nayaitihas.com

27/09/2025

गढिमाईको आँगनमा उभिएर किसान श्रेष्ठले फेरि भने - मेरो सम्पत्ति जल्यो तर अब देश नजलोस

उद्यमशील सहकारी डुमरवानाको १३ औं बार्षिक साधारण सभा सम्पन्न
21/09/2025

उद्यमशील सहकारी डुमरवानाको १३ औं बार्षिक साधारण सभा सम्पन्न

सिमरा :बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ सुन्दरबस्तीमा मुख्य कार्यालय रहेको उद्यमशिल बचत तथा ऋण सहकारी संस्...

रुपलाल चौधरीको अध्यक्षतामा विन्दवासीनी सहकारीको नयाँ कार्य समिती चयन
21/09/2025

रुपलाल चौधरीको अध्यक्षतामा विन्दवासीनी सहकारीको नयाँ कार्य समिती चयन

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ मा मुख्य कार्यालय रहेको विन्दवासीनी बचत तथा ऋण सहकारी संस्थाले नयाँ ...

ईलाका प्रशासन कार्यालय सिमराको सेवा दशैंपछि सुरु हुने
21/09/2025

ईलाका प्रशासन कार्यालय सिमराको सेवा दशैंपछि सुरु हुने

सिमराःजेनजी पुस्ताको प्रदर्शनको समयमा तोडफोड गरिएको सिमरास्थित ईलाका प्रशासन कार्यालयको सेवा त्यस दिनयता ठप्.....

19/09/2025

काङ्ग्रेस बाराका नेताले गरे विशेष महाधिवेशनको माग ! महासमिति सदस्य श्यामबाबु गुप्ताले भने फेस्बुकमा पार्टी छोड्नेलाई कार्वाही हुनैपर्छ

चार जना मान्छे खाएको नरभक्षी बाघ नियन्त्रणमा
19/09/2025

चार जना मान्छे खाएको नरभक्षी बाघ नियन्त्रणमा

काठमाडौँ :बाराको जंगलमा चारजना मान्छे खाएको र एकजनालाई घाइते बनाएको बाघलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएक....

ईलाका प्रशासन कार्यालय सिमराको अनुरोध
18/09/2025

ईलाका प्रशासन कार्यालय सिमराको अनुरोध

मधेश प्रदेश ढुवानी संघको अध्यक्षमा अधिकारीमधेश प्रदेशका ढुवानी व्यवसायीहरुको छाता संगठन मधेश ढुवानी सेवाको अध्यक्षमा बार...
15/09/2025

मधेश प्रदेश ढुवानी संघको अध्यक्षमा अधिकारी
मधेश प्रदेशका ढुवानी व्यवसायीहरुको छाता संगठन मधेश ढुवानी सेवाको अध्यक्षमा बाराका व्यवसायी हरिशरण अधिकारी चयन भएका छन् ।
सोमबार बाराको सिमरामा आयोजित सपथ ग्रहण समारोहमा अध्यक्ष अधिकारी सहित नव–निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।
संघको बरिष्ठ उपाध्यक्षमा कृष्ण ढुंगेल, उपाध्यक्षहरुमा पथलैयाका नवराज अधिकारी, बीरगञ्जका जयराम साह र बर्दिबासका कुमार भण्डारी चयन भएका छन् । महासचिबमा बीरगञ्जका विजय कार्की, सचिवमा पथलैयाका सन्तोष कुमार कार्की र कोषाध्यक्षमा बाराका श्रीराम न्यौपाने रहेका छन् ।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुनेगरी गठन भएको कार्यसमितिका सदस्यहरुमा भिमकुमार श्रेष्ठ, तुलबहादुर पुलामी, राजकुमार थापामगर, सरोजकुमार प्रधान, गम्भीरकुमार मिश्र, काशी महतो, सुरेशकुमार साह र अमन लामा रहेका छन् ।
संघले लामो समयदेखि ढुवानी व्यवसायमा आवद्ध प्रमोदकुमार श्रेष्ठ, राजेशभक्त पौडेल र राजेश थापालाई बरिष्ठ सल्लाहकारका रुपमा मनोनित गरेको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।
सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले मधेश प्रदेशमा असंगठीत रुपमा भइरहेको ढुवानी व्यवसाय सम्बन्धि कार्यलाई व्यवस्थित र संगठित बनाई ढुवानी कार्यलाई व्यवस्थित र सुरक्षित बनाउने आफूहरुको पहिलो दायित्व भएको बताए । संघमा आवद्ध नरहेका अन्य व्यवासायीहरुलाई समेत समेटेर मधेशको ढुवानी व्यवसायलाई उद्योग र उपभोक्तामैत्री बनाउन आफूहरु लाग्ने प्रतिवद्धता अधिकारीले व्यक्त गरे ।
हाल ढुवानी व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण समेत स्पष्ट नरहेकाले यसमा धेरै खालका असुरक्षा रहेको र त्यसको समाधानका लागि राज्यका निकायले समेत दिन आवश्यक रहेको अधिकारीको भनाई छ ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमूख निर्वाचन अधिकृत बसन्त खतिवडाले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
तस्विरहरु छ ।

प्रदर्शनकारी भित्र छिर्ने प्रयासपछि सिमरा बिमानस्थलको सुरक्षा अति कडा बनाइएको छ ।  fans
09/09/2025

प्रदर्शनकारी भित्र छिर्ने प्रयासपछि सिमरा बिमानस्थलको सुरक्षा अति कडा बनाइएको छ । fans

Address

Simara
44412

Alerts

Be the first to know and let us send you an email when nayaitihas.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to nayaitihas.com:

Share