Badal Nepal

08/21/2024

तीजमा आमासँगै बसेर दर खान नपाउँदा मन रु न्छ भन्छिन् गायिका शर्मिला गुरुगं

08/21/2024

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय

08/21/2024

सतीदेवी हेरेपछि शोभितले भने 'छोरा जन्मदा पार्टी गर्ने, छोरीलाई हेला गर्ने परम्पराको अ न्त्य गरौँ'

08/21/2024

धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाए

08/21/2024

मनकामनामाईले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस ५ गते बुधबारको राशीफल

08/20/2024

नेपााली कांग्रेसका नेता डा शेखर कोइरालले चिकित्सा शिक्षा क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्नेमा जोड

08/20/2024

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलको गठबन्धन बनाउन कसैले दवाव नदिएको बताए

08/20/2024

संखुवासभाको सदरमुकाम खाँदबारी, चैनपुर लगायतका बजारमा पनि मंगलबार गाईजात्रा मनाइयो

08/20/2024

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

08/20/2024

काठमाडौंका नेवार समुदायले गाईजात्रा पर्व मनाए

08/20/2024

मनकामनामाईले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस भदौ ४ गते मंगलबारको राशीफल

08/19/2024

बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको धार्मिक तीर्थस्थल गोसाईस्थानमा जनैपूर्णिमाको दिन भक्तजनहरूको भिड

08/19/2024

जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी घिन्ताङ्घघिसी नाच निकोसंगै भक्तपुरमा गाईजात्रा पर्व सुरु

08/19/2024

द भ्वाइस किड्सका ६ वर्षका आलापले खोले सबै जनाको पोल, आलापले पोल खोल्दा सबै हाँसे

08/19/2024

मेरो जन्मभूमि भारतको जत्तिकै माया नेपालको लाग्छ भन्छन् यी भारतीय हिरो, नेपाल र नेपालीको प्रशंसा गरेर थाकेनन्

08/19/2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्थीत्व रक्षाको लडाईको साना खुद्रा खेलमा अल्मलिने पार्टी एमाले नभएको बताए

08/19/2024

पर्यटक गन्तब्यको रुपमा रहेको चितवनको सौरहामा पर्यटकहरुलाई आकर्षित गर्न छतिया स्ट्रिट निर्माण

08/19/2024

ओलीले कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फ साउने काम सरकारबाट नहुने बताउँदै भ्रष्टा चार वि रुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने प्रष्ट पार्नुभयो

08/18/2024

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफुले प्रधानमन्त्रीसंग भेट्न समय नपाएको गुनासो

08/18/2024

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि

08/18/2024

नेकपा (एमाले) का नेता भीम रावलले कांग्रेस–एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी

08/18/2024

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले पार्टी फुटाउने बिषयमा पार्टीभित्रबाट फैलाइएको भ्रमको अध्ययन हुने बताउनुभयो

08/18/2024

द भ्वाइस किड्सको विजेता बनेसँगै अनुयाले ट्रफीसहित १० लाख रुपैयाँ जितिन्, अमेरिका फर्किने विषयमा दिइन् यस्तो जवाफ voice kids

08/18/2024

हेर्नुहोस् तपाईको आजको राशिफल

08/17/2024

प्रत्येक वर्ष भदौ १ गते सिंह सक्रान्तिका दिन मनाइने कीर्तिपुरमा बाघभैरव जात्रा मनाइयो

08/17/2024

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अधिकारसम्पन्न बनाउन सामूहिकरुपमा पहल भएमा संविधान संशोधन गर्न सकिने बताउनुभयो

08/17/2024

प्रधानमन्त्री केपी शर्मा ओली - सरकारले शिक्षकहरुमाथि द मन गर्न नमिल्ने

08/17/2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले भिजिट भिसाको दुरुपयोग रोक्न नियमनबाहेक अन्य कुनै बिकल्प नरहेको बताउनुभयो

08/17/2024

पशुपति मन्दिर अघि बिजय कृष्ण मूर्ति महाराजलाई स मात्न खोजेपछि बोले उनका चेला, दिए कडा चे ता वनी

08/17/2024

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई बैङ्किङ्ग कसुर मान्नुपर्ने सुझाव

Address

3124 Carlson Boulevard D
El Cerrito, CA
94530

Alerts

Be the first to know and let us send you an email when Badal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Badal Nepal:

Videos

Share

Nearby media companies


Other Media/News Companies in El Cerrito

Show All