Big Khabar

Big Khabar Big FM 101.2 Mhz, Pokhara
www.bigkhabar.com, www.fmbig.com

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष गत वर्षभन्दा २ हजारभन्दा बढी विद्या...
28/12/2024

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष गत वर्षभन्दा २ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज (शनिबार) ५०औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ।त्रिपुरेश्वरस्थ.....

हिमपातका कारण देशभर अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ।
28/12/2024

हिमपातका कारण देशभर अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर भएको छ।

काठमाडौँ । देशभरका हिमाली जिल्लाहरूमा हिमपात भइरहेको छ। विशेष गरी कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा .....

घटनास्थलमा चक्कु प्रहार गरी घाइते भएका उनलाई हिरासतमा लिएर गएको प्रहरीले त्यतिबेला जनाएको थियो ।
28/12/2024

घटनास्थलमा चक्कु प्रहार गरी घाइते भएका उनलाई हिरासतमा लिएर गएको प्रहरीले त्यतिबेला जनाएको थियो ।

काठमाडौँ। चीनमा कारले ३५ जनाको हत्या गर्ने व्यक्तिलाई डेढ महिनाभित्र मृत्युदण्ड दिइएको छ । गत महिना दक्षिणी चीन....

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ।
28/12/2024

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ।

काठमाडौँ। हिमाली जिल्ला हुम्लासहित कर्णालीका विभिन्न जिल्लाका उच्च भेगमा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। ....

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतरा ग१ख ४९८४ नम्बरको मिनीट्रक नालामा परेर दुर्घटनामा परेको छ।
28/12/2024

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतरा ग१ख ४९८४ नम्बरको मिनीट्रक नालामा परेर दुर्घटनामा परेको छ।

पोखरा । धादिङबाट पोखरा आउँदै गरेको मिनीट्रक आज बिहान बेलचौतारामा दुर्घटना गरेको छ। तनहुँको शुक्लागण्डकी नगरपाल...

प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार क...
28/12/2024

प्रवर्द्धनात्मक उडानका क्रममा पोखराका पत्रकार र व्यवसायीलाई लिएर बिहीबार दिउँसो काठमाडौँतर्फ गइरहेका बेला फोटो पत्रकार कँडेलले उक्त जहाजको तस्बिर खिचेकी थिइन्।

गण्डकी । माछापुच्छ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिर कैद गर्ने पोखराकी फोटो प....

वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो।
28/12/2024

वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो।

काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयघातका कारण शुक्रबार राति उनको निधन भ...

शुक्रबारदेखि हुम्लामा हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन। शनिबार बिहान सदरमुकाम स...
28/12/2024

शुक्रबारदेखि हुम्लामा हिमपात भएपछि सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधन। शनिबार बिहान सदरमुकाम सिमकोटमा ४ इञ्च हिउँ जमेको छ, भने जनजीवन प्रभावित बनेको छ।
https://www.bigkhabar.com/2024/12/28/104829/
तस्बिर : सामाजिक संजाल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जतिसुकै व्ययभार सहेर पनि दुरदराजका जनताको स्वास्थ्य सेवा दिने बताएका छन्...
28/12/2024

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जतिसुकै व्ययभार सहेर पनि दुरदराजका जनताको स्वास्थ्य सेवा दिने बताएका छन्।

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जतिसुकै व्ययभार सहेर पनि दुरदराजका जनताको स्वास्थ्य .....

स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ पुस १८ गते देखि २० गतेसम्म प्रतियोगिता गर्न लागेको क्लब अध्यक्ष शंकर भट्टराईले ...
28/12/2024

स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ पुस १८ गते देखि २० गतेसम्म प्रतियोगिता गर्न लागेको क्लब अध्यक्ष शंकर भट्टराईले बताए।

पोखरा। पोखरा स्पोर्टस एन्ड ब्याडमिन्टन क्लब पोखरा-१७ ले ६० वर्ष माथिको खुला मेन्स डबल्स तथा गण्डकी प्रदेश स्तरीय...

निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ।
28/12/2024

निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ७३ पैसा कायम भएको छ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरि....

कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुर र दार्चुलामा रास्वपाले जिल्ला समिति गठन गरेको हो।
28/12/2024

कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कञ्चनपुर र दार्चुलामा रास्वपाले जिल्ला समिति गठन गरेको हो।

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला समिति गठन गरेको छ। कै....

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किमी क्षेत्रमा पुस...
28/12/2024

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किमी क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ।

पोखरा। पोखरामा (आज) शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदैछ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रे...

शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
28/12/2024

शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

काठमाडौँ। आज २०८१ साल पुस १३ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर २८ तारिख। पौष कृष्ण पक्षको त्रयोदशी तिथि। शनि प....

पचालझरना गाँउपालिका-८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि हो।
28/12/2024

पचालझरना गाँउपालिका-८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि हो।

काठमाडौँ। कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना-८ चाटेबगरबाट वडा नं ४ को जारको...

बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
28/12/2024

बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ । यतिबेला (शनिबार बिहान) स....

बिगत १३ दिनको अवधिमा पश्चिम नेपालमा मात्रै सातवटा भूकम्पको धक्का महसुस भएको हो।
28/12/2024

बिगत १३ दिनको अवधिमा पश्चिम नेपालमा मात्रै सातवटा भूकम्पको धक्का महसुस भएको हो।

काठमाडौँ । गएराति कालिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३७ मिनेट जाँदा कालीकोटको लाली आ...

आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे भयो भने सूर्यास्त साँझ ०५:१७ बजे हुनेछ ।
28/12/2024

आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे भयो भने सूर्यास्त साँझ ०५:१७ बजे हुनेछ ।

काठमाडौँ । आज मिति वि.सं.२०८१ पुष १३ गते शनिबार ई.सं.२०२४ डिसेम्बर २८ नेपाल सम्बत ११४५ थिंलागा त्रयोदशी, कालयुक्त न....

Address

Swagat Nagar, Chauthe, Pokhara-14, Kaski
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Big Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Big Khabar:

Videos

Share

Big FM 101.2 Mhz

www.bigkhabar.com

www.fmbig.com