Bajeka Kura

Bajeka Kura सत्य तथ्य र निष्पक्ष bajekakura.com

25/02/2024

Nepal given 173 run target to netherland on icc league 2🏏🇳🇵

25/02/2024

Icc league 2, nepal lose the toss and batting first🏏🇳🇵 against netherland.

नामिबियासँग नेपाल २ विकेटले पराजित,🏏
21/02/2024

नामिबियासँग नेपाल २ विकेटले पराजित,🏏

21/02/2024

उत्कृष्ट भनिएका ब्याट्समेनहरु चल्न नसक्दा नेपालद्वारा नामिबियालाई १६९ रनको झिनो लक्ष्य,🏏

आईसीसी विश्व कप लिग–२ अन्तर्गतको तेस्रो खेलमा आज नेपाल नामिबियासँग टस हारेर पहिले ब्याटिङ गर्दैछ ।
21/02/2024

आईसीसी विश्व कप लिग–२ अन्तर्गतको तेस्रो खेलमा आज नेपाल नामिबियासँग टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

17/02/2024

नेदरल्यान्ड बिरुद्द नेपाल ९ विकेटले बिजयी,🏏🇳🇵

17/02/2024

आईसिसी लिग २ अन्तर्गत त्रिदेशिय सिरिजमा नेदरल्यान्डद्वारा नेपाललाई १३८ रनको लक्ष्य,🏏

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ।नामिबियासँग ४ विकेटले पराजित भएको नेपालले...
17/02/2024

आइसिसी लिग-२ को त्रिदेशीय सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ।
नामिबियासँग ४ विकेटले पराजित भएको नेपालले आजको खेल आफ्नो पक्षमा पार्ने कोसिसमा छ । नेपालले नेदरल्यान्ड बिरुद्द टस जितेर बलिङ रोजेको छ ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल, घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलको सबैभन्दा कम स्कोरमा ४ ...
15/02/2024

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल, घरेलु मैदानमा खेलिएको एकदिवसीय खेलको सबैभन्दा कम स्कोरमा ४ विकेटले पराजित भएको छ । नेपालले ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो । नामिबियाले ६ विकेटको क्षतिमा ३३.१ ओभरमा लक्ष्य पुरा गरेको छ ।

दुई सय पटकभन्दा बढी रक्तदान गरेका ब्लड डोनरको नामले परिचित अर्जुन प्रसाद मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाक...
12/02/2024

दुई सय पटकभन्दा बढी रक्तदान गरेका ब्लड डोनरको नामले परिचित अर्जुन प्रसाद मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । उनले आफ्नो फेसबुक मार्फत स्ट्याटस लेख्दै आत्मदाहको लागि भाडामा कार समेत लिईसकेको बताएका थिए ।
उनको स्ट्याटस जस्ताको तस्तै पढ्न सकिन्छ,
Arjun Prasad Mainali

भिम सार्की र अनिलकुमार शाहको कीर्तिमानी शतकमा नेपालद्वारा क्यानडाविरूद्धको सिरिज क्लिनस्विप,  🏏🇳🇵
12/02/2024

भिम सार्की र अनिलकुमार शाहको कीर्तिमानी शतकमा नेपालद्वारा क्यानडाविरूद्धको सिरिज क्लिनस्विप,
🏏🇳🇵

क्यानडा द्वारा नेपाललाई २३३ रनको लक्ष्य,
12/02/2024

क्यानडा द्वारा नेपाललाई २३३ रनको लक्ष्य,

12/02/2024

क्यानडा र नेपाल बिचको तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर उत्कृष्ट बलिङ गरिरहेको छ 🏏🇳🇵🇨🇦

अमेरिकन NFL Super ball को उपाधी (KC)केन्सास सिटी लाइ,
12/02/2024

अमेरिकन NFL Super ball को उपाधी (KC)केन्सास सिटी लाइ,

10/02/2024

Well done Nepal🇳🇵🏏
Nepal emerges victorious in the against Canada, winning by 4 wickets.

Canada has given 286 runs target to Nepal in the   🇳🇵🏏
10/02/2024

Canada has given 286 runs target to Nepal in the 🇳🇵🏏

10/02/2024

नेपाल र क्यानडा बिचको एकदिबसीय क्रिकेटको दोस्रो खेलमा आज नेपाल बिरुद्द क्यानडाले आक्रामक ब्याटिङ गरिरहेको छ । क्यानडाले ३४ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १८८ रन बनाएको छ ।

नेपाल र क्यानडा बिचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको छ । हा...
08/02/2024

नेपाल र क्यानडा बिचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको छ । हार्दिक बधाई 🇳🇵

आज शनिबार राजधानी को टुडिखेलमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले युवा महोत्सव २०८० को आयोजना गरेको छ ।
03/02/2024

आज शनिबार राजधानी को टुडिखेलमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले युवा महोत्सव २०८० को आयोजना गरेको छ ।

26/01/2024

केही आशावादी नेपाली टिम,
यू १९ वर्ल्डकपमा अफगानिस्तान द्वारा १४६ रनको झिनो लक्ष्य । गुड लक नेपाल 🇳🇵

जारी यू-१९ विश्वकप क्रिकेटमा आज नेपाल अफगानिस्तान सँग खेल्दै । सुपर सिक्सको छनौटको लागि दुवै टिमलाई जित्नै पर्ने दबाब,
26/01/2024

जारी यू-१९ विश्वकप क्रिकेटमा आज नेपाल अफगानिस्तान सँग खेल्दै । सुपर सिक्सको छनौटको लागि दुवै टिमलाई जित्नै पर्ने दबाब,

जारी आइसिसी यू-१९ विश्वकपमा बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।यो सहित नेप...
24/01/2024

जारी आइसिसी यू-१९ विश्वकपमा बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।
यो सहित नेपाली टोलीको लगातार दोस्रो हार हो ।

आगामी चैत्र १ गते देखि ५ गते सम्म काठमाडौंमा सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल (niff) हुँदै । फेस्टिभलमा ४० द...
22/01/2024

आगामी चैत्र १ गते देखि ५ गते सम्म काठमाडौंमा सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल (niff) हुँदै । फेस्टिभलमा ४० देशका ८८ वटा चलचित्रहरु देखाइदै छ ।

रवि लामिछानेलाई ग्लोबल आईएमईको पत्र,
22/01/2024

रवि लामिछानेलाई ग्लोबल आईएमईको पत्र,

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा (उत्घाटन) आज स्थानिय समय मध्याह्न १२:२० मिनेटमा हुँदैछ l
22/01/2024

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा (उत्घाटन) आज स्थानिय समय मध्याह्न १२:२० मिनेटमा हुँदैछ l

Address

Tulsipur

Alerts

Be the first to know and let us send you an email when Bajeka Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share