Update News Today

Update News Today ताजा न्युज हेर्नको लागि हाम्रो फेसबूक पेज "अपडेट न्युज टुडे" लाई लाइक,शेयर गर्दिनुहोला।

जनकपुरको पुल्चौकमा रहेको पुलको निर्माण कार्य अति तीव्रता का साथ अगाडि बढिरहेको छ।लामो समय देखि यात्रुहरु लाई धेरै अप्ठ्य...
18/06/2024

जनकपुरको पुल्चौकमा रहेको पुलको निर्माण कार्य अति तीव्रता का साथ अगाडि बढिरहेको छ।लामो समय देखि यात्रुहरु लाई धेरै अप्ठ्यारो परिरहेका थिए।अब धेरै छिटो निर्माण हुने छ।

मधेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद्, नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए पद तथा गोपनीयताको शपथ, लगत्तै नियुक्त १० म...
07/06/2024

मधेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद्, नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले लिए पद तथा गोपनीयताको शपथ, लगत्तै नियुक्त १० मन्त्री र तीन राज्यमन्त्रीले पनि खाए शपथ

सौभाग्य,आरोग्य एवं दीर्घायु का वरदान देने वाले पवित्र 'वट सावित्री व्रत' की प्रदेश और देश की सभी माताओं-बहनों को हार्दिक...
06/06/2024

सौभाग्य,आरोग्य एवं दीर्घायु का वरदान देने वाले पवित्र 'वट सावित्री व्रत' की प्रदेश और देश की सभी माताओं-बहनों को हार्दिक बधाई!

आप सभी माताओं, बहनों की समस्त मनोकामनाएं पूर्ण हों; आपके जीवन में सुख, समृद्धि और वैभव बढ़े, यही मंगल कामना करता हूँ।

29/05/2024

Shout out to my newest followers! Excited to have you onboard! Saroj Yadav, Prince Yadav, Shear Singh, Lov Kumar

तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबकाे तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्...
29/05/2024

तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबकाे तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

कर केमा घट्यो, केमा बढ्यो ?
29/05/2024

कर केमा घट्यो, केमा बढ्यो ?

21/05/2024
😥हृदय विदारक तस्वीर 😥 मन मर्माहत र दु:खद पत्रकार सिबेन्द्र  रोहिता जि को सनो छोरा अग्नि संस्कार गर्दै ।भगवान आत्मा को सा...
21/05/2024

😥हृदय विदारक तस्वीर 😥 मन मर्माहत र दु:खद
पत्रकार सिबेन्द्र रोहिता जि को सनो छोरा अग्नि संस्कार गर्दै ।
भगवान आत्मा को सान्ती दिओस
फेरि पनि भाब्पुर्न श्रदान्जलि🙏🙏
परिबार प्रती गहिरो सम्बेद्ना प्रकट 🙏

21/05/2024

Shout out to my newest followers! Excited to have you onboard! What types of content are you liking so far? Srendra Sah Surendra, Muhammad Arshad, Bhubneshwar Thakur, Bipin Jha, Aaryan Yadav, Raj Lal Sharma, Koshila Mahara

21/05/2024

Shout out to my newest followers! Excited to have you onboard! How did you find me? Srendra Sah Surendra, Muhammad Arshad, Bhubneshwar Thakur, Bipin Jha, Aaryan Yadav, Raj Lal Sharma, Koshila Mahara

भावुक बनाउने यो दृष्य 😭दुर्घटनामा निधन भएका जनकपुरका यूवा पत्रकार सिबेन्द्र रोहिताको अस्ति स्वर्गद्वारीमा दाह-संस्कार गर...
21/05/2024

भावुक बनाउने यो दृष्य 😭
दुर्घटनामा निधन भएका जनकपुरका यूवा पत्रकार सिबेन्द्र रोहिताको अस्ति स्वर्गद्वारीमा दाह-संस्कार गरिएको छ । ७ वर्षीय छोराले दागबत्ति दिए । कलिलै उमेरमा छोराले दागबत्ति दिएको दृष्यले भावुक बनायो । रोहिता टुडेखोज डटकमको सहयोगी र राजधानी जनकपुर डटकमका संचालक थिए । उनीप्रति भावपूर्ण श्रद्धांजली

06/05/2024

Shout out to my newest followers! Excited to have you onboard! What would you like to see more of from me? Babu Ram Dahal, Pradip Basnet, Crisanta Abalos Lucas, Bijesh Karki, Rajesh Das, Anjana Gurung, Nimisha Rana, Bibash Alariok, Bishal Niroula, Nar Bahadur Kawar, Mo Dybala, Kanak Bhujel, Mahavir Prasad Mahavir Prasaad

06/05/2024

Shout out to my newest followers! Excited to have you onboard! How did you find me? Babu Ram Dahal, Pradip Basnet, Crisanta Abalos Lucas, Bijesh Karki, Rajesh Das, Anjana Gurung, Nimisha Rana, Bibash Alariok, Bishal Niroula, Nar Bahadur Kawar, Mo Dybala, Kanak Bhujel, Mahavir Prasad Mahavir Prasaad

ध्वनी प्रदुषण नियन्त्रण सम्बन्धी सूचना ।
19/03/2024

ध्वनी प्रदुषण नियन्त्रण सम्बन्धी सूचना ।

कालो ब्यानरमा झुण्डियो इन्द्र बानियाँको तस्बिर, माननीय ज्यू पुल कहिले बन्छ ?
24/02/2024

कालो ब्यानरमा झुण्डियो इन्द्र बानियाँको तस्बिर, माननीय ज्यू पुल कहिले बन्छ ?

देशको सवैभन्दा लामो झोलुङ्गे पुलको प्रधानमन्त्रीद्वारा उद्घाटनसिरहा । फागुन १२ गते ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र...
24/02/2024

देशको सवैभन्दा लामो झोलुङ्गे पुलको प्रधानमन्त्रीद्वारा उद्घाटन
सिरहा । फागुन १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको नेपालकै सवैभन्दा लामो झोलुङ्गे पुलको आज उद्घाटन गरेको छ ।

सिरहा नगरपालिका वडा नं १३ मल्हनीया र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले प्रचण्डले उद्घाटन गरेको हो ।
करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।

झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ । सो पुल निर्माण गर्ने अभियान धनुषाका स्थानीय ईन्जिनियर विनोद मण्डलले गरेका हुन् ।

सिरहा र धनुषा जोड्ने नेपालकै ठूलो कमलाको झोलुंगे पुलको प्रधानमन्त्रीले उदघाटन गर्नेजनकपुरधाम । नेपालकै लामो नवनिर्मित धन...
24/02/2024

सिरहा र धनुषा जोड्ने नेपालकै ठूलो कमलाको झोलुंगे पुलको प्रधानमन्त्रीले उदघाटन गर्ने
जनकपुरधाम । नेपालकै लामो नवनिर्मित धनुषा र सिरहा जोड्ने कमला नदीको झोलुंगे पुलको उदघाटन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गर्ने भएका छन् ।

सिराहा नगरपालिका- १३ मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका- ६ कठाल जोड्ने कमला नदीको झोलुंगे पुलको अगामी फागुन १२ गते शनिबार प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने भएका हुन् ।

सो पुलको निर्माण केही अघि सम्पन्न भएर सर्वसाधारणका हिडडुलका लागि खोलिएको छ । यधपी विधिवत उदघाटन भने बाँकी नै रहेको छ ।
नवनिर्मित झोलुंगे पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर र एक दशमलव दुई मिटर चौडाइ रहेको छ । यो नेपालकै सबैभन्दा लामो पुल हो ।

24/02/2024
हुलाकी राजमार्गको कमलाको पक्की पुल अलपत्रकमलामै चिकना-सवैला जोड्ने पक्की पुलको प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास सिर...
24/02/2024

हुलाकी राजमार्गको कमलाको पक्की पुल अलपत्र
कमलामै चिकना-सवैला जोड्ने पक्की पुलको प्रधानमन्त्री प्रचण्डद्वारा शिलान्यास

सिरहा, फागुन १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग जोड्न कमला नदीको अलपत्र पक्की पुलको हेलिकप्टरवाटै निरिक्षण गर्दै
धनुषा र सिरहा जोड्न नयाँ निर्माण सुरु गरिएको पक्की पुलको शिलान्यास गरेको छ ।

सिरहाको कल्याणपुर नगरपालिका ५ चिकनाघाट र धनुषाको सबैला नगरपालिका वडा नं ४ जोड्ने पक्की पुलको आज शिलान्यास गरेको हो ।
एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।

15/02/2024

सिरहा । सिरहा नगरपालिकाले नगर क्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयहरूलाई कक्षा ८ को परीक्षा शुल्क नलिन निर....

15/02/2024

मधेश प्रदेशमा राम धुलाईको सुरुवात भयो
लहानको हट डेटिङ स्पोट मानिकदहको चैरीमा एक कपल आपत्ति जनक अवस्थामा भेटेपछि हिन्दु सम्राट सेनाको कार्यकर्ताहरुले सार्वजनिक धुलाइ गरेको छ साथै नजिकैको मन्दिरमा उनिहरुको विवाहपनी सम्पन्न गराएको छ।
श्रोत : टीम लहान

15/02/2024

सिरहा। सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले नाबालिग बलात्कार गरेको घटना सार्वजनिक भ...

सिरहा जिल्ला सुखिपुर नपा स्थित सरस्वती पुजा मनाउन निस्केका नाबालिक माथि सामुहिक बल्तकार गरि अचेत अब्स्थामा छाडेर भागेको ...
15/02/2024

सिरहा जिल्ला सुखिपुर नपा स्थित सरस्वती पुजा मनाउन निस्केका नाबालिक माथि सामुहिक बल्तकार गरि अचेत अब्स्थामा छाडेर भागेको थियो बालिका को अबस्था नाजुक छ यो जघन्य अपराधमा राजनितिकर न होस । पुलिस प्रहरी को सेटिग नहोस ।

‘भ्यालेन्टाइन डे’को नाममा बलात्कारः बलात्कृत बालिका अस्पताल भर्ना, आरोपी किशोर पक्राउजनकपुरधाम । सिरहाको लहानमा ‘भ्यालेन...
15/02/2024

‘भ्यालेन्टाइन डे’को नाममा बलात्कारः बलात्कृत बालिका अस्पताल भर्ना, आरोपी किशोर पक्राउ
जनकपुरधाम । सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया बालिका बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेको थियो । पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो । लगत्तै प्रहरीले आरोपी अरुणलाई नियन्त्रणमा लिएको छ ।
बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस् भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।
बलात्कृत बालिका पनि सुखिपुरकै छिन् । लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बुझिएको छ ।
प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको जानकारी दिए । उनले भने, ‘अरुणले बालिकालाई ललाइफकाई कोठामा लगेको थाहा पाएको छु । थप अनुसन्धान भइरहेको छ ।’

11/02/2024

#सिरहा-२०८०/१०/२८
नेपालको सबै भन्दा लामो १५०१ मिटरको झोलुंगे पुल धनुषा सिराहाको कमला नदीमा बन्यो।

धनुषाको जनकनन्दिनी गाउपालिका ६, कठाल र सिरहा न.पा.१३, मलहनिया जोड्ने कमला नदीमाथिकको मल्टिस्पान १५०१ मिटर लामो, रु. ३४ करोड लागतमा निर्माण सम्पन्न भयो र नेपालको सबैभन्दा लामो झोलुंगे पुल।
यो पुलको ठेक्का गत २०७९ असार १५ मा सम्झौता गरी २ वर्षमा २०८१ असार ३१ सम्म निर्माण सम्पन्न गर्ने लक्षका साथ गत असोजबाट शुरु भएर यही माघको दोस्रो हप्ता ६ महिना अगाडी निर्माण समापन गरेर हस्तान्तरण गरियोको थियो। यसको निर्माणकर्ता कम्पनी सपनारउमार थानी व्ख् हुन्। धन्यवाद निर्माण कम्पनी र संलग्न सबै प्राविधिकहरूलाई।
यो पुलले आजसम्मको सबैभन्दा लामो दोधारा चॉदनी झोलुंगे पुल महाकाली नदीमाथि लम्बाई १४५३ मिटरको पुलको रेकर्ड तोडेको छ। भिडियो:-अपडेट न्युज टुडे ,तस्बिर ः Update News Today

देश भरीका सरकारी नेताहरूको सम्पर्क नम्बर!तपाईलाई केही समस्या भए उहाँहरूले सामाधान गरि दिनू हून्छ, सम्पर्क गर्नू होला!  O...
17/01/2024

देश भरीका सरकारी नेताहरूको सम्पर्क नम्बर!
तपाईलाई केही समस्या भए उहाँहरूले सामाधान गरि दिनू हून्छ, सम्पर्क गर्नू होला!

Of Madhesh Banda Page बाट लिएको फोटो हो।

सिरहा धनुषा जोडिने हुलाकी सडक खण्ड धनुषा बाट सिरहा आउँदै गरेको चार पाङ्ग्रे जिप कमला नदीमा फस्यो ।
31/12/2023

सिरहा धनुषा जोडिने हुलाकी सडक खण्ड धनुषा बाट सिरहा आउँदै गरेको चार पाङ्ग्रे जिप कमला नदीमा फस्यो ।

कस्तो विडम्बना ! सिरहाको कर्जन्हा नपा १ का वडाध्यक्ष फनिन्द्र प्रसाद पोखरेल चुरे दोहनको आरोपमा शुक्रवार पक्राउ परेका थिए...
31/12/2023

कस्तो विडम्बना ! सिरहाको कर्जन्हा नपा १ का वडाध्यक्ष फनिन्द्र प्रसाद पोखरेल चुरे दोहनको आरोपमा शुक्रवार पक्राउ परेका थिए । आज कर्जन्हाका मेयर भोला प्रसाद पोखरेलले राजमार्ग अबरुद्ध गराएर उनलाई छुटाए । चुरे दोहन गराएको प्रमाणको आधारमा पक्राउ गरेको दावी गर्ने वन कार्यालयका प्रमुख सुजित कुमार झालाई के भन्ने ?

सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोला नजिक हत्या गरेर जलाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।अन्दाजी ३०/३५ व...
31/12/2023

सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोला नजिक हत्या गरेर जलाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ३०/३५ वर्षीय पुरुषको परालले अधकल्चो जलाएको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको छैन ।

शव देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएको थियो । पहिचान खुल्न नसेको उक्त पुरुषको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ ।

 -7 ओटा लक्ष्णहरु।  #क्यान्सर का ७ ओटा लक्ष्यण हरु।
31/12/2023

-7 ओटा लक्ष्णहरु। #क्यान्सर का ७ ओटा लक्ष्यण हरु।

Address

Siraha

Alerts

Be the first to know and let us send you an email when Update News Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Siraha

Show All