-year-old girl was brutally stabbe...
03/07/2024

Minor Boy Stabs 17-Year-Old Girl To Death Publicly in MP, One-Sided Love Suspected

A 17-year-old girl was brutally stabbed to death by a jilted lover in Jabalpur, MP, in broad day light on Tuesday.

The CCTV clip footage shows a minor boy opening the door of a silver car that just stopped at the roadside.

He stabbed the girl sitting on the front seat multiple times and fled away.

मल्ली बजार जाने सडक मार्ग अवरुद्ध टिस्टाले पुरायाे क्षति Melli Update: Melli Bazar Entrance Road Has Been Blocked
03/07/2024

मल्ली बजार जाने सडक मार्ग अवरुद्ध
टिस्टाले पुरायाे क्षति

Melli Update: Melli Bazar Entrance Road Has Been Blocked

03/07/2024

हस्पिटलमा डाक्टर नर्सले बिमारीसग नम्र व्यावहार गर्नुपर्छ,मिठाे बाेल्नुपर्छ आदि बिमारी यस्तो गर्नाले आफै जाती हुने स्वास्थ्य मन्त्रीकाे भनाइ ,,,,,,,

Road status।गेजिङ जिल्लाकाे हि बजारदेखी कलेज खोला सम्म जाने सडक मार्ग पैराेकाे कारण  बन्द रहेको छ।
03/07/2024

Road status।
गेजिङ जिल्लाकाे हि बजारदेखी कलेज खोला सम्म जाने सडक मार्ग पैराेकाे कारण बन्द रहेको छ।

स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलले आज गेजिङ अस्पतालमा निरक्षण भ्रमण गरि स्वास्थ्य सम्बन्धि विविध विषयकाे जानकारी ल...
02/07/2024

स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलले आज गेजिङ अस्पतालमा निरक्षण भ्रमण गरि स्वास्थ्य सम्बन्धि विविध विषयकाे जानकारी लिए ।

02/07/2024

स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलले आज गेजिङ अस्पतालमा निरक्षण भ्रमण गरि स्वास्थ्य सम्बन्धि विविध विषयकाे जानकारी लिए ।

Flash Flood Bulletin
02/07/2024

Flash Flood Bulletin

02/07/2024

स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलले आज गेजिङ स्वास्थ्य केन्द्रकाे निरक्षण गरेपछि मिडियामा बाेल्दै,,,,,,

Fire Erupts at SBS in Nandok BAC Compound: No Casualties ReportedLast evening, a fire broke out at SBS located in the Na...
02/07/2024

Fire Erupts at SBS in Nandok BAC Compound: No Casualties Reported

Last evening, a fire broke out at SBS located in the Nandok BAC compound. Fortunately, no casualties have been reported.

In response to the incident, SKM Working President KN Lepcha and Area MLA Tenzing Lamtha visited the affected site to assess the situation.

02/07/2024

माल बजार जाने बाटो बागपुल नजिक एउटा टाटा हिलोमा फसेकाे कारण सडक मार्ग अवरुद्ध भएको छ । रिपोर्ट टोब्रेज

आगमी 13 जुलाई भानु जयन्ती समारोहमा वरिष्ठ पत्रकार नन्दु दुतराजलाई पत्रकार श्रीसम्मान गरिने भएको छ । अग्रिम बधाई ।
02/07/2024

आगमी 13 जुलाई भानु जयन्ती समारोहमा वरिष्ठ पत्रकार नन्दु दुतराजलाई पत्रकार श्रीसम्मान गरिने भएको छ ।
अग्रिम बधाई ।

पत्रकार अर्पण प्रधानलाई पत्रकार पादरी गङ्गाप्रसाद स्मृति सम्मानले सम्मानित गरिनेसिक्किममा लामो समयदेखि विभिन्न समाचार मा...
02/07/2024

पत्रकार अर्पण प्रधानलाई पत्रकार पादरी गङ्गाप्रसाद स्मृति सम्मानले सम्मानित गरिने

सिक्किममा लामो समयदेखि विभिन्न समाचार माध्यममा रहेर पत्रकारिताको क्षेत्रमा अनवरत् सेवा पुऱ्याउँदै आइरहेका पत्रकार अर्पण प्रधानलाई आदि पत्रकार पादरी गङ्गाप्रसाद स्मृति सम्मान गरिने जानकारी प्राप्त भएको छ। आगामी 4 जुलाई 2024-को दिन गान्तोकमा आयोजन गरिने पादरी गङ्गाप्रसाद प्रधानको जन्म जयन्तीको अवसरमा सिक्किममा स्थापित पादरी गङ्गाप्रसाद स्मृति प्रतिष्ठानले पत्रकार अर्पण प्रधानलाई सम्मानित गर्ने बताइएको छ।

Highway Update.राष्ट्रिय राजमार्ग 10 - बन्द ।दार्जीलिङ - कालेबुङ बन्द।पन्बु भएर सिलगडी जाने बाटो बन्द।गोरुबथान भएर सिलगड...
02/07/2024

Highway Update.

राष्ट्रिय राजमार्ग 10 - बन्द ।
दार्जीलिङ - कालेबुङ बन्द।
पन्बु भएर सिलगडी जाने बाटो बन्द।
गोरुबथान भएर सिलगडी जाने बाटो मङपङ नजिक बन्द।

ROAD UPDATE | 16 माईलमा यसरी पैह्रो झरेर सडक अवरुद्ध  भएको छ। NH 10 बन्द छ र तपाईंहरू यो विकल्प मार्ग भएर आउनु हुँदैछ भन...
02/07/2024

ROAD UPDATE |

16 माईलमा यसरी पैह्रो झरेर सडक अवरुद्ध भएको छ।
NH 10 बन्द छ र तपाईंहरू यो विकल्प मार्ग भएर आउनु हुँदैछ भने हजुरहरुलाई पनि जानकारी दिदछौँ।

Arunachal Pradesh: Landslides hit capital Itanagar; cars, houses burriedPema Khandu
02/07/2024

Arunachal Pradesh: Landslides hit capital Itanagar; cars, houses burried

Pema Khandu

बाघ पुल नजिक सडक अवरुद्ध Road Closed near Coronation Bridge ,
01/07/2024

बाघ पुल नजिक सडक अवरुद्ध Road Closed near Coronation Bridge ,

01/07/2024

२१० औं भानुजयन्ती समारोह, २०२४

हाम्रो एकता : हाम्रो समृद्धि

भानु पुरस्कार, भाषा गौरव सम्मान, सेवाश्री सम्मान तथा अन्य विविध पुरस्कारहरूको विवरण-

१. भानु पुरस्कार

क) वर्ष २०२४ को भानु पुरस्कार श्री डुप छिरिङ लेप्चालाई अर्पण गरिन्छ। भानु पुरस्कार कृतिको आधारमा नभएर भाषा-साहित्यको सेवाको आधारमा प्रदान गरिन्छ । (पुरस्कारको रूपमा प्रशस्ति पत्र, ताम्रपत्र, अङ्गवस्त्रसहित नगद राशि रूपियाँ ५१,०००/- प्रदान गरिन्छ ।)

२) भाषा गौरव सम्मान :

क) लेप्चा भाषा-साहित्यका ज्ञाता/मर्मज्ञ श्री दावा छिरिङ लेप्चालाई सम्मान पत्र, अङ्गवस्त्र र स्मृति चिन्ह प्रदान ।

ख) भोटिया भाषा-साहित्यका ज्ञाता/मर्मज्ञ श्री कर्मा लोब्जाङ भोटियालाई सम्मान पत्र, अङ्गवस्त्र र स्मृति चिन्ह प्रदान।

३. सेवाश्री सम्मानः (सम्मानित व्यक्तिहरू)

(अङ्गवस्त्र, प्रशस्ति पत्र र स्मृति चिन्ह प्रदान गरिन्छ ।)

क) भाषा सेवाश्री सम्मान

श्री भाष्कर पौड्याल

ख) साहित्य सेवाश्री सम्मान

श्री उद्धव गोपाल श्रेष्ठ

ग) सङ्गीत सेवाश्री सम्मान

श्री धनकुमार गुरुङ

घ) नाट्य सेवाश्री सम्मान

डा. भरत वशिष्ठ

ङ) पत्रकारिता सेवाश्री सम्मान :

श्री नन्दु दुतराज

च) चित्रकारिता सेवाश्री सम्मान :

श्री धिरज प्रधान

छ) नृत्य सेवाश्री सम्मान

क) श्रीमती गायत्री राई

ख) श्रीमती कला भोटिया

ग) श्रीमती ममता सिंह

Jeewan Prashad Sharma of Upper Linzey, Pakyong, has been awarded the Gwala Ratna Award for 2023-24source TST
01/07/2024

Jeewan Prashad Sharma of Upper Linzey, Pakyong, has been awarded the Gwala Ratna Award for 2023-24

source TST

नेपाली भाषा साहित्यको दीर्घकालीन सेवाको कदर गर्दै नेपाली साहित्य परिषद् सिक्किमले यस वर्षको भानु पुरस्कार डुप छिरिङ लेप्...
01/07/2024

नेपाली भाषा साहित्यको दीर्घकालीन सेवाको कदर गर्दै नेपाली साहित्य परिषद् सिक्किमले यस वर्षको भानु पुरस्कार डुप छिरिङ लेप्चालाई प्रदान गर्ने भएको छ ।

Happy Doctors day
01/07/2024

Happy Doctors day

Address

Geyzing
Gangtok
737111

Telephone

+917872972086

Website

Alerts

Be the first to know and let us send you an email when Hamro khabar Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share