देउवालाई रविको प्रश्न : प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न गरेका छन् ।
सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार संसद्मा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ?’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’
उत्खनन गर्दा भेटिएका शहरहरू
उत्खनन गर्दा भेटिएका शहरहरू
एउटा यस्तो अचम्मको गाउँ, जहाँका प्रत्येक सँग छ आलिशान महल, टल्किने गाडी र करोड भन्दा बढी सम्पत्ति
एउटा यस्तो अचम्मको गाउँ, जहाँका प्रत्येक सँग छ आलिशान महल, टल्किने गाडी र करोड भन्दा बढी सम्पत्ति
@followers
हाम्रो टाँडी मिक्लाजुंग
यसरी हुदैछ लावा खोला खानेपानी आयोजनाको लागि व्यापक जनश्रमदान
लावा खोला खानेपानी आयोजनाको लागि जनश्रमदान
यसरी हुदैछ लावा खोला खानेपानी आयोजनाको लागि व्यापक जनश्रमदान
#Update #HelpPost हाम्रो टाँडी मिक्लाजुंग मिक्लाजुङ गाउँपालिका, मोरङ Regmi Indra गगन योक्पाङ्देन
हाम्रो बा को पालामा यस्तो हुन्थ्यो
त्यसपछि के ? जीवनको यथार्थ यही हो ।
लोकसेवामा वा अन्य कुरामा असफल हुदाँ मज्जाले सुने हुन्छ यो गजल, 🙂🙂🙂
अनि फेरि सुरु गरे हुन्छ त्यसपछि के को यात्रा । 🙂🙂🙂
गज्जब । 👏👏👏
Source: Social Media
त्यसपछि के ? जीवनको यथार्थ यही हो ।
लोकसेवामा वा अन्य कुरामा असफल हुदाँ मज्जाले सुने हुन्छ यो गजल, 🙂🙂🙂
अनि फेरि सुरु गरे हुन्छ त्यसपछि के को यात्रा । 🙂🙂🙂
गज्जब । 👏👏👏
Source: Social Media
शिक्षक कस्तो हुनु पर्छ ?
एक कुशल शिक्षकको लक्षण 🙏 पुरै सुन्नु होस् त
हाम्रो टाँडी मिक्लाजुंग
दीपेन्द्र सिंह ऐरी को त्यो अन्तिम ओभर
नेपालको पहिलो विमान अपहरण को नालीबेली
मिक्लाजुङ ३ चौतारामा मगर समुदायको चर्चित नाच हुर्रा
हाम्रो टाँडी मिक्लाजुंग वाडा न.२ को तिलकेनी र साखरे को बीचमा रहेको हर्दिया खोला मा बाटो को अवस्था ।
यहां बाट साबिक टाँडी १ तिल्केनी बाट वडा कार्यलय र साबिक टाँडी ६ साखरे बाट स्वास्थ्य चौकी लगायत जान ओहोर दोहोर गरिरहनु पर्छ । सोही सडक अन्तर्गत नै झोलुङ्गे पुल बने पनि सवारी आवतजावत का लागि खोलामा सडक को अवस्था भने चिन्ताजनक रहेको छ । यो बाटो मा अहिले एम्बुलेन्स लगायतका सवारी चल्न गार्हो हुँदा सर्वसाधारण लाई भने कठिन बन्दै गएको छ ।
स्थानीय जनप्रतिनिधिले भने सधै यसलाई बेवास्ता गर्ने गरेको स्थानीयवासी को भनाइ रहेको छ ।
भिडियाे - भूपेन्द्र तुम्बाहाम्फे
मिक्लाजुङ ६ मा गठबंधन उमेद्वार खडी मगर को जीत लगभग सुनिश्चित भएको छ । मिक्लाजुङ ६ को विजय र्याली तयारी भइरहेको छ ।
मिकलाजुङ ३ को विजय र्याली