Nabin Khabar

Nabin Khabar नमस्कार , म नबिन तिम्सिना 🕉
(20)

19/06/2024

भाषण अन्तर्वार्तामा नेपालका अधिकांस नेता उ गरेर उ गर्यो भने अर्थतन्त्र राम्रो हुन्छ भन्छन तर ठ्याक्कै यो गर्ने भन्न सक्दैनन र थाह छैन ।अनपढ गवार हरिलठ्ठकहरु॥

18/06/2024
डेनमार्कमा घट्न सक्ने एक सम्भावित घटना *********************************युक्रेन र रुस बीच चलिरहेको युद्दमा डेनमार्कको भू...
16/06/2024

डेनमार्कमा घट्न सक्ने एक सम्भावित घटना
*********************************
युक्रेन र रुस बीच चलिरहेको युद्दमा डेनमार्कको भूमिकालाई लिएर अ-सन्तुष्ट रहेका केहि शक्तिद्वारा डेनमार्कमा कुनै पनि बेलामा आउन सक्ने आपतकालीन अवस्थालाइ मध्यनजर गर्दै कुनै भवितब्य आइपरे पनि २/३ दिनको लागि पुग्न सक्ने रेडि म्याड खाद्द्य सामग्रीहरु आफ्नो घरमा शुरक्षित राख्नु हुन बिशेष सल्लाह छ।

डेनमार्ककि प्रधानमन्त्रीले समेत उक्त कुरालाई आफ्नो फेसबुक पेज मार्फत सबैलाई जानकारी गराएकाले यो बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण हुनु जरुरि छ। कुन प्रकृतिको घटना कसरि घट्छ ठ्याक्कै निर्क्योल नभए पनि निकट भविष्यमा घटना घट्न सक्ने सम्भावना प्रबल रहेकोले नपकाइकन खान सकिने प्रशस्त सामाग्रीहरुको जोहो गर्नु पर्ने देखिएको छ। तर अतालिने र चिन्तित भइ अनावस्यक प्रतिकृया जनाउने बेला पनि यो होइन बरु भइ परि आउने संकटसंग जुद्द्नका लागि मानसिक रुपमा आँफुलाई तयार गर्ने बेला भने अवश्य आएको हो।

https://www.facebook.com/mettefrederiksen.dk
https://www.brs.dk/da/forberedt/

हरि न्यौपाने

Opbyg dit hjemmeberedskab stille og roligt, så du kan klare dig selv i tre døgn i tilfælde af kriser.

16/06/2024

सिमाना सम्म रेल नेटवर्क , राम्रो हाइवे र पोखरा विमानस्थललाइ भारत सम्म मात्र डाइरेक्ट जोड्ने भने पोखरेली पैसा कमाउन विदेश जान पर्थेन । मोहि र भात बेचेर पोखरेली अरबपती हुने थिए । पर्यटकिय नगरी पोखराको पालो ढिला चाडो एक पटक त जसै आउछ ।
यो भिडियो हेर्नु के भन्छन पर्यटक ।
Nabin Khabar

Lisbon, Portugal Nabin Khabar
15/06/2024

Lisbon, Portugal
Nabin Khabar

करिब २००० वर्ष पहिला बनेको रोमन टेम्पल संसारकै प्रमुख मध्यको ऐतिहासिक आर्किटेक्चरल संरचना हो । संसारका जुनसुकै युनिभर्सि...
13/06/2024

करिब २००० वर्ष पहिला बनेको रोमन टेम्पल संसारकै प्रमुख मध्यको ऐतिहासिक आर्किटेक्चरल संरचना हो । संसारका जुनसुकै युनिभर्सिटी वा कलेजमा आर्किटेक्चरल इन्जीनियरिंग अध्ययन गर्नेलाइ यसको महत्वको बारेमा थाह छ । आज यसै ठाउमा घुम्दै ।
,Portugal
Nabin Khabar

13/06/2024
भारतमा पहिलेको भन्दा कम मत ल्याएपनि पुन प्रधानमन्त्री बन्दै गरेका नरेन्द्र मोदी को निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा र...
10/06/2024

भारतमा पहिलेको भन्दा कम मत ल्याएपनि पुन प्रधानमन्त्री बन्दै गरेका नरेन्द्र मोदी को निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी नरेन्द्र मोदी लगायत नयाँ दिल्लीस्थित राष्ट्रपति निवासमा आइतवार राति आयोजित रात्रिभोजमा। भारत (छिमेकी) विकसीत भए नेपाललाइ पनि राम्रो हुन्छ , भारतले नेपालको हितमा काम गरोस यहि हाम्रो चाहना ।
Nabin Khabar

कसले खिचेको तस्बिर त थाह भएन , पोर्चुगल फातीमा को यो ऐतीहासिक तस्बिर।Nabin Khabar
09/06/2024

कसले खिचेको तस्बिर त थाह भएन , पोर्चुगल फातीमा को यो ऐतीहासिक तस्बिर।
Nabin Khabar

Praia de grande , Portugal Nabin Khabar
09/06/2024

Praia de grande , Portugal
Nabin Khabar

07/06/2024

नेपाल सरकारले विदेशमा भएका सबै राजदुत हरुलाइ फिर्ता बोलाएको छ , र नया राजदुतहरु नियुक्ती गर्दैछ ।अब चाहि पोर्चुगलमा छिट्टै राजदुत आउनेछन ॥
Nabin Khabar

02/06/2024

भारत , हाम्रो छिमेकी देश , विशाल देश ,
भारतको अर्थतन्त्रले नेपालमा प्रत्यक्ष प्रभाव पार्छ । भारतमा प्रधानमन्त्रीका लागी निर्वाचन भइसकेको छ । ८ साल सम्म रहेको मोदि राज के कायमै रहला त? नतिजा पर्सी आउछ ।

**Copenhagen Marathon: Annapurna Football Club Volunteers Make a Big Impact**On May 5, the streets of Copenhagen were fi...
29/05/2024

**Copenhagen Marathon: Annapurna Football Club Volunteers Make a Big Impact**

On May 5, the streets of Copenhagen were filled with over 15,000 athletes from around the world, all competing in the annual Copenhagen Marathon. Among the many supporters and volunteers who ensured the event's success, the newly formed Annapurna Football Club made a significant contribution with 16 dedicated members from the club.

Founded in 2023, Annapurna Football Club aims to connect the Nepalese community in Denmark through sports and community service. True to their mission, the club members volunteered at the marathon, supplying water and providing assistance to athletes in need throughout the event.

Their efforts were warmly received, and their presence highlighted the growing bond within the Nepalese community in Denmark, as well as their commitment to supporting local and international events. The Annapurna Football Club's participation in the Copenhagen Marathon not only showcased their dedication to community service but also emphasized the importance of cultural integration and support in multicultural settings.

Thank you to all the volunteers from Annapurna Football Club for their hard work and community spirit, making the Copenhagen Marathon a memorable event for all.

नबिन तिम्सिनानबिन खबरराष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी लाइ डेनमार्क स्थित अन्नपुर्ण फुटबल क्लबले एक कार्यक्र...
26/05/2024

नबिन तिम्सिना
नबिन खबर
राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी लाइ डेनमार्क स्थित अन्नपुर्ण फुटबल क्लबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। साबित्रा भण्डारी जसलाई साम्बा भनेर चिनिन्छ, उनी एक नेपाली प्रोफेसनल फुटबल खेलाडी हुन् जसले डिभिजन १ फेमिनाइन क्लब एन अवान्त गुइङ्गाम्प र नेपाली महिला राष्ट्रिय टोलीका लागि फरवार्डको रूपमा खेल्छीन ।

नेपाली समुदायलाइ एक आपसमा जोड्ने उद्देश्यका साथ २०२३ मा स्थापना भएको अन्नपुर्ण फुटबल कल्बका सह सचिव सन्तोष भण्डारी ले नबिन खबरलाइ दिएको जानकारी अनुसार सम्मान कार्यक्रममा डेनमार्कमा जुझारु युवाहरुको उपस्थिती रहेको थियो ।
आफुलाइ युरोपमा यस किसिमको सम्मान पहिलो पटक मिलेको खेलाडी साबित्रा भण्डारीको भनाइ थियो ।उनले परदेशी नेपालीहरुको यो मायाले आफु धेरै खुशी भएको बताइन ।कार्यक्रमा उपस्थित युगल घलेले नेपाली राष्ट्रिय गहना खेलाडीसंग परदेशी भुमीमा यसरि भेटघाट र अन्तर्क्रिया कार्यक्रम गर्नाले हामीलाइ पनि कामका अलवा खेलकुदमा पनि समय छुट्टयाउन पर्छ भन्ने थप उर्जा मिलेको बताए ।
Nabin Khabar

Best wishes Anmol KcNabin Khabar
23/05/2024

Best wishes Anmol Kc
Nabin Khabar

20/05/2024

स्विजरल्याण्ड
हावा वाट विजुली
बाख्रा
सहकारी
भाउजु
रुम आदी
यस्ता शब्द सुन्दा केहि हुन्छ र हजुरहरुलाई।
केहि भनेछैन है मैले कसैलाइ ।

19/05/2024

पोर्चुगल बारे
Nabin Khabar

13/05/2024

गगन थापा को प्रमाण र डा अमरेस कुमारको प्रमाण एउटै हो कि कसो हो , बुझाइदिनुस न साथीहरु।

12/05/2024

यस्तो बनाइराको छन मिडियाले कि देशै भरिका सहकारी बाट गृहमन्त्रीले पैसा लगेका छन्।

We are also with Rabi Lamichhane
12/05/2024

We are also with Rabi Lamichhane

वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले गायिका मेनुका पौडेलको आंखाको सफल अप्रेसन गर्नु भएको छ। Nabin Khabar
07/05/2024

वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले गायिका मेनुका पौडेलको आंखाको सफल अप्रेसन गर्नु भएको छ।
Nabin Khabar

नेपाल पैसा पठाउन सजीलो , सहज अनि सरल एप
05/05/2024

नेपाल पैसा पठाउन सजीलो , सहज अनि सरल एप

सबैलाइ हसाउन सक्ने खुबी भएका भाइरल भेलु बाजेको निधन भएको उहाका ज्वाइले बताउनु भएको छ ।
02/05/2024

सबैलाइ हसाउन सक्ने खुबी भएका भाइरल भेलु बाजेको निधन भएको उहाका ज्वाइले बताउनु भएको छ ।

02/05/2024

नेपालका अधिकांस इन्टरनेट डाउन । दुखको कुरा । आधुनीक युगमा ।

सबैमा हार्दिक अनुरोध गर्मिको मौशम छ डढेलोले जंगल सखाफ छ एस्तो बेलामा चरा चुरुंगी तपाइको घरको छतमा वा  बाहिर कतै आउन सक्छ...
02/05/2024

सबैमा हार्दिक अनुरोध
गर्मिको मौशम छ डढेलोले जंगल सखाफ छ एस्तो बेलामा चरा चुरुंगी तपाइको घरको छतमा वा बाहिर कतै आउन सक्छन प्यास लागेर पानी पिउन नपाएर मृत्यु समेत हुन सक्ने भएकाले चरा चुरुंगीहरु आउने ठाउमा एउटा भाडामा पानीको ब्यबस्था गरौ।
नेपालका धेरै जंगलहरुमा आगलागी भइरहेको छ ।

01/05/2024

पोखरा २५ , हेम्जामा लागेको आगो । नेपालका अधिकांस भुभागमा गर्मीमा आगलागी हुन्छ तर नेपाल सरकार संग जंगलको आगो निभाउन सक्ने गतीलो स्रोत छैन । नेता घुम्नी हेलीकप्टर किन्छन् तर आगो निभाउने किन्दैनन। यहि छ विडम्वना ।

Endereço

Lisbon

Telefone

+351920187367

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Nabin Khabar publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Vídeos

Compartilhar


Outra Empresa de comunicação e notícias em Lisbon

Mostrar Todos