Simarakhabar

Simarakhabar News & Media Website

  मुख्य राजमार्ग अवरोध ( मिति: २०८१/०६/१७ गते ०८:०० बजेहेलो सरकार, गृह मन्त्रालय HelloSarkar National Disaster Risk Redu...
03/10/2024

मुख्य राजमार्ग अवरोध ( मिति: २०८१/०६/१७ गते ०८:०० बजे

हेलो सरकार, गृह मन्त्रालय HelloSarkar National Disaster Risk Reduction & Management Authority
Nepal Police

11/03/2024

औराहा : जीतपुरसिमरा उपमहानगरपालिकामा खेलाडी उत्पादन गर्ने हेतुले प्रथम जीतपुरसिमरा क्रिकेट कप आयोजना हुने भएको...

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान  पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन्। उनले ...
09/02/2024

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन्। उनले यो खेलमा सन् २०१४ को विश्वकपमा उनि सङ्गै खेलेका टोलीको कप्तानी गर्नेछन्।

बाराको बडहर्वामा टिपरको ठक्कर बाट राष्ट्रिय अनुसन्धानका पुर्ब प्रहरी नायब उपरीक्षक बिष्णु थापाको मृत्यु भएको छ । उनको शव...
07/02/2024

बाराको बडहर्वामा टिपरको ठक्कर बाट राष्ट्रिय अनुसन्धानका पुर्ब प्रहरी नायब उपरीक्षक बिष्णु थापाको मृत्यु भएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

07/02/2024

सिमरा– घुससहित पक्राउ परेका जितपुर–सिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीबिरुद्ध भ...

जितपुर सिमरा १ अन्तर्गत पर्ने १५० वर्ष पुरानो इतिहास बोकेको बाण लिङ्गेश्वर महादेव ।
07/02/2024

जितपुर सिमरा १ अन्तर्गत पर्ने १५० वर्ष पुरानो इतिहास बोकेको बाण लिङ्गेश्वर महादेव ।

Breaking  News : सर्लाहीको मलङ्गवा नापी कार्यालयका १० जना सवार कर्मचारीको गाडी मलङ्गवा -१० गम्हरियामा दुर्घटनाग्रस्त भएक...
05/02/2024

Breaking News : सर्लाहीको मलङ्गवा नापी कार्यालयका १० जना सवार कर्मचारीको गाडी मलङ्गवा -१० गम्हरियामा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी घाइते सबैलाई अस्पताल लगिएको छ ।

Breaking: बाराको कलैयाबाट पिलुवा जाने सडक खण्डमा पैनीटोल नजिक मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन्। घाइते मध्...
05/02/2024

Breaking: बाराको कलैयाबाट पिलुवा जाने सडक खण्डमा पैनीटोल नजिक मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर र अर्का एकजनाको अवस्था सामान्य छ। उपचारको लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ। घाइतेको विवरण खुल्न बाकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दद्वारा राजीनामा
03/02/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दद्वारा राजीनामा

🎖️ | Amar returns: बिस्तारै मोफसलका प्रतियोगितामा देखिदै पुर्व राष्ट्रिय खेलाडी अमर डङ्गोल ⚽️🇳🇵One of the renown in Nepa...
01/02/2024

🎖️ | Amar returns: बिस्तारै मोफसलका प्रतियोगितामा देखिदै पुर्व राष्ट्रिय खेलाडी अमर डङ्गोल ⚽️🇳🇵

One of the renown in Nepalese football during his time, Amar Dangol was seen in the ongoing 3rd edition of Manaharwa Gold Cup 2024.Captain Dangol was even adjudged man of the match scoring a goal in a 2-0 win over the organizers Mauwa Devi Yuwa club for his team Birgunj United FC.

It's a pleasure to watch such talents like Amar Dangol being active in the domestic football.🇳🇵

सिमरा बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधवार एक विद्यार्थीको ज्यान गएको छ । ...
31/01/2024

सिमरा बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधवार एक विद्यार्थीको ज्यान गएको छ । विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडमा छेडिएर जीतपुसिमरा उपमहानगरपालिका २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।

घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालय अगाडी पोलमा भर्‍याङ बनाउन राखिएको रडमा छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोले जीतपुरसिमरा १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनि विद्यालयको पोशाक लगाएर आयल निगम अगाडी रहेको पार्किङस्थलतर्फ जादै थिए । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल संचालन गर्दै आएकी थिईन् । गोले पार्किङ स्थलबाट विद्यालयका लागि बस चढ्ने गरेका थिए । सधैझैं पार्किङ स्थलतर्फ हिडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।

आयल निगमले कार्यालयबाट कर्मचारी निवासतर्फ विद्युतिकरणका लागि करिब तीन वर्ष अगाडी उक्त पोल राखेको थियो । पोलमा चढ्नका लागि रड राखेर भर्‍याङ बनाइएको थियो । विद्युतिकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न वेवास्था गर्दा घटना हुन पुगेको हो ।

अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरवाहीका कारण बालकले ज्यान गुमाउनुपरेको भन्दै आक्रोश पोखेका छन् । जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले निगमको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै घटनाको जिम्मेवारी निगमले लिनुपर्ने बताए । वडाध्यक्ष श्रेष्ठले पीडित परिवारलाई निगमले उचित क्षतिपूर्ति दिनुपर्ने समेत बताएका छन् ।

गोलेको शव शल्यपरीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ ।

कृष्ण प्रणामी युवा परिषद नेपालको स्थापना दिवसको अवसरमा औराह कृष्ण प्रणामी मन्दिरमा आयोजित बृहत रक्तदान कार्यक्रम
30/01/2024

कृष्ण प्रणामी युवा परिषद नेपालको स्थापना दिवसको अवसरमा औराह कृष्ण प्रणामी मन्दिरमा आयोजित बृहत रक्तदान कार्यक्रम

Job vacancy वल्डलिङ्क सिमरा निजगढमा रहेर काम गर्नेलाई सुवर्ण अवसर ।इच्छुकले नजिककैको वल्डलिङ्क शाखामा सम्पर्क गर्नु होला...
18/01/2024

Job vacancy
वल्डलिङ्क सिमरा निजगढमा रहेर काम गर्नेलाई सुवर्ण अवसर ।
इच्छुकले नजिककैको वल्डलिङ्क शाखामा सम्पर्क गर्नु होला ।

14/01/2024

Breaking:

न्यायाधीश की श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्।

चन्द्रागिरीको सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु!!!शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी...
13/01/2024

चन्द्रागिरीको सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु!!!

शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठडमाडौँदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा काठमाडौँ चन्द्रागिरि ४ हिमचुली दुर्घटना भएको उहाँको भनाइ छ । गाडी सडकबाट पाँच सय मिटर तल खसेको छ ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उहाँका ज्वाइँ काठमाडौँ-२ का डा. महेशकुमार गौतम, उहाँका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल हुनुभएको हो ।

13/01/2024

काठमाडौं , गायक ईन्द्र कार्की र चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा ” बुलेट पड्काउदै ” गित सार्बजनिक भएको छ । स...

गरिवका लागि न्याय मरेकै हाे त ?  कहिले पाउलान् त पाण्डे परिवारले न्याय
13/01/2024

गरिवका लागि न्याय मरेकै हाे त ? कहिले पाउलान् त पाण्डे परिवारले न्याय

Address

Way To Tax Office
Simara
44400

Alerts

Be the first to know and let us send you an email when Simarakhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simarakhabar:

Videos

Share