Sagarmatha Khabar.Nepal

Sagarmatha Khabar.Nepal Hello Everyone

आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने रवि लामिछानेको घोषणा!!
23/12/2023

आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने रवि लामिछानेको घोषणा!!

डाक्टर माधव पान्डे लेख्छन् : धन्यवाद बालेन 2080 मंसिर 1 गते दिउसो 1:30 वजे बहिनी र भान्जा (उमेर 18 महिना) को जापानको फ्ल...
19/12/2023

डाक्टर माधव पान्डे लेख्छन् :
धन्यवाद बालेन
2080 मंसिर 1 गते दिउसो 1:30 वजे बहिनी र भान्जा (उमेर 18 महिना) को जापानको फ्लाईट थियोे । उनिहरुलाई पुर्याउन कार्तिक 29 गते नै म काठमाडौं गएको थिए । विदाईको तयारी किनमेल र प्याकिङमै समय वितिरहेको थियोे ।
30 गते राति खानपिन गरि सबै आ आफ्नो कोठामा सुतिसकेका थियौ । रातको 1 वजेतिर एक्कासि भान्जालाई विसन्चो भयो । भान्जालाई भोमिट र डायरीया भयो । 1 घण्टा घरायसी उपचारले कोशिस गर्यौ तर रोकिने छाटकाट भएन । भोलिको जापान यात्रा अनि भान्जा विरामी होस उडेको थियोे । कतै रोकिनपर्ने होकि भन्ने चिन्ता ।
2 वजेतिर हस्पिटल लैजाने सल्लाह भयो । एम्बुलेन्स वा ट्याक्सीको नम्बर थिएन । पठाओमा पनि ट्याक्सि भेटिन । हतारमा बालेन र फ्रि एम्बुलेन्सको याद आयो । समाचारमा 102 मा कल गर्ने भनेको सम्झिए । भाईलाई कल गर्न भने । एक घण्टीमै एक महिलाले फोन उठाईन । हामीलाई KMC सम्म एम्बुलेन्स चाहिएको भनेसि अर्डर गर्नेको नाम ठेगाना र विरामीको नाम र उमेर सोधियो र 10 मिनेटमा एम्बुलेन्स हामीले बोलाएको लोकेसनमा आउने जानकारी दिईन ।
8 मिनेटमा एम्बुलेन्स आयो र हामी हस्पिटल गयौ । भान्जाको विभिन्न परिक्षण र उपचार पछि हामि बिहान ६ वजे कोटेश्वर फर्कियौ । भान्जालाई ठिक भयो र सोहिदिन बहिनी सहित जापान गए ।
पाल्पा बासि भएर पनि बालेनले सुरु गरेको फ्रि एम्बुलेन्स प्रयोग गरियो ।
यस्तै सुकर्मको लागि धन्यवाद बालेन ।

Great picture 🙏❤️❤️
19/12/2023

Great picture 🙏❤️❤️

पछिल्लो समयमा जनताको सुख दुःख काे शाहरा जन प्रिय जननेता माननिय   ❤️
18/12/2023

पछिल्लो समयमा जनताको सुख दुःख काे शाहरा जन प्रिय जननेता माननिय ❤️

आज सोमबार ! भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
18/12/2023

आज सोमबार ! भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

भगवान गणेशको दर्शन गर्दै  #ऊँ गणेशाय नमः लेख्नुहोस्, मनले चिताएको कार्य पूरा हुनसक्छ 🙏🙏🙏
16/12/2023

भगवान गणेशको दर्शन गर्दै #ऊँ गणेशाय नमः लेख्नुहोस्, मनले चिताएको कार्य पूरा हुनसक्छ 🙏🙏🙏

15/12/2023
नायक पल शाहकि बैनी रोशनीलाई बैवाहिक जिबनको धेरै धेरै शुभकामना छ।❤️❤️💐💐
15/12/2023

नायक पल शाहकि बैनी रोशनीलाई बैवाहिक जिबनको धेरै धेरै शुभकामना छ।❤️❤️💐💐

यो गाउँखाने कथा को उत्तर के हो ?नजाने मा Pass लेख्नुहोस ।
15/12/2023

यो गाउँखाने कथा को उत्तर के हो ?
नजाने मा Pass लेख्नुहोस ।

14/12/2023

नर्क हेर्नु छ भने बेरोजगार भएर हेर
न ईज्जत, न सम्मान, न पैसा, न व्यबहार, न माया

05/12/2023

रुकुमका नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा संलग्न २३ जनालाई जन्मकैदको फैसला ।

रूकुम र जाजरकाेटका विद्यालय र विद्यार्थीकाे अवस्था । तस्बिरले थप भावुक बनायाे ।
02/12/2023

रूकुम र जाजरकाेटका विद्यालय र विद्यार्थीकाे अवस्था । तस्बिरले थप भावुक बनायाे ।

देशकाे वास्तविक अवस्था सामाजिक संजालमा आएका AI का मार्मिक ६ तस्बिर ♥️
01/12/2023

देशकाे वास्तविक अवस्था सामाजिक संजालमा आएका AI का मार्मिक ६ तस्बिर ♥️

आफू सुतेको घर भुकम्पले भत्काउदा च्यापिएर जाजरकोटको नलगाड नपाकी उपमेयर सरिता सिंहको दुःखद निधन हार्दिक श्रद्धाञ्जली ..
03/11/2023

आफू सुतेको घर भुकम्पले भत्काउदा च्यापिएर जाजरकोटको नलगाड नपाकी उपमेयर सरिता सिंहको दुःखद निधन हार्दिक श्रद्धाञ्जली ..

03/11/2023

: रुकुम पश्चिमको आठबिकोट नगरपालिका १२ मा अहिले सम्म ४ जनाकाे मृत्यु !! 🥲
स्रोत: वडा अध्यक्ष खम्बु कुसारी

03/11/2023

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि l जाजरकोट केन्द्रबिन्दु

#भूकम्प मापन केन्द्र

03/11/2023

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताए ।

03/11/2023

देशका अधिकांश ठाउँमा भूकम्पको झड्का l
11:47

काठमाडौं महागरपालिकाका मेयर बालेन शाह र पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ हार्दिक बधाई तथा स्वास्थ्य लाभको कामना ❤...
03/09/2023

काठमाडौं महागरपालिकाका मेयर बालेन शाह र पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ
हार्दिक बधाई तथा स्वास्थ्य लाभको कामना
❤️💗🙏

एउटा किसानको घोडा बिरामी भयाे । उपचारका लागि पशु डाक्टरलाई बोलायो । डाक्टरले घोडा नियाल्दै भने,  'तपाईंको घोडा निकै बिरा...
28/07/2023

एउटा किसानको घोडा बिरामी भयाे । उपचारका लागि पशु डाक्टरलाई बोलायो । डाक्टरले घोडा नियाल्दै भने, 'तपाईंको घोडा निकै बिरामी भइसक्याे, तीन दिनसम्म औषधि दिएर हेर्छु । तर निकाे भएन भएन भने मार्नुपर्छ किनकी यसको संक्रमण अरु जनावरमा पनि सर्नसक्छ ।'

यो कुराकानी छेउमै बसिरहेकाे खसीले सुनिरहेको थियो ।

अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए ।
ऊ गएपछि खसी घोडाको छेउमा गयो र भन्यो, 'उठ साथी हिम्मत गर, नत्र यिनीहरुले तिमीलाई मारिदिन्छन् ।'

दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो, 'साथी तिमी उठ्नैपर्छ, हिम्मत गर, नत्र तिमी मारिन्छौ । म तिमीलाई मदत गर्छु, ल उठ ।'

तेस्रो दिन जब डाक्टर आए र किसानलाई भने , 'अाेहाे, केही सुधार भएन, अब यसलाई मार्नुपर्छ ।'

खसी फेरि घोडाको छेउमा गयो र भन्यो, 'देख्यौ साथी, अब तिम्रो लागि गर या मर भन्ने स्थिति आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । हिम्मत गर , प्रयास गर ।

घोडा जुरुक्क उठ्छ ।

खसी भन्छ, 'हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास !

किसान खिन्न हुँदै अाउँदा त घोडा उठेर दौडिरहेको छ ।

किसान पनि खुशीले नाच्न थाल्यो । घरपरिवार र छिमेकीलाई जम्मा गरेर खुशीले चिच्याउन थाल्यो, 'चमत्कार भयो, मेरो घोडा ठीक भयो, यसको खुशीमा हामीले उत्सव मनाउनुपर्छ, आज घरको खसी काट्छु र सबैलाई खसीको बिर्यानी खुवाउँछु ।'

खसी काटिन्छ र भव्य भोज हुन्छ ।

जसले अरुको भलो गर्दै हिँड्छ । उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ । . Copied fb

प्रधानमन्त्री दाहाल पत्नी सीताकाे निधन
12/07/2023

प्रधानमन्त्री दाहाल पत्नी सीताकाे निधन

मेयर B***n सलाम छ 🙏🏼काठमाडौंको टेकु हस्पिटलमा उपचार गराउने एकजना बिमारीको पैसा सकिएको छ भन्नेकुरा थाहा पाएपछि हतार हतार ...
06/07/2023

मेयर B***n सलाम छ 🙏🏼
काठमाडौंको टेकु हस्पिटलमा उपचार गराउने एकजना बिमारीको पैसा सकिएको छ भन्नेकुरा थाहा पाएपछि हतार हतार गर्दै बालेन सहाले बिमारीलाई भेटेर केही चिन्ता लिनुपर्दैन तपाईंको उपचार खर्च जतिभएपनि म तिरौला भनेर फलफुलको लागि पैसा समेत दिएर जानु भएको छ जनताको असलनेता अभिभावक एस्तो हुनुपर्छ🙏🏼

यसपालीको SEE नतिजा हेर्नका लागि SMS र अनलाईन माध्यमहरु !
05/07/2023

यसपालीको SEE नतिजा हेर्नका लागि SMS र अनलाईन माध्यमहरु !

सम्पूर्ण गुरूहरू प्रति हार्दिक नमन तथा उच्च सम्मान  🌻🙏 गुरु पुर्णिमा को शुभकामना 🙏🙏
03/07/2023

सम्पूर्ण गुरूहरू प्रति हार्दिक नमन तथा उच्च सम्मान 🌻🙏 गुरु पुर्णिमा को शुभकामना 🙏🙏

काठमाडौं महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेवारी भाषाबाट समेत सूचना प्रवाह गराउने योजना ...
01/07/2023

काठमाडौं महानगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेवारी भाषाबाट समेत सूचना प्रवाह गराउने योजना बनाएको छ ।❤️❤️

चितवनमा आयोजित रोपाइँमा धान रोप्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : ओलीको सचिवालय
30/06/2023

चितवनमा आयोजित रोपाइँमा धान रोप्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : ओलीको सचिवालय

आज अषाढ शुल्क पक्षको एकादशी तिथि अर्थात् हरिशयनी एकादशी  तुलसि रोप्ने दिन ।हरिशयनि एकादशीको शुभकामना ❣️
29/06/2023

आज अषाढ शुल्क पक्षको एकादशी तिथि अर्थात् हरिशयनी एकादशी तुलसि रोप्ने दिन ।हरिशयनि एकादशीको शुभकामना ❣️

अदालतको आदेश पनि मान्दिन बालेनको भनाइ कस्तो लाग्यो ?
22/06/2023

अदालतको आदेश पनि मान्दिन बालेनको भनाइ कस्तो लाग्यो ?

जीवन जिउन समय र उमेरले हैन जिम्मेवारीले सिकाउने गर्दछ, एउटै आकाश एउटै धर्तिमा रहेपनी वास्तविक जिवनको धरातल फरक छ, पक्कैप...
19/06/2023

जीवन जिउन समय र उमेरले हैन जिम्मेवारीले सिकाउने गर्दछ, एउटै आकाश एउटै धर्तिमा रहेपनी वास्तविक जिवनको धरातल फरक छ, पक्कैपनी पिठ्युँको झोला अनि गलाको बाबु भन्दा खोजको जिन्दगी पक्कै गरुङ्गो थियो होलारत कहिले थाकेन्न ती काधहरु मरेन्न ती सपनाहरु !!!
जाजरकोटबाट एक बालिका स्कुल जाँदै गर्दाको तस्बिर जस्ले जिम्मेवारीको काध सिकाउने एक उदाहरण !!
#फोटो_साभार शोबिता बिश्वकर्मा को_फेस्बुक_वालबाट 🙏

बालेनको यो कदम प्रति तपाईको के भनाई छ ?
15/06/2023

बालेनको यो कदम प्रति तपाईको के भनाई छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लेख्छन् :दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भ...
15/06/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लेख्छन् :
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही  अगाडी टिप्परले ढाला उठाएर हिड्दा  ट्रान्सफर्मर सहित ४  पोल ढालेको छ ।
14/06/2023

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही अगाडी टिप्परले ढाला उठाएर हिड्दा ट्रान्सफर्मर सहित ४ पोल ढालेको छ ।

काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिने निर...
13/06/2023

काठमाडौ महानगरले भारत बाट आयत हुने तरकारी लाई रोक लगाउदै गाउँ गाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

पिपलको रुखसंग क्षमा माग्दै चितवनको भरतपुर महानगरपालिका-२२ धनौजीमा निर्माणाधिन सडकको ढल निर्माणका क्रममा पिपलको रुख काट्न...
13/06/2023

पिपलको रुखसंग क्षमा माग्दै
चितवनको भरतपुर महानगरपालिका-२२ धनौजीमा निर्माणाधिन सडकको ढल निर्माणका क्रममा पिपलको रुख काट्न लागेपछि आफूले रोक्न नसकेको भन्दै पिपललाई हात जोडेर क्षमा माग्दै संरक्षणकर्मी अपिल घिमिरे । तस्विरः नारायणी अनलाइन

छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्यसङ्खुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा...
13/06/2023

छात्र विद्यार्थीलाई नेपाली टोपी अनिवार्य
सङ्खुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी र छात्रा विद्यार्थीलाई दुई चुल्ठो बाट्न अभिप्रेरित गर्दै आएको छ । तस्बिर: सुजन बज्राचार्य

आज बिहान रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिनिधि सभा सदस्य डा। स्वर्णिम वाग्ले नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन...
10/06/2023

आज बिहान रास्वपाका सभापति रवि लामिछानेसहित प्रतिनिधि सभा सदस्य डा। स्वर्णिम वाग्ले नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका छन् ।

Address

Kathmandu
Tulsipur
22400

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha Khabar.Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies