Bp Magar

Bp Magar Welcome To My Personal Page

19/04/2024
18/04/2024
18/04/2024

वैज्ञानिक नाम
► मानिस ••• होमो सेपिन्स
► भ्यागुता ••• राना टिग्रिना
► बिरालो ••• फेलिस डोमेस्टिका
► कुकुर ••• केनिस फेमिलियर्स
► गाई ••• बॉस इन्डिकस
► भैंसी ••• बुबालस बुबालिस
► साढे ••• बॉस प्रिमिजिनियस टारस
► बाख्रा ••• केप्टा हिटमस
► भेडा ••• ओवीज अराइज
► सुंगुर ••• सुसस्फ्रोका डोमेस्टिका
► सिंह ••• पेन्थरा लियो
► बाघ ••• पेन्थरा टाइग्रिस
► चितुवा ••• पेन्थरा पार्डुस
► भालू ••• उर्सुस मेटिटिमस कार्नीवेरा
► खरायो ••• अर्रिक्टोलेगस कुनिकुलस
► हरिण ••• सर्वस एलाफस
► ऊँट ••• केमेलस डोमेडेरियस
► स्याल ••• केनीड
► लंगुर ••• होमि नोडिया
► बारसिंगे ••• रुसर्वस डूवासेली
► झिंगा ••• मस्का डोमेस्टिका
► आँप ••• मेग्नीफेरा इंडिका
► धान ••• औरिजया सैटिवाट
► गहँु ••• ट्रिक्टिकम एस्टिवियम
► केराउ ••• पिसम सेटिवियम
► मयुर ••• पावो क्रिस्टेसस
► हात्ती ••• एफिलास इंडिका
► डल्फिन ••• प्लाटेनिस्टा गेँकेटिका
► कमल ••• नेलम्बो न्यूसिफेरा गार्टन
► बर ••• फाइकस बेँधालेँसिस
► घोड़ा ••• ईक्वस कैबेलस
► उखुँ ••• सुगरेन्स औफिसीनेरम
► प्याज ••• ऑलियम सिपिया
► कपास ••• गेसीपीयम
► बदाम ••• एरैकिस हाइजोपिया
► कफी ••• कॉफिया अरेबिका
► चिया ••• थिया साइनेनिसस
► अंगुर••• विटियस
► हल्दी ••• कुरकुमा लोँगा
► मक्कै ••• जिया मेज
► टमाटर ••• लाइकोप्रेसिकन एस्कुलेँटम
► नरिवाल ••• कोको न्यूसीफेरा
► स्याउ ••• मेलस प्यूमिया/डोमेस्टिका
► नाशपाती ••• पाइरस क्यूमिनिस
► काजू ••• एनाकार्डियम अरोमैटिकम
► गाजर---डाकस कैरोटा
► अदुवा ••• जिँजिबर ऑफिसिनेल
► फुलगोभी ••• ब्रासिका औलिरेशिया
► लसून ••• एलियम सेराइवन
► बाँस ••• बेँबुसा स्पे
► कोदो ••• पेनिसिटम अमेरीकोनम
► रातो खुर्सानी ••• कैप्सियम एनुअम
► कालो खुर्सानी ••• पाइपर नाइग्रम
► अलैंची ••• इलिटेरिया कोर्डेमोमम
► केरा ••• म्यूजा पेराडिसिएका
► मुला ••• रेफेनस सैटाइविस
► जामुन---शायजियमक्यूमिनीच

✍️अभिलेख व्यवस्थापन।✍️दर्ता,चलानी,फाइलिङ र पत्र व्यवहार।✍️टिप्पणी,प्रस्ताव र प्रतिवेदन लेखन।✍️जनसम्पर्क,सेवाग्राही गुनास...
18/04/2024

✍️अभिलेख व्यवस्थापन।
✍️दर्ता,चलानी,फाइलिङ र पत्र व्यवहार।
✍️टिप्पणी,प्रस्ताव र प्रतिवेदन लेखन।
✍️जनसम्पर्क,सेवाग्राही गुनासो व्यवस्थापन।
✍️बैठक व्यवस्थापन र निर्णय लेखन।
नोट:खरिदार सेकेन्ड पेपरको खण्ड क बाट अति महत्त्वपूर्ण टपिक हुन है।😍

शेयर गरेर आफ्नो Profile मा राख्नुहोस्। कुनै बेला काम लाग्न सक्छ।

Cr:- दिपक खत्री

18/04/2024

२०८१ मा खोल्ने बिज्ञापन।।

१)शाखा अधिकृतको विज्ञापन खुल्ने :- २०८१ मंसिर २६
२)नायब सुब्बाको विज्ञापन खुल्ने :- २०८१ पुस २४
३)खरिदारको विज्ञापन खुल्ने :- २०८१ फाल्गुन २८

नयाँ मुख्य मन्त्री
18/04/2024

नयाँ मुख्य मन्त्री

निकै महत्त्वपूर्ण दैनिक समसामयिक शेयर गरि सुरक्षित राखौं है ।Copy
17/04/2024

निकै महत्त्वपूर्ण दैनिक समसामयिक शेयर गरि सुरक्षित राखौं है ।
Copy

सुब्बा द्धितीय पत्र खण्ड A✅ ज्वलन्त विषय अन्तर्गतको 'गरीबी' को नोट  😊मन परे शेयर गरेर आफ्नो Profile मा राख्नुस् । कुनै ब...
17/04/2024

सुब्बा द्धितीय पत्र खण्ड A
✅ ज्वलन्त विषय अन्तर्गतको 'गरीबी' को नोट 😊

मन परे शेयर गरेर आफ्नो Profile मा राख्नुस् । कुनै बेला काम लाग्न सक्छ।🙏
अरु एकाई पनि आउदै छ । Page लाई Follow गरेर राख्नुस् यदि मन परे।😊
✅ Follow Page :- Bp Magar

२०८१ को पहिलो बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री २०८१-०१-०५
17/04/2024

२०८१ को पहिलो बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री
२०८१-०१-०५

नयाँ समसामयिक:- गोरखा पत्रमा ४३ वटा भाषा ।।
16/04/2024

नयाँ समसामयिक:- गोरखा पत्रमा ४३ वटा भाषा ।।

चैत मसान्तसम्म देशको कुल सार्बजनिक ऋण
16/04/2024

चैत मसान्तसम्म देशको कुल सार्बजनिक ऋण

विभिन्न मन्दिरका शैलीहरु
15/04/2024

विभिन्न मन्दिरका शैलीहरु

समाचार पत्रमा प्रकाशित लोकसेवा सामग्री ❣️🙏
15/04/2024

समाचार पत्रमा प्रकाशित लोकसेवा सामग्री ❣️🙏

14/04/2024

आजबाट भर्ना अभियान।
नारा :-
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’

13/04/2024

जिन्दगी लामो छ भनौं भने उमेर गएको पत्तै भएन,
जिन्दगी छोटो छ भनौं भने अझै हिँड्न बाकी धेरै छ ।😍
शुभ रात्री ।। 🤗

13/04/2024

यदि आज सोमबार हो भने 25 हप्ता पछि कुन बार पर्छ होला ?
A.शानिबार
B. बुधबार
C. सोमबार
D. मंगलबार

केही वैज्ञानिकहरूको कृति/पुस्तकहरु सम्झिने Tricks Bp Magar
13/04/2024

केही वैज्ञानिकहरूको कृति/पुस्तकहरु सम्झिने Tricks
Bp Magar

हो यार।😅😂
13/04/2024

हो यार।😅😂

मेरो नि गर्लफ्रेण्ड भएको भए हामी सँगै लोक सेवा पढ्थ्यौं होला। म दिनभर पढेका कुराहरू सब उनलाई सेयर गर्थेँ होला, मैल...

बैशाख १ सम्बन्धी केही जानकारीहरु।।
13/04/2024

बैशाख १ सम्बन्धी केही जानकारीहरु।।

नेपालको राष्ट्रिय फल 'सुन्तला '
13/04/2024

नेपालको राष्ट्रिय फल 'सुन्तला '

गोरखापत्रमा अब ४३ मातृभाषा समाचार।।नयाँ थप मातृभाषा:-  याक्खा र डडेलधुरेलीकहिले:- २०८०/१२/३० गतेयस भन्दा पहिला ४१ मातृभा...
13/04/2024

गोरखापत्रमा अब ४३ मातृभाषा समाचार।।

नयाँ थप मातृभाषा:- याक्खा र डडेलधुरेली
कहिले:- २०८०/१२/३० गते
यस भन्दा पहिला ४१ मातृभाषा समाचार प्रकाशन हुन्थ्यो।

नव बर्ष २०८१ सालको सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्दछु । 😊😊
13/04/2024

नव बर्ष २०८१ सालको सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्दछु । 😊😊

12/04/2024

आज (२०८० चैत ३०) सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ।

12/04/2024

BSc गरे पछि न त TSC पत्तायो न त PSC ले 😂🙈

सुब्बा तृतीय पत्र खण्ड A✅  कार्यलय विवरण र अधिकार प्रत्यायोजन✅ कार्यलय निरीक्षण र अनुगमन✅ प्रशासकीय कार्यलय फछ्छौँट सम्ब...
12/04/2024

सुब्बा तृतीय पत्र खण्ड A
✅ कार्यलय विवरण र अधिकार प्रत्यायोजन
✅ कार्यलय निरीक्षण र अनुगमन
✅ प्रशासकीय कार्यलय फछ्छौँट सम्बन्धी व्यवस्था

मन परे शेयर गरेर आफ्नो Profile मा राख्नुस् । कुनै बेला काम लाग्न सक्छ।🙏
अरु एकाई पनि आउदै छ । Page लाई Follow गरेर राख्नुस् यदि मन परे।😊
✅ Follow Page :- Bp Magar

खरिदार द्धितीय पत्र खण्ड A✅ १.कार्यलय व्यवस्थापन 😊सुब्बा समेतलाई उपयोगी मन परे शेयर गरेर आफ्नो Profile मा राख्नुस् । कुन...
11/04/2024

खरिदार द्धितीय पत्र खण्ड A
✅ १.कार्यलय व्यवस्थापन 😊

सुब्बा समेतलाई उपयोगी

मन परे शेयर गरेर आफ्नो Profile मा राख्नुस् । कुनै बेला काम लाग्न सक्छ।🙏
अरु एकाई पनि आउदै छ । Page लाई Follow गरेर राख्नुस् यदि मन परे।😊
✅ Follow Page :- Bp Magar

सुब्बा द्धितीय पत्र खण्ड A✅ १.३ नेपालको हावापानी र जलसम्पदा 😊मन परे शेयर गरेर आफ्नो Profile मा राख्नुस् । कुनै बेला काम ...
10/04/2024

सुब्बा द्धितीय पत्र खण्ड A
✅ १.३ नेपालको हावापानी र जलसम्पदा 😊

मन परे शेयर गरेर आफ्नो Profile मा राख्नुस् । कुनै बेला काम लाग्न सक्छ।🙏
अरु एकाई पनि आउदै छ । Page लाई Follow गरेर राख्नुस् यदि मन परे।😊
✅ Follow Page :- Bp Magar

२०८०/१२/२७ गते भएको Ashman Upadhya सरको GK Feedback 😊
10/04/2024

२०८०/१२/२७ गते भएको Ashman Upadhya सरको GK Feedback 😊

10/04/2024

लोकसेवा तयारी गरे पछि दिमाग न भरिए पनि मोबाइलको ग्यालरी चाहि तन्नै भरिने रहेछ। 😂🙈

भोली सार्वजनिक बिदा 🙏❣️
10/04/2024

भोली सार्वजनिक बिदा 🙏❣️

Address

Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when Bp Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bp Magar:

Videos

Share