Routine Of Gandaki Banda

Routine Of Gandaki Banda Complete Inbound and Outbound news of Gandaki Province.
(1)

भाद्र १ गतेबाट  #पोखरामा चल्ने ट्याक्सी अनिवार्य रुपमामिटरमा चल्ने छन्।   #ट्याक्सीवालाले मिटरमा जान  #नमानेमा १०३ मा तु...
15/08/2023

भाद्र १ गतेबाट #पोखरामा चल्ने ट्याक्सी अनिवार्य रुपमा
मिटरमा चल्ने छन्। #ट्याक्सीवालाले मिटरमा जान #नमानेमा १०३ मा तुरुन्त #फोन गरौँ।

11/07/2023

:सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए ।

 :लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन।
11/07/2023

:लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन।

BreakingNews:- जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले ट्विटरमा मातहतकै महिला प्रहरीलाई आ...
04/07/2023

BreakingNews:- जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले ट्विटरमा मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ।

 #पहिरोअपडेट
03/07/2023

#पहिरोअपडेट

पोखरा १६ सुन्दरदिप लामाचौरमा गाडीले हानेर ट्रान्सफर्मर पोष्ट बाट खसेको छ।कुनै मानवीय क्षति नभएपनि ट्रान्सफर्मरको बुसिङ्ग...
26/04/2023

पोखरा १६ सुन्दरदिप लामाचौरमा गाडीले हानेर ट्रान्सफर्मर पोष्ट बाट खसेको छ।
कुनै मानवीय क्षति नभएपनि ट्रान्सफर्मरको बुसिङ्ग फुटेको तथा बडि समेत बिग्रिएको छ।

चितवन २ बाट रवि लामिछाने निर्वाचित, ५४ हजार १७६ मत प्राप्त !!!
25/04/2023

चितवन २ बाट रवि लामिछाने निर्वाचित, ५४ हजार १७६ मत प्राप्त !!!

गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङ द्धारा  सरकार गठनका लागि आह्वान!!!
25/04/2023

गण्डकी प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङ द्धारा सरकार गठनका लागि आह्वान!!!

पोखरा १६ मा लागेको डढेलो ।
13/04/2023

पोखरा १६ मा लागेको डढेलो ।

19/03/2023


बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने क्रममा लडेर १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो।

19/03/2023
पोखरा पर्स्याङमा व्रतबन्धको लागि एक दिनका लागि बाटो बन्द हुने सूचना राखिएको अवस्था!!
19/03/2023

पोखरा पर्स्याङमा व्रतबन्धको लागि एक दिनका लागि बाटो बन्द हुने सूचना राखिएको अवस्था!!

जिल्ला प्रशासन कास्कीको महत्त्वपूर्ण सुचना!!!
05/03/2023

जिल्ला प्रशासन कास्कीको महत्त्वपूर्ण सुचना!!!

04/03/2023

फेवातालमा डुंगा पल्टिदा हराएका १० जनालाई सकुशल उद्धार गरिएको छ !

  ६ तलामाथिबाट खसेर माधव कुमार नेपालका भाइ सरोज कुमार उपाध्यायको निधन  #हार्दिक श्रद्धाञ्जली
04/03/2023

६ तलामाथिबाट खसेर माधव कुमार नेपालका भाइ सरोज कुमार उपाध्यायको निधन
#हार्दिक श्रद्धाञ्जली

04/03/2023

पोखराको फेवाताला आज डुंगा डुबेर वेपत्ता भएको छ । डुंगामा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको र चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजीमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

02/03/2023

Congratulations!!!
Final moment of how our boys make place in the U-19 worldcup 2024

  Good News: Nepal qualifies for the ICC U19 World Cup 2024 after winning the thrilling match against UAE.Dipesh Kandel ...
02/03/2023

Good News: Nepal qualifies for the ICC U19 World Cup 2024 after winning the thrilling match against UAE.
Dipesh Kandel took the hattrick and the game is over!!!

Pic.

आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत यूएई सङ्गको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले सन्दिप लाम...
02/03/2023

आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत यूएई सङ्गको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले सन्दिप लामिछानेलाई पनि मैदानमा उतारेको छ।

जानकारीको लागी !!
02/03/2023

जानकारीको लागी !!

02/03/2023

हिजो बेलुकी सौर्य एयरलाईन्सले पोखरा अन्तरास्ट्रिय बिमानस्थलबाट पोखरा देखि काठमाडौं ९:०५ बजे रात्रीकालिन सफलतापूर्वक उडान गरेको छ। पोखराको हवाई उडान सुरक्षित छ है।

Lighting View around Prithvichwok Pokhara NepalMarch 1, 2023Photo:  Sunar
01/03/2023

Lighting View around Prithvichwok Pokhara Nepal
March 1, 2023

Photo: Sunar

01/03/2023

: भारतबाट LP Gas को मूल्य प्रति सिलिन्डर ३३९.६ रुपैयाँले बढेर आएको छ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा फुडी प्यालेस सञ्चालनमा आएको छ । औपचारिकरुपमा उद्घाटन गर्दै आजदेखि पोखरा ६ लेकसाइड स्ट...
01/03/2023

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा फुडी प्यालेस सञ्चालनमा आएको छ । औपचारिकरुपमा उद्घाटन गर्दै आजदेखि पोखरा ६ लेकसाइड स्ट्रीट नं. १३ मा फुडी प्यालेस रेष्टुरेण्ट एण्ड पार्टी हाउस सञ्चालनमा आएको हो।
युवा व्यवसायी राजन शर्मा पराजुलीले उक्त प्यालेस सञ्चालनमा ल्याएका हुन् । स्वादिष्ट परिकारका साथमा विबाह, ब्रतबन्ध, विभिन्न कार्यक्रम, सभा, सम्मेलन लगाएत पार्टी तथा रेष्टुरेण्ट सम्वन्धि सबै सेवाहरु उपलब्ध गराइने सञ्चालक पराजुलीले जानकारी दिए ।

जिल्ला अदालत दमौलीमा पल शाह समर्थकको भिड । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएसँगै कलाकार शाह आज रिहा...
27/02/2023

जिल्ला अदालत दमौलीमा पल शाह समर्थकको भिड । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएसँगै कलाकार शाह आज रिहा हुँदैछन् । उनी ठिक एक वर्ष अघि पक्राउ परेका थिए ।
तस्वीर : सविन लामिछाने/पब्लिक टिभी

आजको असिनाले ध्वस्त आलु खेति !!
26/02/2023

आजको असिनाले ध्वस्त आलु खेति !!

  बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । भोली नै रिहाई गर्ने तया...
26/02/2023

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । भोली नै रिहाई गर्ने तयारी |

26/02/2023

आज बिहान 10 बजे तिर स्याङजा बाट पाेखरा स्कुटरमा आउने क्रममा एउटा लेडिज ब्याग फेदिखाेला सर्केटारि देखि पाेखरा बिराैटा सम्ममा हराएकाे हुदा भेट्नुहुनेले फिर्ता वा देख्नुभएकाे छ भने भन्दिनुहुन अनुराेध छ।🙏 त्याे ब्याग भित्र जरुरि समानहरु छ।
Contact No. 9805853321

  पोखरामा असिना पानी परिरहेको ।
26/02/2023

पोखरामा असिना पानी परिरहेको ।

Address

Lakeside
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Gandaki Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies



You may also like