Sikkim Spectators

Sikkim Spectators We observe, speculate, calculate, and keep close watch of what's going around. We strive to deliver the latest news & updates in and around the state.

we believe in providing credible news.

An accident occurred today at 8:45 AM involving a government vehicle at the 2nd mile in Chandmari, Gangtok. One person h...
03/04/2024

An accident occurred today at 8:45 AM involving a government vehicle at the 2nd mile in Chandmari, Gangtok. One person has been severely injured and has been rushed to STNM Hospital for treatment. BRO teams are conducting rescue operations at the scene. The vehicle involved in the accident has sustained significant damage. Border Road Organization has taken prompt action to assist in saving lives.

(Notification from Excise Department)
03/04/2024

(Notification from Excise Department)

प्रेस विज्ञप्तिभोटिया र लिम्बू समुदायलाई आदिम जनजातिको मान्याता दिने श्री चामलिङको घोषणागेजिङ जिल्लालाई धार्मिक एवम् सां...
02/04/2024

प्रेस विज्ञप्ति

भोटिया र लिम्बू समुदायलाई आदिम जनजातिको मान्याता दिने श्री चामलिङको घोषणा

गेजिङ जिल्लालाई धार्मिक एवम् सांस्कृतिक धरोहर केन्द्रका रूपमा विकसित गर्ने एसडीएफको योजना

सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष श्री पवन चामलिङले भने, हामी सरकारमा आएपछि सिक्किमका भोटिया अनि लिम्बू जातिलाई आदिम जनजातिको मान्यता दिनेछौं। श्री चामलिङले आज दिउँसो पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत याङथाङ समष्टिका जनतालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

याङथाङमा एसडीएफ पार्टीको चुनावी जनसभालाई सम्बोधन गर्दै एसडीएफ नेता श्री चामलिङले भने, यस क्षेत्रमा तपाईहरुले चाहेकै युवा श्री केसाम लिम्बूलाई उम्मेदवार बनाएका छौं। उनले श्री लिम्बू अनि लोकसभा उम्मेदवार श्री पीडी राईलाई मतदान गरेर जिताउन अपील गरे।
श्री चामलिङले गेजिङ जिल्लालाई धार्मिक एवम् सांस्कृतिक धरोहर केन्द्रका रूपमा विकास गर्ने एसडीएफको योजना र कार्यक्रम रहेको जनतालाई अवगत गराए। उनले भने, सिक्किमका छोग्याल तेन्सुङ नामग्यालकी महारानी थुङ्वा मुक्माको नाममा सिक्किम सांस्कृतिक धरोहर केन्द्रको स्थापना यही क्षेत्रमा गर्नेछौं।

एसकेएम सरकारमा जनतालाई डर देखाउने मात्र काम भएको उल्लेख गर्दै श्री चामलिङले सिक्किमको शान्ति र सुरक्षाका लागि अनि एसकेएमको धम्की र त्रासबाट जनतालाई मुक्ति दिन एसडीएफलाई जिताउन जनतालाई अपील गरे। उनले भने, तपाईंहरू एसडीएफको सरकार ल्याउनु होस्, हामी शान्ति र सुरक्षा दिनेछौं।

एसकेएम सरकारले गरीब जनताको घर बनाउने योजनामा पनि भ्रष्टाचार गरेको उल्लेख गर्दै श्री चामलिङले भने, हामी जनतालाई सपनाको घर बनाउन 20 लाख रुपियाँ तीन किस्तीमा जनताको हातमा दिनेछौं। तपाईं आफ्नो घर आफै बनाउनु होस्।
आउने एसडीएफको सरकार किसान, मजदुरतिर फर्केको सरकार हुने बताउँदै एसडीएफ नेताले भने, बिउ बिजनदेखि किसानलाई खेती गर्न वर्षेनी 60 हजार दिने हाम्रो योजना छ। हामी बारी बिराउने काममा सहयोग गर्नेछौं। सिक्किमको सबै जमीनलाई खेतीयोग्य बनाउनेछौं। श्री चामलिङले पञ्चायतहरुलाई सशक्त गर्ने, ग्राम प्रसाशन केन्द्रमा लाइन विभागका अधिकारीहरू नियुक्त गर्ने, ठेक्काको काम स्थानीयलाई दिने, प्रत्येक गाउँमा ग्रामीण मार्केटिङ केन्द्र बनाउने घोषणा गरे।

उनले भने, हामी राज्यभरि एक हजार पर्यटन स्थलको निर्माण गर्नेछौं। गाउँमा अवसरहरूको सिर्जना गर्नेछौं। सिक्किमभरि हाइकिङ, बाइकिङ, ट्रेकिङमा काम गर्नेर्छौ। आउने एसडीएफ सरकारमा सबै कामकुरोमा स्थानीयले अधिकार पाउनेछन्।
श्री चामलिङले प्रत्येक जिल्लामा क्षमता विकास कलेजको निर्माण गर्ने पनि योजना रहेको अवगत गराए। उनले भने, हामी सबै युवालाई काम गर्न सक्ने दक्ष र सक्षम बनाएर आत्मनिर्भर बनाउनेछौं। उनले यसपाली एसडीएफले मेघा इम्प्लोएमेन्ट स्कीम लिएर आएको बताए।

श्री चामलिङले भने, म यो जूनीमा सिक्किम र सिक्किमे जनतालाई कहिले धोका दिने छुइँन। सिक्किमेको हक अधिकारसँग कहिले पनि सम्झौता गर्ने छुइँन, यो मेरो सैद्धान्तिक अडान हो।

आफ्नो सम्बोधनमा एसडीएफ उम्मेदवार एवम् युवा नेता श्री केसाम लिम्बूले जनतालाई मतदानको अपील गर्दै क्षेत्रको समग्र विकासका लागि काम गर्ने बताए। उनले भने, 19 अप्रेल, 2024 को दिन सिक्किमका जनताले नयाँ इतिहास कोर्नेछन्। सिक्किमको शान्ति शृङ्खला फर्काउन याङथाङका जनता तयार रहेको उनले बताए।
उनले आफू व्यक्तिगत लाभका लागि राजनीतिमा नआएको बताउँदै जनताको सेवा गर्ने उद्देश्यले आएको बताए।

उनले सिक्किमे युवालाई गुणात्मक शिक्षाको खाँचो रहेको बताउँदै युवाहरूलाई सही बाटोमा लैजान काम गर्ने वचन दिए। उनले सरकारमा आउनसाथ लिम्बू तामाङ सीटका लागि काम गर्ने वचन पनि दिए।
सिक्किमलाई घर बताउँदै उनले घर चलाउन पवन चामलिङ जस्तो इमान्दार पिताको खाँचो छ भने। उनले युवाहरूलाई आह्वान गर्दै सही दिशामा राजनीति गर्न अपील गरे।
जनसभामा एसडीएफ पार्टीका युवा नेता एवम् प्रवक्ता श्री अरूण लिम्बू, प्रवक्ता डा. वीणा बस्नेत अनि लोकसभा उम्मेदवार श्री पीडी राईले पनि सम्बोधन गरेका थिए।

जुडी राई
महासचिव प्रचार प्रसार मामिला
एसडीएफ।
02.04.2024

02/04/2024

सिक्किम क्रान्तिकारी मोर्चा सांसद उम्मेदवार इन्द्र ह्याङ सुब्बा

02/04/2024

New joined Youth of SKM party in 16-Tumin Lingee constituency express their views

Today Amar S***a Marathon along with his Student Nimsang Limboo are going to Kathmandu, Nepal for (MTR) Manjushree Trail...
02/04/2024

Today Amar S***a Marathon along with his Student Nimsang Limboo are going to Kathmandu, Nepal for (MTR) Manjushree Trail Race which will be held on April 5th -7th 2024 in Kathmandu, Nepal. Amar S***a is participating in 100 Miles Run and his Student Nimsang Limboo will be participating in 50 Km Trail Run. Recently Amar S***a Came Second place in The Kalimpong Ultra Marathon 90 kms. This Manjushree Trail Race is One of the World's Toughest Race And this race will allow participants to get Selected qualify for the Asian Trail Master.
Supported by: Minister Shri Bhim Hang Limboo

02/04/2024

Sangha candidate Tseten Tashi Bhutia's vital message amidst treatment in New Delhi as he contests election under BJP banner.

02/04/2024

Sikkim kranitkari morcha Maneybong Dentam Constituency Candidate Sudesh Kumar S***a

Coordination meeting with newly joined members of SKM party at Makha East Sikkim under 16-Tumin constituency.Almost 280 ...
02/04/2024

Coordination meeting with newly joined members of SKM party at Makha East Sikkim under 16-Tumin constituency.
Almost 280 families joined today.

प्रेस विज्ञप्तिचुनावी उत्साहको बीचमा मतदाताहरूको मन र मत कब्जा गर्ने उद्देश्यमा राजनीतिक प्रतिज्ञाहरू प्रायः प्रभावशाली ...
02/04/2024

प्रेस विज्ञप्ति

चुनावी उत्साहको बीचमा मतदाताहरूको मन र मत कब्जा गर्ने उद्देश्यमा राजनीतिक प्रतिज्ञाहरू प्रायः प्रभावशाली उचाइमा पुग्छन्, यद्यपि, एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङले रिन्चेनपोङमा अन्तर्राष्ट्रिय गुरुङ सांस्कृतिक र सम्पदा केन्द्र निर्माण गर्ने जुन घोषणा गरेका छन् त्यसले धरातलीय वास्तविकतालाई नजिकबाट हेर्न आवश्यक देखिएको छ।
निस्सन्देह, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिने कुरा ठूलो आकांक्षा हो, तर भोट हत्याउने प्रयासमा यदि उडन्ते बाचाहरू यसरी गरिन्छ भने त्यो प्रजातान्त्रिक ढाँचाको निम्ति ठूलो खतरा हो।
'रोधी घर' गुरुङ समुदायको समृद्ध सम्पदा र परम्पराको प्रमाण हो र एसकेएम अध्यक्ष श्री प्रेमसिंह तामाङ गोले र एसकेएम सरकारको दूरदर्शी नेतृत्वमा यसको निर्माण भइसकेको छ। यो सांस्कृतिक स्थल समर्पित प्रयास र महत्त्वपूर्ण लगानीको प्रतीकको रूपमा उभिएको छ।
एसकेएम पार्टीले कहिल्यै चुनावी स्टन्टको निम्ति यसलाई प्रयोग गरेन र गर्ने पनि छैन कारण प्रेमसिंह तामाङ (गोले) भन्नु हुन्छ “कुनै पनि जातिको सांस्कृतिक धरोहर साथै सम्पदाहरूको संरक्षण गर्ने कुनै पनि सरकारको कर्तव्य र जिम्मेवारी बन्दछ।’’
उज्यालो भविष्यको खोजीमा हामी हाम्रा नेताहरूलाई महत्वाकाङ्क्षी मात्र नभई वास्तविकतामा आधारित र सबै समुदायको हितको सेवा गर्ने निष्कपट इच्छाबाट प्रेरित राजनीतिमा संलग्न हुन आग्रह गर्दछौं। त्यसपछि मात्र हामी समावेशी र दिगो विकासको प्रतिज्ञालाई साकार पार्न सक्छौं।

योगेन तामाङ
प्रवक्ता,
सिक्किम क्रान्तिकारी मोर्चा

Dr. Dhanraj Rai, Son of Chandra Bahadur Rai and Rachira Rai of Barbing under Gangtok District, has successfully defended...
02/04/2024

Dr. Dhanraj Rai, Son of Chandra Bahadur Rai and Rachira Rai of Barbing under Gangtok District, has successfully defended his Ph.D Thesis titled "Democracy, Decentralisation and Citizen Participation: A Study of East and West Districts of Sikkim" from Sikkim University, Department of Political Science, Sikkim under the Supervision of Dr. Durga P. Chhetri, Professor, Head of Department of Political Science.

He has completed his schooling from Ranka Senior Secondary School, Graduation from Scottish Church College, Kolkata, University of Calcutta, M. A. in Political Science and M.A in Public Administration from IGNOU, M. Phil from University of North Bengal. He has qualified NET and North East State Level Eligibility Test (NE, SLET).

His thesis delved into the multifaceted challenges surrounding democracy, decentralisation, and citizen engagement within the East and West Districts of Sikkim. It shed light on the intricacies of rural governance and the Panchayati Raj system in the region, uncovering significant issues and hurdles.

Through meticulous research, he identified key drivers influencing citizen participation in decentralised governance. Notably, his work offers invaluable insights and actionable policy recommendations aimed at bolstering citizen engagement within local governing bodies. Furthermore, he presents a comprehensive roadmap designed to pave the way for enhanced citizen involvement and effective governance at the grassroots level.

He worked in the capacity of Head, Department of Political Science, Sikkim Government College Gyalshing and presently, Dr. Dhanraj Rai is working as an Assistant Professor, Department of Political Science, Sikkim Government College, Rhenock. He has contributed Chapters in Books, Published papers in reputed journals, and presented papers in several National and International Seminars/Conferences.

01/04/2024

सिक्किम क्रान्तिकारी मोर्चा सांसद उम्मेदवार इन्द्र ह्याङ सुब्बाले तुमीन लिङ्गी निर्वाचन क्षेत्रको भ्रमण गरी निर्वाचन क्षेत्रका जनतालाई भोटको अपिल गरेका छन्

Press ReleaseCitizen Action Party-Sikkim20-Chujachen Assembly Constituency "CAP CM CANDIDATE Shri Ganesh Kumar Rai, star...
01/04/2024

Press Release
Citizen Action Party-Sikkim

20-Chujachen Assembly Constituency

"CAP CM CANDIDATE Shri Ganesh Kumar Rai, starts his campaign at 20-Chujachen Assembly Constituency"

Citizen Action Party-Sikkim's Chief Ministerial Candidate Shri Ganesh Kumar Rai, who is contesting from Chujachen and Melli Constituency kicked off his campaign vigorously in both the constituencies. Mr Rai pledges to transform Chujachen into a model Constituency. He aims to work for good road connectivity, tourism infrastructure, healthcare, education and drinking water supply in the Constituency. Currently he is utilising his campaign time in both the constituencies.

Bir Man Rai
Secretary, Press and Publicity Council
Citizen Action Party-Sikkim, 20-Chujachen Assembly Constituency

01/04/2024

जहाँ वच्न देको हुन्छु म काम पूरा नगरी पिछे हतदिन
: SDF Syari Candidate Tenzing Lamtha

01/04/2024

NILP ( new india literary program)is conducting a class for illiterate people on the village of kokaley east sikkim under tumin lingee constituency
Many students under the age between 40_50 are participating enthusiastically.

  Bina Rai Independent MP Candidate
01/04/2024


Bina Rai Independent MP Candidate

01/04/2024

Passang Sherpa, BJP Candidate 16-Tumin Lingi speaks about the proposed Ramayana Village/Ram Dham at Tumin B***y. He says that BJP only will make the dream of Ramayan Village/Ram Dham a possibility.

प्रेस विज्ञप्तितुमिन लिङ्गीमा दुई सयभन्दा धेरै परिवार एसडीएफमा सामेलतुमिन लिङ्गी समष्टिमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एस...
01/04/2024

प्रेस विज्ञप्ति

तुमिन लिङ्गीमा दुई सयभन्दा धेरै परिवार एसडीएफमा सामेल

तुमिन लिङ्गी समष्टिमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-पार्टीका उम्मेदवार श्री नोर्जाङ लेप्चालाई साथ र समर्थन दिँदै बितेका केही दिनभित्रमा दुईभन्दा धेरै परिवारले एसडीएफमा प्रवेश गरेका छन्। बितेको पाँच वर्ष एसकेएम सरकारमा तुमिन लिङ्गी समष्टिमा कुनै प्रकारको विकास नभएको अनि एसकेएमले सहुलियत वितरणमा पनि व्यापक भेदभावको नीति अप्नाएको बताउँदै क्षेत्रको दिगो विकास र समुन्नतिका लागि श्री नोर्जाङ लेप्चालाई जनताको समर्थन प्राप्त भइरहेको छ। यो क्रम निरन्तर जारी रहेको छ। एसडीएफमा सामेल हुनेहरूमा अधिकांश सत्तारूढ एसकेएम पार्टीका समर्थक र केही सिटिजन एक्सन पार्टीका समर्थक रहेका छन्।

श्री नोर्जाङ लेप्चाले क्षेत्रका प्रत्येक घरमा पुग्ने प्रयास गर्दै विभिन्न गाउँ र वार्डमा घर दैलो कार्यक्रम गरिरहेका छन्। यसक्रममा स्थानीय जनताले श्री लेप्चाले विगतका दिनमा गरेका कामबाट आफूहरू प्रभावित भएको बताइरहेका छन्। वर्तमान समयमा लोकतन्त्र हराएका कारण आफूहरूले बोल्न र लेख्न सम्म छुट नपाएको हुँदा राज्यमा लोकतन्त्रको पुनर्बहालीका लागि पनि एसडीएफलाई सरकारमा ल्याउन आवश्यक भएको गाउँ जनताको भनाई रहेको पाइन्छ।
चुनाउ प्रचारको क्रममा एसडीएफ उम्मेदवारले जनताका गुनासो र समस्या सुनेपछि सरकार आएपछि यी सबैको समाधान पालैसँग गर्दै लैजाने आश्वास दिइरहेका छन्।

तुमिन लिङ्गी चुनाउ प्रचार अभियानको नेतृत्व चुनाउ प्रचार समितिका अध्यक्ष श्री आइके न्यौपाने अनि क्षेत्रस्तरीय कार्यकारिणी समितिका अध्यक्ष श्री जगन्नाथ लामिछानेले अन्य पार्टी कार्यकर्ता र सहयोद्धाहरूको साथमा गरिरहेका छन्।

टीकादेवी पाण्डे
सचिव, प्रचार प्रसार(तुमिन लिङ्गी)
एसडीएफ।
01.04.2024

01/04/2024

म यहाँ कसैलाई हराउनु आको हैन तर ताडोङलाई जिताउन आको हो : SDF Tadong Candidate CB Chettri

Press ReleaseA particular news has been published by several media houses stating therein that "Shri Chamling’s brother-...
31/03/2024

Press Release

A particular news has been published by several media houses stating therein that "Shri Chamling’s brother-in- law" has been caught at the Melli Police Station with 30 lakhs. Such information where the name of Shri Pawan Chamling is being unnecessarily dragged into the matter is highly objectionable and professionally unethical. We all are aware of the fact that the elections for Sikkim Legislative Assembly and the Lok Sabha are under process and the Model Code of Conduct has been extended/enforced. Shri Pawan Chamling is the President of the Sikkim Democratic Front party and contesting the elections as the official candidate in two Assembly Constituencies. Therefore, making such statement or reporting in this manner is an objectionable.

The SDF party would like to place on record that the said person involved in the matter is a member of some other political party. He is not a member of SDF Party and that Shri Pawan Chamling nor SDF Party has any knowledge about the matter in question.

Arun Limboo
Spokesperson,SDF.
31.03.2024

Allegedly, approximately 30 lakh rupees has been seized by ECI officials at Melli Checkpost. The vehicle was registered ...
31/03/2024

Allegedly, approximately 30 lakh rupees has been seized by ECI officials at Melli Checkpost. The vehicle was registered under the name of Shrish Kharel. Further details are awaited.

Former Lachen Pipon Gokey Lachenpa and backers of SKM Lachen Mangan align with SDF in solidarity with Hissey Lachungpa.
31/03/2024

Former Lachen Pipon Gokey Lachenpa and backers of SKM Lachen Mangan align with SDF in solidarity with Hissey Lachungpa.

Drug Bust At Jorethang House serach was conducted in residence of suspect Chetraj Agarwal, 45 yrs, s/o Late Radha Krishn...
31/03/2024

Drug Bust At Jorethang
House serach was conducted in residence of suspect Chetraj Agarwal, 45 yrs, s/o Late Radha Krishna Agarwal, resident of Trikalashewar, Jorethang CHC Road, during which commercial quantity of Onereex Cough syrup was recovered from his house. Case under SADA is registered . Accused person arrested

After 6 Months Pakyong Airport Commercial Flight Resumes . Today Delhi - Pakyong Commercial Flight Arrived With Good Num...
31/03/2024

After 6 Months Pakyong Airport Commercial Flight Resumes .
Today Delhi - Pakyong Commercial Flight Arrived With Good Number of Passengers.
Passengers were welcomed by Pakyong Airport Director Rajendra Grover and Staff.

31/03/2024

SKM Candidate GT Dhungel Tadong constituency

सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष श्री पवन चामलिङले दरमदिनस्थित साई मन्दिरमा दीप प्रज्ज्वलन र पूजा अर्चना गरी ...
31/03/2024

सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष श्री पवन चामलिङले दरमदिनस्थित साई मन्दिरमा दीप प्रज्ज्वलन र पूजा अर्चना गरी 11औँ विधानसभा र 18 औँ लोकसभा चुनाउ प्रचार अभियान-2024 शुभारम्भ गर्नुभयो।

Namaskar Hajur haru ma 🙏Nani ko appointment April 30 tarik Cha Tara Paisa ko abhaw le treatment huna sakeko chaina 😔Yabe...
30/03/2024

Namaskar Hajur haru ma 🙏
Nani ko appointment April 30 tarik Cha Tara Paisa ko abhaw le treatment huna sakeko chaina 😔
Yabesh nani (6 years) Blood cancer, Mumbai Tata memorial hospital.

Nani ko awastha ekdumai gambhir huna gayeko ma Hajur haru prati binti rakhdachu 🙏
Kindly Support
Account number

Father's Account detail:

Union Bank of India
Name: BAR TSHERING LEPCHA

A/C No:588502010013497

IFSC code: UBINO558851

Google pay:
9476373677

Press ReleaseCitizen Action Party-Sikkim30th March 2024Citizen Action Party-Sikkim's Chief Ministerial Candidate Shri Ga...
30/03/2024

Press Release
Citizen Action Party-Sikkim

30th March 2024

Citizen Action Party-Sikkim's Chief Ministerial Candidate Shri Ganesh Kumar Rai, also a candidate of the party from 20-Chujachen Assembly Constituency was accorded a warm welcome to the Constituency today by party workers and the public of the Chujachen Constituency.
It is to be noted that Shri Rai is contesting from his home Constituency, 12- Melli Constituency as well. The Party is confident of winning both Melli and Chujachen Constituency under the leadership of Shri Ganesh Kumar Rai.

Bir Man Rai
Secretary, Press and Publicity Council, Citizen Action Party-Sikkim, 20-Chujachen Assembly Constituency

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको गेजिङ बर्मेक निर्वाचन क्षेत्रका उम्मेदवार लोकनाथ शर्माले  गरे आफ्ना समर्थकका साथ गे...
30/03/2024

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको गेजिङ बर्मेक निर्वाचन क्षेत्रका उम्मेदवार लोकनाथ शर्माले गरे आफ्ना समर्थकका साथ गेजिङ बजार देखी 8 माइल सम्मा भ्रमण। यहाँका व्यावसायीहरूले उनलाई जनाए भव्य स्वागत।

30/03/2024

१६_तुमिन लिङ्गी निर्वाचन क्षेत्रमा citizen action party सुरु गरेको जन र्‍यालीमा धेरैको उत्साहजनक सहभागिता
आफ्नो पार्टीका उम्मेदवार पेमा गाल्पो भुटियाको भव्य स्वागतका साथक्याप पार्टीको र्‍यालीमा उनीहरुले रालापबाट सुरु भई कोकले हुँदै डिक्चु ,खेसे र सामडोङलाई समेत ढाकेका थिए ।

Address

Gangtok
737101

Telephone

+917865052536

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim Spectators posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim Spectators:

Videos

Share

Nearby media companies