एच.अस.पी का अध्यक्ष भाईचुङ भुटियाले
सिक्किम प्रहरी महानिर्देशक द्वारा इस्तीफा दिनु पर्ने मांग गरे।।
जे. ए. सी को शान्ति जुलुसमा अवरुद्ध।
सिक्किम पंडित पुरोहित परिषद् का अध्यक्ष: पंडित केशव शरण खनाल (#कोविड_पंडित)ज्यु
का साथ मा
हाम्रो चिनारी,
पूर्वोत्तर भारत का अध्यक्ष: डा०विष्णु भंडारी ज्यु,
केन्द्रीय सदस्य: दुर्गा प्रसाद ढकाल ज्यू,
सिक्किम प्रान्त अध्यक्ष: चक्रपाणि भट्टराई ज्यू एवं
कोशाध्यक्ष: अनिता गुरुङ ज्यु साथै श्रीमति टोमा पौडेल, श्री चन्द्रलाल ओझा ,र श्रीमती मनमाया गुरुङ सहितको टोली
गोर्खा नेपाली चेली
"#निलम_गुरुङ #विजयी_भव:" भन्ने सद्भाव सहित को मंगल कामना लिएर नेपाल प्रस्थान गरेको छन्।।
आसामको जोरहाटको चोक बजारमा भीषण आगलागी, सयभन्दा बढी पसल जलेर नष्ट ।
आसामको जोरहाट बजारमा बिहीबार राति आगलागी भएको जानकारी प्राप्त भएको छ । धेरै दमकल घटनास्थलमा पुगेका छन्। आगलागीबाट धेरै पसल जलेर नष्ट भएको जानकारी विशेष सूत्र बाट पाएको छौ। जोरहाट बजारमा मुख्यतया कपडा पसलहरू छन्। जोरहाटका प्रहरी उपरीक्षक (एस.पी) एम.एल मीनाले भने, "अहिलेसम्म क्षतिको आंकडा भन्न नसकिने तर व्यावसायिक क्षेत्र भएकाले सयभन्दा बढी पसलमा क्षति पुगेको छ। दमकल घटनास्थलमा पुगेको छ। अहिले स्थिति नियन्त्रणमा छ, सर्ट सर्किटका कारण आगो लागेको हुनसक्ने आशंका जनाईएको छ ।”
Grand finale of sikkim-e-culture esurar season 3 at Manan kendra gangtok.
2024-मा एसडीएफ पार्टीले उम्मेदवार पनि नपाउने एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोलेको बयान
Press conference of Joint Action Committee .
"के उनलाई सुप्रिम कोर्टले मन्त्री बनाएको हो त?"- विष्णु कुमार खतिवडा।
"यदि एम.के शर्माले आफू एक्लै ले भोट जितेको घमण्ड गर्छन भने उनले २०१४ मै भोट जीत थिए"- ज्याकब खालिङ ।
तारिक;३१/०१/२०२३:
०६-ताज़ा ग्राम प्रशासन केन्द्र अन्तर्गत ०४- बर पिपल डाँडामा भव्य रूपमा वार्ड सभा आयोजना भयो।
सिक्किमे जन-साधारणले के भन्छन् त, सिक्किमेली संपूर्ण महानुभावलाई विदेशी भन्दा?
"भोलिको दिनमा मलाई यता-उता केही भएको खण्डमा पुलिस प्रशासन या सिक्किम सरकारले जिम्मा लिनु पर्छ"- अमर क्षेत्री।।