OS Nepal

08/30/2023
06/02/2023
05/30/2023
जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
02/15/2023

जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं, ३ फागुन । नागार्जुन नगरपालिका(२ नाम्गेलस्थित जयफुल रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउ...

महाशिवरात्रिमा कालो तिल दान गर्नाका यस्ता छन् फाइदाहरु
02/15/2023

महाशिवरात्रिमा कालो तिल दान गर्नाका यस्ता छन् फाइदाहरु

काठमाडौँ । महाशिवरात्री पर्व नजिकिँदैछ । भगवान शिवको विशेष पूजा आरधाना गरिने यस शिवरात्री पर्व एउटा अत्यन्त महत....

निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइयो
02/15/2023

निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइयो

धनगडी, ३ फागुन । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थ....

नयाँ–नयाँ रेकर्ड राख्दै शाहरूख खानको ‘पठान’ले कमायो ९ सय करोड
02/15/2023

नयाँ–नयाँ रेकर्ड राख्दै शाहरूख खानको ‘पठान’ले कमायो ९ सय करोड

मुम्बई । बलिउड अभिनेता शाहरूख खान अभिनीत चलचित्र ‘पठान’ छोटो समयमा सर्वाधिक कमाउने हिन्दी चलचित्र बन्न सफल भएको ...

राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने
02/15/2023

राष्ट्रपति भण्डारीले दाङमा संस्कृत बिश्वबिद्यालयको भवन उदघाटन गर्ने

काठमाडौं, ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदैछिन ।

उपचारका लागि माओवादी नेता पुन चीन प्रस्थान
02/14/2023

उपचारका लागि माओवादी नेता पुन चीन प्रस्थान

काठमाडौं, २ फाल्गुन-नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन.....

भूकम्पमा परेकाका लागि अभिनेत्री एन्जेलिना जोलीले गरिन सहयोग गर्ने घोषणा
02/14/2023

भूकम्पमा परेकाका लागि अभिनेत्री एन्जेलिना जोलीले गरिन सहयोग गर्ने घोषणा

टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले सहयोग गर्ने बताएकी छन् ।.....

आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट
02/14/2023

आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट

काठमाडाैं, २ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा न.....

नेपाल टस जितेर मैदानमा
02/14/2023

नेपाल टस जितेर मैदानमा

काठमाडौं, २ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फि...

जनयुद्ध दिवसको चौतर्फी आलोचना
02/14/2023

जनयुद्ध दिवसको चौतर्फी आलोचना

काठमाडौं । जनयुद्ध दिवसका नाममा सरकारले दिएको सार्वजनिक बिदाको चौतर्फी विरोध भएको छ । तत्कालीन नेकपा माओवादीले ....

काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनाव ग्रस्त
02/14/2023

काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनाव ग्रस्त

काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्...

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु
02/13/2023

महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ ।

यस्ता छन् केराको बुङ्गोका अपत्यरिला फाइदाहरु ,बुढ्यौलीपन पनि कम गर्नदेखी क्यान्सरको जोखिम हटाउनु
02/13/2023

यस्ता छन् केराको बुङ्गोका अपत्यरिला फाइदाहरु ,बुढ्यौलीपन पनि कम गर्नदेखी क्यान्सरको जोखिम हटाउनु

काठमाडौँ । केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक ....

सुदुरपश्चिमको मुख्यमन्त्री शाहले बढाए भेटघाट, काठमाडौंमा देउवा देखी रेशमलालसँग भेटघाट
02/13/2023

सुदुरपश्चिमको मुख्यमन्त्री शाहले बढाए भेटघाट, काठमाडौंमा देउवा देखी रेशमलालसँग भेटघाट

काठमाडौं, २९ माघ । सुदूरपश्चिम प्रदेशको सरकारमा हालै नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक सक्रियता र .....

रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब
02/13/2023

रास्वपालाई सरकारमा ल्याउन दाहालमाथि ओलीको दबाब

काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प....

इटालियन सिरी ‘ए’मा नेपोली ३-० बिजयी, ५९ अंकसहित शिर्षस्थानमा
02/13/2023

इटालियन सिरी ‘ए’मा नेपोली ३-० बिजयी, ५९ अंकसहित शिर्षस्थानमा

काठमाडौं, १ फागुन । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ ।

थाहा पाउनुहोस आजको राशीफल: मिथुनलाई धनलाभ, बृषलाई आर्थिक लाभ
02/13/2023

थाहा पाउनुहोस आजको राशीफल: मिथुनलाई धनलाभ, बृषलाई आर्थिक लाभ

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आज सार्वजनिक बिदा
02/13/2023

आज सार्वजनिक बिदा

काठमाडौं, १ फागुन । जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।शनिबार बसेकाे मन्त्रिपरिषदकाे बैठक....

आज कैलाली जाँदै प्रधानमन्त्री प्रचण्ड
02/13/2023

आज कैलाली जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदैछन् ।

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश
02/12/2023

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

काठमाडौं, २९ माघ-लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका या...

फागुन १९ मा दीपक – दीपाको ‘छक्का पञ्जा ४’ सँग अनमोलको ‘छड्के ’ भिड्दै
02/12/2023

फागुन १९ मा दीपक – दीपाको ‘छक्का पञ्जा ४’ सँग अनमोलको ‘छड्के ’ भिड्दै

फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । विदेशी चलचित्रसँग नजुँधाइ प्रदर्शनको तयारी गरेपनि स्वदेशी दु....

विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गरिने
02/12/2023

विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गरिने

विराटनगर, २९ माघ । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गर्ने तयारी ग....

हेर्नुहोस आजको राशीफल, तपाईको आजको दिन कस्तो छ ?
02/12/2023

हेर्नुहोस आजको राशीफल, तपाईको आजको दिन कस्तो छ ?

मेषः– मनमा शान्ति मिल्ने छैन । देख्दा साना तर गर्दा जटिल बन्दै जानेछन् । लगानीका क्षेत्रबाट हात झिक्नु पर्ने अवस.....

वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वरमा ‘दरमखोला’ सार्वजनिक
02/12/2023

वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वरमा ‘दरमखोला’ सार्वजनिक

काठमाडौं- मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा गायक वसन्त थापा ....

कोरियाको रोजगारीपछि नेपालमा ३८ रोपनी जमिनमा मेवा खेती गर्दै जनकलाल
02/11/2023

कोरियाको रोजगारीपछि नेपालमा ३८ रोपनी जमिनमा मेवा खेती गर्दै जनकलाल

रामेछाप, माघ २८ गते । रामेछापको खाँडादेवी गाउँपालिका–८, कालेमानेका जनकलाल तामाङ रोजगारीका लागि सात वर्ष दक्षिण क...

Address

3124 Carlson Boulevard # D
El Cerrito, CA
94530

Alerts

Be the first to know and let us send you an email when OS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

OS Nepal

www.osnepal.com

Nearby media companies


Other Media/News Companies in El Cerrito

Show All