Nepal Drishya

Nepal Drishya Online Video News Portal from Nepal. Official facebook Page of www.nepaldrishya.com

05/12/2024

धादिङको एतिहासिक त्रिपुरासुन्दरी माई मेलालाई सम्बोधन गर्नु हुँदै त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती

05/12/2024

धादिङको एतिहासिक त्रिपुरासुन्दरी माई मेलालाई सम्बोधन गर्नु हुँदै पुर्ब शिक्षा मन्त्री तथा संघीय सांसद देबेन्द्र पौडेल

05/12/2024

धादिङ त्रिपुरासुन्दरी,सल्यानकोट : वर्षमा तीन ठाउँ सर्ने भगवती माई माइत झरिन्

04/12/2024

धादिङ : त्रिपुरासुन्दरी माई मेला २०८१

04/12/2024
04/12/2024

धादिङ : त्रिपुरासुन्दरी माईलाई माइस्थान झारियाे

01/12/2024

कृषिमन्त्री रामनाथ अधिकारीलाई देवी पाण्डे बुर्लाकोटी र फणिकान्त छत्कुलिको सुझाव

01/12/2024

संघियताको सफल कार्यन्वयन हुँदैछ : देवराज धरेल,उपाध्यक्ष,त्रिपुरासुन्दरी गाउँपालिका, धादिङ

01/12/2024

सानाकिसान मात्रै होइन,सहकारीमा ठुलो हलचल आएको छ : भिमप्रसाद ढुंगाना,नगर प्रमुख,नीलकण्ठ नगरपालिका

01/12/2024

सल्यानटारमा सिँचाई हुन्छ : रामनाथ अधिकारी,कृषिमन्त्री

01/12/2024

सल्यानटारमा सिँचाई गर्ने मेरो सपना छ : राजु उप्रेती

30/11/2024

बालाचतुर्दशीको अवसरमा धादिङ त्रिपुरासुन्दरी १ स्थित पाँचधारेमा भक्तजनले छरे सतविज

29/11/2024

Gyc Club Dhading द्वारा आयोजित"तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप-२०८१"

नेपालकै प्रख्यात *सांस्कृतिक, धार्मिक मेला माईस्थान जात्रा (सल्यानबेशी)*को अवसरमा
“खेलकुद, संस्कृति र आस्थाको संगम”!
गणेशस्थान युवा क्लव~GYC द्वारा “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप - २०८१”। आयोजना गरेको हुँदा सम्पूर्ण खेलप्रेमी दर्शक, भक्तजन तथा शुभचिन्तकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।🙏🌺🌸

[युवाहरूबीच एकता र भातृत्व कायम गर्नका लागि आयोजना हुन गइरहेको “तेस्रो त्रिपुरासुन्दरी गोल्ड कप - २०८१”माईस्थान (सल्यानबेशी) जेरी जात्रा सँगै खेल हेर्ने अवसर पाउनुहुनेछ।]

खेल जानकारी:
♦️टीम दर्ता शुल्क: रु. 7,000/-
♦️डिपोजिट शुल्क: रु. 2,000/-
♦️खेलाडी संख्या: 7 + 3
♦️कोच: 1 जना अनिवार्य

पुरस्कारहरू: 🎉🎈🎊

♦️प्रथम पुरस्कार: रु. 99,999/- + ट्रफी, मेडल र प्रमाणपत्र
♦️द्वितीय पुरस्कार: रु. 55,555/- + ट्रफी, मेडल र प्रमाणपत्र
♦️उच्च गोलकर्ता: रु. 3,333/- + ट्रफी
♦️उत्कृष्ट खेलाडी: रु. 3,333/- + ट्रफी
♦️उत्कृष्ट गोलरक्षक: रु. 3,333/- + ट्रफी

[खेल राष्ट्रिय मान्यता प्राप्त रेफ्रीहरूद्वारा खेलाइनेछ।
बाँकी नियमहरू खेल सुरु हुने दिन[२०८१ मंसिर १५ गते, बिहान ११ बजे] मा मौखिक तथा लिखित रूपमा जानकारी गराइनेछ।

[नोट: खेल अवधिमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।]🙏

कार्यक्रम समय:

♦️सुरु मिति: २०८१ मंसिर १५ गते, बिहान ११ बजे
♦️समापन मिति: २०८१ मंसिर १९ गते

स्थान: गणेशस्थान युवा क्लव, त्रिपुरासुन्दरी गाउँपालिका -६, गणेशस्थान, धादिङ।

टिम दर्ता तथा थप जानकारीका लागि सम्पर्क:

♦️Rojan Pandey: +977-9841045626
♦️Sujan Shrestha: +977-9860703409
♦️Manoj Magar: +977-9808859661

28/11/2024

बूढीगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत मधुप्रसाद भेटवालको टोलिसँग बूढिगण्डकी प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसँगको छलफलमा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको धारणा

27/11/2024

सरकारी स्कुलका शिक्षकलाई झाेले शिक्षक किन भनिन्छ ?
धादिङ,त्रिपुरासुन्दरी गाउँपालिका १ स्थित सल्यानटार क्याम्पसका क्याम्पस प्रमुख टंकप्रसाद सिलवालको विचार

Address

World Trade Center
Dubai
00000

Alerts

Be the first to know and let us send you an email when Nepal Drishya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Drishya:

Videos

Share

Nearby media companies