Routine Of Lumbini Province

Routine Of Lumbini Province सबैलाई दिन्छौ अवसर~पलपलको ताजा खबर
(2)

SEE Update: SEE results 2080 will most probably be published with new Letter Grading System with 35 as a cut off point w...
12/12/2023

SEE Update: SEE results 2080 will most probably be published with new Letter Grading System with 35 as a cut off point which means marks below 35 will be Non-Graded, according to Officials.

Happy birthday to PM Pushpa Kamal Dahal 'Prachanda.'
12/12/2023

Happy birthday to PM Pushpa Kamal Dahal 'Prachanda.'

12/12/2023

राजनले बनाएको अग्लो घर भत्काउँदा भित्र यस्तोसम्म भेटियो/के थियो त पत्रमा/किन लुकाए यतिधेरै कुराRajan

रातारात सरयो बेलबारीबाट कोशी प्रदेस प्रहरी अस्पताल ।
12/12/2023

रातारात सरयो बेलबारीबाट कोशी प्रदेस प्रहरी अस्पताल ।

Wow... पशुपतिनाथ मन्दिरमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज सर्वसाधारणलाई देखाइने भएको छ। 😲
12/12/2023

Wow... पशुपतिनाथ मन्दिरमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज सर्वसाधारणलाई देखाइने भएको छ। 😲

IPL को अक्सनमा परेनन् कोहि नेपाली खेलाडी: No Nepali player is selected in the Auction of IPL 2024.
12/12/2023

IPL को अक्सनमा परेनन् कोहि नेपाली खेलाडी: No Nepali player is selected in the Auction of IPL 2024.

𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥: Total of Ten Nepali Cricketers have registered for PSL Player Draft 2024. 😍🇳🇵🇳🇵𝐏𝐥𝐚𝐭𝐢𝐧𝐮𝐦 𝐂𝐚𝐭𝐞𝐠𝐨𝐫𝐲: Sandeep Lami...
12/12/2023

𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥: Total of Ten Nepali Cricketers have registered for PSL Player Draft 2024. 😍🇳🇵🇳🇵
𝐏𝐥𝐚𝐭𝐢𝐧𝐮𝐦 𝐂𝐚𝐭𝐞𝐠𝐨𝐫𝐲: Sandeep Lamichhane
𝐆𝐨𝐥𝐝 𝐂𝐚𝐭𝐞𝐠𝐨𝐫𝐲: Gulshan Jha
𝐒𝐢𝐥𝐯𝐞𝐫 𝐂𝐚𝐭𝐞𝐠𝐨𝐫𝐲: Asif Sheikh, Arif Sheikh, Sompal Kami, Dipendra Airee, Kushal Bhurtel, Dev Khanal, Kushal Malla and Arjun Saud.

मेस्सी र रोनाल्डो सँगै खेल्दै: Lionel Messi & Cristiano Ronaldo are facing each other on Feb 1 in the Riyadh Season Cup ...
12/12/2023

मेस्सी र रोनाल्डो सँगै खेल्दै: Lionel Messi & Cristiano Ronaldo are facing each other on Feb 1 in the Riyadh Season Cup 2024 from their respective Clubs.

Good News: अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ। ❤️
12/12/2023

Good News: अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ। ❤️

Wow... Shah Rukh Khan’s Jawan becomes the most searched Indian film on Google for 2023, according to Int'l media. 😮
12/12/2023

Wow... Shah Rukh Khan’s Jawan becomes the most searched Indian film on Google for 2023, according to Int'l media. 😮

Tuesday Morning and statue of Lord Ganesh at Surunga, Jhapa. ❤️🙏Pic. Chris Kafle
12/12/2023

Tuesday Morning and statue of Lord Ganesh at Surunga, Jhapa. ❤️🙏

Pic. Chris Kafle

Good Morning Lumbini Province From Chillikot Dang. ❤️Pic:  shrestha
12/12/2023

Good Morning Lumbini Province From Chillikot Dang. ❤️
Pic: shrestha

Good morning Nepal from Ama Dablam Camp ❤️🙏Pic. Dawa Sherwa Lama
12/12/2023

Good morning Nepal from Ama Dablam Camp ❤️🙏

Pic. Dawa Sherwa Lama

16 exciting warm-up fixtures to prepare the sides for the showpiece event 🤩Who will come out on the top in this edition ...
11/12/2023

16 exciting warm-up fixtures to prepare the sides for the showpiece event 🤩

Who will come out on the top in this edition of the ICC U19 Men's Cricket World Cup ❓

11/12/2023

राजनको अग्लो ओच्छ्यानमा पुग्दा राजन सम्झेर सबै भाबुक भए/राजनको लुगा हेर्दै रुने यी बुबा को हुन त?

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई आज (सोमबार) दिउँसो ३ः१० बजे  सुखिभार क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा...
11/12/2023

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई आज (सोमबार) दिउँसो ३ः१० बजे सुखिभार क्षेत्रबाट डार्ट गरेर नियन्त्रणमा लिइ रेडियो कलर जडान गरेको छ।मानव बस्तीमा पस्न थालेपछि निगरानी गर्न निकुञ्ज प्रशासन, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष सहितको प्राविधिक टोलीले चार वटा हात्ती प्रयोग गरेर रेडियो कलर जडान गरेको हो ।

पशुपतिनाथमा सन्ध्या आरतीका लागि उपस्थित भक्तजनहरु ॐॐ #जयशम्भुPic:- Sabin Pokharel
11/12/2023

पशुपतिनाथमा सन्ध्या आरतीका लागि उपस्थित भक्तजनहरु ॐॐ
#जयशम्भु

Pic:- Sabin Pokharel

सधैं भरी तिमिलाइ मेरो साथ छ, Standing by a friend in need: a bond that defines us. Be someone for your friend when they ...
11/12/2023

सधैं भरी तिमिलाइ मेरो साथ छ, Standing by a friend in need: a bond that defines us. Be someone for your friend when they need you. Ask them if they are okay, time to time. ❤️

Beautiful Evening view of Pasupatinath Temple. भगवानले सबैको रक्षा गरुन् !❤️🙏Pic: Ritish/Prajita
11/12/2023

Beautiful Evening view of Pasupatinath Temple. भगवानले सबैको रक्षा गरुन् !❤️🙏

Pic: Ritish/Prajita

मिति २०८०/०७/१७ राती ११:४६ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम जिल्लामा पुर्याएको क्षतिलाई म...
11/12/2023

मिति २०८०/०७/१७ राती ११:४६ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम जिल्लामा पुर्याएको क्षतिलाई मध्यनजर गर्दै यस रुटिन अफ लुम्बिनी प्रदेशले सहयोग संकलन गर्ने अभियान सुरु गरि यस अभियानलाई पुर्ण रुपमा सफल पार्न सहयोग गरिदिनुहुन सम्पुर्ण सहयोगि मनहरुमा हार्दिक अनुरोध गर्दछौ ।

Note: आफुले सकेको जति सहयोग गरिदिनुहोला धन्यवाद 🙏
सहयोगका लागि 👇️❤️
Esewa=9745927276
A/C No=1941335747205001(Laxmi sunrise Bank)
A/C Holder=Hari Bahadur Khatri

ध्रुवे हात्तीलाई डार्ट गरेर रेडियोकलर जोडियोचितवन राष्ट्रिय निकुञ्जले सोमबार  निकुञ्जको सुकिभार पोस्टबाट करिब ३०० मि.पुर...
11/12/2023

ध्रुवे हात्तीलाई डार्ट गरेर रेडियोकलर जोडियो

चितवन राष्ट्रिय निकुञ्जले सोमबार निकुञ्जको सुकिभार पोस्टबाट करिब ३०० मि.पुर्व तर्फ डार्ट गरि दाह्रा काटेर रेडियो कलर लगाउने काममा सफलता प्राप्त गरेको छ । निकुञ्ज प्रशासन, नेपाली सेना, भेटेरिनरी प्राबिधिक टिमको संयुक्त टोलिले ध्रुवे हात्तीलाई डार्ट गरेर दाह्रा काटेर रेडियोकलर जोडेको हो ।

Mrr ले दिएको खुसी: MRR team  Tehrathum ले आफ्नो 12th Anniversary को अवसरमा साना बालबालिकाहरुलाई दिएको खुसी !❤️🙏Pic. Sabi...
11/12/2023

Mrr ले दिएको खुसी: MRR team Tehrathum ले आफ्नो 12th Anniversary को अवसरमा साना बालबालिकाहरुलाई दिएको खुसी !❤️🙏

Pic. Sabin Budhathokee

Happy Student from Morang after receving Bag and Stationery items given by MRR Group on the occasion of 12th anniversary...
11/12/2023

Happy Student from Morang after receving Bag and Stationery items given by MRR Group on the occasion of 12th anniversary. ❤️

Pic. Neel Koirala

मैत्रीपूर्ण फुटबलमा बलेन शाहको टिम जनप्रतिनिधिले केएमसीको टोली कर्मचारीसँग ५–३ गोल अन्तरले पराजित भएको छ ।
11/12/2023

मैत्रीपूर्ण फुटबलमा बलेन शाहको टिम जनप्रतिनिधिले केएमसीको टोली कर्मचारीसँग ५–३ गोल अन्तरले पराजित भएको छ ।

वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछ...
11/12/2023

वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका-३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् ।

Sad News: जाजरकोटमा आएको ६.४ म्याग्निच्युडको भूकम्पबाट करिब ९ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। 😢Pic....
11/12/2023

Sad News: जाजरकोटमा आएको ६.४ म्याग्निच्युडको भूकम्पबाट करिब ९ करोड रूपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। 😢

Pic. NPL

‘एनिमल’मा समावेश ‘वैवाहिक बलात्कार’का दृश्यबारेको विवादले घेरिए बबी देओल
11/12/2023

‘एनिमल’मा समावेश ‘वैवाहिक बलात्कार’का दृश्यबारेको विवादले घेरिए बबी देओल

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
11/12/2023

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

लुम्बिनीका ५१ प्रतिशत किसानलाई आफ्नै उत्पादनले पुग्दैन खान
11/12/2023

लुम्बिनीका ५१ प्रतिशत किसानलाई आफ्नै उत्पादनले पुग्दैन खान

मेनुकालाई चर्चित नायक प्रभासको फिल्ममा गीत गाउने अवसर  मेनुका पौडेलले "इन्डियन आइडल १४"  मा आफनो अद्भुत गायनकला प्रस्तुत...
11/12/2023

मेनुकालाई चर्चित नायक प्रभासको फिल्ममा गीत गाउने अवसर

मेनुका पौडेलले "इन्डियन आइडल १४" मा आफनो अद्भुत गायनकला प्रस्तुत गरेसंगै बलिउडमा प्लेव्याक सिंगरमा डेब्यु गर्ने भएकीछिन्। उनले साउथका चर्चित नायक प्रभासको बहुप्रतिक्षित फिल्म ‘सलार’मा गीत गाएकीछन्। ब्लकबस्टर फिल्म केजीएफका निर्देशक प्रशान्त निलले उनलाई फिल्ममा गाउने अफर दिएका हुन्। यसअघि पनि भारतीय सिंगिङ रियालिटी शोमा थुप्रै नेपालीहरुले सहभागीता जनाएका थिए तर रियालिटी शोमार्फत बलिउडमा प्लेव्याक सिंगरमा डेब्यु गर्ने मेनुका पहिलो नेपाली हुन्। Let's congratulate her ❤️❤️🇳🇵🇳🇵

मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिज...
11/12/2023

मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ । यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् । आदिवासी जनजात समुदायको बाक्लो बस्ती भएको ठाउँमा फाट्टफुट्ट मौलिक गीत सुनिने गरे पनि अन्य ठाउँमा खासै पाइँदैन।

बेलबारी ११ लक्ष्मीमार्गमा हात्तीले मन्दिर र घर भत्कायो बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा आईतबार राति हात्तीले २...
11/12/2023

बेलबारी ११ लक्ष्मीमार्गमा हात्तीले मन्दिर र घर भत्कायो
बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा आईतबार राति हात्तीले २ वटा कुलपुजास्थलको मन्दिर र १ वटा घरमा क्षति पुर्याएको छ ।
बेलबारी ११ मा रहेका आचार्य र पोख्र्रेल समुदयाको कुलपुजा स्थलमा रहेको मन्दिरहरु भत्काईदिएको बेलबारी वडा नम्बर ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिएका छन । यसैगरी एउटा घरमा समेत क्षति पुर्याएको छ । यसअघि सोही वडाका २ वटा घरहरुमा हात्तीले क्षति पुर्याएको छ । -file pic

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७  स्थित प्रसिद्ध तीर्थस्थल सुपा देउराली मन्दिर । तस्बिर : प्रेमनारायण आचार्य/रासस
11/12/2023

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ स्थित प्रसिद्ध तीर्थस्थल सुपा देउराली मन्दिर ।
तस्बिर : प्रेमनारायण आचार्य/रासस

गलेश्वरमा शतबीज छर्नेको भिडम्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशी पर...
11/12/2023

गलेश्वरमा शतबीज छर्नेको भिड
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशी पर्वको अवसरमा सोमबार शतबीज छर्न आएका भक्तजनहरुको भिड । तस्बिर : रासस

हिउँमै थोराङ्ला भञ्ज्याङ जाँदै पर्यटकअन्नपूर्ण पदमार्ग अन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाईमा अवस्थित मनाङको ङिस्याङ...
11/12/2023

हिउँमै थोराङ्ला भञ्ज्याङ जाँदै पर्यटक
अन्नपूर्ण पदमार्ग अन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाईमा अवस्थित मनाङको ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ जाँदै पर्यटक । तस्बिर : रासस

आज सोमबार अर्थात बालाचतुर्दशी पनि पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏 Pic: Pradip Thapa
11/12/2023

आज सोमबार अर्थात बालाचतुर्दशी पनि पशुपतिनाथको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

Pic: Pradip Thapa

शतबीज छर्न देवघाटमा भक्तजनदेवघाटमा सोमबार बालाचर्तुदशी अर्थात शतबीज छर्ने दिन बिहान लागेको भक्तजनको भिड । त्रयोदशीको दिन...
11/12/2023

शतबीज छर्न देवघाटमा भक्तजन
देवघाटमा सोमबार बालाचर्तुदशी अर्थात शतबीज छर्ने दिन बिहान लागेको भक्तजनको भिड । त्रयोदशीको दिन दीप प्रज्वलन गरी राति जाग्राम बसी बालाचतुर्दशीको दिन बिहानै नुहाइधुवाइ गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छरिन्छ । तस्बिर : रासस

सुन्नुस् न, दाई आमा लाई Blood चाहिएको थियो पाउनै गाह्रो भयो हेर्नुन के गर्ने होला भन्दा चिन्ता नगरन भाइ Mrr छदै छ नि, भन...
11/12/2023

सुन्नुस् न, दाई आमा लाई Blood चाहिएको थियो पाउनै गाह्रो भयो हेर्नुन के गर्ने होला भन्दा चिन्ता नगरन भाइ Mrr छदै छ नि, भन्दै हजारौं समस्याको समाधान गर्ने समुह MRR लाई Happy 12th Anniversary.❤️🙏

Oil lamps lit by Hindu devotees in Pashupatinath temple in memory of their deceased family members. ❤️Pic. Karmesh Shres...
11/12/2023

Oil lamps lit by Hindu devotees in Pashupatinath temple in memory of their deceased family members. ❤️

Pic. Karmesh Shrestha

Nepali vlogger Anil Sunar leaves Nepal and goes to Japan in search of better opportunities. He says, "जान मन त थिएन तर द...
11/12/2023

Nepali vlogger Anil Sunar leaves Nepal and goes to Japan in search of better opportunities. He says, "जान मन त थिएन तर देश छोडेर जाने दिन आयो। मन भरि माया लिएर जादै छु।"

Address

Ghorahi Dang
Tulsipur
22300

Alerts

Be the first to know and let us send you an email when Routine Of Lumbini Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Lumbini Province:

Videos

Share

Nearby media companies