CNTPress

CNTPress .

02/02/2025

कलाकार प्रदिप खड्का र दिव्या रायमाझी माघ २१ गते दर्शक संग फिल्म हेर्न नारायणपुर Vfx Cinemas मा आउँदै।

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी मन्दिर परिसरबाट आइतबार बिहान देखिएको सूर्योदयको दृश्य ।तस्बिर : कु...
02/02/2025

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी मन्दिर परिसरबाट आइतबार बिहान देखिएको सूर्योदयको दृश्य ।

तस्बिर : कुलदीप न्यौपाने

02/02/2025

आज विश्व सिमसार दिवस
२०२५ को नारा : "Protecting Wetlands for Our Common Future"
अर्थात "हाम्रो साझा भविष्यको रक्षार्थ सिमसार क्षेत्रहरू"
#सिमसार_क्षेत्रलाई_पृथ्वीको_मृगौला_मान्ने_गरिन्छ

आज माघ २० गते आइतबारको राशिफल हेर्नुहोसज्यो.पं. सुदीप नेपाल Sudeep Nepal    #राशिफल    #आजकोराशिफल
01/02/2025

आज माघ २० गते आइतबारको राशिफल हेर्नुहोस

ज्यो.पं. सुदीप नेपाल Sudeep Nepal

#राशिफल #आजकोराशिफल

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏 शुभ प्रभात २०८१/१०/२० रविवार माघ शुक्ल पक्ष चतुर्थि तिथि राशिफल मेष:चु,चे,चो,ला,लि,लु,ले,लो...

आज आइतबार  : विश्वकर्मा बाबाको आशिर्वादले तपाईको आजको दिन शुभ रहोस ♥️🕉...
01/02/2025

आज आइतबार : विश्वकर्मा बाबाको आशिर्वादले तपाईको आजको दिन शुभ रहोस ♥️🕉...

  🙏Bishal Oli   fans
01/02/2025


🙏
Bishal Oli fans

01/02/2025

लठ्ठी नाच
तुलसीपुर, ६ स्थित गाेरखा सेकेन्डरी स्कुलका बिद्यार्थीहरूले देखाएकाे लठ्ठी नाच प्रदर्शन ।

01/02/2025

क्रिकेटको प्रशिक्षकबाट बिदा भए मोन्टी देसाई

पारिजात इङलिस स्कुलको १७ औं वार्षिकोत्सब
01/02/2025

पारिजात इङलिस स्कुलको १७ औं वार्षिकोत्सब

माघ १९ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ दोघरेमा रहेको पारिजात इङ्लिस स्कुलले १७ औ बार्षिकोत्सब भब...

प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कपको उपाधि गणेशस्थान युवा क्लब जुनियरले जित्यो; ९–१ गोलले पराजित गर्दै
01/02/2025

प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कपको उपाधि गणेशस्थान युवा क्लब जुनियरले जित्यो; ९–१ गोलले पराजित गर्दै

विशाल ओलि, १९ माघ धादिङ । प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कप फुटबलको उपाधिका लागि भिडेका बडहरे बाल क्लब (B.B.C) र ग.....

ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ तुलसीपुरको अध्यक्षमा सुमन सर्वसम्मत
01/02/2025

ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ तुलसीपुरको अध्यक्षमा सुमन सर्वसम्मत

माघ १९ दाङ । ग्रील, स्टिल तथा आल्मुनियम व्यवसायी संघ, तुलसिपुरको चौथो नगर अधिबेशन तथा आठौं साधारणसभा तुलसीपुर स्थ....

01/02/2025

साधना पाठशाला दाङका प्रधानाध्यापक हरि प्रसाद भण्डारीले विद्यार्थीहरुलाइ गित गाएर सुनाउदै ....

ट्रकमा हेलिकप्टरनेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महा...
01/02/2025

ट्रकमा हेलिकप्टर
नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा लगिँदै । सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो । तस्बिर : हरि लामिछाने/रासस

01/02/2025

एरोबिक नृत्य
दाङकै सर्वाधिक राशि भएको अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ मा एराबिक नृत्य प्रस्तुत गर्दै ज्ञान ज्योति सेकेन्डरी स्कुल का विद्यार्थीहरू ।

अरनिको मैदानमा डिजिटल स्कोर बोर्ड तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनीको मैदानमा तुलसीपुर उपमहानगरपालिका वडा न...
01/02/2025

अरनिको मैदानमा डिजिटल स्कोर बोर्ड
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनीको मैदानमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालयले डिजिटल स्कोर बोर्ड राखेको छ ।

📷 : सागर सुबेदी / CNTPress

आज माघ १९ गते शनिबारको राशिफल हेर्नुहोसज्यो.पं.सुदीप नेपाल Sudeep Nepal      #आजकोराशिफल  #राशिफल
01/02/2025

आज माघ १९ गते शनिबारको राशिफल हेर्नुहोस
ज्यो.पं.सुदीप नेपाल Sudeep Nepal

#आजकोराशिफल #राशिफल

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏 शुभ प्रभात २०८१/१०/१९ शनिवार माघ शुक्ल पक्ष तृतीया तिथि तीलकुन्द चौथी, राशी फल मेष:चु,चे,च....

आज शनिबार : सुपा देउराली माताको आशीर्वादले तपाईंको दिन शुभ रहोस ♥️🕉...
01/02/2025

आज शनिबार : सुपा देउराली माताको आशीर्वादले तपाईंको दिन शुभ रहोस ♥️🕉...

Address

Tulsipur
22416

Alerts

Be the first to know and let us send you an email when CNTPress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CNTPress:

Videos

Share