SKM Gangtok/ East Sikkim News

SKM Gangtok/ East Sikkim News A short description is text that briefly introduces and describes a topic. ... The "short descriptio

27/07/2022
23/07/2022

It was a pleasure to meet the Hon’ble CM of Karnataka Shri Basavaraj Bommai in New Delhi.

21/07/2022

It is a historic day for our country as Madam Draupadi Murmu is elected as the 15th President of India. On behalf of the Sikkimese people, I extend my heartiest congratulations and best wishes to her for a successful and a fruitful tenure.

नयाँ दिल्लीमा ज्यान गुमाउने आइआरबीका तीन जवानलाई अन्तिम बिदाई दिन मुख्यमंत्री प्रेमसिंह तामाड रम्फू आइपुगे
20/07/2022

नयाँ दिल्लीमा ज्यान गुमाउने आइआरबीका तीन जवानलाई अन्तिम बिदाई दिन मुख्यमंत्री प्रेमसिंह तामाड रम्फू आइपुगे

20/07/2022

जस्ले आफ्नु बट्म लगाउन सक्दैन अब जनताले सोचे हुन्छ उसले राज्य पनि चलाउन सक्दैन।

Coordination meeting regarding Har Ghar Tiranga campaign at Manan Kendra. The meeting was chaired by HCM Shri P.S. Golay...
20/07/2022

Coordination meeting regarding Har Ghar Tiranga campaign at Manan Kendra.

The meeting was chaired by HCM Shri P.S. Golay , Cabinet Ministers , MLAs , Advisors, Chairpersons , Political Secretary to HCM , Press Secretary to HCM , Mayor , Dy. Mayor , Councillors , Zilla Panchayats , Upa Zilla Panchayats, Departmental heads , DCs, SPs , BDOs and officials.

20th July 2022Today the Samzek Pamen Club the boxing Club members visited 27 Gangtok CLC President Shri. Sanjeev Gurung ...
20/07/2022

20th July 2022

Today the Samzek Pamen Club the boxing Club members visited 27 Gangtok CLC President Shri. Sanjeev Gurung & CLC Youth Convenor Shri. Tenzing Dorjee Bhutia at the residence of Youth Covenor to inform about the newly registered Club for which on behalf of entire Gangtok CLC family CLC President & Youth Convenor has extend the congratulations towards Club Member's.
Further CLC team has also extended the financial support and assured to help more in future.

Hon’ble Chief Minister Shriman Prem Singh Tamang-Golay  laid the wreath and paid his tribute to the  mortal remains of t...
20/07/2022

Hon’ble Chief Minister Shriman Prem Singh Tamang-Golay laid the wreath and paid his tribute to the mortal remains of the deceased IRB Jawans, LNK Pintso Namgyal Bhutia, LT/ IR Indra Lal Chettri and CT/ IR Dhan Hang S***a at premises of Rangpo Police Station, Rangpo today.

A Guard of Honour and Last Post was given by platoon of SAP (Pangthang) led by Police Inspector, SAP, Shri Manoj Chettri.

The Chief Minister was joined by Speaker , Dy. Speaker , Cabinet Ministers, MLAs, Political Secretary Shri Jacob Khaling Rai , Press Secretary to HCM Shri Bikash Basnet , Advisors , Chairpersons, Mayor , Dy Mayor , DGP, Heads of departments , SKM Youth President Shri Lakpa Moktan (JoJo) and other dignitaries.

Likewise, the family members of the deceased, government officials and the general public also joined for the tribute.

Hon’ble chief Minister of Sikkim Paid respects to the IRB Jawans, namely LNK Pintso Namgyal Bhutia, CT/IR Indra Lal Chet...
20/07/2022

Hon’ble chief Minister of Sikkim Paid respects to the IRB Jawans, namely LNK Pintso Namgyal Bhutia, CT/IR Indra Lal Chettri, and CT/IR Dhan Hang S***a who lost their lives in a tragic incident in New Delhi.

He had express his heartfelt condolences to the bereaved family, relatives and friends and pray for the departed souls to rest in eternal peace.

18/07/2022पवन चाम्लिङको प्रेस बयान सुनेपछी     एकतन्त्रीय शासन चलाएर सिक्किम लुटेका पवन चाम्लिङ हिजोआज आफ्नु प्रेस बयान ...
19/07/2022

18/07/2022
पवन चाम्लिङको प्रेस बयान सुनेपछी

एकतन्त्रीय शासन चलाएर सिक्किम लुटेका पवन चाम्लिङ हिजोआज आफ्नु प्रेस बयान दिएर जनताको साखिलो हुन खोजिरहेको हामिले मात्रै होइन सबै जनताले देखेका र बुझेका छन । बाँसुरिवाला र मुसाको कथा जस्तै चाम्लिङले पुर्व दिनमा सिक्किमे जनतालाई खाडलमा नहालेका भए सायदै 2019 को चुनाव उनकै पक्षमा हुने थियो । अरुले राजनीति गर्न जान्दैन , सक्दैन भन्ने हिट्लरिय सोंच विपरीत बन्न गए पछि र आफ्नै बिधायक थाम्न नसकेपछिको हतासा मात्रै हो आज्कलको बोली । बहुमतको मान्यता नै प्रजातन्त्र हो भन्ने विषय अझै कसरी बुझ्न सकेनन पवन चाम्लिङले ,आश्चर्यको कुरा हो । उनको कोइबेलाको बयान अनुसार अन्तिम लडाइँको निम्ति तयार रहेको भन्छन भने एसकेएम पार्टी त्यसलाई चुनौती होइन संवेदना मान्दछ । कोशीत लड्न चहान्छन त्यसो भए चाम्लिङ ? आज जनताको आवाज बनेको एसकेएमसित ? हो भने जनतासित कस्तो लडाइँ लड्ने हुन त ? समय पवन चाम्लिङको बसमा मात्रै बहने विषय होइन । हामिले पनि समय समाएरै जित बोकेर आएका हौं । उनी लडाइँ पनि होइन युद्ध नै गर्ने भन्छन कोइबेला भने पहिला युद्धको अर्थ खोजुन । यो पनि बुझ्न आवस्यक छ कि हिजो बलको समय थियो भने आज बुद्धिको छ । त्यसैले पवन चाम्लिङले यो पनि बुझ्नु पर्छ कि हिजोको उनको नृसिंह अवतारले आजका प्रल्हादलाई भयभित पार्न सक्दैन । पि एस गोलेले बुझेका छन, जनतालाई कसरी सुख दिन सकिन्छ भनेर । 1994 मा सरकारमा आउँदाका रुपियाँपति पवन चाम्लिङ र 2019 मा फर्केर जाँदाको अरबपती पवन चाम्लिङ्को लुटाइको हिसाब एसकेएम पार्टीले होइन जनताले राखेकैले त पराजित हुन पर्यो । हामीलाई त्यो पनि थाह छ कि टाउको किचिए पनि साँपको पुच्छर निकैबेर हल्लिरहन्छ । अहिलेको पवन चाम्लिङको फुर्ति भनेको त्यही पुच्छर हल्लाउनु मात्रै हो ।
हामी यो पनि जान्दछौं कि राजनीति एक्लो मान्छेको पेवा धन र पसल होइन । पवन चाम्लिङको लडाइँ, आक्रोश , गाली र षड्यन्त्रलाई गएको चुनावमा एसकेएम पार्टीको शिष्ट्चारले जित्यो । राजनीतिमा गुण्डागर्दी , र डण्ठा – मुङ्रीका विरुद्ध माया र प्रेमले जनताको मन जित्न सकिने प्रमाण स्पष्ट देखा पर्यो । सरकार जनताको बन्यो ।राज्यले स्वीकार गर्यो - स्वागत गर्यो , जनताले स्वीकार गरे- स्वागत गरे , देशले स्वीकार गर्यो- स्वागत गर्यो , संबिधानले स्वीकार गर्यो – स्वागत गर्यो तर, एकाध राजनितिको एक्लो मसिहा र सिक्किमको राजनीति आमाको दाइजो ठान्ने पवन चाम्लिङ र उनका केही काला भाटहरु भने फुटेका कुर्कुच्चा तातो बालुवामा गाडेर असन्तुष्टि जाहेर गरिरहे छन । पच्चीस वर्ष मुख्य मन्त्रीको पद सम्हाल्ने पवन चाम्लिङले आफ्नु पार्टीको हार र एसकेएमको जित पछि के र कस्ता काइदाहरु आफुबाट फुत्किए भन्ने समिक्षा गर्नपटि नगएर केवल सरकारको बिरोध गर्नु समयको बर्बादि मात्रै हो भन्ने सुझाव पनि दिनु पर्यो । पाकेको फल भुइँमा झरिसकेपछी पुनः बोटमा फर्केको प्रमाण पाइँदैन । बुझ्नुपर्छ ।
अबका जनता चार फेलले अठारलाई पेल्न दिने पक्षमा छैनन । 1993 सालमा भण्डारी विरुद्ध छेडिएको आन्दोलनमा कुर्कुचा च्वाट्ट छिनाइमाग्नेले कुर्कुचा त के एउटा न्युस्पोरिनको ट्युबसम्म पाएनन । प्रमाण चाहियो ? जातको पासा खेलेर लट्याइएका त्यसताकका जनताले 25 वर्षपछि अनुहारमा खुशी होइ विषादका चाउरी पाए । पीडामा रोएका आँखाका आँसु सुकाउन बाध्य बनेको कसरी थाह भएन ? पवन चाम्लिङले नेपालबाट फेर्केर आएपछि मिडियाले सोधेका प्रश्नको जवाफ दिदै गरेको पनि सुनियो । आज पत्रकारहरु स्वतन्त्र छैनन भन्ने पवन चाम्लिङले वर्षौं देखि पत्रकारहरुको दुख नबुझेर उल्टै पत्रकारहरुमाथी आक्रमण गरेर मुख थुन्न बाध्य गराएको दोष पि एस गोलेमाथी थोप्नु भनेको हारको स्विकारोक्ती हो । आफ्नो समयभरी प्रजाशक्ती पत्रिकासम्म बाँड्न नदिएको यति सजिलै नबुझे जस्तो गरेर किन बुझ पचाउँदैछन ? यति मात्रै पवन चाम्लिङले पत्रकार साथीहरूलाई स्पस्ट गरिदिउन कि , पत्रकारहरुले 17 जुलाई 2022 का दिन आफ्नो बिसौ स्थापना दिवस मनाउँदा औपचारिक उपस्थिति दिन किन चाहेनन ? के पत्रकारहरु प्रतिको माया यही हो ? पच्चीस वर्ष आफ्नु सत्ताभरी पत्रकारहरुको माग प्रेस क्लब भवन बनाइदिन नसक्ने पवन चाम्लिङले आज पत्रकारहरु स्वतन्त्र छैनन भन्नू उनलाई ठूलो कुरा बोले झैं लागेपनी त्यो पत्रकारहरुले राम्रोसँग बुझेका छन कि , पत्रकारहरु त्यसबेला स्वतन्त्र थिए या अहिले छन ? पत्रकारहरुले अहिले सुबिधा उपभोग गर्दैछन या पहिले ? र त्यसबेला घटेका घटनाको दोष सबै पि एस गोलेमाथी लाएर आफू अहिले पानीमाथिको ओभानो हुन चहान्छन भने आफने मत्रीलाई लगाम लाउन नसक्ने पवन चाम्लिङ निकम्मा मुख्य मन्त्री रहेको स्पष्ट प्रमाणित भएको छ । अनि त्यसता निकम्मा व्यक्तिबाट के फेरि सिक्किमले शान्त सिक्किमको अपेक्षा गर्न सकिन्छ ?
पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनी भन्दै थिए , " आज यो सरकारमा सबै कुरा नियन्त्रणमा आएको छ । एसेम्ब्ली नियंत्रित भाको छ । फोर्थ स्टेट नियंत्रित भाको छ । सम्पूर्ण जनताको जीवनलाई नियंत्रित गरेको छ " । पूर्व चाम्लिङ सरकारमा अनियंत्रित व्यवस्थापनलाई नियंत्रित गर्नु भनेको वर्तमान सरकारको सफलता होइन र ? हो ! उनको कार्यकालमा नियंत्रित रहेको ब्यवस्था अहिले अनियंत्रित बनेको भए वर्तमान सरकारले सोंच्नु पर्ने विषय बन्थ्यो । तर , पवन चाम्लिङ आफै प्रमाणित गर्दैछन कि अहिले सबै नियन्त्रणमा छ । धन्यवाद छ उनलाई ।
जति चुनाव नजिकिँदै छ त्यत्ति नै पवन चाम्लिङ आत्तिएका छन । पुलिसले एसकेएम पार्टीको क्याडर जस्तो भएर काम गरेको आरोप लाउनु भनेको सम्पूर्ण पुलिस बिभागले बुझ्नु पर्ने छ । सम्पूर्ण पुलिस कर्मचारीको कार्यमाथी खोट देखाउने काम पवन चाम्लिङले गरेका हुन भन्ने बुझ्नु पर्नेछ । उनले आज पुलिस बिभागले चुनौतीपूर्ण कामहरुमा हात पारेको सफलता नदेखेर केवल आरोप मात्रै लाउनु भनेको उनको नैरास्यता बाहेक केही होइन । त्यस्तै राष्ट्रपतिको भोट गरेपछि पुनः पत्रकारहरुले विभिन्न मुद्दाहरूको विषय उठाएका प्रश्नको जवाफमा भन्दै थिए – मुद्दाहरू पुरा किन नहुने ? जबकि हामी भारतको नागरिक भएपछि । हाम्रो अधिकार हो जति पनि संबिधान अनुसार हक पाउने " । उनले वर्तमान सरकारलाई औंल्याउँदै भने – यदि वर्तमान सरकारले सही पहल गर्यो भने । अब यहाँ यो प्रशन छ पवन चाम्लिङलाई कि , यो 18 जुलाईमा सम्पन्न भएको राष्ट्रपतिको चुनाउ सायदै पहिलो होइन । उनको सत्ताकालमा के अरु राष्ट्रपतिको चुनाव भएको थिएन ? अवस्यै भयो । तर उनीबाट सिक्किमे जनताले पाउनु पर्ने संबैधानिक हक र मागमा एउटै पनि सफल्ता हासिल किन गर्न सकिएन ? किन लिम्बु र तामाङको माग पच्चीसै वर्ष काँचै राखियो ? पवन चाम्लिङले जवाब अब जनतालाई दिनु पर्छ । लिम्बू र तामङसितै , छुटेका बाह्र जातिको संबैधानिक मान्यतालाई किन अँध्यारोमा राखियो ? कर्मापाको सिक्किम भ्रमणमा बाधा किन लगाइयो पच्चीस वर्ष ? यसले प्रमाणित गर्छ कि उनले सही पहल गरेका थिएनन । त्यसको जवाब अब पवन चाम्लिङले जनतालाई बताउनु पर्नेछ ।

सि पि शर्मा
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी

Site InspectionToday, on 19th July 2022, GMC Dy. Mayor Madam Tshering Palden Bhutia and 27 Gangtok CLC team Comprising o...
19/07/2022

Site Inspection

Today, on 19th July 2022, GMC Dy. Mayor Madam Tshering Palden Bhutia and 27 Gangtok CLC team Comprising of CLC President Shri. Sanjeev Gurung, V.P Shri. Namsay T Gyatso, Gyatso WLC President Mr. Depan Rai, along with Sprots secretary Shri.Raju basnet
and the team visited Palzor Stadium Gangtok Today and inspected the ongoing work and maintenance of the stadium

मुख्यमन्त्री प्रेमसिंह गोले र पूर्वमन्त्री जीएम गुरुङको छुबा औपचारिक भेटमुख्यमन्त्री प्रेमसिंह गोले र विपक्षी एसडीएफ पार...
19/07/2022

मुख्यमन्त्री प्रेमसिंह गोले र पूर्वमन्त्री जीएम गुरुङको छुबा औपचारिक भेट

मुख्यमन्त्री प्रेमसिंह गोले र विपक्षी एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व मन्त्री जीएम गुरुङको दक्षिण जिल्लास्थित गुरुङको निजी निवास छुबामा औपचारिक भेटघाट भएको छ। मुख्यमन्त्री गोलेलाई पूर्व मन्त्री गुरुङ स्वयंले भव्य स्वागत जनाए। मुख्यमन्त्रीले छुबा सँगसँगै स्थानीय नामथाङ रातेपानी समष्टिका जनताहरुलाई पनि भेट गरिरहेका छन्। विषेश छुबाका जनताहरुको व्यक्तिगत माग ध्यानपूर्वक सुनेर उनीहरूको माग पूरा गरिदिने पनि मुख्यमन्त्रीले आश्वासन दिए। एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोले र विपक्षी एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष जीएम गुरुङको भेटघाटलाई राजनीतिक दृश्यले हेरिँदैछ। पूर्व मन्त्री गुरुङ आउँदो १० अगस्टको दिन एसकेएम पार्टीमा सामेल हुनसक्ने हल्ला पनि चलिरहेको छ। यद्यपि, दुवै पार्टीबाट कुनै आधिकारिक बयान आएको छैन्। मुख्यमन्त्रीको साथमा मन्त्री बीएस पन्त, मन्त्री सञ्जित खरेल र विधायक जीटी ढुंगेल पनि उपस्थित थिए।

A coordination meeting was held today at the ADC Hall in Pakyong.The meeting was held under the chairmanship of Hon'ble ...
19/07/2022

A coordination meeting was held today at the ADC Hall in Pakyong.

The meeting was held under the chairmanship of Hon'ble Area MLA of 22-Namcheybong Constituency Shri 𝗘𝗺 𝗣𝗿𝗮𝘀𝗮𝗱 𝗦𝗵𝗮𝗿𝗺𝗮.

The meeting was attended by In Charge of Gnathang Machong Constituency, Advisor Printing and Press, Advisor Food and Civil Supply, OSD Agriculture, DC Pakyong, SDM Pakyong (HQ), ADM Pakyong, ADC, SP Pakyong, SDPO Pakyong, BDO Pakyong, Zilla and Panchayats of Namcheybong, Gnathang Machong and Rhenock Constituency, and officials from various departments.

The meeting was convened to discuss preparations for the upcoming 76th Independence Day celebration at St. Xavier Ground in Pakyong District.

Also in the meeting, Pakyong Sporting Club formally launched their football jersey.

नाम्थाङ रातेपानी समष्टिका सक्रिय एसडीएफ कार्यकर्ता सागर तामाङ सत्तारूढ एसकेएम पार्टीमा सामेल !माननीय क्षेत्र विधायक तथा ...
19/07/2022

नाम्थाङ रातेपानी समष्टिका सक्रिय एसडीएफ कार्यकर्ता सागर तामाङ सत्तारूढ एसकेएम पार्टीमा सामेल !
माननीय क्षेत्र विधायक तथा मन्त्री सञ्जित खरेलले जनाए पार्टीमा स्वागत !!

राज्यको प्रमुख विपक्षी पार्टी एसडीएफलाई त्यागेर सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा जनताहरू साथै एसडीएफ कार्यकर्ताहरू सामेल हुने क्रम अझ टुङ्गिएको छैन । पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको एसकेएम पार्टीको सरकारले हाल जनताहरूलाई व्यापक सुविधा प्रदान गरेर राज्यमा उल्लेखनीय कार्य गर्दै अघि बढेको हुनाले पूर्व र वर्तमान सरकारको तुलनामा अहिलेको एसकेएम सरकार नै जनमुखी सरकार रहेको देखेर प्रेरित बन्दै सत्तारूढ पार्टीमा सामेल भएको बताउँछन् नयाँ समावेशी लिएका सदस्यहरू । यसरी नियमित रूपमा एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल हुने क्रममा आज दक्षिण सिक्किमको नाम्थाङ रातेपानी निर्वाचन क्षेत्रबाट सक्रिय एसडीएफ कार्यकर्ताले एसकेएम पार्टीमा प्रवेश लिएका छन् । नाम्थाङ रातेपानी समष्टिको कोल्बोङ वार्ड निवासी सागर तामाङले आज एसडीएफ पार्टी त्यागेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई समर्थन गरी यसमा प्रवेश लिएका हुन् । क्षेत्र विधायक तथा मन्त्री सञ्जित खरेलको गान्तोक स्थित सरकारी निवासमा पार्टीमा सामेल हुन पुगेका तामाङलाई मन्त्री सञ्जित खरेलले खादा अर्पण गरी स्वागत गर्दै आउँदो दिनमा पार्टीको निम्ति मिलेर काम गर्न अनुरोध गरे । सामेल भएका नयाँ सदस्य सागर तामाङले पनि आगामी दिनहरूमा समर्पित भावले एसकेएम पार्टीलाई सहयोग गर्दै क्षेत्र अनि राज्य कल्याणको निम्ति काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
एसकेएम प्रचारप्रसार शाखा

विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा र मन्त्री साम्डुप लेप्चाले नेली डाँडा पर्याटन स्थलको गरे निरीक्षण !"तेन्तोङ ल्होरूम फात...
19/07/2022

विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा र मन्त्री साम्डुप लेप्चाले नेली डाँडा पर्याटन स्थलको गरे निरीक्षण !
"तेन्तोङ ल्होरूम फात"कार्यक्रमको तयारीलाई लिएर गरे बैठक !!

आउँदो 8 अगस्तको दिन तुमिन लिङ्गी निर्वाचन क्षेत्रको नेली डाँडामा राज्यका सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको उपस्थितिमा आयोजन गरिने राज्य स्तरीय "तेन्दोङ ल्हो रूम फात" पर्वको तयारीलाई लिएर आज सिक्किम विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा र सडक एवं पूल विभाग मन्त्री साम्डुप लेप्चाले नेली डाँडा पर्याटन स्थलको निरीक्षण गरे । उनीहरूले राज्य स्तरीय "तेन्दोङ ल्हो रूम फात" प्रबन्धन समिति र स्थानीय "कुर्स्योङ तार्वात् सेजुम्" समितिसँग कार्यक्रम तयारी बारे छलफल गर्न समन्वय बैठक गरेका थिए । सभामा क्षेत्र प्रभारी साम्डुप भोटिया,भू-उपयोग एवं पर्यावरण बोर्ड अध्यक्ष छिरिङ लेप्चा,समष्टि स्तरीय अध्यक्ष पारस पाण्डे र अन्य कार्यकारीहरूको पनि सहभागीता रहेको थियो । यसैबीच मन्त्री साम्डुप लेप्चाले स्थानीय सडकको स्थिति बारे निरीक्षण गर्दै समस्यालाई शीघ्र व्यवस्थित गर्न विभागलाई निर्देश दिएका थिए ।
एसकेएम प्रचारप्रसार शाखा

19/7/2022 Gayzing Report: Hon'ble Minister Agriculture, AH &VS cm Area MLA Shri. Loknath Sharma inspected the damaged s...
19/07/2022

19/7/2022 Gayzing Report: Hon'ble Minister Agriculture, AH &VS cm Area MLA Shri. Loknath Sharma inspected the damaged status of road at Rungdu under Geyzing Bermiok constituency. The road at Rungdu is damaged due to landslip. Shri. Loknath Sharma directed the concerned department to clear the traffic as early as possible so that the road accessibility is ensured.

पेलिङमा आयोजन गरियो अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघकाे समन्वय सभा ! माननीय मन्त्री लोकनाथ शर्माले गरेका थिए बैठक...
19/07/2022

पेलिङमा आयोजन गरियो अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघकाे समन्वय सभा !
माननीय मन्त्री लोकनाथ शर्माले गरेका थिए बैठकको अध्यक्षता !!

अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघकाे सभा हिजो साँझ पेलिङ स्थित एउटा हाेटलमा सिक्किम सरकारका कृषि एवं बाग्वानी विभाग मन्त्री लाेक नाथ शर्माकाे अध्यक्षतामा सम्पन्न भयो । सभामा खस संगठनका केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष नारायण खतिवडा,सचिव मधु शर्मा,जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद विष्ट,रंगीत नगरका अध्यक्ष राम कुमार छेत्री,वरिष्ठ पुलिस अधिक्षक हरि छेत्री लगायत अन्यकाे उपस्थिति रहेको थियो। विभिन्न विषयहरूलाई लिएर छलफल गर्ने उदेश्यले आयोजन गरिएको सभामा संगठनकाे निति र भावी कार्यक्रम बारे अध्यक्ष नारायण खतिवडाले आफ्नो सम्बोधन राख्दै जानकारी गराएका थिए । संगठनले विशेषगरी वर्तमान सरकार तथा मुख्य मन्त्री प्रेम सिंह तामाङलाई नेपाली भाषा मान्यता दिवसको दिन सरकारी विदा घाेषणा गरेकोमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघको तर्फबाट धन्यवाद दिँदै आभार व्यक्त गरे । सरकारद्वारा उपलब्ध गराएको जमिन गान्ताेकमा यथा शीघ्र खस भवनको निम्ति मुख्य मन्त्रीकाे बाहुलिवाट शिलान्यास गरिने सभाले निर्णय लिएको छ भने तिज पर्वलाई राज्य स्तरीय रूपमा गेजिङमा पालन गरिने पनि चर्चा भएको थियो । सभालाई सम्बाेधन गर्दै मन्त्री लोकनाथ शर्माले वर्तमान सरकारले खस भवनको निम्ति जमिन उपलब्ध गराइ सकेको अवगत गराउँदै ५० लाख पैसा पनि छुट्याइसकेको जानकारी दिए। छुटेका सबै जातिलाई जनजातिको मान्यताकाे निम्ति वर्तमान सरकारले निरन्तर रूपमा काम गरिरहेकाे पनि बताएका छन। संगठनले हरेक क्षेत्रमा काम गरिदिने र सरकार तथा आफ्नो पक्षबाट हुने सहयाेगहरू संगठनलाई निरन्तर रूपमा दिई रहने पनि वचन दिए। सभामा संगठनका सदस्यहरूले आ आफ्नो विचार र सुझावहरू राखेका थिए। सभामा पश्चिम जिल्लाका सल्लाहकार भीम नारायण तिवारी,आइ.के.न्याैपाने,डाक्टर भूषण शर्मा,डी.आर.शर्मा,जिल्ला समन्वयक गणेश नेपाल,जिल्ला उपाध्यक्ष दिपेश भण्डारी,शिव लुइँटेल,गाेपी अधिकारी,रिञ्चेनपाेङका उपसभापति आरबी कार्की,याङथाङबाट शेखर कार्की,प्रेम खतिवडा,पीआर खड्का, लगायत अन्य खस बन्धुहरूकाे उपस्थिति रहेको थियो।

Address

Gangtok
737101

Telephone

+916295506944

Website

Alerts

Be the first to know and let us send you an email when SKM Gangtok/ East Sikkim News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SKM Gangtok/ East Sikkim News:

Videos

Share