Madiseti Prawaha National Daily

  • Home
  • Madiseti Prawaha National Daily

Madiseti Prawaha National Daily Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madiseti Prawaha National Daily, Media/News Company, .

04/11/2023

जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्प बाट मृत्यु हुने सबै प्रती हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना! राज्यसंयन्त्र घाइतेको उद्दार र उपचारमा केन्द्रित बनाेस् । यसलाई लिएर घिनलाग्दाे राजनीति कसैले नगरून् । बीभत्स तस्बिरहरू सामाजिक संजालमा कृपया नराखाैं ।

आमपाठकले विश्वास अनलाइन खवरलाई गर्ने हाेलाकि नयाँ पत्रिकालाई ?
23/06/2023

आमपाठकले विश्वास अनलाइन खवरलाई गर्ने हाेलाकि नयाँ पत्रिकालाई ?

२०८० असार ५ गतेको मादीसेती प्रवाह दैनिक
20/06/2023

२०८० असार ५ गतेको मादीसेती प्रवाह दैनिक

मिति २०८० असार १ गतेकाे मादीसेती प्रवाह दैनिक
16/06/2023

मिति २०८० असार १ गतेकाे मादीसेती प्रवाह दैनिक

03/05/2023

धादिङको धार्केमा पुनः सडक अवरुद्ध

तनहुँमा संक्रमितकाे संख्या ३ पुग्याे ।ऋषिङका थप दुईमा कोभिड पोजिटिभ पुष्टि ।
05/06/2020

तनहुँमा संक्रमितकाे संख्या ३ पुग्याे ।ऋषिङका थप दुईमा कोभिड पोजिटिभ पुष्टि ।

03/05/2020

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना ।

तनहुँका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरणकोरोना भाइरस संक्रमण हुनसक्ने जोखिमको समयमा समेत नागरिकलाई सु–सूचित गर्न न...
22/04/2020

तनहुँका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरस संक्रमण हुनसक्ने जोखिमको समयमा समेत नागरिकलाई सु–सूचित गर्न निरन्तर समाचार सङ्कलनमा खटिएका तनहुँका सञ्चारकर्मीलाई मंगलवार स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले कोभिड १९ को जोखिमका वावजुद निरन्तर कार्य क्षेत्रमा खटिइरहेका तनहुँका क्रियाशिल पत्रकारहरुका लागि शाखाको आग्रहमा स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रदेशले ३० थान एन नाइन्टी फाइभ मास्क, ३० थान सेनीटाइजर तथा सर्जिकल मास्क र पञ्जा प्रदान गरेको नेपाल पत्रकार महासंघ तनहुँका सचिव उज्वल पौडेलले वताए । महासंघका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यलाई दमौलीमा सो सामाग्री हस्तान्तरण गरेका हुन् । प्रदेश अध्यक्ष पौडेलले पत्रकार महासंघ गण्डकी प्रदेशले सवै जिल्लाका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिने जनाउदै अभियानको शुरुवात तनहुँबाट भएको जनाए । उनले अत्यन्त सावधानी र सजक वनि कोरोनाबाट वच्दै जनतालाई समाचार संप्रेषण गर्न सञ्चारकर्मीलाई सुझाए । छिट्टै नै छुटेका अन्य क्रियाशिल पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री वितरण गरिने उनले प्रतिवद्धता जनाए । पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले सहयोग प्रति प्रदेश समितिलाई धन्यवाद दिदै अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी नै सबैभन्दा अग्रपंक्तिमा रहनु परेको छ भन्दै सञ्चारकर्मीको सुरक्षामा जोड दिए । उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा महासंघ गण्डकी प्रदेशका सचिव इन्द्र पौडेल, नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्षहरु प्रदीप काफ्ले र डम्बर वहादुर अधिकारी, प्रदेश सदस्य अन्जना तिमल्सेना लगायतको सहभागिता रहेको थियो । यसैगरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री शंकर भण्डारीले पनि तनहुँका सञ्चारकर्मीका लागि मंगलवारै सेनीटाइजर, केही थान सर्जिकल मास्क र पञ्जा उपलब्ध गराएका छन् । कोभिड १९ वाट पत्रकारलाई सुरक्षित राख्न भन्दै भण्डारीले सो स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । सो सामाग्री भण्डारीका प्रतिनिधि एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष डम्बर अधिकारीले महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Madiseti Prawaha National Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share