साक्षी खबर

साक्षी खबर निष्पक्ष समाचार, समसामियक विचार
हरेक बुधबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत गर्दै कांग्र...
03/07/2024

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत गर्दै कांग्रेस बैठक समापन भएको हो ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिला...

‘पछिल्लो समय विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वासपनि बढ्दै गएको छ । ९ देखी १२ सम्मको कक्षामा विद्यार्थीको चाप झन...
03/07/2024

‘पछिल्लो समय विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वासपनि बढ्दै गएको छ । ९ देखी १२ सम्मको कक्षामा विद्यार्थीको चाप झन धेरै बढेको छ । साच्चिकै नमुना विद्यालय घोषणा गर्नका लागी निश्चित मापदण्ड पुरा गर्नुपर्ने हुन्छ, हामी त्यसको नजिकै पुगिसकेका छौं’

तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका–३ मा पर्छ विरेन्द्र माध्यामिक विद्यालय हेकुली । जुन विद्यालयको स्थापना वि......

‘हामीले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छौँ । साँझसम्म त्यसो हुन सकेन भने हाम्रा मन्त्रीहर...
03/07/2024

‘हामीले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छौँ । साँझसम्म त्यसो हुन सकेन भने हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ । सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण.....

‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स विकासको वर्तमान ई–कोसिस्टमको अवस्था, प्रवर्धनका संभावित क्षेत्रहरु, अनुसन्धान र विकास ...
03/07/2024

‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स विकासको वर्तमान ई–कोसिस्टमको अवस्था, प्रवर्धनका संभावित क्षेत्रहरु, अनुसन्धान र विकास क्षमताहरु र अगाडि बढ्ने बाटोको मूल्याङ्कन गर्नुपर्ने हुन्छ’

काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको...

“हामी सबैभन्दा ठुला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सँगै सरकार बनाउने भनेपछि स्वभाविकरुपमा सम्माननीय प्रधानमन्त्री...
03/07/2024

“हामी सबैभन्दा ठुला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सँगै सरकार बनाउने भनेपछि स्वभाविकरुपमा सम्माननीय प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ, गर्न उपयुक्त हुन्छ, यो हाम्रो निर्णयमा आएको छ । अरु दलको समेत समर्थन घोषणा भइरहेको छ ।”

काठमाडौँ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरक....

वर्षा ऋतुको आगमनसँगै जंगली च्याउहरू उम्रिन थाल्छन् । जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने ...
03/07/2024

वर्षा ऋतुको आगमनसँगै जंगली च्याउहरू उम्रिन थाल्छन् । जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ ।

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जंगली च्याउ नखान आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको .....

हिमाल एकाडेमीमा तुलसीपुरमा कक्षा ११ को भर्ना खुलेको सहर्ष जानकारी गराउदछौं ।www.pradeshpatra.com
03/07/2024

हिमाल एकाडेमीमा तुलसीपुरमा कक्षा ११ को भर्ना खुलेको सहर्ष जानकारी गराउदछौं ।
www.pradeshpatra.com

गोरखा मावि तुलसीपुरमा कक्षा ११ को भर्ना खुलेको सहर्ष जानकारी गराउदछौं ।www.pradeshpatra.com
03/07/2024

गोरखा मावि तुलसीपुरमा कक्षा ११ को भर्ना खुलेको सहर्ष जानकारी गराउदछौं ।
www.pradeshpatra.com

३ वर्षे डिप्लोमा इन इञ्जिनियरिङमा भर्ना खुलेको जानकारी गराउदछौं । www.pradeshpatra.com
03/07/2024

३ वर्षे डिप्लोमा इन इञ्जिनियरिङमा भर्ना खुलेको जानकारी गराउदछौं ।
www.pradeshpatra.com

मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ रुपैयाँ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० रुपैयाँ...
03/07/2024

मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ रुपैयाँ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० रुपैयाँ कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा ग.....

‘अनुसन्धानमार्फत अपराधीहरूलाई सजाय दिने काममा ढिलासुस्ती र लापरबाही भएको खण्डमा संगठनले कडा कदम चाल्ने विषयसमेत जानकारी ...
03/07/2024

‘अनुसन्धानमार्फत अपराधीहरूलाई सजाय दिने काममा ढिलासुस्ती र लापरबाही भएको खण्डमा संगठनले कडा कदम चाल्ने विषयसमेत जानकारी गराइएको छ’

रुपन्देही । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको चक्कु प्र...

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्...
03/07/2024

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्काल गर्न सङ्घीय सरकारसँग माग गर्दै शिक्षा क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक भएको बताए।

मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गर....

पेटमा ग्यास धेरै कारणले बन्न सक्छ । यो धेरैजसो लामो समयसम्म खाली पेट रहने कारणले गर्दा हुन्छ । बाहिरको खाना धेरै खाने र ...
03/07/2024

पेटमा ग्यास धेरै कारणले बन्न सक्छ । यो धेरैजसो लामो समयसम्म खाली पेट रहने कारणले गर्दा हुन्छ । बाहिरको खाना धेरै खाने र कसरत नगर्ने अवस्थामा पनि पेटमा समस्या आउन सक्छ ।

प्रायः खानपान, निद्रा र जीवनशैलीमा हुने गडबडीको कारणले पेट सम्बन्धी समस्या हुन थाल्छन् । जसमा ग्यास बन्नु एउटा आ.....

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा...
03/07/2024

दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा बडहरा फुटबल क्लब घोराहीलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै न्यु स्टार फुटबल क्लब नारायणपुर लिग च्याम्पियन बनेको हो ।

दाङ । न्यु स्टार फुटबल क्लब नारायणपुर दाङ जिल्ला क्लब स्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ च्याम्पियन बनेक...

बबई नदीले बगाउँदा एक किशोरी बेपत्ता भएकी छिन् ।
03/07/2024

बबई नदीले बगाउँदा एक किशोरी बेपत्ता भएकी छिन् ।

तुलसीपुर । बबई नदीले बगाउँदा एक किशोरी बेपत्ता भएकी छिन् । बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर १४ मटेरास्थि.....

तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । सो वडास्थित रानागाउँ बस्ने ५१ वर्ष...
03/07/2024

तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । सो वडास्थित रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको खोला पार गर्ने क्रममा बगेर मृत्यु भएको हो ।

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ । सो वडास्थित रान...

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स...
03/07/2024

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्.....

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप लगाएर बैठकमा स...
03/07/2024

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समित.....

आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको...
03/07/2024

आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा ४०० रुपैयाँले मूल्य बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

काठमाडौँ । आज बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूच....

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमलाा पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन्।
02/07/2024

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमलाा पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन्।

काठमाडौँ – राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमलाा पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छ...

नेकपा (एमाले) ले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ ।
02/07/2024

नेकपा (एमाले) ले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ ।

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ । अहिले पार्टी मु.....

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलअन्तर्गत मंगलवार राति रोमानिया र नेदरल्यान्ड्सबीच खेल भइरहेको ...
02/07/2024

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलअन्तर्गत मंगलवार राति रोमानिया र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ ।

जर्मनीमा जारी युरोकप फूटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलअन्तर्गत मंगलवार राति रोमानिया र नेदरल्यान्ड्सबी.....

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकाली अन्तरिम आदेश दिएको छ।
02/07/2024

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकाली अन्तरिम आदेश दिएको छ।

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकाली अन्तरिम आदे.....

उच्च शिक्षा अध्ययनका लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भ...
02/07/2024

उच्च शिक्षा अध्ययनका लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था म....

कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिक...
02/07/2024

कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले बुधबार बिहान ९ बजे सभा.....

दहीमा क्यालोरी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, चिनी, क्याल्सियम, फस्फोरस, राइबोफ्लेभिन, भिटामिन बी १२ र पोटासियम प्रशस्...
02/07/2024

दहीमा क्यालोरी, प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, चिनी, क्याल्सियम, फस्फोरस, राइबोफ्लेभिन, भिटामिन बी १२ र पोटासियम प्रशस्त मात्रामा पाइन्छ ।

काठमाडौँ । दही पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरा हो । यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्‍याउँछ । दहीमा क....

दुर्गम तथा अतिविकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रम...
02/07/2024

दुर्गम तथा अतिविकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

काठमाडौँ : नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधिमार्फत टेलिफोन से....

आयोजक अमेरिका कोपा अमेरिका २०२४ बाट बाहिरिएको छ । उरुग्वेको हातबाट सोमबारको खेलमा १–० ले पराजित भएपछि अमेरिकाको चुनौती स...
02/07/2024

आयोजक अमेरिका कोपा अमेरिका २०२४ बाट बाहिरिएको छ । उरुग्वेको हातबाट सोमबारको खेलमा १–० ले पराजित भएपछि अमेरिकाको चुनौती समाप्त भएको हो ।

काठमाडौँ — आयोजक अमेरिका कोपा अमेरिका २०२४ बाट बाहिरिएको छ । उरुग्वेको हातबाट सोमबारको खेलमा १–० ले पराजित भएपछि...

‘यो मितिमा कुनै पनि स्वदेशी तथा विदेशी फिल्म समेत नल्याउनु हुन सम्पूर्ण वितरक, निर्माता तथा सम्बन्धित सबैमा हार्दिक अनुर...
02/07/2024

‘यो मितिमा कुनै पनि स्वदेशी तथा विदेशी फिल्म समेत नल्याउनु हुन सम्पूर्ण वितरक, निर्माता तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’

काठमाडौँ । फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति परिवर्तन भएको छ । दिलासा सक्रिय प्रालिको ब्यानरमा निर्माण भएको फिल्.....

‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौँ !’
02/07/2024

‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौँ !’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सध....

Address

Tulsipur

Alerts

Be the first to know and let us send you an email when साक्षी खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to साक्षी खबर:

Videos

Share

Skhabar

Watermark


Other Media/News Companies in Tulsipur

Show All