आदर्शनगर चौक अगाड़ी बाइकमा आगो लागेको छ ।
वीरगन्जको महावीरस्थान मन्दिरको नजिक सनातन धर्ममा आस्था राख्नेले 66 औं हफ्ता सामुहिक हनुमान चालीसाको पाठ गरिएको छ।
लागुऔषध प्रयोगको समस्या कसरी उत्पत्ति हुन्छ?
हामीलाई Biopsychosocial model बुझाउदै Dr. Prabhat Sapkota #saynotodrugabuse
वीरगंजको घण्टाघर स्थित पान गलीमा रहेको न्यू आदर्शवॉच सेंटरमा यसरी एक महिलाले घड़ी चोरी गरेको छीन । वीरगंजको पसलहरुमा यी महिलाले यसरी चोरी गर्दै गरेको खबर छ । सबै पसलेहरुलाई सचेत बस्न आग्रह गर्द छौ ।
Night view of Ghantaghar, Birgunj ❤️🔥
Appreciation Post For Nepal Cricket Team 👏 ❤️
पहीरो
बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।
Grab your seats and get ready to embark on an unforgettable journey of learning, growth, and success at Sharda Univeristy!!!
Admissions Now Open for 2024- 2025. Join a diverse community with over 200 programs, world-class faculty, and cutting-edge facilities.
No.1 University in India having Highest Number of International Students.
▶️ Accredited by NAAC A+, NBA, NIRF, & More.
▶️ Students from 95+ Countries Experienced Sharda.
▶️ 130+ Internationally Recognized Degrees Approved by UGC, Govt. of India.
▶️ 900+ Eminent Distinguished Faculty with global experience.
▶️ 270+ Global Academic Tie-Ups & Semester Exchange Programmes.
To book your appointment, Call 📞 +977-9801015015, +977-9801015023
or visit our regional office at New Baneshwor, Buddhanagar, Alpha Beta complex, 3rd floor
https://bitly.cx/OkjH
भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले उज्वला योजना र आयुश्मान भारत सुरु गरेको जस्तै नेपालले पनि नाम जे सुकै राखेर सुरुवात गर्न सक्छौ - सांसद अजय चौरसिया
श्रावण २ गते देखी ५ गते सम्म नारायणी अस्पतालको मेसूले ठेका गर्नु पर्छ, नत्र ५ गते पछि मेरो कलम चल्ने छ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव
नारायणी अस्पताल बिगारेकै डॉक्टर र क्रमचारीहरुले हो, डॉक्टरहरुले क्लीनिकमा जसरी बिरामीहरु संग ब्यवहार गर्नु हुछ त्यसरी सरकारी अस्पतालमा किन ब्यवहार गर्दैनन - मेयर राजेशमान सिंह ।
हावाहुरीबाट पीडितहरुको समस्या समाधानका लागि आवश्यक राहत तथा क्षतिपूर्ति मागको साथै खानेपानीको समस्य समाधानको आग्रह गर्दै - सांसद अजय कुमार चौरसिया।
वीरगन्जको महावीरस्थान मन्दिरको नजिक सनातन धर्ममा आस्था राख्नेले ६५ औं हफ्ता सामुहिक हनुमान चालीसाको पाठ गरिएको छ।
Saturday morning & Beautiful view of Baba Kedarnath at Uttarakhand, India ❤️😍
Unlock Your Future at Sharda University!
Admissions Now Open for 2024- 2025. Join a diverse community with over 200 programs, world-class faculty, and cutting-edge facilities.
No.1 University in India having Highest Number of International Students.
▶️ Accredited by NAAC A+, NBA, NIRF, & More.
▶️ Students from 95+ Countries Experienced Sharda.
▶️ 130+ Internationally Recognized Degrees Approved by UGC, Govt. of India.
▶️ 900+ Eminent Distinguished Faculty with global experience.
▶️ 270+ Global Academic Tie-Ups & Semester Exchange Programmes.
To book your appointment, Call 📞 +977-9801015015, +977-9801015023
or visit our regional office at New Baneshwor, Buddhanagar, Alpha Beta complex, 3rd floor
https://bitly.cx/OkjH
#admissionopen #admission #admission2024 #careercounselling #careerafter12 #nepaladmission #Nepal #ShardaUniversity #ATrulyGlobalUniversity #LearningBeyondBoundaries #shardauniversityinternational
राती चलेको हावाहुरीका कारण विभिन्न स्थानमा पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ । वीरगंज देखी कलैया जाने बाटोमा रहेको पोलहरु यसरी ढलको छ ।
📸: YOB
अहिले वीरगंजका बिभिन्न ठाऊमा हावाहूरीको साथ साथै हावामा आगो जस्तै देखिएको छ ।
अर्थ मन्त्री ज्यू, यो गणतन्त्रको उपलब्धि होइन यो यस्तो global economy growth driven era हो जहाँ प्रत्येक देशले विकास गरेको छ -
महिला सहभागिताको कुरो उठाउनु भो - जवाफ दिनुस-२०७० को चुनावमा ८०% मतदाताले मतदान गरे - २०७४ मा ६८% र २०७९ मा मात्र 61% किन कहा गए मतदाता - तथ्याङ्कमा यो पनि शामिल गर्नुस्। देश माथि आन्तरिक तथा बिदेशी ऋण २३ खर्ब ९७ अर्ब छ मतलब प्रत्येक नेपाली माथि ७७००० ऋण छ थप यस बजेटमा आन्तरिक तथा बिदेशी ऋण जोड्ने हो भने ५ खर्ब ५७ अर्ब थपिँदै छ मतलब यस वर्ष प्रत्येक नेपाली माथि १८००० अब कुलमा ७७००० + १८००० = ९५००० ऋण प्रत्येक व्यक्ति माथि गणतन्त्रको वास्तविक उपलब्धि हो। : सांसद बिना जैसवाल
नेदरल्याण्डसँग भीड्नु अघि टेक्ससको युलेसस्थित पशुपतिनाथ मन्दिरमा नेपाली क्रिकेट टिम ।❤️
What is addiction?
कुलत भनेको के रैछ त ?
Few words on it by psychiatrist Dr. Prabhat Sapkota. @prabhatsapkota
Stay tuned for Part 2 🌟
#mentalhealthawareness #nohealthwithoutmentalhealth