Nepali Story

Nepali Story This page is related about news and stories about surrounding inside Nepal.

17/04/2024

भर्खरै जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

चर्चित साहित्यकार प्रकट पंगेनी शिवबो मंगलबार निधन भएको छ । मणिपाल अस्पतालमा उपचारको क्रममा ६८ वर्षको उमेरमा उनको निधन भए...
16/04/2024

चर्चित साहित्यकार प्रकट पंगेनी शिवबो मंगलबार निधन भएको छ । मणिपाल अस्पतालमा उपचारको क्रममा ६८ वर्षको उमेरमा उनको निधन भएको हो । हार्दिक श्रध्दाञ्जलि प्रकट दाई 🙏

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्...
15/04/2024

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनमा आएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरीक टर्मिनल भवनमा रहेको रेष्टुरेन्टको लुट हेर्नुहोस त, कतिसम्म लुट्छन् ।
14/04/2024

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरीक टर्मिनल भवनमा रहेको रेष्टुरेन्टको लुट हेर्नुहोस त, कतिसम्म लुट्छन् ।

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ ।थप विवरण आँउन बाँकी ।
08/04/2024

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ ।थप विवरण आँउन बाँकी ।

फेरी मन्त्री बने दिपक मनाङे
07/04/2024

फेरी मन्त्री बने दिपक मनाङे

गण्डकीमा चैत २७ गतेसम्ममा बहुमतको सरकार गठनका लागि आह्वान
03/04/2024

गण्डकीमा चैत २७ गतेसम्ममा बहुमतको सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज ...
03/04/2024

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

01/04/2024

नागरिक उन्मुक्ति पार्टीको बैठकमा श्रीमान रेशम र श्रीमती रञ्जिता पक्षबीच कुटाकुट ...!

पेट्रोलको भाउ चार रुपैयाँ बढ्यो । बधाई जनता
31/03/2024

पेट्रोलको भाउ चार रुपैयाँ बढ्यो । बधाई जनता

पेट्रोलको भाउ चार रुपैयाँ बढ्यो ।
31/03/2024

पेट्रोलको भाउ चार रुपैयाँ बढ्यो ।

पोखरा-२७ अर्चलेमा भएको बस दुर्घटना, चालक र सहचालक घाईते भयका छन् भने बस सडकमै ठडियको छ ।
30/03/2024

पोखरा-२७ अर्चलेमा भएको बस दुर्घटना, चालक र सहचालक घाईते भयका छन् भने बस सडकमै ठडियको छ ।

29/03/2024

भ्रष्टाचार मुद्दा लागेका मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन सर्वोच्च अदालतले फुकुवा गरेको छ ।

पछिल्लो एक वर्षमा नेपालमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्क ।
28/03/2024

पछिल्लो एक वर्षमा नेपालमा ७ हजार एक सय ९४ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्क ।

भारतको म्याक्स अस्पतालमा उपचारत हुनुहुन्छ रे माननीय आरजु राणा ! के देशमा संभव छैन उपचार ? तै पनि स्वास्थ्यलाभको कामना ।
28/03/2024

भारतको म्याक्स अस्पतालमा उपचारत हुनुहुन्छ रे माननीय आरजु राणा ! के देशमा संभव छैन उपचार ? तै पनि स्वास्थ्यलाभको कामना ।

25/03/2024

पोखरामा परेको भिषण असिना पानीले करोडौको बाली नष्ट पारेको छ ।

25/03/2024

दुर्गा प्रसाईंको पक्षमा सर्वोच्च अदालतको फैसला, मेडिकल कलेज खोल्न पाउने बाटो खुल्यो !

25/03/2024

ड्रागन बोट रेस,बेगनास ताल 🙏

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बसेको सच...
24/03/2024

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बसेको सचिवालय बैककले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

नाँच्न आयका हौ नाँच !
20/03/2024

नाँच्न आयका हौ नाँच !

पोखरालाई पर्यटकिय राजधानी घोषणा गर्दा प्रकास सपुतको गितमा नाँचे प्रधानमन्त्री दाहाल ।

15/03/2024

Breaking News
सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ !

07/03/2024

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।

07/03/2024

जिबी राई पक्राउ भन्ने खबर झुटो हो : प्रहरी प्रवक्ता

गजुरी - कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस गति अनियन्त्रित भई गजुरीको घाटबेशी पुल नजिक त्रिशूली नदीमा द...
06/03/2024

गजुरी - कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस गति अनियन्त्रित भई गजुरीको घाटबेशी पुल नजिक त्रिशूली नदीमा दुर्घटना हुँदा मृतक संख्या ६ पुगेको छ । सिदार्थ सार्वजनिक यातायात प्रालिको लु २ ख २१२१ नम्बरको बस आज बिहान दुर्घटना ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।
05/03/2024

त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितको लागि १८५ रनको लक्ष्य दिएको छ ।

हाम्रो सडक विभागतस्विर : सामाजिक संजाल
03/03/2024

हाम्रो सडक विभाग
तस्विर : सामाजिक संजाल

आहा
03/03/2024

आहा

हार्दिक बधाई ❤️🇳🇵❤️ त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटको सानदार जित 🔥🔥
02/03/2024

हार्दिक बधाई ❤️🇳🇵❤️
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटको सानदार जित 🔥🔥

नेपालको शानदार बलिङ प्रदर्शन, नेदरल्यान्डस् ले १९.३ ओभरमा सबै विकेटको क्षतिमा दियो नेपाललाई सय २१ रनको लक्ष्य ! Good Luc...
02/03/2024

नेपालको शानदार बलिङ प्रदर्शन, नेदरल्यान्डस् ले १९.३ ओभरमा सबै विकेटको क्षतिमा दियो नेपाललाई सय २१ रनको लक्ष्य ! Good Luck Team Nepal

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Nepali Story posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Story:

Videos

Share

Nearby media companies


Other Pokhara media companies

Show All

You may also like