सयपत्री अनलाईन - Sayapatri Online

  • Home
  • Simara
  • सयपत्री अनलाईन - Sayapatri Online

सयपत्री अनलाईन - Sayapatri Online सहि सत्य र निस्पक्ष सयपत्री अनलाइन

16/01/2023

लोकतन्त्र यहाँ सम्म आइपुग्दा हाम्रो नेता भारतीय लविङ कि चाइनिज लविङ भन्ने अवस्थामा आइपुगेको छ।नेपालको प्रधानमन्त्री कुन देशको लविङ फेवरका हुन भन्ने कुरा स्पष्ट देखिन थालेको छ।चाइनिज राजदुतले केपी ओलीको पालामा खेलेको नाङ्गो खेल पछि नेपाली राजनीति मा चिनले हस्तक्षेप गर्ने गरेको स्पष्ट हुन्छ।तर नेपाली जनतालाई दैनिक जिवनपायपन र काम गर्ने सवालमा चिन भन्दा भारत सबै हिसाबले सहज देखिन्छ।त्यसैले भारत विरुद्ध नेपालले उग्रराष्ट्रवादका नारा लगाएर हैन रोटीवेटी र असल मित्रताको हिसाबले अगाडि बढ्नु पर्ने देखिन्छ ।
नेपालको राजनीति परिवर्तनमा दिल्लीले खेलेको महत्त्वपूर्ण भूमिकालाई विर्सेर अगाडि बढ्न खोज्नु नेपालका राजनीतिज्ञ र देशका लागि नै गम्भीर समस्या हुन सक्छ।त्यसै गुण र दोषीलाई चिनेर नेताले कुटनैतिक सम्बन्ध वनाएर नेपालीको राजनीतिलाई अगाडि बढाउनु पर्छ।इतिहासले नेपालको राजनीतिक दाई भारतलाई नै मानेकाे देखिन्छ ।इतिहास बदल्न सजिलो छैन ।भारतप्रति नेपालले सम्मान गर्नुपर्छ।

https://sayapatrionline.com/2022/09/10/21523/
10/09/2022

https://sayapatrionline.com/2022/09/10/21523/

सीता अधिकारी सिमरा, २५ भदौ: बारा जिल्लाको जीतपुरसिमरास्थित औराहामा रहेको घण्टीमाई साकोस मधेश प्रदेश मै

श्रद्धेय नेता गणेशमानप्रति श्रद्धासुमननेपाली कांग्रेसका संस्थापक, २००७ सालको जनक्रान्तिका योद्धा, जनक्रान्तिपछि बनेको सं...
18/09/2021

श्रद्धेय नेता गणेशमानप्रति श्रद्धासुमन

नेपाली कांग्रेसका संस्थापक, २००७ सालको जनक्रान्तिका योद्धा, जनक्रान्तिपछि बनेको संयुक्त सरकारका उद्योग तथा वाणिज्य मन्त्री, वी.पी.कोइरालाको प्रथम जननिर्वाचित सरकारका निर्माण तथा यातायात मन्त्री , २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको २४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

नेपाली कांग्रेसले अंगीकार गरेको आदर्श,सिद्धान्त,मूल्य र मान्यतालाई शीरोपर गरी लोकतन्त्रका लागि जीवनभर उहाँले गर्नुभएको त्याग,तपस्या र कठिन संघर्ष तथा निःस्वार्थभावले लोकतन्त्रको रक्षार्थ गर्नुभएको खबरदारीले नेपाली कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई सधैभरि प्रेरित गरिहने विश्वास मैले लिएको छु ।

23/05/2021

कविता आऊ औँला काटेर राख

नेकपा माओवादी प्रेस विज्ञप्ति
22/05/2021

नेकपा माओवादी प्रेस विज्ञप्ति

कार्तिक 26 र मंसिर 3
21/05/2021

कार्तिक 26 र मंसिर 3

https://www.facebook.com/191677184332321/posts/1865548680278488/
21/05/2021

https://www.facebook.com/191677184332321/posts/1865548680278488/

सरकारले संसद विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा

https://www.facebook.com/100044756240490/posts/317896513045554/
21/05/2021

https://www.facebook.com/100044756240490/posts/317896513045554/

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सामूहिक बलात्क...

https://www.onlinekhabar.com/2021/05/957544
21/05/2021

https://www.onlinekhabar.com/2021/05/957544

७ जेठ, काठमाडौं । संविधान माथि पटक–पटक ‘कू’ गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न नेपाली कांग्र....

18/04/2021

सत्य तथ्य र निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्ने उद्धेश्यका साथ नयाँ बर्षको सुरुवात सगै हामीले सयपत्री अनलाइन खबर परिक्षण प्रकासन रुपमा सुरुवात गरेका छौ।सबै राजनीति दल व्यापारी उद्योगपति प्रशासनिक निकाय सुरक्षाकर्मी वुद्धिजिवी अग्रज अभिभावक लगायत सम्पूर्णमा सकारात्मक सुझाव सहयोग र साथ अपेक्षा राखेेका छौ।

09/04/2021

नमस्कार हामी अब छिट्टै यस मिडियामा सत्य तथ्य र निष्पक्ष समाचारका साथ जोडिने छौ।

Address

Simara
44400

Alerts

Be the first to know and let us send you an email when सयपत्री अनलाईन - Sayapatri Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सयपत्री अनलाईन - Sayapatri Online:

Share